नमस्कार 🙏❤️ म लोक तथा दोहोरी गायिका शीला आले । भगवानरुपि दर्शक स्रोताहरुको माया, हौसला र प्रेरणा पाएर नेपाली लोक गीत संगीतको श्रीवृद्दिका लागि अझ सकृय र निरन्तरता दिनको लागि मैले आफ्नै यूट्युव च्यानल पनि खोलेकी छु। ua-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html कृपा गरेर यसलाई हजुरहरुको माया सहितको सल्लाह सुझावको साथै च्यानललाई सेयर, सव्स्क्राईव गरि आम लोक संगीत पारखीहरु माझ पुर्याईदिनु हुन स-हृदय अनुरोध गर्दछु।🙏 ua-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html
राजु परियार लाई सब ले माया गरौ जसको गीतमा पनि गाउनु हुन्छ धेरै थोरै नभनी ।सब ले काठमाडौ मा घर गराए राजुको अहिले सम्म सुनिएको छैन किन होला ? बधाई छ राजु शिला लाई
सिला दिदी र राजु दाई काे दाेहाेरि सुनुकाे मजा बेग्लै छ नि तर सिला दिदी नेपाल अाय पछि दाेहाेरि काे माहाेलै बेग्लै भयजस्ताे लाग्छ मालाई त दिदी काे जुनसुकै गित सुनुम यति मिठास हुन्छकि तेसमा अजै दिदी काे त हासाेनै काफि छ नि सम्पुर्ण मा मिठाे सम्झना👌👌👌👌👌👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌺🌺🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼🌷🌷🌷🌷🌷
त्यसै राजु परियार दाजुलाई दोहोरीको राजा भनेकोता होइन रैछ कति मिठो सब्द त्यही माथी शीला आले दिदीको हासो अनि सब्द धेरै रमाइलो गरे यो भिडियो हेरेर thank all 😄😄🤩🤩
मलाई मन परने गायक गायिका राजु शिला दिदि हा हा कति रमाइलो तिज गित बधाई दुबै दाजु दिदि याे पाेट दाेहाेरि जरि सित दाेहाेरि गाएको हेरेको थिए दिदि जेरि म जस्तो नेपाल मा काेई छईन दाेहाेरि गाउने भनेर धेरै घमण्ड देखाएको थियाे तर दिदि दनक दिनु भयाे सलाम छ दिदि हजुर लाई
तपाईहरु दुबैको गायन शैली लाई सलाम । राजु भाइ मलाई सारै मनपर्ने कलाकार । शिला बहिनीको स्वर - प्रयोग भएका शब्दहरु र टुक्का अब्बल छन । वहाँ लाई नमन । उत्तरोत्तर प्रगतिको शुभकामना ।
आहा हाम्रो पालाको दोभान दोहोरि मा लाइभ गाउने चर्चित जोडी आज नि कति रमाइलो गीत गाए का हुन ! यो जोडी अहिले पनि खुब जमेको छ र दर्सक ले औधी रुचाएको छ ! लम्जुङ्ग 😘
कति रमाइलो हो दिदी हजुर लाइफ आउनु भए देखि अरुको गित खासै सुन्न मनै लाग्दैन तर अस्ति इन्द्रेणी मा जेरि शीत गाउनु भएको गित भने सुन्नै मन लागेन जेरिको घमण्ड देखेर
शीला दीदी सारै मन पर्छ मलाई राजु दाजु को त झन् के कुरा गर्नु शीला दिदीको गीत त धेरै सुनिन्थ्यो पहिला यति राम्रो दोहोरी गाउनु हुन्छ भनेर सोचेको पनि थिएन अहिले खोजी खोजी हेर्छु दीदी को गीत ठूलो फ्यान दीदी को मिस यू दीदी 🙏❤️❤️❤️
राम्रो छ धेरै राम्रो छ । दुबै जना टप लेबेलका गायक/ गायिका भाइ राजु र बैनि शिला लाई धेरै बधाई छ । साथै सम्पुर्ण होल टिमलाई स्यालुट ।। दाङ्ग तुल्सिपुर बाट ।।।
राजु दाइ को च्यानल खोलेको धेरै भयो तर भिउज तेति धेरै गाको हुदैन।यक चोती यस्तै रमाइलो खालको पुरानो सबैले सुनेको भाकामा दोहोरी गाउनु होला।राजु दाइ को च्यानल किन तेति चर्चा मा छैन होला
धेरै मज्जा आयो यो दोहोरी मेरा प्यारा गायक गायिका भाई बहीनी लाई धेरै धेरै बधाई छ । जति उमेर गएनी दुई जना को जस्तो आज काल का भाई बहीनी आउदैनान् होला बाचुन्जेल सुन्न पाउ है। गीत गाउनु को लागी स्वारसती बसेको होला राजु भाई र शिला बहीनी को यो टुकका सुनेर हेरेको हेरै भए सुनेको सुनेकै हुन्छु। जै होस ।⭐⭐⭐⭐👍🙏🙏🙏
लोक बाद शाह राजु जि सङ लोक दोहोरी को छमता कति छ भन्ने कुरा न नाप्न न तौलन सकिन्छ त्यति पावर छ कि हरेक बिसयमा सारै सरल सहज सजिलो तरिकाले गाउने एक्सपेरेसन पनि उतिकै राम्रो दिन सक्ने खुबि साथै शिला जि भन्ने परेन के बयान गर्नु सम्पुर्ण teem लाई धन्यवाद
JAY HANUMAN Agraj Kalakar Sharmila Gurung ra Shila Ale ra Raju Pariyar Jiu Haru ko Teej ko Git Ati Ramro chha Ati Ramailo chha Sampurna Teams Lai Muri Muri Sanman chha ra Dherai Dherai Badhai chha Jay Hanuman Butwal 8..
नमस्कार 🙏❤️
म लोक तथा दोहोरी गायिका शीला आले ।
भगवानरुपि दर्शक स्रोताहरुको माया, हौसला र प्रेरणा पाएर नेपाली लोक गीत संगीतको श्रीवृद्दिका लागि अझ सकृय र निरन्तरता दिनको लागि मैले आफ्नै यूट्युव च्यानल पनि खोलेकी छु।
ua-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html
कृपा गरेर यसलाई हजुरहरुको माया सहितको सल्लाह सुझावको साथै च्यानललाई सेयर, सव्स्क्राईव गरि आम लोक संगीत पारखीहरु माझ पुर्याईदिनु हुन स-हृदय अनुरोध गर्दछु।🙏
ua-cam.com/channels/CFL168iJPH32-SDY8z4epA.html
Best wishes mamu❤️❤️❤️
2057साल बाट चिनेको सम्राट गायक गाइका
सिला आले सर्मिला गुरुङ प्रमिला लक्ष्मी न्यौपाने बिमाकुमारी दुरा मुना घर्ति देबी घर्ति सम्मान छ
q
sure dear diju dont worry we always with you ❤️❤️❤️🌹🌹🌹🙏🙏🙏🙏🇳🇵🇦🇪🇳🇵🇦🇪
आहा कति खुसी लाग्यो दिदी मलाइ अति मन पर्ने
राजु परियार लाई सब ले माया गरौ जसको गीतमा पनि गाउनु हुन्छ धेरै थोरै नभनी ।सब ले काठमाडौ मा घर गराए राजुको अहिले सम्म सुनिएको छैन किन होला ? बधाई छ राजु शिला लाई
आहा क्या दामी..राजु परियार दाइ सिला दिदी ।शुभकामना !!
राजुदाईलाई देख्ने बितिकै दैडिएराको म😉😊😊😘😘😋
म राजु जी लाई लोक दोहोरी काे legend मान छु है तपाईं हरुनी ।🙏🎶🎤😍
अहिलेसम्म धेरै गित सुनियो तर शिला दिजुको स्वरजस्तो कसैको लायन?? राजु सरत लोकदोहोरीको राजानै हुनुहुन्छ ? नमन दुबैजना प्रति🙏🙏🙏🙏
सिला दिदी र राजु दाई काे दाेहाेरि सुनुकाे मजा बेग्लै छ नि तर सिला दिदी नेपाल अाय पछि दाेहाेरि काे माहाेलै बेग्लै भयजस्ताे लाग्छ मालाई त दिदी काे जुनसुकै गित सुनुम यति मिठास हुन्छकि तेसमा अजै दिदी काे त हासाेनै काफि छ नि सम्पुर्ण मा मिठाे सम्झना👌👌👌👌👌👏👏👏👏👏🌹🌹🌹🌹🌹🌹🌺🌺🌺🌺🌺🌺🌹🌹🌹🌺🌺🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌷🌼🌼🌼🌼🌷🌷🌷🌷🌷
राजुपरियार तथा सिलाअालेकाे तिजगित राेमान्टिक लाग्याे धन्नेबाद
राजु परियार दोहोरी गाउनै जन्मिएका हुन् जस्तो लाग्दछ ।
सिला दि र राजु दाइको गित उत्कृष्ट लागेयो राजुको रमाइलो बल्ल हेरेहुमला भाग २ पनि ल्याउनु है दि
🌹🌹🌹🌹🌹🌹
आहा कति रमाइलो दोहोरी हो शिला दिदी र राजु दादा को ❣️❣️❣️❣️🙏🙏🙏🙏
रिन माथी रिन सानू यो राजुले बोकेनी
भट्टी जान छोड्दिन ढ्याङ्रो ठोकेनी 😂😂😂कडा दोहोरी o my god hasda hasda pet dukyo ❤️❤️❤️🌹🌹🌹🌹
त्यसै राजु परियार दाजुलाई दोहोरीको राजा भनेकोता होइन रैछ कति मिठो सब्द त्यही माथी शीला आले दिदीको हासो अनि सब्द धेरै रमाइलो गरे यो भिडियो हेरेर thank all 😄😄🤩🤩
Sarai man paryo yo song ramailo lagyo derai derai asmmn ch lok dohori tim lai 🙏🙏🙏🙏🙏👌👌👌👌👍👍👍🥰🥰🥰
@@shreeprasad8891 asl
@@shreeprasad8891 l
अरु दिनको दोहोरीम सिलाले पेल्नु हुन्थियो अजा चै राजुले पेलेको पेलेइ हहहहह कति मिठो टुक्का हो राजुको 🎤🎤👏👏👏👏👏👏
ABA loksangit ko legend bhanda legend gayak Didi back on field ABA hernus Kate thulo uchai ma pugcha loksangit..mero samman Didi Ra Raju dai lai..
राजा राजु, अनि सुरिली शीला मज्जा आयो।
मलाई मन परने गायक गायिका राजु शिला दिदि हा हा कति रमाइलो तिज गित बधाई दुबै दाजु दिदि याे पाेट दाेहाेरि जरि सित दाेहाेरि गाएको हेरेको थिए दिदि जेरि म जस्तो नेपाल मा काेई छईन दाेहाेरि गाउने भनेर धेरै घमण्ड देखाएको थियाे तर दिदि दनक दिनु भयाे सलाम छ दिदि हजुर लाई
Sahi vannu vo
तपाईहरु दुबैको गायन शैली लाई सलाम ।
राजु भाइ मलाई सारै मनपर्ने कलाकार ।
शिला बहिनीको स्वर - प्रयोग भएका शब्दहरु र टुक्का अब्बल छन । वहाँ लाई नमन ।
उत्तरोत्तर प्रगतिको शुभकामना ।
राजु दाइ र दिदी हजुरको गित सुन्दा त यो खाडी मुलुकको 55 degree गर्मी पनि हास्दा हास्दा कता जान्छ जान्छ ।
दोहोरीको राजा यसै भनेको होइन 😍
सार्है रमाइलो दोहोरी आयो है ल राजु दाइ र शिला दिदी का फ्यानहरु कति हुनुहुन्छ सबै हाजिर हुम्त छिटोभन्दा छिटो ।
सम्मान छ राजु परियार र शीला आलेलाई देबी आले संग गाएको कति राम्रोदमाइको छोरा पछिको सबसे रमाईलो ठट्उली आजको ।
आहा हाम्रो पालाको दोभान दोहोरि मा लाइभ गाउने चर्चित जोडी आज नि कति रमाइलो गीत गाए का हुन ! यो जोडी अहिले पनि खुब जमेको छ र दर्सक ले औधी रुचाएको छ ! लम्जुङ्ग 😘
ओहो आजको दोहोरी सुन्दा सारै भन्दा सारै रमैलो लागो न सक्कियनी हुन्थियो नि जस्तो भाको सारै रमैलो छ ।
#शिला_दिजु #अनि__राजु_दादा💞💕💕💕
अहा अति रमाइलो दाेहाेरि....👌👌👍️🙏🙏
@@ganeshsherpa9077 😂😂😂
लोकदोहोरी को king an queen को गित जति हेरे पनी धितै पुग्दैन , रमाइलो भो दोहोरी fantastic, super
लोक दोहोरी का बादसाह राजु परियार कति सहज सरल जवाफ सवाल साथ मा सिला दिदी पनि बधाई छ सम्पिर्ण लाई
Thanku so much
कहिले हो सिलामेडम अलि बुडेसकाल लागने सधै उस्तै योङ 20 बर्स पहिले जस्तै अहिले पनि बरदान पाउनु भाको हो।राजु जि नि उसस्तै सहपाटिहरु।
राजु परियार अनि सिला आले को दोहोरी हेरेनी कहिले नपुग्ने राम्रो गायक गायिका
राजु दाइ सर्वहारा दोहोरी को राजा हो
जाड खानीलाई कहिलै पैसाको हर्जा हुदैन सहि हाे
सारै रमाइलो गित 💖 रक्सी खाने लाई पैसा को हर्जो हुदैन सहि कुरा हो
अब मज्जाले हेरिन्छ लौ सिला दिदी र राजु दाइ को धोहोरी
नेपाली समाज र सस्कृती भित्रको बिकृती लाई कलाको माध्यम बाट सटिक र छोटो बिस्लेषण ।रमाइलो लाग्यो बधाई शिला दिदी र राजु दाजु मा ।
दाइ लेत कडा दिनु भए छ बासतमा सिलादिदिकाे साेरपनि मिठाे अाहा ।।।💐💐💐🌺🌺🌺🌺🌷🌷🌷🌷🌵🌵🌹🌹🌹🌷
यो होनी तरिका आखिर legendary भनेको legendary नै हुनी रहेछ यार धेरै रमाईलो😀😀😀😀😀
कति रमाइलो हो दिदी हजुर लाइफ आउनु भए देखि अरुको गित खासै सुन्न मनै लाग्दैन
तर अस्ति इन्द्रेणी मा जेरि शीत गाउनु भएको गित भने सुन्नै मन लागेन जेरिको घमण्ड देखेर
जेरिको त तेस्तै हो जो सङ्ग् नि तर शिला दिदी ले ठिक पार्नु हुन्छ नि पिर नलिनु शिला दि को नामै काफी छ 🙏🙏
Shila dd raju dai ❤️🙏🙏🙏 kate ramilo dohori harerqkham jasto fare harna paiyos yasti ramilo get haru raju shila ko
शीला दीदी सारै मन पर्छ मलाई राजु दाजु को त झन् के कुरा गर्नु शीला दिदीको गीत त धेरै सुनिन्थ्यो पहिला यति राम्रो दोहोरी गाउनु हुन्छ भनेर सोचेको पनि थिएन अहिले खोजी खोजी हेर्छु दीदी को गीत ठूलो फ्यान दीदी को मिस यू दीदी 🙏❤️❤️❤️
शिला दिदि को गित को साथ साथै हासो नै कडा छ
सिला आले राजु परियार फ्यान जति यता हाजिर हौ हजुर 🙏🙏🙏🙏
👇️
दिनमा 2 चाेटि सुन्छु सिला दिदी र राजु दाईकाे दाेहाेरी सारै रमाईलाे लाग्छ
सिला आले राजु परियार को गित युटुब आयो भने त खोजेर भयपनि हेर्छु म
शिला दिदी निराश जस्तो भएर गाएको जेरि संग मात्रै हो नत्र त सार्है रमाइलो गरि गाउने
राम्रो छ धेरै राम्रो छ । दुबै जना टप लेबेलका गायक/ गायिका भाइ राजु र बैनि शिला लाई धेरै बधाई छ । साथै सम्पुर्ण होल टिमलाई स्यालुट ।।
दाङ्ग तुल्सिपुर बाट ।।।
Maile first time inderni hererw sila aunty lai chineko hjr ko ma big fan vayo aunty 😘😘❤❤
झन्डै मरिएन हास्दा हास्दा आज😆😀😄😃उफ सारै रमाइलो
nice veri nice sang raju sar and sila sis bathai chx all tim lai
रमाइलो पनि अति नै भो ठुलो बाबा र शिला ठुलो ममि को गीत
गायक राजु र गायिका शिला आले को दोहोरी यसरी नै सुनुरहनु अति नै रहर छ
Aaha Kati ramilo Dhori Raju and Shila dd ko thanks
अति नै रमाइलो भयो है आज राजु जि र सिला जि को दोहोरी फुलमाया जि को पनि दोहोरी कहिले सुन्न पाइने हो सम्पुर्ण दिदिबहिनी लै तीजको शुभकामना 🙏🙏🙏💘💘💘💚💚💚
अाहा धेरै राम्रो राजु परिवार र शिला अाले जि लाई हार्दिक बधाई छ जय नेपाल 🙏🙏
सिला र राजु भएको ठाउँमा त
साह्रै राम्रो हुन्छ रमाइलो पनि
कति कडा दोहरी, राजु सर, शिला जी साह्रो मज्जा आयो ।
म सनो हुदा दिदी को गित चक्का क्यसेट मा बझार सुन्ने गर्थे तर आझ भोलि विदियो मै देखनपैएको छु
गीत राम्रो छ अनि भाका अझै राम्रो चएन भएको भए अझै मजा आउने थियो।।
RAksi. TA. No one tonic me ho
Dami lagyo raju dai ra siladdko
हुहु रमाइलो भयो शिला दिज्यु को च्यानल भेटियो अब मज्जा आउने भो म पनि सदस्य भाको छु है राम्रो दोहोरी ल्याउनु ल आगमी दिन को सुभकामना
यति रमाइलो गर्ने जोडी लाइ सलाम साथै सबै जना लाइ मिठो सम्झना छ सफलताको शुभकामना व्यक्त गर्दछु।। 🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹🌹
राजु दाइ को च्यानल खोलेको धेरै भयो तर भिउज तेति धेरै गाको हुदैन।यक चोती यस्तै रमाइलो खालको पुरानो सबैले सुनेको भाकामा दोहोरी गाउनु होला।राजु दाइ को च्यानल किन तेति चर्चा मा छैन होला
धेरै मज्जा आयो यो दोहोरी मेरा प्यारा गायक गायिका भाई बहीनी लाई धेरै धेरै बधाई छ । जति उमेर गएनी दुई जना को जस्तो आज काल का भाई बहीनी आउदैनान् होला बाचुन्जेल सुन्न पाउ है। गीत गाउनु को लागी स्वारसती बसेको होला राजु भाई र शिला बहीनी को यो टुकका सुनेर हेरेको हेरै भए सुनेको सुनेकै हुन्छु। जै होस ।⭐⭐⭐⭐👍🙏🙏🙏
Supar ramailo xa ekdam ramro
ओहो! आजबाट शिला दिदिको पनि च्यानल आएछ।
मैले live हेर्ने मोउका पाको छु सिला dd को दामी लाग्छ हो
Nice Raju dai didi
राम्रो दोहोरी शिला आले र राजु परियार दाजु को अझै अर्को पनि चाडै हेर्न पाइयोस
लोक बाद शाह राजु जि सङ लोक दोहोरी को छमता कति छ भन्ने कुरा न नाप्न न तौलन सकिन्छ त्यति पावर छ कि हरेक बिसयमा सारै सरल सहज सजिलो तरिकाले गाउने एक्सपेरेसन पनि उतिकै राम्रो दिन सक्ने खुबि साथै शिला जि भन्ने परेन के बयान गर्नु सम्पुर्ण teem लाई धन्यवाद
Raju pariyar Dai
राजु दाइको दौँतरी बल्ल भेट भयो शिला दि को धेरै राम्रो हासो राजु दाइको ठट्यौली सारै मज्जा आयो 😍😍🙏
सारै रमाइलो लाग्छ सिला दिजु र राजु दाइको दोहोरी सुन्दा🙏👌👌👏👏👏👏🎼🎼🎼🎼👌👌👌
sarai ramelo dohoree sadhai yastai harna paeyoss
JAY HANUMAN Agraj Kalakar Sharmila Gurung ra Shila Ale ra Raju Pariyar Jiu Haru ko Teej ko Git Ati Ramro chha Ati Ramailo chha Sampurna Teams Lai Muri Muri Sanman chha ra Dherai Dherai Badhai chha Jay Hanuman Butwal 8..
हजुर हरुको जतिको कलाकार बाट विषय अलिक हलुका भयोकी जस्तो लाग्यो जे होस सुन्दा रमाइलो छ
राजा भनेको राजानै हुन्छ लोकदोहोरी को राजानै हुन राजु
लोक दोहोरी को ,,राजा रानी को,,,दमदार प्रस्तुति 💞💞💞💞झन माथी मेरो दिदी शिलाको हासो 💞💞💞💞lots of love 💞💞💞💞💞💞💞
P
सल्युट छ ए वन टिम प्रती सल्युट छ महान नारी प्रती।
आहा कति मीठो गीत बधाई छ डीयर❤❤🤣
best lok gaeka shila didi
झन हेरो झन हेर्न मन लाग्ने सुन्न मन लाग्ने सारै राम्रो 👍️👍️👍️👍️👍️🙏🙏🙏🙏🙏🙏 सिला बैनी र राजु भाईको धोहोरि
अाखिर सहि नै लाउनि हो जति पढेनि सहि हो 💐💐
राजु लोक गित को king
आहा निकै रमाइलो दोहोरी आदरणीय दाजु अनि दीज्यू प्रति नमन्🙏🙏
पुराना कलाकार जति औन्यो तेति मजा आउछ
हामी नेपाली हाम्रो पहीचान लोकसंङ्गीत 😘😍😍
Wow ! Raju ji bastavma lok dohori ko mahagayek ho, uhaan ko shabda rachana ra shabda sangkalan chai mannai parchha, dherai dherai badhai chha hajur lai.
यति रमाइलो यस्तो पो त दोहोरी भनेको धन्यवाद राजु र शिला दिदी लाई
पैला का पुराना गित सुने जस्तै लाग्छ दाई
कति रमाइलो हो के❣️❣️❣️❣️अति राम्रो छ्🙏👌👌👌
आहा निकै रमाइलो दोहोरी दाजु दिदिको
गित भनेको यस्तो पो हो त राम्रो छ very nice
raju dai le hasaunu hasaunu vo बबाल दामी रमाइलो
धेरै कडा रमाइलो lago उत्कृस्ट दोहोरि 🙏🏽🙏🏽🌹🌹shilaa dee ko
नमस्ते 🙏 शिला दीदी मीठो तीज गीत
आहा सारै रमाइलो दोहोरी😁 😂🎼🙏😁
Sarry ramro dhohori vag 2 ni leaaunu pareyo❤️❤️🙏🙏🇳🇵🇳🇵💐💐
सिला आले दिदी को चाईनल पनि सस्क्राईब गरे है दिदी राम्रो प्रोग्राम लेयाउनु होला
राजु दाइ को प्रतेक शब्द म हासो उठ्ने ।।सिला दिदी ले जतिसुकै सुदर्न खोजे पनि🤣😂
...... यै हो जिवन टन्न पिउने धुवा उडाउने हा हा हा
धेरै राम्रो राजु भाइ र शिला बहिनीको दाेहाेरि जति हेरे पनि धितै मर्दैन ❤️❤️
Dohori ko King Raju dai dharai
Ramro sila di ko
सलाम छ राजु र सिलालाइ यो गित्ले मेरो जिबन्मा मेल खायो धनेबाद,
Dilo aayo kada aayo rajudada rw sila dijuko anyway lovely dohori video💃💃💃💃💃🕺🕺🕺🕺
सारै रमाइलो लाग्यो शब्द को त के बयान गर्नु धेरै राम्रो
Wow kati ramailo sila didi rjau dai darsan namaste
धेरै रमाइलो लाग्यो मलाई हजुर कतार देखि हेर्दै छु