मैले सपना देख्न छोडिसके मुन्द्रेको Comedy आउन छोडेपछि मेरो अोठको हासोँ बन्द भो जब मुन्द्रेको Comedy बन्द भो दिन दिनै भगवान सङ्ग प्रार्थना गर्न थाले मुन्द्रेको comedy आउन थाले फेरि मुन्द्रेको comedy हेर्दै रमाइन्छ मज्जाले मन खोलेर हासिन्छ॥ पूरा हुने भो मुन्द्रेको comedy हेर्ने मनकामना मुन्द्रे Comedy का सम्पुर्ण टिमलाई शुभकामना
नेपालको कलाकारहरूले कुन् कलाकारलाई कुन् ठाउँमा राख्नु पर्ने भन्ने ग्यान अझै नजानेको स्पस्ट देखिन्छ। जे होस् छिट्टै ग्यानको टुसा पलाउछ होला। ग्लयामर् र पैसाको मात्र कुद्ने चक्करमा कला र कलाकारको पतन् नहोस्। जय नेपाल। जे होस् कमसेकम् सुरू त हुने भयो, अत्ती खुसी लाग्यो। शुभकामना नया समूह लाई। ❤🎉
दमन लाई पाखा लगाएर हुने खाने को काख मा गुश्रिएको थियेउ ! झिँगा जस्तो टिपेर फ्याके पछि बल्ल पुरानो जोडाको याद आएछ ! प्रियेंका को जलवा खतरा छ ! शुभ कामना !!
Abo ko naya shrinkhala japan batw herdai xu❤ ko ko xau japan batw hajir hooooooooo😀 Best wishes and congratulations all team🎉 love you jitu dai “mundre”
Badhai xa jitu jii aba chai club chalena yo vayena tyo vayena vannu vanda ni tapai affai badi hasauna lai try garnu hola paile ko episodecni dherai hasauna nasakekai ho despite of really good guest ❤
Best of luck all mundreko comedy club tim
*लट्टे बाहेक अरू सबै नयाँ रैछन त ल बधाई छ जितु दाई सुबोध गौतमलाई पनि राखेको भए राम्राे हुने थियो* ❤️🌹🙏
अब हाँस्न पाइने भो धन्यवाद मुन्द्रे दाइ😜🤩
नयाँ नयाँ कलाकार हरुले इन्ट्री मार्नु भएछ खुसी लाग्यो 😍 सफलताको शुभकामना 🎊🙏
NAYA HOINA OLD
अग्रिम शुभकामना नियमित दर्शक कतारबाट कार्यक्रमको ऊतरोलर प्रगतिको कामना गर्दछु साथै कलाकारहरुलाई सम्मान छ
मैले पहिला को भाग हरु नछुटाई हेरेको छु अब पनि राम्रो गर्नु होला बधाई छ सबै टिम लाई❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
बधाई छ है धेरै सफलता पाहोस सो ले शुभकामना सबै कलाकार हरुलाई🧡🙏💜
Best of luck🎉🎉🎉
धुलो उडाउनुपर्छ लु बधाई छ wi wi dynamic comedy club ,chakka panja le भन्दा ni चर्चा कमाओस सुभकामना waiting for shyam rana performance
Congratulations to all team I am so excited to see the show 😊
धेरै धेरै बधाइ छ ।।।। अध्यक्ष राम्रो भएन।। अहिलेको देशको प्रधानमन्त्री र तपाइको कलबको अध्यक्ष उस्तो परे । तेती मजा आउदैन जस्तो छ ।
So excited😍😍 khatra hola jasto xa welcome back mundreko comedy club✊🏻🤲🏻
अबो चाहि धमका हुने वालाछ
मुन्द्रेको कमेडि क्लव ले
Goodluck all of you🤟🤟🤟
So excited to see Daman rupakheti after so long 😍
Best wishes to the whole team 👏
Dherai ko parkhai thyo mundreko comedy clubko aba pheri hasna paine vayo.god luck.comedy teem.
Best of luck to the team. Eagerly waiting🙏🙏🙏
मैले सपना देख्न छोडिसके
मुन्द्रेको Comedy आउन छोडेपछि
मेरो अोठको हासोँ बन्द भो
जब मुन्द्रेको Comedy बन्द भो
दिन दिनै भगवान सङ्ग प्रार्थना गर्न थाले
मुन्द्रेको comedy आउन थाले
फेरि मुन्द्रेको comedy हेर्दै रमाइन्छ
मज्जाले मन खोलेर हासिन्छ॥
पूरा हुने भो मुन्द्रेको comedy हेर्ने मनकामना
मुन्द्रे Comedy का सम्पुर्ण टिमलाई शुभकामना
Best of luck ☺️🤞 teams mundre
नेपालको कलाकारहरूले कुन् कलाकारलाई कुन् ठाउँमा राख्नु पर्ने भन्ने ग्यान अझै नजानेको स्पस्ट देखिन्छ। जे होस् छिट्टै ग्यानको टुसा पलाउछ होला। ग्लयामर् र पैसाको मात्र कुद्ने चक्करमा कला र कलाकारको पतन् नहोस्। जय नेपाल।
जे होस् कमसेकम् सुरू त हुने भयो, अत्ती खुसी लाग्यो। शुभकामना नया समूह लाई। ❤🎉
So excited!! Best of luck entire team ! 💐
जाहा गुलियो त्याहा दर्शक भुलियो All the best
धेरै पछि मुन्द्रेको कमेडी क्लब सञ्चालनमा आएको मा धन्यवाद अब निरन्तर हेर्ने तयारीमा को को हुनुहुन्छ ❤️
बधाई छ
good luck
सबै ठिक छ
अध्यक्ष भएन
Best of luck dai जित सुनिश्चित छ ।
जसले जति सो लेराए पनि मुन्द्रे ले जति कसैले हँसाउन सक्दैनन्, best of luck all team
All the best to the entire comedy club team❤
बरु अझै १/२ महिना लागोस तर ३/४ Episode चै खत्रै रमाइलो बनाउनउ है ताकी हेर्नेलाई लत बसोस..म चै दमनले खत्रै गर्नुहुन्छ भन्ने मा पुर्न आशावादी छु...
Ohoo
Comedy club with champions and Mundre ko Comedy Clubb😍🤣Double dose of entertainment jhanaiii abaa😁❤Best wishes to the entire team
💐💐बधाई छ।धेरै धेरै सफलताको शुभकामना
Best wishes to entire team 👏👏👏
प्रोमो अनि कलाकार हरु हेर्दा खासै आक्रामक प्रस्तुती होला जस्तो लागेन, खैर जे होस सफलता को कामना
May this team create more fun
दमन लाई पाखा लगाएर हुने खाने को काख मा गुश्रिएको थियेउ ! झिँगा जस्तो टिपेर फ्याके पछि बल्ल पुरानो जोडाको याद आएछ ! प्रियेंका को जलवा खतरा छ ! शुभ कामना !!
Dherai khusi lageko xa mundre comedy feri aayeko ma aba dherai hasna paine aasha xa best of luck mundre comedy pariwar lai🙏🙏🙏🙏
प्रियङ्का कार्की अध्यक्ष सुहाएन।कमेडि मा त कमेडि नै हुनुपर्छ।
Abo ko naya shrinkhala japan batw herdai xu❤ ko ko xau japan batw hajir hooooooooo😀
Best wishes and congratulations all team🎉 love you jitu dai “mundre”
पहिलको जस्तो झुर हैननी अहिलेको हसायएआइउ लामो गर्ने खाल्को को हासो नै हासो ले भरी पुर्न्हुनुपछ है मुन्द्र दाइ
अब चाहिँ बब्बाल हुनेवाला छ मुन्द्रेदाजु धेरै धेरै शुभकामना छ सम्पुर्ण टिमलाई
धेरै धेरै सफलताको शुभ कामना पर्खैमा बसेको छै हामी
All पात्र हरु लाई एकमुष्ट मा बधाई छ ❤️🥰🥰👏👏👏👏👌👌👍
Badai x mundree dai feri pani hasne mouka paune vyou all the best all teem
Wow La Maza Auni Vayo Kahile Dekhi Ho
Khailye dhyekhi start garnye ho daju shito start garnu paryo so with congratulations for the mundaryeko comedy club intrad team lie.
Sakka laka boom boom😆😆 all the best mundre broo
पृन्का हुन्न हास्यकलाकार हुनुपर्छ अध्यक्ष
Best of luck tra feri 50 epi pugepaxi vau khojnu hai tw jitu nepal ji
आहा कति राम्रो सुभकामना छ
pratichhyaama thim ....shubhakamana chha hai mundrelai
सबैकाे मनमा बस्न सफल मुन्द्रेकाे कमेडि क्लब
La Shyam Rana ji riixa Ramaielo huni vayo 😁😁
लु नँया टिमलाइ शुभकामना तर प्रियङ्काको अध्यक्षता मन परेन
पहिलेको सिजन भन्दा झन् कडा रुपमा प्रस्तुत गर्नुहोला।मून्दए सर
Feri ramailo hunxa badhai xa
Wow best up luck sabai jana laii 🎉🎉🎉
सोचेभन्दा धेरै सफलता मिलोस्। मुन्द्रेको कमेडी क्लबलाई अपार सफलताको कामना।
wow nice yar 👋👋👋
श्याम राना पनि 👌👌👌
के बार आउने होनि त्यो नि जानकारी दियको भय राम्रो हुन्थियो लु बधाई छ सबैले हासेर सुवास्थ्य रहनु होला
Bbl hola jasto xa aba chaii
सफलताको सुभकामना कतारबाट जिल्लाबासि जितुलाई
Wow jitu dai kaile dekhi suru huncha mundreko comedy club?? ekdam excited chu moh hernalai....From-Banglore
Wow best wishes 🎊🎊🎊🎉🎉👌👌💕💕❤❤❤🎊🎊🇳🇵🇳🇵🇳🇵🇳🇵
फेरि बोरिङ्ग का दिन आएछन्😝😝😝😜😜😜😜झैर शुभकामना छ
केही होला जस्तो छ है! शुभकामना मुन्द्रे काजि
अब स्याम राणाको कमेडी हर्न मज्जा आउनेभो👍👍👍👍👍🙏🙏🙏🙏🙏🙏
हार्दिक बधाई तथा शुभकामना छ जितु दाइ र सम्पुर्ण टिमलाई।
la gazzab.. shyam rana pani
अब चाहिँ super duper hit हुन्छ 🙏❤️❤️🇳🇵
Audience lai hasayera matra hasnu hola hai mundere ji best wishes ♥️
Mundra dada hjrle teo Deepa Dipaklai ajha ramro garer dekhaunu parxa
Best of luck ❤❤❤❤❤❤❤❤❤
फेरि हेरिन्छ हासिन्छ। सफलताको शुभकामना मुन्द्रेकाे टिमलाई
अब मज्जाले हाँस्नी दिन आयो सम्पूर्ण टिम लाई शुभकामना व्यक्त गर्दछु 🙏🙏🙏🙏
Best of luck all mundreko comidy क्लबका कलाकार हरु
Daami मज्जा आउने भो
धेरै राम्रो आउनेछ 😊🙏
Prabhat dai velu bajeko ni yesso milayera dinu hai comedy 😄 Daman daiko entry ni babbal xa hai❤️❤️❤️all the best
Best of luck mundre ji aba new show ekdam Ramro gari chalunu hola hajurle
Wow best of luck 🤞🍀mundre vai
सफलताको अग्रिम शुभकामना
बधाई छ मुन्द्रे जि अर्गानिक कमेदी हेर्न पाइयोस
सफलताको लागि शुभकामना राम्रो लागे हेरिन्छ नत्र त्यही हेरी कि प्यारी जस्तै त हो
हार्दिक बधाई तथा सफलताको शुभकामना।।👏👏🎊🎉
कहिलेदेखि र कुन समयमा ? स्टुडियो कहाँ ?
Badhai ani safaltako shubhakamana💓💓
धेरै बर्ष पछी जितु र दमन एक साथमा ।धेरै खुसी छु ।best of luck
Best of luck
Best of luck all
My favorite PRIYANKA KARKI 🥰 I am your big fan miss you ♥️ म्यानमार बर्मा देखि प्रेम 🌹
Best of luck mudre ko comedy 😆 🤣 😂
लु बधाई छ
Khatra hune wala chha
ल बधाई छ छिटो भन्दा छिटो हेर न पाइयोश
शुभकामना । हाँस्न पाइयोस्, हाँसो उठोस जबर्जस्ती तरिकाले हाँसो आउँदैन ।
ल अब फेरी हेर्न पाइनी भयो।
wow so excited,also excited to see priyanka in mundreko comedy club.. hope, will come better creation and creativity ...
जितुर दमन को जोडि भनेपछी अब फेरि नया गितान्ञ्जली आउदैछ !! शुभकामना सम्पुर्ण टिम मेम्वर
Best of luck daju sabai kalakar ramra xan
Congratulations bbl xa aahile nai kada nai aauxa jasto xa yo pali
हार्दिक बधाई मुन्द्रे सर
यो पाली पनि निक्कै रोचक हुन्छ होला है कहिले देखि हो जितु सर
Badhai xa jitu jii aba chai club chalena yo vayena tyo vayena vannu vanda ni tapai affai badi hasauna lai try garnu hola paile ko episodecni dherai hasauna nasakekai ho despite of really good guest ❤
Sita Neupane sis ni vaye hunthyo best of luck entire team ❤️❤️
भनेपछी प्रीयंका रानी हुने भएछ 🤣😂😀😀😀