रुदै रुदै गाएर सकिएको दोहोरि कति रुन सकेको बरै DubekoAshuBhelaima डुबेको छु आशु भेलैमा Live Dohori
Вставка
- Опубліковано 30 чер 2024
- आफ्नै मान्छेले चोर औला ठड्याएसि को भनेर बाच्ने होला ? रुदै रुदै गाएर सकिएको दोहोरि कति रुन सकेको बरै DubekoAshuBhelaima डुबेको छु आशु भेलैमा Live Dohori
Singer : Indra G.C & Sangita Paudel
Lyrics : Indra G.C
Music: Indra G.C
Origional Song Link:
==========================
#indra_gc
#dipikabayambu
#live_dohori
#dubekochhuashubhelaima
🎼 Nach Gan Rodhighar Presents
=======================================
Lead Singer:
🎤 Indra GC
vs
🎤 Dipika Bayambu
🎼Dedicated To
=============
Padam Bahadur GC
Late Shiva Kumari GC
==========================
🎼 Nach Gan Rodhighar Presents
=======================================
🎼Dedicated To
=============
Padam Bahadur GC
Late Shiva Kumari GC
#teatimemusic_newsong
Marketed By :Tea Time Music .9851065390
==================================================
हाम्रो च्यानलको हरेक भिडियोलाई लाईक कमेन्ट र सेयर गर्नुहोला !
च्यानल सव्सक्राईभ गर्नुभएको छैन भने गरिहाल्नुस ।
/ @teatimemusic
=================================================
Marketed By : Tea Time Music 9851065390
Subscribe : / teatimemusic
/ teatimemusicnepal
के तपाईं कलाकार,गायक गायिका तथा मोडलिङ गर्न चाहनु हुन्छ ?
म्युजिक एरेन्ज, म्युजिक भिडियो बनाउन,मोडलिङ गर्न नयाँ गीत रेकर्डिङ गर्न तथा तपाईंको गीत संगीतको बजार ब्यबस्थापन गर्न चाहनु हुन्छ भने हामीलाई सम्झनुहोस्
Tea Time Music Mobile 9851065390 - Розваги
नमस्ते म इन्द्र जिसी को
यो आखामा कर्णाली बगेको भाग्य लेख्ने कलमले ठगेको डुबेको छु आशु भेलैमा ,सकिएछ भाबिको मसि नि मेरै भाग्य लेख्ने बेलैमा बैनी दिपिका मैले लाइभ दोहोरि गाएका छौ कस्तो लाग्छ कृपया कमेन्टमा लेख्नु है
मलाई त सारै राम्रो लाग्यो इन्द्र दाइ हजुर का सबै गित धेरै राम्रा लाग्छन❤❤❤❤जय इन्द्र जि सि दाजु🙏🙏🙏🙏
L
Brilliant song love you respect you ❤❤❤❤❤❤❤❤
❤b77@@bishalmahar25tvv k
😅
कति मार्मिक गित हो सारै मन छोयो मैले पनि टिकटक बनाइएकि छु यो गित मा
इन्द्र दाइ हजुर को दोहोरि सुन्दा सुन्दै आफुनो अँखा मा आसु आएको थाहा पाएन कति गहिराइ मा डुवेर गएको !😢😢😢इन्द्र दाइ हजुर लाइ हिर्दय देखि नि उच्च सम्मान छ मैले गित गाउन न जाने नि हेर्न र बुझ्न त जनेको छु इन्द्र हजुर को म धेरै ठुलो फ्यान हु हजुर का लाइभ दोहोरि देखि लिएर अरु सबै गित न सुनु राति निन्द्रा नि लाग्दैन ❤❤❤❤i miss you indra dai
hora hajur man parai dinu bhayo Thank you hajurlai
धन्यवाद इन्द्र जीसी सुमधुर सोर को धनि मनै सितल बनायो।
Ati best r ahile ko Mero life ma vayeko sangha mileko 6 Mero jilla basi gaule Kala karle gayeko geet 🙏🙏🙏♥️♥️♥️
Saraii man xhune geet ❤❤❤❤❤❤❤
साच्चै यो दोहोरीले को एक एक शब्द मा मेरो आफ्नै कथा समेटीए को छ कति बेला मुटु छिया छिया भएर आशु खस्यो पत्तै भएन 😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
मेरो जिन्दगी सग मेल खायो यो गितले 🙏🙏🙏😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭
कहिले काही गीत पनि आफ्नै कथा मा आधारित भएँ जस्तै लाग्छ सुन्दा सुन्दै आखा बाट आसु झरेको पत्तै पाइन. नमन दुबई जना कलाकार लाइ
दिपिका बहिनी इन्द्र दाइ ❤❤❤❤मिठो
इन्द्र दाजु यो गितले मेरो जिबनका अतितलाइ बल्झाइ दियो ! बिबस भएर म र मेराे मन अनि निरदोस आँखा बाट आँसु झरिरहयाे दाजु
ईन्द्र जि का सबै गित राम्रो लाग्छन् ।
आहा मिठाे भाका ईन्द्र दाजु लगायत सम्पुर्ण मा सम्मान छ 🙏🙏❤️❤️❤️
Very nice song 🎉🎉🎉❤❤❤
Namaste 🙏 ma deepika bayambu Hamro geet herera pratikiriya dinu hola
Nice song ❤❤❤
🇳🇵🇳🇵🌹♥️असाध्यै मार्मिक लाग्यो दिपिका जि 🇳🇵🇳🇵🙏♥️🌹
❤
Dherai gairahima dubera nageet gayako vayani hune thiyo sabai lai ruwane hoena😢😢
सारै मन पर्छ बैनिको गित तर आजभोलि पातको देखे कपालु कोरेर भन्ने गितले पनि धेरै रुवायको थियो खै किनहो पिडाका गितले सारै छुन्छ मन राम्रो छ बैनि प्रगतिको शुभकामना
यो भन्दा पहिलो दोहोरि कपालु कोरेर दिपा बैनि को गितले सारै रुवायको थियो। फेरि आज पनि हजुर दुइको दोहोरि ले❤सम्मान छ दुबैलाइ ❤❤😭😭😭😭👌👌👌👌👌👌👌
🇳🇵🇳🇵🙏🙏🌹🌹असाध्यै मार्मिक लाग्यो सम्पूर्ण टिम प्रति बधाई तथा शुभकामना ♥️♥️🇳🇵🇳🇵🇳🇵🌱🌱💐💐
Aati marmik geet gaunu vayo Adarniye dai Indra GC ra baini Dipika Magar mero jindagi ko bhogai sangh Mel khayo ❤❤❤❤❤😢😢😢
आज इन्द्र दाजुका आँखा आँसु 😢देख्दा सारै नरमाइलो लाग्यो धेरै मार्मिक
दोहोरी 😢😢😢😢😢😢
हाम्रा पाल्पाली कलाकारका गितले मन छुयाे ❤
wow nice❤❤❤❤❤❤
Atwntwi marmik geet suni rahu jasto ❤❤
मेरै किस्मतमा मेल्खायो मलाइ नजिक भय सगै बसेर रुनिथिय जस्तो भयो
हे भगवान मानबत बना दुख्ने मुटु राखेर नबना 😢😢😢 दिपिका बैनीको यो शब्दले निशब्द बनायो यो जोडिको दोहोरी अत्यान्तै मार्मिक लाग्यो❤❤❤ ।
आहा काति मिठ गित सरै मन छोयो ❤❤❤❤
इन्द्र दाइ का सबै गित त यता पो आउदा रहेछन आज देखि मनि यतै हेर्छु❤❤❤
किन किन अाज भाेलि मलाई यस्ता शब्दले भावुक बनाउछ।
कति मिठो सब्द लोकलए हो हजुर मनमा चोटलागेयो नि 😂😂😂😂😂😂😂😂
गायन र रुवाई मिलेकेा छ।जे हेास लाईभ देाहेारि हिट हुने देखिन्छ।
Old is Gold Indra bro ko Geet sunera manma Santosh Vaye Jasto Vayo Aaba ta Awajle Ali Sath nadela Jasto vayechha ki
म निशब्द भए यो गित मेरै लागि बनेजस्तो लाग्यो ।😭😭😭😭😭😭
Ati ramro swor ka dhani lok priya kalakar gaika dipika bayambu magar ra Ati sanda eamandari surilo swor ka dhani lok priya kalakar gaek Endra Gc ko Ati ramro Marmik dohori geet sarai ramro ra Aanada lagyo bhane savai lok priyakalakarharu ko prastuti lau dherai samman ra dhannyavad
❤❤❤❤❤
Deshma roojgaar navaysii asta raamro ramri kalakaar rudaa man vakkaninxa we are mobil 📴 and sleep tq tea time rodhi ghar❤❤
बहिनी लाई केही दुख परेको छ की आफ्नै शब्द ले रुवायो 😢😢 कस्तो राम्रो गाउनु भयो दुबै जनालाई धेरै धन्यबाद ❤❤❤
अत्यन्तै मार्मिक
कहिले काहीं त गित पनि अाफानो कथामा मेल खाने 😢😢😢😢😢😢😢
Ati marmik geet hjr
मार्मिक अरु भन्नु केही छै😢😢
Waaao debika ko aawaz
Super hjr ko songs Maya cha hjr lai
Wow nice
काहिले काहीं गीत पनि अफानो कथा भने झौइ लाग्छ
दिपिकाको गित त मसुनिरहन्थे तर यस्ता सब्द सुनेकि थिन मत मन्थान सकिन
Malaiiiiiii ATI dherai man parni kalakar Dubai jana
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤wow kati mitho lokdohori aahaa
काम पाए काम गर्छौ दोस प्राकृतिक को हुँडा पनि बातो मा चक्का जाम गराउने जनता छन नेपालमा
👍👌👏
दिपिका नानि अतिन मनमापरेछ पिर
❤सहि मार्मिक गीत हो
हजुर हरुलाइ सम्मान गर्दछु। नसुनम् सुन्न मन लाग्छ सुनम् मुटु चिरीन्छ
मन पगाल्छ।
अाज ईन्द्र सरकाे अावाजमा अलि नरमल खराबी अायकाे महसुस भयो ।♥️👌🙏
गायन र रुवाई मिलेकेाछ।जे हेास दिपिका केा रुवाई मान्नु पर्दछ।
💐💐🥀🥀
राम्रो मर्मश्पर्शी गित🙏🙏
❤😊
😭😭😭😭
😢😢😢😢😢😢😢😢😢
😢😢😢😢😢❤❤❤❤❤
🇳🇵🇳🇵🇳🇵🇦🇪🇦🇪🇦🇪🇦🇪🇦🇪😭😭😭😭😭
😂😂😂😂😂❤
अति मिथो सोर भाका पनि राम्रो