तिज का गित धेरै सुनियो बिगत पाँच सात बर्षको अन्तारलमा तर बास्तबिक यथार्थ समाज मा भयको र हुने मर्म स्पर्शी घटना समेटिएको तिज गित धेरै बर्ष पछि सुनियो त्यो पनि मेरो आदरणिय गुरु स्वर सम्राट आदरणीय दाजु राजु परियार र बरिष्ठ गायिका बिमा कुमारी दुरा दिदी को स्वर मा सुन्दा आनन्द र आशु बन्द नहुने गित धन्यवाद सर्जक र सम्पुर्ण टिम लाई बिषस सम्झना र मुटु भरिको मा हिम सम्झौता डिजिटल परिवार सबै लाई
गित भनेको नेचरल येस्तो हो येस्ता तिज गित कमई आउँछ आजभोलि बदाई छ धुरब सर नेपाली कलाकार लाई तिज गित कस्तो हुन्छ भनी सिकाउनु भयेको मा राजु दादा मिमा कुमारि दिदी सचिन भाइ लाई बदाई छ ❤❤❤❤❤❤
बिस्तार बिजाउने ,बिहे अघि दिन्न ,भाइरल भएको टिकटकमा हल्लाएर भनेर गित गाउने हरुले सुन है तिजको गित को कस्तो हुन्छ भनेर।सम्पुर्ण सर्जक श्रस्टा हरुमा एकमुष्ट धन्यवाद अनि उच्च 🙏🙏🙏सम्मान छ❤।
Yekdam ramro git sabda manxune xan .sabailai badhai xa but samay ra badhyeta anusar bujhera cheli pani aafae maita gay huni bichara pardesi vai lai kamauni vayera leuna aayena vanne sabda le chahi ma jasta pardesiharulai alli dukha lagdorahexa sorry .

मनैरुवाउने तीज गीत अति नै राम्रो छ बधाई सबै जनालाई
बिमा दिदी प्रति ढोग छ ❤ धेरै वर्ष पछि दिदीको गीत सुन्न पाइयो सुन भनेको सुन नै हो 🙏🙏
उत्कृष्ट भाबूक मन छूनेगित बधाई शूभकामनाछ ❤
वास्तवमा गीत एस्तो हुनुपर्छ तिज का
बधाई छ गायक गायिका लाई मौलिक खाटि गित गाएकोमा।
कति राम्रो हो यस्तै यस्तै गित सुनेर मनमा आन्नद आउँछ धेरै धेरै बधाई छ सबै लाई
आहा 🙏❤️ गीत त यस्तो पो हुनुपर्छ। 🙏
तिजको गित भनेको त यस्तो हुनुपर्छ। धेरै पछि धित मर्ने गरी तिजको गित सुनियो।सचिन परियार को आवाज पनि कस्तो सुरिलो भएछ।
कती राम्राे गित बधाई छ सबै जना लाई
teej git bhaneko yesto hunuparxa...nice teej song
तिज गित भनेको यस्तो हुनुपर्छ ❤❤
याे राजु परियार र बिमा कुमारी दुरालाई र सचिन परियार लाई लगायत सबैलाई धेरै धेरै धन्यवाद याे गित धेरै रामराे छ👌👌👍️👍️🙏🙏❤️❤️
नेपाली समाजको वास्तविक चित्रण तीज गित सार्है मन छोयो यस गितले सफलता पावस शुभकामना
yo honi tijko git saarai mitho
Namasta daju mitho sor
दामी छ❤
आहा सारै मन छुने धेरै धेरै धन्य वाद ❤❤🎉🌹🌹🌹🌹💐
सारै राम्रो तिज गित आहा शुभकामना ❤❤
Super duper xa songs sir dherai dherai Babaal xa super hit chha good actors all people happy new-year all team good luck congratulations
aaha kati ramro
Manai chuni git 👌👌👌👌👌👌❤️❤️❤️❤️
राम्रो छ तिजगित ।
❤❤wa kasto ramro tij geet bima didi ani raju pariyar lai dherai subhakamana xa
Kati mithoxa k bunuko sor❤❤
वास्तबिक् तिज् गित् भनेको यस्तो हुनुपर्छ❤❤❤
आहा कति मिठो स्वोर अनि कति उत्कृष्ट शब्द चयन
Very nice song and video Best of luck All teams 🙏
Aati ramro git aasu aaya ❤❤❤❤
❤❤❤खुशी भेटिन्छन् लाेक दाेहाेरि तिज गित लाेक भाकामा
Kati ramailo gite
हो......यही हो तीज गीत❤❤❤❤❤
Dami chha❤❤
Yo honi teej get vane ko
Yes that's a teej song. Although I live in India but I am originally nepali and I understand it❤
अहिले त तिज अाए जस्तो भयाे बिमा र राजु ले गित गाउनु भयाे मन छाेयाे
सारै राम्रो गित
Superhit❤❤
Ysto po hunu arxa tij git 👌👌👌
Nice
धेरै राम्रो तिज गित
❤salam x sarjak rakalakar harulai
Namasta bima didi ❤❤❤mitho sor sunna paya
nice
भेरी नहिस ❤
Wow very nice ❤❤❤❤🙏🙏
So beautiful nepali teej song 🎵 video 📹 ❤❤❤
❤😊Happy teej
यती राम्रो बास्तबीक तीजको गीत तर कीन भ्युज धेरै छैन , यथार्थ परक गीत नेपालीलाई नपच्ने रहेछ हैट
Good 👍
🙏🙏🙏🙏🙏❤️❤️❤️
गित भनेको नेचरल येस्तो हो येस्ता तिज गित कमई आउँछ आजभोलि बदाई छ धुरब सर नेपाली कलाकार लाई तिज गित कस्तो हुन्छ भनी सिकाउनु भयेको मा राजु दादा मिमा कुमारि दिदी सचिन भाइ लाई बदाई छ ❤❤❤❤❤❤
Honi hajur
❤❤🙏🙏❤️
Rabina nanu ❤❤❤
O.S.M Teej Video Geet❤❤❤❤👍🏻👍🏻👍🏻👍🏻👍🏻👌🏻👌🏻👌🏻👌🏻👌🏻
so sweet ❤❤❤❤
Wow❤❤
वास्तविक तिजको शब्द
Yo Sachin vai ko get sunera kalaute le mero xora vandai aayo vane taslai mar hannu parxa sabai darsak haru milera
😢❤❤धेरै मार्मिक
Rabina nanu babu❤❤❤
बिस्तार बिजाउने ,बिहे अघि दिन्न ,भाइरल भएको टिकटकमा हल्लाएर भनेर गित गाउने हरुले सुन है तिजको गित को कस्तो हुन्छ भनेर।सम्पुर्ण सर्जक श्रस्टा हरुमा एकमुष्ट धन्यवाद अनि उच्च 🙏🙏🙏सम्मान छ❤।
very nice song
मार्मिक तीज गीत 👌👌
मेराे जिबनमा मेल खाकाे तिज काे गित
very nice ❤❤❤❤
😢😮😢😢❤❤❤
याे पाे तीजको गीत आज भाेलीका अरु😏
❤❤❤
🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤🌹❤
निमेला
Best.song
❤❤❤❤❤❤🎉🎉
सचिन भाइलाई सन्चो भएर गाएको हो कि पहिलाको पुरानो रेकर्ड हो?
Kanchha.babu.badhaex
Thank you so much to all teej singers.
Pohorko song
Yekdam ramro git sabda manxune xan .sabailai badhai xa but samay ra badhyeta anusar bujhera cheli pani aafae maita gay huni bichara pardesi vai lai kamauni vayera leuna aayena vanne sabda le chahi ma jasta pardesiharulai alli dukha lagdorahexa sorry .
Not like a teej song bakwas
तिज को गित त एस्तो हुनुपर्छ
❤❤❤❤❤
❤❤❤❤❤🙏🙏🙏🙏🙏
Nice
Very nice❤️❤️
❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤
❤❤❤❤❤❤🎉🎉🎉🎉
❤❤❤❤❤❤
❤❤❤
❤❤❤❤❤
❤️❤️❤️❤️
❤❤❤❤❤❤
❤❤
❤❤❤❤❤❤
❤❤❤
❤❤❤
❤❤❤❤❤❤
❤❤❤