सबैभन्दा पहिला २४ वडावासी लाई धेरै धेरै धन्यबाद र आभार ब्यक्त गर्दछु किनभने २४ का सम्पूर्ण वडावासी, वडा अध्यक्ष व्यवसायिहरु,कति बुझ्ने सक्षम रहेछ कि बिकासको काम मा अवरोध गरिदिनु भएना व्यक्तिगत स्वार्थ हेर्नुभएना आफ्नो वडा सफा सुन्दर बनाउन बालेन लाई साथ दिनुभयो सम्पूर्ण हाम्रो काठमाडौं बासीले २४ वाडा बाटा सिक्न जरुरी छ। अब हामी फुटपाथ बनेपछि २४ मै खुल्ला रुपमा सपिङ्ग गर्नेछौ जय बालेन जय कुलमान् ❤
जय बालेन जय कुलमान दुवै जना को जय होस

Good job balen sir❤
Jay balen ji 🙏 Jay kulman ji 🙏 great job 🙏 keep it up 🙏 thanks 👍 🙏
Wow dherai ramro 👌👌👌
Kulman & Balen 🙏🏻 we need more people like you. Keep doing good work for public.
Nice balen ❤❤❤❤❤
jai balen jai kulman tapai haru ko kam janata le heri raheka xan
wow thats great initiative and team work!
Jay balen jay kulman
यो काम मा अबरोध गर्ने केपी र झोले नै हो,थाहा पाय फेरी अबरोध गर्छ।
वडा न 24 दक्षिन कोरिया 22 न उतर कोरिया हुने भयो
22 no. Wada lai Bahiskar sadhai ko lagi
Tyo wada ma BIKAS bhanne kurai pugnubhayena
केपीका अंधाभक्त झोले हरूले यो देखेको छ को देखे पनि नदेखे जस्तों गरी हिडेक होलान ???????