२०६७ सालतिर ईन्डियामा छिमेकीको मोबाईलबाट सुनेको थिए आज प्रत्यक्ष video हेर्न पाउँदा मेरो खुशीको सिमा नै छैन, आजको गितले बिकृतीमात्रै फैलाइराछ्न त्यही भएर मलाइ त पुरानो गित धेरै मनपर्छन ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हे जसलाई मन पराउथे पर भो लाको माया नलाकै सर भो सारङ्गीको धुन..........यो गीतले मलाई अझै पनि तीनै दिनको याद दिलाउछ उनै बैगुनीको माया लाउछ के गर्नु माया त मायै रैछ अदृश्य र अघोषित प्रमाणित गरेर नहुने रैछ तिमी सदाको लागि खुसि रहनु अप्रिय .....
यो गित साहेत २०६५साल तिर म केतिहरु शीत चिथी लेख्दै हिनेको याद आउँछ तेति बेला स्कुलले समयमा सरस्वती पुजा मा नाचेको थियो तेति खेरको समय मा हाम्रो उदयपुर तिर खुब चलेको गित थियो आज भोलि परदेश मा बसेर पहिलाको याद आउँछ यो गित सुन्दा
यो गीत को केटीको पहिलो टुक्का कस कसले बुझ्नु भयो फुल्कै छाती रोप्छनी सियोले पुतली नै डडाउँछ दियोले सारङ्गी को धुन सुन्न चाहानु हुन्छ भने हाम्रो youtube तिर निम्तो छ है सबै जना लाई
यति मिठो कर्ण प्रिय शब्दहरू छन् माया र पिरती लाएर छुट्टिएका जोडीहरु लाइ मलम लाउने काम भएको होला। कति लाइ त यो गीतले आज पनि उति नै पोल्छ होला जति आगोले पोलेको आउमा नुन खुर्सानी ले पोले झैं
आहा 😃😃 कति राम्रो मिठो गीत साच्चै नै माया प्रेममा मिसिएको छ माया प्रेममा मा जलन हुन्छ समुद्रको छाला जस्तै 💜❤️मुटुमा माया को छाला लाग्छ 😍😍💐🌹🌹🌹🌹🌹🌹🌷🌷🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
जुन चिज सहजै प्राप्त गर्न सकिन्न त्यो अलि महंगो हुदो रैछ त्यस्तै भएको बिस्नु माझिलाई पनि तर देबि घर्तिको आवाज पनि कहाँ कम छ र जो जति महंगा भए पनि जस्ले जति छर्लाङ्ग मारे पनि म देवि घर्ती मगरको कट्टर फ्यान हु म ।
२०६७ सालतिर ईन्डियामा छिमेकीको मोबाईलबाट सुनेको थिए आज प्रत्यक्ष video हेर्न पाउँदा मेरो खुशीको सिमा नै छैन, आजको गितले बिकृतीमात्रै फैलाइराछ्न त्यही भएर मलाइ त पुरानो गित धेरै मनपर्छन ।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
हे जसलाई मन पराउथे पर भो
लाको माया नलाकै सर भो
सारङ्गीको धुन..........यो गीतले
मलाई अझै पनि तीनै दिनको
याद दिलाउछ उनै बैगुनीको
माया लाउछ के गर्नु माया त
मायै रैछ अदृश्य र अघोषित प्रमाणित
गरेर नहुने रैछ तिमी सदाको लागि
खुसि रहनु अप्रिय .....
यो गित साहेत २०६५साल तिर म केतिहरु शीत चिथी लेख्दै हिनेको याद आउँछ तेति बेला स्कुलले समयमा सरस्वती पुजा मा नाचेको थियो तेति खेरको समय मा हाम्रो उदयपुर तिर खुब चलेको गित थियो आज भोलि परदेश मा बसेर पहिलाको याद आउँछ यो गित सुन्दा
Ppp
Jatti sune pani suni rahana man lakxa ek damai man xune git ❤❤❤❤❤❤❤❤❤❤❤❤
यो गीत को केटीको पहिलो टुक्का कस कसले बुझ्नु भयो
फुल्कै छाती रोप्छनी सियोले
पुतली नै डडाउँछ दियोले
सारङ्गी को धुन सुन्न चाहानु हुन्छ भने हाम्रो youtube तिर निम्तो छ है सबै जना लाई
🇳🇵😍पहाड को रोड गाणी मा बजथे यि गीतहरू🎧 उकाली ओराली घुम्ती मा डाँडा पाखा मा घनकने लोकप्रिय लोकदोहोरी तेती बेला सुन्दर😍💓😍💓 जिवन 🌹🌹🇳🇵🇳🇵😍😍
यो गित जमाना मा धेरै लोकप्रिय थियो तर युटुयुब मा खासै भिउ रहेन्छ त
तेतिबेला क्यासेट र चक्का यकदम चलथ्यो
समय जतिसुकै बग्दै जावस् तर यी लोकगीतले एउटा कालखण्डको सजिव चित्र मन मुटुमा ल्याई दिन्छन्।।। ति तानसेनका पलहरु। वि स. 2064-65🙏🙏🌹🌹
पहिलो पटक काठमाण्डौं जाँदा बसमा बजेको गित ❤️❤️❤️❤️❤️❤️❤️
यति मिठो कर्ण प्रिय शब्दहरू छन् माया र पिरती लाएर छुट्टिएका जोडीहरु लाइ मलम लाउने काम भएको होला। कति लाइ त यो गीतले आज पनि उति नै पोल्छ होला जति आगोले पोलेको आउमा नुन खुर्सानी ले पोले झैं
जत्तिनै पुरानो भए पनि सुनुमसुनुम लाग्ने मार्मिक इ पुराना धुन😊😊😊😊❤❤❤
खुमन अधिकारिको यो आवाज सुन्दा मलाई बिमल राज याद आयो जे होस लोक ले न्याय पाएको छ
२०८१ मा सुन्ने कोहि हुनुहुन्छ ❤❤❤
म सुन्दै छु
I Am also
I like
Ma jahilei sunxu
म छु
देवि घर्तीको आवाजमा जादु छ जस्ले हर कसैलाई मोहित पार्न सक्छ
आहा 😃😃 कति राम्रो मिठो गीत साच्चै नै माया प्रेममा मिसिएको छ माया प्रेममा मा जलन हुन्छ समुद्रको छाला जस्तै 💜❤️मुटुमा माया को छाला लाग्छ 😍😍💐🌹🌹🌹🌹🌹🌹🌷🌷🌹🌹🌹🌹🌹🇳🇵🇳🇵🇳🇵🇳🇵
आज भोलि का गीत भन्दा पहिलाका गीतहरू नै धेरै राम्रा छन् विकृति फैलिदै गयो
मन छुने सब्द, उतिकै जोडदार स्वर ।।।
Sarai mitho look git xa purano samjanq auxa
mero man xune git ho yo yo gitle mero atitlai jhadkai dinxa my best dong..
देवि घर्ति मगरको आज समकै उत्कृष्ट गिति हो यो सायद यो भन्दा राम्रो गित गाउन सक्दिनन होला मेरा लागि ।
एकनारायण भण्डारी सर हामी सबैका भगवान हुनुहुन्छ ।
जवानी पो याद आयो त बरै यो गीत सुन्दा 2011मा सुनेको मलेशिया मा
maile त भक्तपुरमा २०६५सालमा सुनेको थिएँ
मेरो वास्तविक भोगाइको गीत हो सारै झस्काउछ 😍
अति मार्मिक गित मलाइ सार्है मन पर्यो
Thanks
Jaba man ma pir pareko hunxa ani yastai purana geet haru sundai eakanta ma rune garxu dherai ramro geet bigat haru yad dilayo
Mm
जिन्दगिको भोगाई सङ्गै बुझियो गितको भाब😰😰😰😰
यस्ता तस्तै मिठा मिठा गित संगीत बजारमा आउदैनन लोभ भयका हुनकी भन्नी आभास भाको छ । के हो कुन्नी ??
Sarangiko dhun aago ra pirati malai ustai hun 2076 ma herne kohi hununxa😎😎
2081 सुन्ने जति यता हाजिर हुम ल साथिहरु।
मार्मिक लाग्यो
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
मर्मस्पर्शी छ है
सारङ्गिको धुन 💋 अागो र पिरति मलाई उस्तै हुन
सारेै मनपन्ने कति जाना हुनु हछ
२०६५साल असोजमा सुनेको गीत😊
2080 Ma yo song suneya yata like❤
एकदमै राम्रो छ यो गित मनै छोयो मेरो त
favourite singer Khuman Adhikari dai and devi gharti didi jadu chh uha haru ko voice ma
Uhi din ko yaad aayo
Old is gold heart teaching song 🇳🇵❤️
जुन चिज सहजै प्राप्त गर्न सकिन्न त्यो अलि महंगो हुदो रैछ त्यस्तै भएको बिस्नु माझिलाई पनि तर देबि घर्तिको आवाज पनि कहाँ कम छ र जो जति महंगा भए पनि जस्ले जति छर्लाङ्ग मारे पनि म देवि घर्ती मगरको कट्टर फ्यान हु म ।
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sarai manxoko thiyo teti bela yo geet le ❤devi didi khuman dai
यस्तो पो होस गित।
मनपराई दिनु भएको मा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
देबि घर्ती दिदिको स्वरमा जादु नै छ !
कति दामी गित
My sweetness your music drives me crazy even though I don't understand the language. I love all of you from Ethiopia🥰👌👍🇪🇹
thanku muller
heartly welcome ethiopian friend from nepali friend
thank you very much for like and love nepali song
@@durgavlog5441 my best 🙏😊
@@serbahadurbishwakarma4174 U r Welcome my best 🙏
30/3/2024. Aajo ni uttikai ramro lagxa malai. Mero favourite song ho yo. Thanks
Aru xeuma English ani pop hindi sune pani jaba yekalei hine garaxu ani man ma pida hunxa yesatei yesatei geet sunne garaxu
Ma 15 barsako huda dekhi sundai ayko yo git still tetti nai sunxu ramro lagxa❤
2080/5/27 आज नि सुन्दा आँसु आउँछ मेरो
I proud this woman who birth like singer khuman dai and Devi didi..
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
पुरै गित हाल्न पर्यो
Wow man choyo yo geet ly.
Kati ramri nani
Great singers khuman adhikari and Devi gharti beautiful song I like this song thank you for sharing
devi didi hajurko sor dherai ramro xa thank you devi didi
धेरै राम्रो
आहा
My sweet heart song❤️❤️🙏🙏
Evergreen ❤❤❤
Thanks
2013-2021 samma afno mobile ma yo git hune hajir garam hai
Aahaaa katii dukha lagxa yo geet sunda bigat ka din haru samji da
क्या बात है कि मजा आ गया भाई
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice song मन छायो
My favourite song ❤ love it ❤❤❤❤
Wow kasto ramro song ❤❤❤
yo geet ka sabbda harule ajai pani kunai ghatna harulai taja garauchha
Wow kati mitho geet
jatti sune pani suni rahana man lakxa ek damai man xune git
My best song forever...
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Nice voice Khuman daju
मनपराई दिनु भएकोमा धन्यबाद । कृपया शेयर गरिदिनुहोला ।
Sadabahar dohari song
Wow really so awesome song
Damii
Very nice
Thanks
Pirti vanda Jibanko vogae sit Mel khane ramro x
Old is good song
God best song
My favourite song❤❤❤ I love it 🥰🥰🥰🥰🥰
Thanks
मैले नबुजेको कुरो केटिको पहिलो टुक्काको पहिलो फरफमा के भनेको हो ??
फुल्कै छाती रोप्छनी सियोले
पुतली नै डडाउँछ दियोले
Wow super ❤️❤️❤️❤️
Nice Song
Purai geet haldinu paro hai yo sarangiko dhun
Ma xu hai 2081 sunne
Balapanko yada aayo very nice song
TQ khumna daju
my best song
मन पराई दिनुभएकोमा धन्यवाद ।कृपया शेयर गरिदिनुहोला !
Buba ko mabail ma suneko thiya pahilo patak
Old is the gold
❣❣❣
good song
❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤
heart touching nice son dai
Kxa
Missing 2022
❤❤❤
Missing this kind of song in 2021😭😭😭😭
Very nice song
Jasle je vane pani malai chai purano lok song nai man parxa
मनपराई दिनु भएकोमा धन्यबाद ।
Man nai ruwaauxa
Old is goald song....
still fav songs❤
Thanks
Nice son😍😍😍
♥️❤️♥️♥️❤️❤️❤️❤️❤️