पत्रकार नयाँ जस्तो लाग्यो प्रश्न सोधाइको शैली सुन्दा पुर्ब जनमुक्ति सेना भनाउदाको कुरा सुन्दा जहाँ लड्यौ त्यही सोतर भएर मरेको कुरा सुनियो खासै माओवादीहरु दक्ष थिएनन् भन्ने कुरा छर्लङ्ग भयो
म्याग्दी बेनि पुरै सफल जित निकालेम भन्नी झुट लाग्यो आर्मी को ब्यारेक जितेको होइन जि प्र का बैक कारागार मालपोत जिबिस जलाएको हो लुटेको हो तर ब्यारेक को वरि परि 37 ओटा लास छोडेर गको थियो त्यो भिडन्त मा माओबादिको धेरै छेती भएको हो थोरैमा 5 सय प्लस घाइते र साहजात हुनि मा 2/3 सय हो
पत्रकार भाईको भाषाशैलि बच्चा! जिसि जिको भिडियोहरु हेर्नु सुन्नु होला र सिक्नुस।
हजुर हो, प्रकाश भाइ नयाँ र कम उमेर कै हो ।
यो पत्रकार लाई धेरै training को आवश्यकता छ!मैले यिनको धेरै video हेरेको छु !अझै सुधार भएको छैन प्रस्न सोध्ने तरिका!
यो पहिलो पटक लिएको अन्तर्वार्ता हो, पछि मात्रै प्रकाशन गरेको
सहि कुरा
गजब कुराकानी
रमाइलो अन्तर्वार्ता 🎉
गजब
सलाम छ ❤❤❤❤ दाजु
प्रकाश ओलि ज्युले अन्तर्वार्ता लिने काम नगरेकै ठिक होला।।
सुझावको लागि धन्यवाद हजुर
पत्रकार नयाँ जस्तो लाग्यो प्रश्न सोधाइको शैली सुन्दा पुर्ब जनमुक्ति सेना भनाउदाको कुरा सुन्दा जहाँ लड्यौ त्यही सोतर भएर मरेको कुरा सुनियो खासै माओवादीहरु दक्ष थिएनन् भन्ने कुरा छर्लङ्ग भयो
उहाँ नयाँ पत्रकार हो
Gardai xu
धन्यवाद हजुर
Nice program
पुरै अन्तरबार्ता हेरियो
धन्यवाद
हाे यिनकाे पत्रकारिता अझै परिस्कृत हुनु पर्छ है !! केटारि नै लागाे क्या
हजुर हो नयाँ हो भाइ सिक्दै गरेको
Salam chha daju
Yo ta natk nai ho yadto intv janamukti senako kaile pani sune ko thinena uha ko num dinuna na
प्रत्रकार महोदय कम्रेड बिमलराज खत्रीको interview ल्याउनुपर्यो उहाँ अहिले कहाँ र कस्तो अबस्थामा हुनुहुन्छ
उदयपुर जिल्लाको पहिलेको बाराहा गाविस र बास्बोटे गाविस हालको लिम्चुङ्बुङ गाउँपालिका गाईखुरको ठूलो भिडन्त बारे पनि दर्शक सामु ल्याउनु पर्यो हजुर !
हस् सर, कुनै दिन पक्कै ल्याउछौ ।
@@SunauloTV.is 😅
म्याग्दी बेनि पुरै सफल जित निकालेम भन्नी झुट लाग्यो आर्मी को ब्यारेक जितेको होइन जि प्र का बैक कारागार मालपोत जिबिस जलाएको हो लुटेको हो तर ब्यारेक को वरि परि 37 ओटा लास छोडेर गको थियो त्यो भिडन्त मा माओबादिको धेरै छेती भएको हो थोरैमा 5 सय प्लस घाइते र साहजात हुनि मा 2/3 सय हो
❤❤❤❤❤
History
🎉🎉🎉🎉🎉
herna suru bho
धन्यवाद
रोल्पा रुकम का अनपड भेडा हरुको मावोबादि सुरुवात कसरि हुन्छ ???
Tero bauulaii veda vanxas
Yoodhya badhyeta tiyena . Timiharuko netaharuko mahatwokanshya matri thiyo. And most importantly stop calling them martyrs. Its insult .
सोध्ने तरिका अलि भयेन ठाडाे भयो
सुधार गर्ने छौं सर
derai pachi sunaulo TV ko video Herne lako aba majaale herinchha
धन्यवाद
Ahile ladai ko yad katti aai ra xa
हो र सर
नेपाली आर्मी को चाइयो
हस् धन्यवाद
@@SunauloTV.Army
Birami bokni banduk ko thau ma belcha bokni parera bachexa
suru
धन्यवाद
प्रत्रकार महोदय कम्रेड बिमलराज खत्रीको interview ल्याउनुपर्यो उहाँ अहिले कहाँ र कस्तो अबस्थामा हुनुहुन्छ
हस् अवश्य ल्याउने छौं