मान्छेलाई सदावहार बनाउने जडीबुटीको खेती,कोरियाबाट आयो बिउ ! - Ginseng farming in Nepal
Вставка
- Опубліковано 5 жов 2024
- ► Follow us on TikTok : / recordkhabar
► Krishna Budhathoki ( फेसबुक लिंक ) : / krishnabudhathoki.reco...
► Gmail : recordkhabar@gmail.com
© Recordkhabar.com - Навчання та стиль
ओहो मेरो जिल्लामा पो पुग्नुभएछ । देशको हरेक कुनामा पुगेर कृषकहरुको मेहेनतलाइ फ्रेममा ल्याउने जमर्को गर्नुहुन्छ । जय नेपाल । 🎉🎉🎉
यसको बिरुवा मलाई पनि आधा किलो बिरुवा चाहियो सर तर काहा र कसरी पाउन सकिन्छ ❤❤❤❤❤❤❤ ठेगाना भक्तपुर किलो को कति प्रर्छ मुल्य
जसरी नि उत्पादन बडौनु पर्यौं हाम्रो धादिङ म पनि सतुव पाइन्छ नेपाल को उज्यालो सपना पुगिन्छ होला समृद्धि नेपाल को योगदान होश प्रचारप्रसार गरौ
साह्रै राम्रो लाग्यो ❤
हजुर्लाइ सलाम टक्राउछु
नेपाल मा सुन लेउनु सहज छ तर यसताे जनता लाई राेजगार हुने काम मा सहज छइना
राम्रो कार्य यो पाँचथरको फालेलुङ्ग मा पनि हर्कबिर राई ले यसको खेती गरि रहन्नु भएको छ।
यसलाई कोरियामा इन्साम भन्छ, मैले पनि यसको फार्ममा पार्ट टाइम काम गरेको छु। यो निकै महंगो जडीबुटी हो । यो शक्तिबर्दक र स्टामिना धेरै दिन्छ भन्छन र भिविन्न खानेकुरामा मिसाएर सुप बनाएर खान्छन्। यसको रक्सी पनि पाइन्छ।
홍삼
Dawa dai 3 barse Malai 2 kilo .you are great ma soluko 800 m ma va ko le bhayena.hamro beni ko muhar pherne xa daju keep it up and spread it at long range
समुन्द्री सतह देखी कति किलो मटर माथि सम्महुन्छ नत्र चासो त मलाइ पनि लागो सेर्पा दाइ जान्कारी पाउन है 🎉
Yesh ko utpadan Nepal 🇳🇵 aadhirajya vari garnuparxa thank you so much sir ju
राम्रो जानकारी 🙏🙏🙏🙏
मैले नेपालमा कतै खेती गरेकाछन् की भनेर केही वर्ष पहिले नेट युट्युबतिर खोजेको थिएँ भेट्टइन । कृष्ण बुढाथोकी सरलाई धन्यवाद। यस बेला कार्तिक महिनामा सोलुको यो ठाउँमा यी दाईलाई भेट्न जाँदा यो जिन्सेङ्को अवस्था (बिरुवा) कस्तो अवस्थामा भेट्न सकिएला थाहा भएका कोही हुनुहुन्छ भने सुझाव दिनसक्नु हुन्छ ?
Kartikma marxa chait baisak ma tusauxa
KOREAN GINSENG very good 👍
अहो गजबको जडिबुटि
यो त रातो झन राम्रो र महँगो फाइदा जनक हो।
यसको बिरुवा किन्नु मन छ पिलिज कसरी होला
Great work guys …💐👌💞🥰👍
बधाई छ हामीलाई पनि उपलबध गराउनुस न ।
Sir gingsing
Good job.
Great job
Ginseng derai Ramro ho! Ginseng le Derai ramro kam garcha. Diagnose Chinta tagath derai kam garchan. Tara Naturell hunu parcha Chemikalien hudaina. Yo mago cha. La Hjur ko Unnati pragathi ko Aashish Barsiyos Gott duwara. Wow Ramro chethi.
Nepal is a land of opportunities since it has immense bio-diversity with the elevation from 100 m to 8488 m with a distance of 200 KM.
याे जडबुटि त महङ्गाे हुन्छ त कसरी खाने?
Oww😍
यो जिन्सिङको बीउ पाईन्छ कि हजुर ???
नेपालमा पाईने बनमुस्लि र जिन सिङ मा के फरक होला? कतै नेपालमा पाईने बन मुस्लि (बनमुला) त हैन,
फाईदा हरू सबै मिल्छ।
Esma dherai matra ma Ginsenosides vanne compound huncha. Yesle hamro dimagma dopamine, serotonine, acetylcholine jasto neurotransmitter haru utpanna garaucha jasle hamro padne chyamata, concentrate garne, ra samjina sakne chemata lai dherai badaucha
तपाईले यो खेतिको लागी सरकार सँग पहल गरेर काम गरे पछि हुन्थ्यो कि भन्ने कुरा गर्नु हुन थ््यो ।तर यस्तो राम्रो काममा सरकारले साथ दिदैन उधारणको लागी रोल्पा थबाङको अति महँगो बनस्पति दक्षिण एसियाको दोस्रो खेती ट्रफलको लागी सरकार सँगधेरै पटक अनुरोध गरयोे तर कार कान मात्र थापेर बस्छ कुनै वास्ता गर्दैन।
Good
this is a one of best natural medicine .but it use for cosmetic,acohol product,a kind of drinking baverage also use in kind of food produtin ect.if our environment match with the production then it is very helpful for agriculturalist,people and government also.
❤
बीऊ अथवा बिरुवा पाउँन सकिन्छ हजुर
कुन कुन ठाँउमा खेती गर्न मिल्छ हावा पानी कस्तो हुनुपर्छ बिरुवाको दाम कति होला बताउन मिल्छ सर
Namaskar sir.korean red gensang ko Kati garne gide book ma sanga cha.
मैले पनि यो कोरियन जिनसिङ,अमेरिकन जिनसिङ, चाइनिज जिनसिङ देखेको खाएको र मलेसियामा चाइजिचको पसलमा बेचेको छु !अरु भन्दा कोरियन र अमेरिकन जिनसिङको राम्रो रेट हुन्छ चाइनिज जिनसिङ सस्तै थियो नेपालि जिनसिङको त खै के होला ! लास्टै तितो हुन्छ
🙏🙏🙏
good
Yasko biruwa kaha painchha hola
Midiyaman,koria china KO Kura Nagara Nepali ma banmula vanera chininchha.
हामी ले पनि विरुवा कसरी पाउन सकिन्छ
जिन्सिङ्ग त धेरै राम्रो औषधि हो येस्को सेवोन ले महिला को सेतो पानी बग्ने र महिना वारि गड बडि र मोटो पन लाई कन्ट्रोल र शरीर को 50 भन्दा बडि रोग लाई निको पार्छ येस्को सेवोन ले नियेमित सेक्स को चासो हुने र जैले पनि युवा तन्नेरी जोस निकाल्छ मैले पनि येस्को पाउडर सेवोन गरेको
Nepal ko market price chai katti hola? Per kg.
Yasko beruwa malae pani chiyo sir
मेरो जमिनमा हुने रहेछ।
Ginseng seeds chahiyo
gensing r satuwa vaneko eutai nam hoki farak farak nam ho sir.
Hamile kasari pauna sakchhau biu
Yo ta Satuwako prajati ho jasto xa...Satuwa pani yestai hunxa
बीउ पाउन सकिन्छ?
Biu ko lagi hajur lai kasari contact garne ho?
Ban vareee jati pane painenxa hamrooo tira ...
यसकाे बारेमा थप जानकारि चाहिएमा मलाई सम्पर्क गर्नुहाेला
समपुण रोक को अउसधि को राजा हो यो अउसधि
Nepal; sarkarle yasto kura ya kishan lai phaldaik hune kurama kunai chaos dindaina kina ho?
हामीले एसको बीउ कहाँ पाउ न सकिन्छ होला
Ok
मलाई पनि चाहियको थियो बिरूवा
yo jadibuti Korean nai ho yo healthy buti nai ho..kinaki maile yo koreamaa dekhya xu
जिन्सिन हैन यसलाई कोरियामा ईन्साम भन्छ
Very nice
Contact kasari garnu tapai sanga number pani rakhu payo hajur
Jinsing vanincha
सानू❤❤❤😊84
sampark number pani dinu bhaye ramro hune thiyo sir
Beparik wa upayog hamiharule gareco 18/20 barsavayo
Kaha pauxa hajur biruwa ? Janakari pauna
Utpadan garnuvaxa sir?
80 barsa ko jasto dekhinu hun chha ta aseng kam garena jasto chha
मलाई,पनि,तपाई,को,फन,नमबर
पठाई,दिनुहवस,
Hamile samprk garna milx
Maele ni khaya ko chu
Hjur number dnu na
Rani mula vanxa yasliii
ईन्साम रहेछ।