बालेन किमजोङ्ग भन्दा खतरनाक भन्दै दुर्गा प्रसाई मैदानमा - भन्छन राजु पाण्डे पलिसको IGP भन्दा कडा भयो

Поділитися
Вставка
  • Опубліковано 19 чер 2024
  • बालेन किमजोङ्ग भन्दा खतरनाक भन्दै दुर्गा प्रसाई मैदानमा - भन्छन राजु पाण्डे पलिसको IGP भन्दा कडा भयो || Durga
    ******************************************************************************
    Interview With Durga Parsai Vs Balen Shah
    Host - Jevish Poudel
    Camera\Edit - Shalik Ram Neupane
    Jevish Poudel
    Smart TV - 9843934560
    Smart TV Smart_TV
    ******************************************************************
    Subscribe us
    / smarttv1
    @SMARTTV1 Smart TV #Smart_TV
    Like us onFacebook:
    / esmartkhabar
    BalenVSDurga
    Official Website:
    esmartkhabar.com/
    ©Smart TV
    Smart TV is authorized to upload this video. Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)

КОМЕНТАРІ • 279

  • @narendrabhusal5090
    @narendrabhusal5090 17 днів тому +43

    यो दुर्गे आफु मात्र राम्रो भन्छ बालेन को बिरोध नगर सकिन्छौ

  • @shinynackoz1331
    @shinynackoz1331 16 днів тому +14

    वालेन ,राजु एकदमै ठिक छन ,जताभावि नवोल है दुर्गा ,जय वालेन ।

  • @birswr4905
    @birswr4905 17 днів тому +22

    दुर्गे भुइँ न भाडाको यस्को पछि लाउने जनता खत्तम😢

    • @shDyyW
      @shDyyW 15 днів тому

      Hora ..🤣🤣🤣🙏🙏🇳🇵🇳🇵

  • @suryabhujel505
    @suryabhujel505 17 днів тому +15

    ठूला कुरा गर्छस् तेरीमा जाठा त मुजीले अरबौं करोडौं लिएको चाहिँ कसको पैसा हो

  • @technobkdh
    @technobkdh 15 днів тому +1

    ल भाे दुर्गा जी ! तपाईंको कुरा घाममा सुकाईदिनुस । बालेन ले भविष्य हेरेका छन , तपाईं जस्ता र नेता भनिनेहरुले भाेट र नाेट मात्र साेच्ने हाे । 5 बर्ष पछि हेर्नू काठमाडौं कस्ताे हुन्छ ।।

  • @krishale444
    @krishale444 17 днів тому +23

    सहि कुरो भन्यो दुर्गा सर ले।तर सरकारी जग्गा हडप्ने लाई त ठिक गरेकै हो बालेन ले

  • @user-md7qm8sz8b
    @user-md7qm8sz8b 17 днів тому +5

    दुर्गा दाइ तपाईं प्रती जुन इजतथियो आजको कुरासुनेर छि बुटवलमा तपाइको अफिसमा गएको थिए मलाइ खुसिलागेको थियो ८ गते कार्यक्रम छ भन्ने थाहा पाय सहभागिहुने इच्छा थियो तर अब छि छि छि

  • @neerajshrestha9567
    @neerajshrestha9567 16 днів тому +3

    मलाई पनि दुर्गा प्रसाईं मन पर्थ्यो तर आज यो कुरा सुनेर तिमी पनि साँच्ची नै हजुरबा कै नाति रहेछौ जस्तो लाग्यो।।यहि हो Blood is thicker than water भनेको।।

  • @mangalashrestha5136
    @mangalashrestha5136 15 днів тому +1

    यो मान्छे ठिकै लाग्थ्यो तर आज बालेनको खेदो खनेको देखेर राम्रो लागेन यो त देश भाडने मान्छे रैछ जय बालेन जय होस बालेन राम्रो काम गर्नुस पशुपति नाथले शक्तिशाली बनाउन।

  • @researchinternational8579
    @researchinternational8579 15 днів тому +3

    सही हो।राजधानी सर्ने अभियान चलाउनु पर्छ।दुर्गा जी।

  • @youbatikc4923
    @youbatikc4923 17 днів тому +5

    यो दही चिउरे हो रहेछ सबै को ब्यबस्थापन गरे हून्छ

  • @rabibaral9333
    @rabibaral9333 17 днів тому +14

    बालेन बिराेध गर्ने बालेन बिराेध गरेर चर्चामा आउन खाेजेकाे जस्तो लाग्यो ।

  • @Samrajyaplayzroblox
    @Samrajyaplayzroblox 16 днів тому +3

    खुद्रा व्यापारी भनेको हिजो सडकमा व्यापार गर्ने हो तिनिहरुले सहकारी डुबाय भन्नू केटाटि कुराहुन दुर्गा सर।

  • @rukumnepal9301
    @rukumnepal9301 17 днів тому +15

    बिचरा यिनलाई गाली सुन्नी शक्ति मिलोस्,

  • @BanuThapa-hk6xr
    @BanuThapa-hk6xr 17 днів тому +18

    यस्को जिब्रोमा क्यान्सर भाकै ठिक रैछ ।उल्टो सुल्टो जे पनि बोल्ने सक्छौ भने राम्रो काम गर्न तिमी नि लाग न सबैले सहयोग गर्छ।भासण मात्र दिन जाने को रैछ जाठा।

  • @Premkarki762
    @Premkarki762 17 днів тому +12

    यो मुला पनि दुई जिब्रे केपि देउवा प्रचण्ड भन्दा कम छैन माफिया

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 17 днів тому +5

    अनि सबैले सडकमा व्यापार गरेर बस्ने अस्तबेस्त बनाउने हिड्ने र गाडी गुड्न पनि नदिने मान्छे गाडिले किचेर मरिरहने राम्रो भो दुर्गा जि

  • @DhrubaSubedi-ot1qg
    @DhrubaSubedi-ot1qg 17 днів тому +6

    होइन हो दुर्गा प्रसाईजी। कहिले बालनको पक्षमा बोल्नुहुन्छ कहिले बालनको विपक्षमा बोल्नुहुन्छ कस्तो तपाई दुई जिब्रो😂

    • @besttop576
      @besttop576 17 днів тому

      Balen manenn holani 😂 yini sang miln😂

    • @greatvision4808
      @greatvision4808 16 днів тому

      यो लोन लि खा हो। यसको दिमाग खुस्केको छ।

  • @harimaharjan4517
    @harimaharjan4517 16 днів тому +2

    यो झ्याक्ने बुढो २ दिनमा कसरी दिमाग फेरियो? अस्ति सम्म अब बालेन र म एक।कस्लेछुन्छ बालेन लाइ भन्थे ,आज खुस्केछ!!

  • @whoispradeep
    @whoispradeep 17 днів тому +4

    भन्छन अतो भएसी खती हुन्छ। घमन्ड अती मो दूर्गामा ।

  • @surajbogati9484
    @surajbogati9484 16 днів тому +1

    हाेईन दुर्गा जी बालेनले गर्नपर्ने कार्य गरेकाे छ !

  • @whatroj5960
    @whatroj5960 16 днів тому +1

    केपिले आफ्ना झाेले , दास कार्यकर्ता लाई बालेनकाे बिराेध र खेदाे खन भनेकाे थियाे याे बुढाेले पाे बिराेध र खेदाे खनेछ त के हाे याे बुझ्न गाह्राे पाे भएछ ।

  • @dambarbahadur4615
    @dambarbahadur4615 16 днів тому +2

    यो किन छट्पटी रहेको छ कुन्नि ? यसको पनि सरकारी जग्गा घर बनेको होला क्यारे !😅

  • @user-bf6nj9mp6y
    @user-bf6nj9mp6y 17 днів тому +3

    मान्छे चिन्न गार्‍हो छ,कति बेला के बोल्छन् ,के गर्छन् ।थाहा हुन्न साथीहरू हो,को राम्रो को नराम्रो ,,

  • @rajeshthapa4171
    @rajeshthapa4171 16 днів тому +2

    दुर्गाजी बोल्न पाए भन्दैमा नबोल्नुस्। तपाईँलाई कसले भन्यो असनमा सिन्दुर पोते चुरा ओखर पाउँदैन भनेर तपाईँलाई कति चाहिन्छ आउनुस्

  • @jaiprasadbhatta8980
    @jaiprasadbhatta8980 17 днів тому +2

    अल्पज्ञान भयंकारी भनेझैँ दुर्गा जी पनि राम्रो शिक्षित पढेलेखेको राम्रो नराम्रो बुझ्ने भएको भए यस्तो बोल्दैन थे होला,बालेनको बारेमा बोलेको सुहाएन

  • @purusraj8795
    @purusraj8795 17 днів тому +6

    Yo mug ko interview kina linu paryo machikney.

  • @thakurlamichhane1928
    @thakurlamichhane1928 17 днів тому +2

    फुट पाथ गर्नी लाई बालेन ले बेबस्था गर्दिनु भाको छ त डाक्टर साहेब दुर्गा जि तिम्ले चै के गरेउ ह राम्रो काम 😡

  • @krishnasapkota7180
    @krishnasapkota7180 17 днів тому +4

    जे भएपनि हजुरबाकाे सपाेटत गर्नैपर्याेनि ।

  • @rokayaanil1986
    @rokayaanil1986 14 днів тому

    दुर्गा जि तपाईले सबैकाे बिराेध गर्नु हुन्छ तपाईले अाफुलेबाेलेकाे कुरा सबैई सत्य साचाे दाबि गर्नु हुन्छ ?तपाईलाइ के मानेमा जनताले साथ दिने?कुनैइ समयमा तपाईं पनि झाेला बाेकेर हिडेकाे जनता थाह छ?

  • @AdarshThapaPro
    @AdarshThapaPro 16 днів тому +2

    अरुको टिप्पणी छोडेर आफ्नो काम गर्दा राम्रो।

  • @dawatamang4437
    @dawatamang4437 17 днів тому +6

    Balen ahile Nepal ma xaina tesko fyda uthairaxan yiniharu le

  • @user-fh8gj1fc4i
    @user-fh8gj1fc4i 16 днів тому +1

    मैले पहिलेइ बनेथे दुर्ग केपिको चेला हो बनेर

  • @SarjanBabu-ft2nl
    @SarjanBabu-ft2nl 16 днів тому +1

    पहिले आफ्नो (लोन लि खा)उपनामको अर्थ लगाई दिनुहोस्।
    त्यस पछि जति पनि जसको पनि कुरा काटेको सुहाउने छ।ए दुर्गे प्रसाईं

  • @rajendrabhojpurw1414
    @rajendrabhojpurw1414 14 днів тому

    कुरा सहि हो राजु पान्डेलाई प्रधान सेनापति बनाउन पर्ने छ बालेन प्रधान मन्त्रि बल्ल नेपाल बन्छ

  • @yatrimina3684
    @yatrimina3684 17 днів тому +15

    यो दुर्गा पागल भएछ ......
    . कुरा यति।

  • @KamalBahadurGurung-ex1ls
    @KamalBahadurGurung-ex1ls 17 днів тому +3

    Durga dai hajur Pani kp sanga melnu vo jasto lagdyoo

  • @homthapa4937
    @homthapa4937 16 днів тому +2

    Good balen sir

  • @hioppo555
    @hioppo555 15 днів тому +1

    तिमी पनि बालेनकाे नाम लियर भाईरल हुन खाेजेछौ

  • @deepakshrestha-bk5mb
    @deepakshrestha-bk5mb 15 днів тому +1

    हैन अब दुर्गा जि काता फर्के छन हैं खाली चेन्ज भाका भै छन हँ हा हा हा 😊

  • @mayarai3565
    @mayarai3565 16 днів тому +2

    दहि चिउरे गनौला जता गए पनि भाडभैलो मच्चाउने असर खोज्दै हिर्डने मार्सी चामाल

  • @dhrubadhakal1473
    @dhrubadhakal1473 17 днів тому +3

    यो दुर्गे का ताइनतुइको कुरा

  • @johnrumorumo_
    @johnrumorumo_ 17 днів тому +4

    How much? You get money

  • @wanglama-kw3nf
    @wanglama-kw3nf 17 днів тому +2

    Jay balen sir 🇳🇵🇳🇵🇳🇵

  • @suryabhujel505
    @suryabhujel505 17 днів тому +9

    त मुजिनी सकिने भोइस अब बालेनलाई बालेनको नाम लिएर

  • @user-ev9uk9mn3j
    @user-ev9uk9mn3j 16 днів тому +1

    कुमाईहरु ठिकछैनन

  • @kaleneupane3091
    @kaleneupane3091 17 днів тому +2

    दुई जिब्ब्रेत हुन्छ गाेमनकाे मान्छे हाेकि गाेमनहाे छुटाउन दाेमनभाे

  • @sadhuramshrestha8158
    @sadhuramshrestha8158 16 днів тому +2

    बालेनलाई गालि नगरनु बेकारमागालि खानुपर्ला दुर्गाजि

  • @kuldiprai6531
    @kuldiprai6531 16 днів тому +1

    यो ५ खरब, १७ अरबपती के आलुपाणे कुरा गर्छौ!

  • @hioppo555
    @hioppo555 15 днів тому

    बालेन काे सहरमाकिन बसियात जाउन झापामै गयर बस्नु नि दुर्गा जि😅

  • @user-yg8qf8on7r
    @user-yg8qf8on7r 17 днів тому +7

    त चोर को आफ्नो सुवर्थि को भिजन भन्दा अरु केही थाहा छैन त चोर केपी ओली भाडा 2 गुणा चोर होस

  • @binashrestha4497
    @binashrestha4497 16 днів тому +2

    तपाई हजुरबाले 30बर्ष देखि शासन गरेका होइन अनि के उपलब्धि भयो काठमाडौमा तिनतला घर हुनेले झोलेहरुले फुटपाथमा ब्यापार गर्दा कसरी गरिब हुन्छ

  • @deepakarmacharya7944
    @deepakarmacharya7944 17 днів тому +3

    Two jebra raicha durga

  • @user-is3bj1og3j
    @user-is3bj1og3j 16 днів тому

    अति धेरै भयो हौ दुर्ग काका ।तिमिले बोलेको सबै ठिक हुन्छ भन्ने लाग्छ हो ?

  • @user-em8zj9rz2i
    @user-em8zj9rz2i 14 днів тому

    ऐ ठग त किन काठमाडौँमा बसिराखेको हँ, काठमाडौँ छोडी सबै जाऊ हामीहरू त्यत्तिकै सक्षम छौँ , सकिन्छ भने झोले पत्रकारहरू पनि गए हुन्छ ।

  • @BabuLama-rd8mt
    @BabuLama-rd8mt 17 днів тому +4

    Yo fataha dhurga parsaiko kura sundai nasunau. Yo fataha nakacharo ho.

  • @nandubhatta1220
    @nandubhatta1220 16 днів тому +2

    बिचार गरेर बोल्नु होला है!

  • @mooncreative-lm9fd
    @mooncreative-lm9fd 17 днів тому +2

    अबसरबादी एस्तै हो

  • @sanjipsanjipchaudhary
    @sanjipsanjipchaudhary 16 днів тому

    आ आफ्नो ठाउँमा कबाडी राख्ने बस्ने सबै काठमाडौ मै गएर कबाडी बेच्नु पर्छ भन्ने छैन

  • @khyalmanrai1274
    @khyalmanrai1274 16 днів тому +1

    दुर्गा भाई अलिक मिलेन कि

  • @tankakoirala6937
    @tankakoirala6937 16 днів тому

    फुटपाट मा व्यापार गर्ने होइन होउ दुर्गा जि फुट्पाट मा मान्छे हिड्ने हो येतिपनी ज्ञान छैन नेपाली हरुको

  • @user-xh3oy3ib5j
    @user-xh3oy3ib5j 16 днів тому

    जय दुर्गा दाइ 🇳🇵🇳🇵🇳🇵

  • @premsubedi6378
    @premsubedi6378 17 днів тому

    हौ काका जसो जसो बराजै सोइ सोइ नाति ,,,,।।

  • @miniscientistnainalalbk8696
    @miniscientistnainalalbk8696 17 днів тому +3

    यो दुर्गेले घर घरमा सामनपुराई दिनछ तपाईहरू घर्मै
    बसेहुदछ

  • @TajpuriyaPremKumar
    @TajpuriyaPremKumar 15 днів тому +1

    Jay balen dai ❤

  • @user-me6xs9cv3b
    @user-me6xs9cv3b 16 днів тому

    दुर्गापरसाईजस्ताले गर्दाले ससेथा बैंक डुबेकाछन

  • @aaratilimbu1150
    @aaratilimbu1150 17 днів тому +2

    2.mukheya.xeyparo.le.rangfeyrey.jastai.rang.feyrey.prasailey

  • @joshigaurijoshi3564
    @joshigaurijoshi3564 17 днів тому

    बिदेश को सडकमा छैन त बाटोमा व्यापार गर्ने या नि खाली हुन्छ कि के हो । चन्द्र्मा जाने भए जम्मै

  • @pbnbsw5757
    @pbnbsw5757 16 днів тому

    मूर्ख शासक र दुष्ट शासक भए पछि देश डुब्न कति पनि बेर लाग्दैन ।

  • @rukumnepal9301
    @rukumnepal9301 17 днів тому +2

    Dazu tapai bhukna lako ni dharai vyo huna khai hoin ki fare kp sang barta miyo timro

    • @mamtachand6622
      @mamtachand6622 17 днів тому

      यो फेरि केपीको दलाल भएछ।

  • @user-qm1mm4bv1s
    @user-qm1mm4bv1s 16 днів тому

    सही कूरा सर ले bhanu भयौ

  • @dipakgautam5007
    @dipakgautam5007 16 днів тому

    सलाम

  • @user-em8zj9rz2i
    @user-em8zj9rz2i 15 днів тому

    काठमाडौँमा बल्ल शान्ति हुने भो, काठमाडौँ हाम्रै हो दुर्गाजी छोडेर गए राम्रो हुन्छ । हाम्रो काठमाडौँ पहिले पनि सम्वृध्दि छ अहिले पनि । काठमाडौँबारे जे पायो त्यो बोल्ने नगर्नु, झोले पत्रकारले पनि है ।

  • @SAMe4X
    @SAMe4X 17 днів тому +1

    KEEP IT UP👍

  • @user-vi9nf3ii6n
    @user-vi9nf3ii6n 17 днів тому

    योकुरा मिलेन हो सही भयन।

  • @surendrachaudhary7830
    @surendrachaudhary7830 17 днів тому +3

    Yo durga prasai baulae chan ki kya ho

    • @mamtachand6622
      @mamtachand6622 17 днів тому

      यो सध्धे नै काहा थियो र 😂😅😊

  • @kyawmyint2038
    @kyawmyint2038 15 днів тому

    So great

  • @yugalshah2836
    @yugalshah2836 17 днів тому +2

    After getting मानयता MBBS he has started supporting corrupt leaders because he became selfish.

    • @mamtachand6622
      @mamtachand6622 17 днів тому

      यसलाई अस्पताल चलाउन परेको छ नि।

  • @user-kn2hd8ff8i
    @user-kn2hd8ff8i 16 днів тому

    yes durga sir,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

  • @dipendrabogati7086
    @dipendrabogati7086 17 днів тому

    Respect for mayor balen shah 🙏
    Respect for Raju sir

  • @yogendrabudha5727
    @yogendrabudha5727 15 днів тому

    चाहिने बस्छन्
    नत्र गाउँ जान्छन
    ठिक हुन्छ।

  • @baniyaraja8187
    @baniyaraja8187 16 днів тому

    Jay durga mata❤

  • @johnrumorumo_
    @johnrumorumo_ 17 днів тому +1

    This guy is yes, crazy.Don't don't trust that guy is the dangerous

  • @YamChhetri-ox5mb
    @YamChhetri-ox5mb 17 днів тому +1

    बालेनको बिरोध नगर है काईते सक्केला

  • @matrikaale2570
    @matrikaale2570 17 днів тому +1

    ल हेर के बोलेको बालेन ले दुबैयो रे सहकारी बैंक लाज पनि लाक्दैन ? मैले दुबाको भन्न सहकारी र बैंक

  • @dammarrajbudhathoki6636
    @dammarrajbudhathoki6636 17 днів тому +1

    sabai nepal ma kam garnu paryo janta haru lai rojgardinu paryo nepali janta milera Aafno nepal ko bikash garnu parcha yar sathi haru🙏

  • @RajeshTamang-dl8jd
    @RajeshTamang-dl8jd 15 днів тому

    Durga ji le ali badi nai khoknu bhayo.salam6.

  • @rishidhakal1313
    @rishidhakal1313 17 днів тому

    Hoina Yini pani pariko bhasa boldaichhan ta !!! Kuro ta gambhir aayo.

  • @krishnapant1598
    @krishnapant1598 17 днів тому +1

    You are wrong Durga , you have to pay price of your wrong statement 😊

  • @user-lj8xx4bf7j
    @user-lj8xx4bf7j 16 днів тому

    100%√Jay Desh Jay NEPAL 👍🏼🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵Jay Balendra (Balen) saha sir hajur Jay... Bistarai mentioned hudai janxani... Chor badheko Thyoni... Ahile sajilo

  • @LokRijal
    @LokRijal 16 днів тому

    यो दुर्गा प्रसाईं ज्ञानेन्द्र साही एउटै दुई जिब्रे तेसैले जनता ले पत्याउदैनन हिजो बालेन को रक्षक कहिले विरुद्ध मा विक्लप पनि खोददै छन है मेयर बालेन शाह ले यो दुर्गा स्वार्थ वाद हो सायद बालेन बाट नि स्वार्थ पूरा न हुनि भर हो हिजो राजा देखि क प्रचण्ड सबै को चाकरी गरेर केपि को फल मा तेल मात्रै लाउन मात्र बाकी आफैले बोले को हो क्यारे

  • @user-gn9xw5nn6s
    @user-gn9xw5nn6s 17 днів тому +1

    Haina ..haina, footpath ma byapari chahiyeko chhaina, hami kathmandu ko janatalae, bato / foot path lae hinna lae nai matra prayog garum.
    Balen ji le sahi garirahanu bhako chha. Media harule ra aru netaharule janata ko batoma rajniti garne Kosis nagarum...! Jay Balen..footpath byapar garne thaun hoina..bujhyu..? Raniti ka videshi bhadaka tattu netaharulae thick gara, footpath lae hoina..k

  • @KatwalBirbhadur
    @KatwalBirbhadur 16 днів тому +1

    Ta durge lai pir chai sahakari ra finance matra chha kina bhane finance ko rin le nay hospital kholeko thiyau tyo pachauna tero taro baneko lagubitya ra sahakaari nay bhayo, timi shayal lai neta akasko fal aakha tari mar jastay ho

  • @user-rw7vm1xe2p
    @user-rw7vm1xe2p 16 днів тому

    नेपालमा किम जोङ चाहियेकोछ हैन र ?

  • @ShahidAli-ff6db
    @ShahidAli-ff6db 16 днів тому

    100 Durga parsai 💯 sir

  • @kiransong0186
    @kiransong0186 17 днів тому

    Bastab MA balen ko vision kasaile bujeko xaina sabai gau MA Gara krisi bawasay garnu paro hamro main sahar ramro hunu paro bidesh jasto sabai ktm basera gau saknu ramro ho tapai aafai desh Khali vayo vane jastai gau Khali vayena Sabai aafno aafno gau aaune auta kun bamyawasaya Garda chalx garne krisi pradhan desh ho yesma hami SABAILE hat launu Parx sarkar pakshyalai magh garnu Parx sabai janta Lai herne Kam vaneko sarkar ko ho aba ktm Matra haina sabai Nepal ko sahar haru sabai bihash huna ramro sundar bidesh jastai hununx Parx byapar byawasaye Garda pani byawasthit tarika Le garnu paro

  • @birenrairai4737
    @birenrairai4737 15 днів тому

    एस्लाइ पनि खेदुम दुर्गालाइ

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 15 днів тому

    Durga Ji , Gau Phark Abhiyan Chalaunu Paryo ,Gau ma Jagga Bajho X

  • @rohitchetry1550
    @rohitchetry1550 17 днів тому

    Hoina durga ji byapar futpath garni ki satar ma futpath ta janata laai hinnu ko lagi ho ni

  • @user-ln7nn3gq9d
    @user-ln7nn3gq9d 17 днів тому

    Yo durge bhanne manxe garne kehi hoina sidha aama harulai
    Uthaudaibhidne le kati jana lai
    Nyaya diyo