डाक्टर पढ्न छोडेर नाटक खेल्दा बुबासँग बोलचाल बन्द | Biography of Saroj Khanal | Phalaicha

Поділитися
Вставка
  • Опубліковано 26 жов 2024

КОМЕНТАРІ • 143

  • @PhalaichaEntertainment
    @PhalaichaEntertainment  3 роки тому +3

    हिरो बन्न अमेरिकाको अवसर त्यागेका सुशिल क्षेत्री | Biography of Sushil Chhetri
    ua-cam.com/video/IA4lN6dHgDM/v-deo.html

    • @tankbm4295
      @tankbm4295 3 роки тому

      Sunil Dutt Pandey ko video banaunu paryo🙏 Please sir Sunil dutt Pandey karodau thagera farar vako vanne news 24 ma suneko thiye 🤔

  • @merodaainepal2979
    @merodaainepal2979 3 роки тому +5

    अभिनयमा अब्बल सरोज दाइ मलाई एकदमै मनपर्ने हिरो हुनुहुन्छ उहाको फिल्म पुराना प्राय सबै मनपर्छ

  • @mandyl3240
    @mandyl3240 3 роки тому +6

    उनि नेपालको अनिल कपुर हुन ! जिवन्त अभिनय गर्ने उत्कृष्ठ अभिनेता ! अहिले पनि नायक को रुपमा स्विकार्य छ ! सुन्दर व्यक्तित्व, जिवन्त अभिनय गर्न सक्ने अभिनेता हुन सरोज जी !

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 роки тому

      Thank you very much.

    • @bikramranamagar8713
      @bikramranamagar8713 3 роки тому

      Indian sanga daajnai parxa ??? 🤔

    • @masuuu1934
      @masuuu1934 2 роки тому

      अनिल कपुर सङ्ग किन जादेकाे यार के हाे पारा के अनिल कपुर इन्डियाकाे सलमान र अमिताभ बच्चन सरह सुपर स्टार हाेर भन्या !!! अरे याे समाचार सुन्दा त सराेज सर हाम्राे नेपालकाे राजेस भुवन सरह सुपरस्टार रहेछन जस्तै इन्डिया का सलमान शाहरुख अभिताभ भनेझै

  • @sumanbhattarai3427
    @sumanbhattarai3427 3 роки тому +5

    नेपाली दर्शक को लोक प्रीय नायक सरोज खनाल

  • @u.r.jmovieschannel399
    @u.r.jmovieschannel399 3 роки тому +3

    तपाईंको बोल्ने style मन पर्यो मलाइ ।यसरी नै सबै नेपाली फिल्मी सम्बन्धी नायक नायिका को बारेमा video बनाउदै जानू होला सर ।बिस्तारै पुराना नेपाली फिल्म पनि upload गर्दै जानुहोला किनकी अहिले कि भन्दा पुराना चलचित्र ठिक लाग्छ मलाइ धन्यवाद ।।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 роки тому

      यो हाम्रो सौभाग्य हो कि, हाम्रो सैली तपाईलाई राम्रो लाग्यो । समी सकेसम्म सबैको बनाउँदै जानेछौँ । हाम्रा भिडियोहरू हेरेर हामीलाई हौसला र प्रतिक्रिया दिँदै जानु होला ।

  • @rajeshnaharki1047
    @rajeshnaharki1047 Рік тому +1

    Nepali cinemako aja sammko hero Ma sabai vanda ramro acting Garne acting king Saroj khanal

  • @deepakpoudel5428
    @deepakpoudel5428 3 роки тому +2

    सरोज खनाल, एक अब्बल कलाकार ।

  • @rajanpoudel7954
    @rajanpoudel7954 3 роки тому +4

    One of my favourite actor along his flim so many melodious song.

  • @sanamsu5045
    @sanamsu5045 3 роки тому +2

    Natural actor saroj khanal ji.

  • @wowgoodnewsmamyishrees7780
    @wowgoodnewsmamyishrees7780 3 роки тому +3

    Saroj is best actor

  • @rajushrestha3617
    @rajushrestha3617 3 роки тому +2

    मलाई अभिनय गर्नु भएको मन पर्ने चलचित्र चुनौती हो सरोज दाईको।

  • @sanjayabk5286
    @sanjayabk5286 3 роки тому +1

    सारङ्गी

  • @balkrishnatampas7258
    @balkrishnatampas7258 3 роки тому +2

    नबिन सेरेष्ठ को बारेमा भिडियो बनाउनु न हजुर

  • @bishalnalboshowbishalnalbo3651
    @bishalnalboshowbishalnalbo3651 3 роки тому +1

    गज्जब लाग्यो

  • @abhijit5382
    @abhijit5382 3 роки тому +1

    Thank uh Sir तपाईं लाइ अर्जुन जुङ शाह र गणेश उप्रेती , पुस्प श्रेष्ठ बनाउनु होला
    २०४३ साल मा बद्री बहादुर भने नातक बाट आफ्नो करिय्र सुरु गरेको थियो र नातक बाट सुरु गरेको खनाल ले टेलि फिल्म देखी ठुलो पर्दा उनको पहिलो फिल्म को निर्देशक राजेन्द्र शलाभ हो।
    सरोज खनाल सर ले २०४४ साल मा बनेर २०४५ साल मा आएको बिजय पराजय बाट फिल्म मा अभिनेय गरेको थियो तर त्यो फिल्म मा उनि सह भुमिका थिए । तेस्पची २०४६ साल मा आएको चोत बाट एक सोलो हिरो को रुप मा आए । यो फिल्म को सफलता पछी उनि २०४६ देखी २०५४ साल मा ३८ वटा फिल्म मा देखा परे। उनको राम्रो सफल फिल्म हरु मा मनकामना , कसम(विशेष भुमिका मा ) , अरुणिमा , चोखो माया , सारङी , तपस्या , सङिनी , मोहनी , धर्म , परिभाषा , चहाना , ज्वाला , चुनौती , अबेला , मोहनी , आमा , जन्म जन्म , कर्जा , पुकार , अतित , निर्मोही , जय बाबा पशुपति नाथ र जन्म भुमी आदि उनको राम्रो फिल्म पर्थे उनले २०५२ साल मा प्रेम पिन्द धेरै सफल थियो
    २०५४ साल मा अमेरिका जानु भन्दा अघि सकेको पछी उनको अन्तिम फिल्म हरु आयो जस्तै , ज्वाला (बिशेष भुमिका मा) दुश्मन , रगत जस्मा दुश्मन फ्लोप भयो । १७ बर्ष पछी मानव फिल्म बाट फर्किनु भयो । तर फिल्म फ्लोप भयो तेस्पची उनि एक चरित्र अभिनेता मा चिनेको थियो जस्तै नाइ नभनु ल, दर्पन चया २ , प्रेम गित , म येस्तो गीत गाउछु , कृ , बाबु कान्चा , नाइँ नभनु ल ४ , पसिना , सुबा साब र मिस्टर नेपाल आदि हो।
    उनको सफल टेलि फिल्म मा मोहन अकाश , बिद देखी बिद सम्म , पिन्जदा(डबल रोल ) र परिचय हो।

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 роки тому

      यति राम्रो सुचनाको लागि धन्यवाद । हामीले गणेश उप्रेतीसँग सम्पर्क गर्न सफल भएका छौँ । उहाँले मेरो समय मिलेपछि खबर गर्छु भन्नु भएको छ । अब केही दिनमै हामी उहाँको सामग्री बनाउँछौँ । तपाईलाई नेपाली चलचित्रको बारेमा सारैधेरै जानकारी छ । तपाईजस्तो दर्शक पाएर हामी औधी खुसी छौँ र आभारी पनि छौँ । बरु हामीलाई कृपा गरेर गणेश उप्रेतीको बारेमा तपाईलाई जानकारी भएको कुरा भनिदिनुहुन अनुरोध छ ?

    • @abhijit5382
      @abhijit5382 3 роки тому +1

      @@PhalaichaEntertainment जहाँ सम्म मलाई थाहा छ २०४३ साल मा बनेको सन्तान बाट सानो भुमिका मा काम गरेको उप्रेती ले २०४४ साल को भाग्य रेखा र २०४८ साल को कसम देखि सानो सानो भुमिका मा अभिनय गरेर २०५० साल मा बनेको मोहनी बाट हिरो मा काम गरेको जस्मा रमेश बुढाथोकी ले पनि निर्देशन मा हात हालेका थियो त्यो फिल्म निकै सफल भयो र यो फिल्म को सफलता पछी उनि ले लक्ष्मी पुजा , छोरो , अबेला , मन को राजा , खुकुरी , इज्जत (विशेष भुमिका मा ) , षड्यन्त्र , चम्त्कार , अनर्थ, चैतारी र नाता रगत को जस्तो फिल्म मा हिरो भएर खेलेको थिए।
      समय को परिबर्तन सङै उनि एक चरित्र अभिनता को रुप मा देखा परेको थिए जस्तै मर्यादा , महान , इस्तार , बाटो मुनि को फुल बिश , बाटो मुनि को फुल २ , दादागिरी , छ।या
      , सहिद , दैव , आगो २ आदि फिल्म हो।
      उनको टेली फिल्म मा प्रतिदोन्दी , गहना , दुइ थोपा आसु , अदृश्य घाउ , उत्सर्ग आदि हो।
      गणेश उप्रेती दाइ ले बनाएको छोरो (२०५३) साल मा बनेको फिल्म जस्मा मेलिना मनधर र बिपना थापा थिए र सह भुमिका मा सुरबिर पन्दित , नबिन श्रेष्ठ (खल नायक ) , हरिहर शर्मा आदि को भुमिका थियो र यो फिल्म को गीत सङीत र कथा नि राम्रो थियो र फिल्म नि धेरै सफल थियो ।
      हाल सम्म उनलेे ९० वटा फिल्म मा अभिनय गरेको छन।।
      अहिले उनि अमेरिका मा छन
      येहि हो सर म सङ भएको खबर हो

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 роки тому

      @@abhijit5382 हार्दिक हार्दिक धन्ययावद, हामी उहाँसँग यी सबैबारे सोध्छौँ ।

  • @sunitabudhathoki9832
    @sunitabudhathoki9832 3 роки тому +2

    धिरेन शाक्य गौरी मल्ल सर्मिला मल्ल जी को पनि बनाउन

  • @aaryansunar6499
    @aaryansunar6499 3 роки тому +2

    मलाइ
    जनमभुमि
    फिलिम
    मनपरछ

  • @arunpanthi8181
    @arunpanthi8181 3 роки тому +2

    Rajesh Hamal Sanga Deuta Movie ma kam garne Shrawan Ghimire ko barema banaunu hai

  • @u.r.jmovieschannel399
    @u.r.jmovieschannel399 3 роки тому +1

    नायिका सुसिला रायमाझी को बारेमा पनि बनाउनु पर्यो plizzzzzzzz सर ।।।????

  • @ashokbhattarai4638
    @ashokbhattarai4638 3 роки тому +1

    rajesh hamal ko pani banau paryo daju

  • @Nikhilsingh-hq5vj
    @Nikhilsingh-hq5vj 3 роки тому +3

    ❤❤❤❤

  • @jbb7653
    @jbb7653 2 роки тому

    Saboi ramro lagxa

  • @sanamthapa9455
    @sanamthapa9455 3 роки тому +2

    Good news

  • @prasantatamang4645
    @prasantatamang4645 3 роки тому +1

    "सान्नानि" फिल्म मलाई मन पर्नेमा एक ।

  • @rajeshnaharki1047
    @rajeshnaharki1047 5 місяців тому +1

    Vai ko bolne style chahi ati ramro xa harek video ma ta mistake chahi xa hai

  • @neharikarasaily6268
    @neharikarasaily6268 3 роки тому +1

    Nice actor waha ko sabse damee chalchitra ko naam ho A mero hajur 3 thyow 💓💓💓👌👌🙏

  • @munawelnepali6411
    @munawelnepali6411 3 роки тому +3

    Nice actor

  • @sanamsu5045
    @sanamsu5045 3 роки тому +1

    Khristi mainali ko bare ma pani video banau na.

    • @PhalaichaEntertainment
      @PhalaichaEntertainment  3 роки тому

      कृष्टी मैनालीले बिर्सिन् तर दर्शकले बिर्सेका छैनन् | Biography of Kristi Mainali or Kristi
      ua-cam.com/video/AXyQcQ9GNJ0/v-deo.html

  • @aaryaparr9219
    @aaryaparr9219 3 роки тому +3

    Nepal ko Anil Kapoor for sure. Rajesh , Karishma , young Gauri Malla and Saroj Khanal together movie CHAHANA.

  • @rosepyasi8696
    @rosepyasi8696 3 роки тому +1

    In chunauti film he has played a good role..

  • @rabinlohar502
    @rabinlohar502 Рік тому

    ❤❤ real hero ❤

  • @janjantimalsina1465
    @janjantimalsina1465 Рік тому +1

    🌟🖤

  • @tilaklama60
    @tilaklama60 3 роки тому +1

    गोठालो ekdam dami movie😊😊

  • @nirajalnepali5284
    @nirajalnepali5284 3 роки тому

    Good thanks sir

  • @sharmilaramesh1855
    @sharmilaramesh1855 3 роки тому +2

    👀❤✌🙏

  • @arunpanthi8181
    @arunpanthi8181 3 роки тому +1

    Arjun Shrestha, Lokendra Karki bare banaunu hos sir

  • @masuuu1934
    @masuuu1934 2 роки тому

    सुपर स्टार पाे रहेछन हामिलाई त थाहा थिएन

  • @rajeshnaharki1047
    @rajeshnaharki1047 Рік тому +1

    Mohani karja prem pinda sadak chahana adi ramra film Hun saroj khanalko

  • @mahendraroka4063
    @mahendraroka4063 3 роки тому +3

    💕❤️❤️♥️♥️

  • @udaysafalmotors3805
    @udaysafalmotors3805 3 роки тому +1

    gothalo film ramro chha aru film haru herne mann chha

  • @puskarghimirey
    @puskarghimirey 3 місяці тому

    Nice 👍

  • @rajanpoudel7954
    @rajanpoudel7954 3 роки тому +1

    Hamro desh ma nepali flim le kinna yeesari chhahama pareko hola aafu no rucchi saanai deekhe flim,music ma vaye pani career banauna garo .

  • @arunpanthi8181
    @arunpanthi8181 3 роки тому +1

    Purano Grahan Bhanne movie ko dui jana Nayak ko barema banaunu hola

  • @wintalimbu1265
    @wintalimbu1265 3 роки тому +1

    राम्रो अक्टर लाग्छ सरोज् खनाल ।

  • @Rai-Aiman
    @Rai-Aiman 3 роки тому +4

    सरोज खनाल भगौडा एक्टर हो,नेपाली फिलिममा पचासको दशकमा राजेश हमालको दबदबा भएकाले अमेरिका प्रोग्राम गर्न जान्छु भनेर हिडेको एक्टर तर त्यतै बसेर जीवन चलायो,पछी परिवार लग्यो अहीले छोरो युएसएको आर्मी छन् ।

  • @dharmarajkhadka9650
    @dharmarajkhadka9650 3 роки тому

    saroj khanal is a good actor.

  • @shishirdumre2173
    @shishirdumre2173 3 роки тому +1

    mahanayakia karishma ji ko ni information pamna

  • @Nikhilsingh-hq5vj
    @Nikhilsingh-hq5vj 3 роки тому +1

    Aba Dhiren shakya ko banaunu paryo sir 🙏

  • @padamjuna3570
    @padamjuna3570 3 роки тому +2

    गोठालो फिल्म मलाई मन पर्छ

  • @nirajalnepali5284
    @nirajalnepali5284 3 роки тому +2

    Plz sir jivan lutelko pani

  • @rajeshnaharki1047
    @rajeshnaharki1047 Рік тому +1

    Kina chunauti film ko matrai video haleko Aru Saroj khanal ko film xina ho

  • @ganeshjoshi4417
    @ganeshjoshi4417 3 роки тому +1

    Jay kishan

  • @indiansoldierschetrybhaban1675
    @indiansoldierschetrybhaban1675 3 місяці тому

    I'm from Assam Indian

  • @dhanvir9053
    @dhanvir9053 3 роки тому +1

    Chunauti film

  • @arunpanthi8181
    @arunpanthi8181 3 роки тому +1

    Nikhil Upretiko First Movie Pinjada ma Sangai Kam garne arko hero Suresh Marahattha, Chahanchu ma timilai nai ko hero ko barema bannunu hola

  • @sushilchhetri3086
    @sushilchhetri3086 3 роки тому +1

    Love you da ❤

  • @dineshpokharel1647
    @dineshpokharel1647 3 роки тому +1

    Dharma

  • @ganeshjoshi4417
    @ganeshjoshi4417 3 роки тому +1

    Jay Kishan dai plz iam hoping good

  • @bheshrajpandey8458
    @bheshrajpandey8458 3 роки тому

    बिच मै छोडेर अमेरिका गै हाले नत्र भने माहानायक बन्ने छेमता भयेका थिये

  • @gsgs8719
    @gsgs8719 3 роки тому +1

    Gothalo ❤️

  • @rojinaghimire4017
    @rojinaghimire4017 3 роки тому +1

    पुकार् चुनौति आधि

  • @rajeshnepali2092
    @rajeshnepali2092 3 роки тому +1

    Waha ko abhinaya sarai kada

  • @ganeshjoshi4417
    @ganeshjoshi4417 3 роки тому +1

    Jay Kishan bas net

  • @sumitramaharjan2096
    @sumitramaharjan2096 3 роки тому +1

    saroj khanal jyu ko tv fim maun akash kata harayo....

  • @LaxmanNiraula-k6g
    @LaxmanNiraula-k6g Рік тому

    Sadak ho

  • @sarthaksyra4108
    @sarthaksyra4108 3 роки тому +1

    Chunati is best movie 🎥

  • @agirltoremember4790
    @agirltoremember4790 3 роки тому

    अर्जुन श्रेष्ठ को👍️

  • @BimalaDahal-e6c
    @BimalaDahal-e6c Місяць тому

    पिरेम पिन्ह

  • @arunpanthi8181
    @arunpanthi8181 3 роки тому +1

    Niruta Singh Ko Movie Rahar ma Hero ko role garne Byakti ko barema banaunu hola.. maf garnu hola uhako name tha bhaena

  • @jojovlogs8302
    @jojovlogs8302 3 роки тому

    Subas macha ko please

  • @nepalgunjbanke9165
    @nepalgunjbanke9165 2 роки тому +1

    अब प्रकाश शपुतकाे

  • @jiwanbohora6706
    @jiwanbohora6706 3 роки тому +1

    Plz Rekha thapako

  • @arunpanthi8181
    @arunpanthi8181 3 роки тому +1

    Kristi Mainali ra Bina Budhathoki bare banaunu bhayeko xaina bhane banaunu hai

  • @harkalimbu1923
    @harkalimbu1923 3 роки тому

    Yo mula patrukar vanaudale nepalko no 1 megastar mahanayek rajesh hamal sir ko ta vedeo banaudaina ta bakpass hero haruko matra banayera hunxa.

  • @waiathito9891
    @waiathito9891 3 роки тому +1

    rajesh hamalko ni leraunu pareu

  • @sahillamichhane3769
    @sahillamichhane3769 3 роки тому +1

    Saroj khanal ko acting man parne jatii yeta

  • @sumanshrestha6675
    @sumanshrestha6675 3 роки тому +1

    Nice actor