धरानको सर्दु खोलामा सुख्खा याममा पनि यति धेरै पानी, तर धरानमा सधै पानी अभाव किन ?
Вставка
- Опубліковано 3 жов 2024
- #mtbonlinetv #dharan #dharanmayor #harkasampang // सुख्खायाममा धरान खानेपानी समस्याले काकाकुल बन्ने गरेको छ । भनिन्छ धरानका खानेपानी स्रोत सुकेर पानी अभाव भएको हो । यो क्रममा धरानको सर्दु खोलाको पानीको मुहानको अवस्था कस्तो छ ? के पानी साच्चै सुकेर नै पानी धारामा नआएको हो ? यसबारेमा जानकारी दिन स्थलगत निरिक्षण गर्न हामी सर्दु मुहान पुगेका छौ ।
MTB anchor duo camera man lai dherei dhanyabad....ajjo hjr haru lay garda ROYAL TIGER OF DHARAN #Harka Sampang AND DATTA DAI LAI CHINNU PAEY....we salute you from our heart and soul ....with love from pokhara.... pokhareli
यत्रो पानी रहेछ मुहान क्षेत्रमा कति रमाईलो लाग्यो भिडियो हेर्दा हेर्दै फुर्बा सेर्पालाई सबै भन्दा पहिला सलाम गर्नु पर्छ साथै तिनै जना ब्रोलाई सलाम छ म हाल काठमाडौबाट फ्लो अप गरिरहेको छु
Good vaie thanks veideo
वाउ!!
यत्रो
खेतै रोप्ने खालको पानी रहेछ टेङकरबाट पानी किनेर पिउछन काकाकुल पानीको भन्छन त??हिउदमा कमिला हिड्छभन्थे सबैले खोइ त कसरी कमिला हिड्छ त धरानेहरुको बुद्धि नभयर रहेछ।
Harek kholakhulsi ma bevasthit tarika le pani taping garera tank samma puryaunu parxa dharan ma 50%paniko solved hunxa keep it up all the best jay dharan.
Phurba bhai lai salute pane ko khojima sadhai lagiparnnu vhaayko Phurba bhai you are doing great job 🙏
Wao yati thulo pani rx
😍😍👍👍👍👍👍
यो पानीलाई सही ढंग बाट व्यवस्था गर्नू पर्छ यो पानीलाई माथी बाट नै पाइप हाली या पक्की कुलो निर्माण गरी तल इन्टेक बनाएर लाने हो भने धरान लाई पुग्ने देखियो
पहिले का मिडिया हरु पनि पुर्वाग्रही भएर धराने जनता लाई यि खाने पानी का श्रोतको भिडियो नदेखाएका रहेछन।
cheak damp banaunu parchh sir yo thau thau m damp banayera pani sankalan garnu parchha yo pipe tsping garnu bhanda ... koshi ko pani pani lyaunu pardain hola yaso gare ....
Ummmm lau hajur sabai pani lai launuparo
Meyar sir lai vannu paro sir yaha bata tala new tenkima
याे देखिएकाे पानी माथिबाटै pipe बाट ल्याउनु पर्छ ।
यी पानीले पुराई धरनलाई पीउनुको लागी 😊❤आरामले पुग्ने रहेछ। राम्रोसंग लाने हो भने
एसो हो जनावर लाई नि चाहियो नि हो अनि सबै पाइप मात्र हालो भने जगा जमिन सुग्छ त्यो नि बिचार्नु पर्छ र त्यो भन्दा मुनिको मुहान सुग्छ
Turuntai pani dharan nikadha garnu paryo
PAANI BECHERA PAISHA POKA PAREKO THAHA PAYERA PANI NATAK GARNU VANDA PAANI KO BILL TIRNE KARYALAYA MAA KAAM GARNE KARMACHARI KO HISAAB KITAAB KHOJNU BEST HOLA..!!!
यत्रो पानी रहछ यसलाई ठूलो ड्याम बनाएर धरानमा सिचाई गर्नु हो भनि कोसीको पानी ल्याउनु पर्छ जस्तो लाग्दैन
Wowo💎💎💎💪💪🤝🤝✊✊🇳🇵🇳🇵🇳🇵🇵🇹🇵🇹👑👑👑🙏🙏👏👏👏❤️❤️✊✊✊
कोशी को पानी किन ल्याउनुपर्यो यो सर्दुको पानीले जति पनि पुग्छ