सबैभन्दा पहिला यो इतिहासिक कार्यको लागि हार्दिक बधाई तथा सफलताको शुभकामना ! सबै सबै बिषय बस्तुलाई समेटेर सुनौलो सुनछहरी नामक डकुमेन्ट्री ऐनाबाट रोल्पा र मगर समुदायको जीवन्त र यथार्थ स्वरुपहरू देखाइएको छ । तर, बाईस बहिनी बुजु हुनु पर्नेमा नौ बहिनी बुजु भएको र बुजु बराहा नभएर बुजु अलगै भएको कुरा सच्याउन पाएको भए सुनमा सुगन्ध हुने थियोे । यही शब्दहरूले कतै गलत प्रचारप्रसार हुने कुरामा गम्भीर हुनु पर्ने देखिन्छ । किनकि सत्य तथ्य इतिहास हामीबाट नै नामेट हुने देखिन्छ । सकिन्छ सच्याउने प्रयास गर्नु होला । धन्यवाद !
हो नि सर उच्चारणको पनि धेरै कम्जोर देखियो । बाङ हुनु पर्नेहरूमा वाङ भएका छन् । अझै समय छ सच्याउनलाई । किनकि यसले पछिसम्म पनि असर पर्न सक्छ भन्ने लाग्छ । त्यसैले कुनै असर पर्न गएमा निर्माण बगाल प्रति माफी चाहान्छु । धन्यवाद !
निर्माण टिमलाई धेरै धेरै धन्यबाद छ ।। म आफै सँग पनि विद्रोह गर्ने व्यत्ति पर्छु ।। यो भिडियोको विषयमा भन्नु पर्दा ड्रोनको छायांकनले मात्र नपुग्ला की अनि ब्याक राउण्ड म्युजिक भुमे बाजा, सिँगारी बाजा , पेजरु बाजाहरू संकलन गरेर राख्दा अझ राम्रो हुन्थ्यो योजना र परिकल्पना पनि ठोस नसुनाएको साहित्यले मात्र त सुन्दा मन शान्त पार्ने हो त्यसैले यो छाला मात्र आयो आगामी दिनमा भित्रको कुराहरू आओस् शुभकामना ।।
वाह् कति सुन्दरैै सुुन्दर छ,सुनसहरि गा,पा, बधाई छ बृतचित्र तयार पार्ने टिमलाई ,मैले पनि हेर्न पाए,फर्केर हेर्न पाँए।।पर्यटकिय स्थलकाे रुपमा बिकास गरियाेस् शुभकामना।।।।।।
हाम्रो गाउपालिकाको पर्यटकीय स्थलहरुको पहिचान र प्रचार प्रसारको निम्टी यस documentary निर्माणमा संलग्नता सम्पुर्णलाई ह्रदय देखि सम्मान र हार्दिक बधाई बिशेष त पृथ्वी दाईलाई।
लु बधाई छ सुनाैलाे सुनछहरी पर्यटन द्रव्यदृश्य निर्माण गर्ने गेमिहाेम स्ते समुह र सहयाेगि निकाय सुनछहरी गाउँपालिकमलाई । अत्यन्तै उत्कृष्ट हुदाहुदै केहि अपुग र त्रुतिहरू अबश्य छन् । मुख्य त्रुति भाषा अपभ्रम्स सुनियाे विबाङ नारबाङ लगायत उच्चारणमा वाङ उच्चारण आएकाे देखियाे । फेरि पनि धन्यवाद !!!
Really brought goosebumps from the video it should be listed on the treaking destination . Thanks to thw camera persons as well as the supporting team 👌🏻
हाम्रो रोल्पा जिल्ला भौगोलिक रूपमा बिकट एबम दुर्गम भएतापनि यहाँ विभिन्न धार्मिक, एतिहासिक तथा सांसकृतिक , पर्यटकिय हिसाबले सुन्दर एबम् मनोरम भएकोले पर्यटकीय रुपमा विकास गर्ने सम्भावना बोकेको छ ।
रोल्पाको ऐतिहासिक धार्मिक स्थलहरुको भिडियो बनाएर प्रचार प्रसार गर्नुभएको छ यो एकदम राम्रो र धन्यवाद छ, तर पत्रकार मित्रहरू त्यो भन्दा पहिला जलजला कुन गा पा मा पर्छ भनेर सोधपुछ गरेर भिडियो बनाएको भए हुन्थ्यो गुगलमा सुनछहरी गा पा मा देखाएको रहेछ, त्यहाँका स्थानीय प्रतिनिधिहरुले पनि अलिकति सोच्नुपर्थ्यो, साका पुर्खा देखि नै थबाङले प्रयोग गर्दै आएको र थबाङ गाविस भित्रै पर्छ भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि यस्तो गर्नु गलत हो कृपया यसलाई सच्याउन आग्रह गरेँ🙏🙏🙏
हाम्रो सुनछहरी गाउँपालिका हेराइमा एकदमै दुर्गम भएता पनि पर्यतकिय क्षेत्रको आधारमा विविधतामा एकता रहेकोे छ । त्यसैले यस गाउँपालिकालाइ मध्ये नजर गर्दै पर्यटन , प्रवर्द्धन क्षेत्रमा दीर्घकालीन विकासका लागि नितीनियमहरु तय गर्नुहुने छ, भन्ने यस गाउँपालिकाका सम्पुर्ण राजनैतिक द्ल प्रती हामी सबै गाउँपालिकाका बासिन्दाहरु एकदमै आभारित छौ ।
सर्वप्रथम त नमस्ते सुनसरी गाउँपालिकाको हो सम्पूर्ण गाँउटोल पर्याटन क्षेत्र हरु देख्न पाइयो यस्तै अझैपनि प्राकृतिक पर्यटन क्षेत्रहरुमा अनुगमन गरेर भिडियो बनाउनु होला यो मेरो व्यक्तिगत अनुरोध सर
हामरो रोलपा लाई चिनाउने सुनछहरी गॉउ पालिका जेलवॉघ को जलजला हिमाल र जन यूदद मा रोलपा को शहीद जेलवॉघ बजुदुरी बिबॉघ दह कोठी भेरी सुनछहरी झरना नेपाल को दोसरो झरना हामी सुनछहरी गॉउ पालिका को चिनारी सबै रोलपीली को है

तपाईंको सल्लाह र सुझाव लाई अवश्य पनि मनन गर्नेछौं धन्यवाद ।
हो नि सर उच्चारणको पनि धेरै कम्जोर देखियो । बाङ हुनु पर्नेहरूमा वाङ भएका छन् । अझै समय छ सच्याउनलाई । किनकि यसले पछिसम्म पनि असर पर्न सक्छ भन्ने लाग्छ । त्यसैले कुनै असर पर्न गएमा निर्माण बगाल प्रति माफी चाहान्छु । धन्यवाद !
धन्यवाद सुझावको लागी पक्कै पनि सुधारिएर आउने छ ।🙏🙏💕
निर्माण टिमलाई धेरै धेरै धन्यबाद छ ।। म आफै सँग पनि विद्रोह गर्ने व्यत्ति पर्छु ।। यो भिडियोको विषयमा भन्नु पर्दा ड्रोनको छायांकनले मात्र नपुग्ला की अनि ब्याक राउण्ड म्युजिक भुमे बाजा, सिँगारी बाजा , पेजरु बाजाहरू संकलन गरेर राख्दा अझ राम्रो हुन्थ्यो योजना र परिकल्पना पनि ठोस नसुनाएको साहित्यले मात्र त सुन्दा मन शान्त पार्ने हो त्यसैले यो छाला मात्र आयो आगामी दिनमा भित्रको कुराहरू आओस् शुभकामना ।।
Good daju ,,,nikai ramro xa hai
obviously baai .. but arko part ma ajai damdar Aaune xa ...
Wow maro sunxri gauplika kati ramro
Wow nice ropla jaljala sunxahari jharna
Thank You So Much
Beautiful video
गजब भएछ दाजु । सुनछहरी गा.पा. काे पहिचानको लागि मेहनत र संघर्षरत सबै टिमलाई धेरै धेरै धन्यवाद र बधाई छ ।
धन्यवाद भाई ।
हाम्रो सुनछहरी राम्रो सुनछहरी .... धेरै धेरै आभारी निर्माण टीमप्रति .....😍😍😍😍😍
धन्यवाद 🙏
अति सुन्दर
धन्यवाद 💕
wow technically perfect छ । नेचुरल दृश्यले मनै लोभ्यायो ।।
Thank you sir❤️
Hamro sunchhahari hamro palika natural beautiful ........❤❤❤❤
वाह् कति सुन्दरैै सुुन्दर छ,सुनसहरि गा,पा, बधाई छ बृतचित्र तयार पार्ने टिमलाई ,मैले पनि हेर्न पाए,फर्केर हेर्न पाँए।।पर्यटकिय स्थलकाे रुपमा बिकास गरियाेस् शुभकामना।।।।।।
धन्यवाद 🙏💕
Woow hamroo sunsahari sachikai sundar❤❤❤
thank you so much ...❤️❤️
ramro rachh.
Nice uncle keep more keep going….
Thank you
Wow
wow amazing 😘😘
Thank You 💕
Aaha
Yeah ❤️
Beautiful nature
thank you
हाम्रो गाउपालिकाको पर्यटकीय स्थलहरुको पहिचान र प्रचार प्रसारको निम्टी यस documentary निर्माणमा संलग्नता सम्पुर्णलाई ह्रदय देखि सम्मान र हार्दिक बधाई बिशेष त पृथ्वी दाईलाई।
धन्यवाद भाई 💕
Pargati gardai janu daju hajurlai dherai dherai badhaii xa ❤❤❤
Beauty of nepal😍😍💟
Thank you 💕
Mani lovhauni khalko jaljala ko Driseyle khusi banayo pragati gardi janus svhakaman l
Dhannebad dai !!
Tapai pani Aagano official team sahit Aaunu parxa hai.
एक्दम मन परेयो भिडियो हाम्रो रोल्पा राम्रो रोल्पा 😍😘
धन्यवाद ।
Wow our village so beautiful 🙏🙏🙏👌👌
Thank you 💕
लु बधाई छ सुनाैलाे सुनछहरी पर्यटन द्रव्यदृश्य निर्माण गर्ने गेमिहाेम स्ते समुह र सहयाेगि निकाय सुनछहरी गाउँपालिकमलाई । अत्यन्तै उत्कृष्ट हुदाहुदै केहि अपुग र त्रुतिहरू अबश्य छन् । मुख्य त्रुति भाषा अपभ्रम्स सुनियाे विबाङ नारबाङ लगायत उच्चारणमा वाङ उच्चारण आएकाे देखियाे । फेरि पनि धन्यवाद !!!
धन्यवाद !! पक्कै पनि सुधारिएर आउने छ ।
beautiful collection.
Thank you 🙏💕
Nice💖💖
Wowwww
Dherai ramro chha. Loved the hard work.
thank you so much 🙏🙏💕
I love my Rolpa😍🙏
धेरै राम्रो कार्य ।
धन्यवाद
Excellent documentary which represent tourist area of sunchhahari rural municipality as well as Thabang rural municipality and Rolpa💕😊😊
Thank You So Much 🙏🙏💕
Really brought goosebumps from the video it should be listed on the treaking destination . Thanks to thw camera persons as well as the supporting team 👌🏻
स्वर्ग को एक तुक्रा रहेछ असाध्यै राम्रो लागो
धन्यवाद ।
धेरै राम्रो
अझ अझै यो भन्दा चाउ झाने ङार्झा
धेरै धेरै बधाई छ यो टिम मा आब्द्द सबै जना लाई। धेरै राम्रो छ।साह्रै खुसी लाग्यो। video हेरेर।
धन्यवाद 🙏🙏💕
Gajab ko document.
thank you sir
Hamro Rolpa ❤
Wow. this is called a documentary for tourism. Amazing team. Keep on. ❤
thank you very much sir
Thank You very much 🙏🙏💕
तपाईहरुसँग म पनि जोडिएको छुँ, तपाईको कामप्रति म साह्रै लालाहित भएको छुँ। राम्रो भिडियो बनेको छ।
Balkumar.ji.atiramro.drisya.dekhaunu.bhayo.atiramro
हाम्रो रोल्पा जिल्ला भौगोलिक रूपमा बिकट एबम दुर्गम भएतापनि यहाँ विभिन्न धार्मिक, एतिहासिक तथा सांसकृतिक , पर्यटकिय हिसाबले सुन्दर एबम् मनोरम भएकोले पर्यटकीय रुपमा विकास गर्ने सम्भावना बोकेको छ ।
Nice 👍 😊
Thanks 😊
मेरो गाउँको झलक 🙂🙂
रोल्पाको ऐतिहासिक धार्मिक स्थलहरुको भिडियो बनाएर प्रचार प्रसार गर्नुभएको छ यो एकदम राम्रो र धन्यवाद छ, तर पत्रकार मित्रहरू त्यो भन्दा पहिला जलजला कुन गा पा मा पर्छ भनेर सोधपुछ गरेर भिडियो बनाएको भए हुन्थ्यो गुगलमा सुनछहरी गा पा मा देखाएको रहेछ, त्यहाँका स्थानीय प्रतिनिधिहरुले पनि अलिकति सोच्नुपर्थ्यो, साका पुर्खा देखि नै थबाङले प्रयोग गर्दै आएको र थबाङ गाविस भित्रै पर्छ भन्ने सबैलाई थाहा हुँदाहुँदै पनि यस्तो गर्नु गलत हो कृपया यसलाई सच्याउन आग्रह गरेँ🙏🙏🙏
यो त नियोजित नै हो । किनकि भिडियो बनाउने जेलबाङकै हुन ।
तपाइको यात्रा अझै अगाडी बढोस् !
हाम्रो सुनछहरी गाउँपालिका हेराइमा एकदमै दुर्गम भएता पनि पर्यतकिय क्षेत्रको आधारमा विविधतामा एकता रहेकोे छ । त्यसैले यस गाउँपालिकालाइ मध्ये नजर गर्दै पर्यटन , प्रवर्द्धन क्षेत्रमा दीर्घकालीन विकासका लागि नितीनियमहरु तय गर्नुहुने छ, भन्ने यस गाउँपालिकाका सम्पुर्ण राजनैतिक द्ल प्रती हामी सबै गाउँपालिकाका बासिन्दाहरु एकदमै आभारित छौ ।
धन्यवाद ।।
राेल्पा काे पहिचान चिनाउने ,,एउटा बेग्लै डकुमेण्ट्री "सुनाैलाे सुनछहरी"
हजुर धन्यवाद ।
सर्वप्रथम त नमस्ते सुनसरी गाउँपालिकाको हो सम्पूर्ण गाँउटोल पर्याटन क्षेत्र हरु देख्न पाइयो यस्तै अझैपनि प्राकृतिक पर्यटन क्षेत्रहरुमा अनुगमन गरेर भिडियो बनाउनु होला यो मेरो व्यक्तिगत अनुरोध सर
तपाईंको अमुल्य सुझावको लागि धन्यवाद ।
अाहा
Hami Rolpali ko chinari jajla jelwang Sunchhari jahrna
❤❤❤
हामरो रोलपा लाई चिनाउने सुनछहरी गॉउ पालिका जेलवॉघ को जलजला हिमाल र जन यूदद मा रोलपा को शहीद जेलवॉघ बजुदुरी बिबॉघ दह कोठी भेरी सुनछहरी झरना नेपाल को दोसरो झरना हामी सुनछहरी गॉउ पालिका को चिनारी सबै रोलपीली को है
त्यहाँ राम्रा राम्रा होटल र पार्क मन्दिर बनाउन जरूरी छ केबुल कार पनी
Rolpa is verry beutiffully plce i thing vist rolpa
Sure sir
त्यहाँ सुन पनि छ होला रिर्सच गनु पर्छ
यो जलजला लाई कसरी सुनछहरी गा पा मा पर्ने भनेर भनियो यो नितान्त गलत छ
सम्पादन टिमराम्रो लाग्यो
धन्यवाद 🙏💕
New video
Beautiful nature
❤❤❤❤