AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | असार १९, बुधबार साँझ ७ बजे | AP1HD

Поділитися
Вставка
  • Опубліковано 2 жов 2024
  • News Presenter : Roshani Kathet & Sabika Shrestha
    Headlines :
    १. प्रधानमन्त्री दाहालमाथि कांग्रेस-एमाले गठबन्धनको दबाब, नयाँ सरकारका लागि मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह, समर्थन फिर्ता लिने एमालेको निश्कर्ष ।
    २. नयाँ गठबन्धन भत्काउने माओवादी रणनीति, ओली प्रधानमन्त्री बन्नै नसक्ने दाबी, परिवर्तन उल्ट्याउने षड्यन्त्र भएको महासचिव गुरुङको आशंका ।
    ३. रास्वपामा चर्कियो अन्तर्विरोध, सभापति लामिछाने व्यक्तिवादी बनेको महामन्त्री ढकालको आरोप, मुखमा पट्टी बाँधेर बैठकमा प्रस्तुत ।
    ४. मनसुनी सक्रियतासँगै वर्षाजन्य विपद्, सप्तकोशीको बहावमा उतारचढावपछि तटीय क्षेत्रमा सतर्कता, माछा मार्न र डुंगा चलाउन रोक ।
    र,
    ५. अन्तर्राष्ट्रिय फुटबलको क्वार्टरफाइनल समीकरण रोचक, यूरोकपमा स्पेन र जर्मनी तथा पोर्चुगल र फ्रान्स प्रतिश्पर्धी, कोपामा उरुग्वे र ब्राजिल ।
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2023 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines

КОМЕНТАРІ • 4

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 3 місяці тому

    मुकुल ढकाल ज्यू २२ सिट प्राप्त गरेको रबि लामिछाने कारणबाट हो भन्ने कुरा बिर्सनु हुँदैन

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 3 місяці тому

    मुकुल ढकाल लाई कस्ले भटकायो

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 3 місяці тому

    कांग्रेस एमाले मुर्दाबाद

  • @RamShrestha-t8i
    @RamShrestha-t8i 3 місяці тому

    जब भ्रस्टचारि लाई कारबाही सुरु गरेको थियो तब एमाले कांग्रेस समिकरण बन्यो