म रोएको सुन्छौ होला र || New Nepali Lok Song 2021 By Khem Century Ft.Ishwor Babu & juna Gurung

Поділитися
Вставка
  • Опубліковано 26 січ 2025

КОМЕНТАРІ • 1,5 тис.

  • @vinodkhatri7640
    @vinodkhatri7640 4 роки тому +7

    यो हो नेपाली को शुद्धता र सुनौ सुनौ लाग्ने गित हाल म अहिले दुबै मा कोरोना रोग संग हस्पिटल मा लड्दै छु समय मिलाएर लोक दोहरी गित सुन्छु साच्चिकै भन्दा पर्दा अब म लोक दोहरी गित सुन्छु अनि मेरो आधा रोग निको भएको जस्तो महशुस हुन्छ thanku hajur laaii

    • @GaneshKCMusic
      @GaneshKCMusic  4 роки тому +2

      धन्यवाद सर, आफ्नो ख़्याल राख़्नु होला .!

    • @vinodkhatri7640
      @vinodkhatri7640 4 роки тому +1

      @@GaneshKCMusicधन्यवाद हजुर लाई पनि रिप्लाई दुएको मा हजुर ले पनि आफ्नो र आफ्नो परिबार को ख्याल राख्नु होला?

    • @Balrashaili
      @Balrashaili 26 днів тому

      I love you 💓 song 💓😙

  • @bimakumaridura
    @bimakumaridura 4 роки тому +271

    आहा लामो समयपछी यस्तो मिठो मौलिक गीत सुन्न पायियो
    यस्तो गीतहरुले गर्दा नै हो हाम्रो मौलिक भाकाहरु जिवन्त हुने 🌼🌸

    • @GaneshKCMusic
      @GaneshKCMusic  4 роки тому +4

      धन्यवाद दीदी यो मीठों प्रतिक्रिया को लागी ..

    • @shambhusunar9557
      @shambhusunar9557 4 роки тому +3

      Wow saray man xoyo

    • @tilpun4528
      @tilpun4528 4 роки тому +3

      आदरणीय बिमा दिदी हजुरको नयाँ प्रस्तुती हेर्न र सुन्न मन लागेको छ!नहराउनु होला,मेरो अनुरोध!बाकी हजुरको,,,,!

    • @dineshpri9811
      @dineshpri9811 4 роки тому

      Hjr diju namaste

    • @tularajbhandari991
      @tularajbhandari991 4 роки тому +1

      Namaste bima de de hjr

  • @KhemCenturyOfficial
    @KhemCenturyOfficial 4 роки тому +504

    मत नयाँ भाई काम कस्तो गर्लान अभिनय,राम्रो गर्लान कि नगरलान,भन्नि साह्रै पिरमा थिए तर ठ्य्यक्कै उल्टो पाए कती राम्रो कन्सेप कती राम्रो अभिनय् सबै प्रती आभारी छु ।
    Thank you कपिल sir thank you lovely fans

    • @HelloTV2000
      @HelloTV2000 4 роки тому +12

      अाहा कति मिठाे खेम दाईकाे स्वर तर अलि चित बुझदैन गित दमदार स्वर दमदार संगित दमदार भएर पनि स्टेज प्राेग्राम मा कम देख्न पाईने।
      👉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️️👈️

    • @ayushofficial1257
      @ayushofficial1257 4 роки тому +6

      सारै मन छोयो खेम दादा जति सुन्यो उति सुनम लाग्ने

    • @ayushofficial1257
      @ayushofficial1257 4 роки тому +5

      सारै मन छोयो खेम दादा जति सुन्यो उति सुनम लाग्ने

    • @narayanbhujel5194
      @narayanbhujel5194 4 роки тому +2

      Great work them sir....🙏🙏

    • @panisala491
      @panisala491 4 роки тому

      swor tw liyerai aaunuvako ho... like u

  • @narayanfbj1031
    @narayanfbj1031 4 роки тому +82

    खेम सेनचुरि दाजु काे फेन काे काे हुनुहुन्छ यता हाजिर हुमत🤚🤚🤚

  • @khadkabahadur1398
    @khadkabahadur1398 4 роки тому +251

    छाडा लोकगित गाएर हिट हुने हरुले खेम दाईको गित सुनेर गाउने गरून् Solut x daju मन छोयो

    • @roshnisidhan5880
      @roshnisidhan5880 4 роки тому +4

      😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭😭

    • @anhsirkop8836
      @anhsirkop8836 4 роки тому +1

      O

    • @yogendrakhanal732
      @yogendrakhanal732 4 роки тому

      ल्प्न

    • @rimagharti9972
      @rimagharti9972 4 роки тому +1

      ☺☺☺☺

    • @thakurbohora7561
      @thakurbohora7561 4 роки тому +2

      💏💏💏💏👩‍❤️‍💋‍👩हैट यो गित सुनेर मननै रोला जस्तो भए मननै थाम्न सकिएन 😭😭😭😭😭😭 best of luck खेम सरलाइ

  • @garimadk245
    @garimadk245 4 роки тому +3

    आहा कत्ती मौलिक गीत रहेछ मनै कस्तो कस्तो भयो सरै मन छोयो यो गीत ले आगामी दिनहरुमा पनि यस्तै गीतहरु आउनु भन्ने आशा गर्ने छौ शुभकामना सम्पुर्ण टिमहरुलाई

  • @sureshsharki2279
    @sureshsharki2279 4 роки тому +9

    देख्नमा हेनसम गोरे गोरे खेम सर हजुरको स्वर क्या हो,,,सुन्दा कहां भुल्छु कहां भुल्छु थाहै हुदैन,जब गित सकिन्छ तब आकास बाट धर्तिमा भॉसियझै झसंग हुन्छु.......always have you great life go ahead

  • @RameshorPokhrel
    @RameshorPokhrel 6 місяців тому +1

    जुना बहिनी को अभिनय मनपर्ने जति यता हाजिर हौ त ल😮

  • @prakashBcofficial2541
    @prakashBcofficial2541 4 роки тому +120

    म खेम सेन्चुरी सर को फ्यान हो
    निकै मार्मिक गीत

  • @mohanshah7928
    @mohanshah7928 4 роки тому

    Mr: Razz malla thakuri from Japan ..Mh kasai lae poni chindoin..ko ko hununx but..Aaj first Time sune ko yasto Geet but ..ekdam Ramro lagyo.manaii xune geet raxa saboiii team lae..बधाई दिन चाहान्छु।आगामी दिन हरु मा पोनि।यस्तै गीत लिनु होला भन्ने।पुन आसा को साथ बस्ने छौ ।धन्यवाद सबै।कलाकार ।।साथी हरु लाई ।।

  • @jibankhatri8534
    @jibankhatri8534 4 роки тому +82

    निकै मार्मस्प्षी गित मेरो मन छोयो यो गित को सर्जक तथा खेम सेनचुरी दादा लाई विशेष धन्यवाद
    यो गित मन पराउने जती एता हाजिर गराम।

  • @anumagar9715
    @anumagar9715 4 роки тому +2

    यो भिडियो नहेरि बस्न सकिन अझ भिडियो त हेरे तर कमेन्ट नगरि बस्न सकिन ।धेरै राम्रो छ खेम दाइ क‍ो कलारगला म हृदय देखिनै समान गर्छु । हजुर को सङगितिक यात्रमा कहिले ठेस नलागोस सफलताको अग्रिम शुभकामना +सम्पुर्ण टिमलाई ।
    जयगित जय सङ्गीत ।

  • @yamchhetry1154
    @yamchhetry1154 4 роки тому +33

    अब देशमा तहल्का मच्चाउने भनेकै खेम दाजु हो love you so much khem dai

    • @ratnadhakal4567
      @ratnadhakal4567 3 роки тому +1

      po

    • @sanjupandey4501
      @sanjupandey4501 3 роки тому +1

      @@ratnadhakal4567 aaa

    • @ravikc5512
      @ravikc5512 3 роки тому

      Zm BBC Feb vveev7vvvv CVS has mz m NM zrvvezvvv web vwvvvretvzzm BBC BBC NH vttvv and v VIP can v CNN CNN etvebtv FC v to vtx CVS damn vvy NBC vttvvu5vt you're vv CNN 3 tw

    • @dipakgiri85
      @dipakgiri85 3 роки тому +1

      @@sanjupandey4501 ij nn. ml otb0 Uk kn ohm

    • @dhaniram2205
      @dhaniram2205 3 роки тому

      @@ratnadhakal4567 9p99>99

  • @keshavsunar-bj4on
    @keshavsunar-bj4on Рік тому +1

    यो गीत मा जे जे भाको छ त्यो मैले रियलमै भोगेको छु 😢😢😢

  • @dalsingh3817
    @dalsingh3817 4 роки тому +4

    साचिकैइ मौउलिक गित यो हो आज्भोली छाडा पनको गित धेरैइ आउदा यस्तो गित सुन्दा म आज धेरैइ खुसी छु अब यस्तैइ गित सुन्न पाईयोस फेरिनी धेरैइ धेरैइ बधाइ छ खेम सरलाइ

  • @sangitaadhikari3888
    @sangitaadhikari3888 4 роки тому +5

    आहा अति मिठो अनि अति मार्मिक सब्ध होला यो अतिनै मन छोयो कति लाई पर्बिक परेको छ होला यो गित ले याती मिठो सोर सब्ध को धनी मान्छे लाइ सधै सम्मान्को सिखर होस 😭😭😭😪😪🙏🙏🙏

  • @SiddharthadigitalGulmi
    @SiddharthadigitalGulmi 4 роки тому +23

    आहा खेमजी को स्वर ले साह्रै मन छुन्छ । जुन गीत गाएनी सबैलाई मन पर्ने खालका हुन्छन । अझ यो गीत सबै किसिमले आकर्षक बनेको छ उच्च सफलताको कामना सम्पुर्ण टिमलाई ।।

  • @atitgc6895
    @atitgc6895 3 роки тому +1

    अाहा हजार पटक सुन्दापनि नपुग्ने भाइ अझै अगाडि बडिरहनुर

  • @manrajsunar4230
    @manrajsunar4230 4 роки тому +63

    खेम ब्रो को आवाज वा वा जति सुने पनि धित मर्दैन l सारै राम्रो बनेछ कलाकार राम्रो अभिनय सफलताको शुभकामना छ l

  • @narbadagiri1068
    @narbadagiri1068 4 роки тому +17

    धेरै राम्रो प्रस्तुती सम्पुर्ण टिम लाई धेरै धेरै धन्यवाद विशेष गरि खेम सेन्चुरी दाइ अन्य कलाकर हरुमा सफलता को कामना 🙏💝

  • @dabalsunar7266
    @dabalsunar7266 4 роки тому +42

    यो गित त नेपाली हरु को यथार्थत हो गाउँ मा एस तथ्या अझै पनि यथार्थता छ

  • @asmitadallakoti5240
    @asmitadallakoti5240 4 роки тому +1

    गित त अचम्मै मीठो लाग्यो तर यो शब्द :- बौलार/होलार भन्दा 👉️ बौलार/हौलार भएको भए अझै उत्कृष्ट हुने थियो 😍
    anyway सम्पुर्ण टिमलाइ सफलताको शुभकामना 👏👏

  • @ammarthapa5559
    @ammarthapa5559 4 роки тому +1

    अति राम्रो छ खेम जि हजुर को यो गित सारै नै मन छोयो मलाई हजुर को यो गित ले मर्म ईस्पर्सी छ हजुर को यो यी शब्द को भाब गित मा उतार्नु भको छ हजुर ले यश गित बात सुभ कामना छ हजुर लाई अझै उनन्ती भै अघि बधुन कामना 🙋‍♂️🙋‍♂️🙋‍♂️🙋‍♂️

  • @premmagar6389
    @premmagar6389 4 роки тому +16

    अाहा मैले खाेजे काे गित र मलाई मन परेकाे गित मेराे अाफ्नै ब्यस्त दाजु खेम सेन्चुरि स्वर काे म विशेष फ्यान गित र अभिनय मार्मिक छ साथै जुना गुरुङ हजुर लाई सफलता काे सुभकामना

    • @arjunchhetri292
      @arjunchhetri292 4 роки тому +1

      निकै मन छुने गित एकदम मन पर्याे

    • @devkotashiva4181
      @devkotashiva4181 4 роки тому

      Nice song khem sunchury dai

  • @user-Basnta92
    @user-Basnta92 8 місяців тому +1

    २०८१ सालसम्म सधैँ ❤❤ सुन्ने जति यता आउनुस्।❤❤

  • @HelloTV2000
    @HelloTV2000 4 роки тому +106

    अाहा कति मिठाे खेम दाईकाे स्वर तर अलि चित बुझदैन गित दमदार स्वर दमदार संगित दमदार भएर पनि स्टेज प्राेग्राम मा कम देख्न पाईने।
    👉❤️❤️❤️❤️❤️❤️❤️❤️❤️️👈️

  • @shankarkc12
    @shankarkc12 4 роки тому +2

    मेरो त मनै कट्कै भो सुन्दा ॥😱😱♥️♥️

  • @ramubiswakarma90
    @ramubiswakarma90 4 роки тому +10

    अति नै मार्मिक शब्दले गीत लेखन गर्नुभएको छ,।शब्द,सङ्गीत तथा स्वर प्रति हृदय देखि बिशेष धन्यवाद व्यक्त गर्दछु।
    हाल:अबुधाबी(युएई)

  • @durgasanuyoutube3307
    @durgasanuyoutube3307 3 роки тому +1

    म त धेरै रोए म सङ आधुनिक गित छ कोहि गाउनी मान्छे भा दिन्थे

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 роки тому +19

    आहा कति राम्रो मिठो गित मनै कटक्क भयो😥😥 सफलताको शुभकामना सम्पुर्ण टिम लाई 🌹🌹❣️❣️❣️❣️❣️❣️😍😍😍😍

  • @jenisha-4mishan-2thapa86
    @jenisha-4mishan-2thapa86 4 роки тому +6

    खेम जि हजुर को हरेक गित यथार्थ र मर्म स्पर्सी छ हजुर को गित सङित मा सधैं १कदम अगाडि रहिरहोस ।।म हिर्दय देखी कामना गर्छु ।।। I Love this n nepali folk songs....

  • @Dispair_redditStories
    @Dispair_redditStories 4 роки тому +13

    जुनाको acting साच्चै मनछुने खालको छ

  • @sunilbinita4407
    @sunilbinita4407 4 роки тому

    म त याे संन्सार छाडेर गहिसके कसरी सुन्थे र अाफुलाई समाल्नु है याे गित मेरो जिन्दगी मा मेल खाएकाे छ धेरै धेरै बधाई छ सम्पूर्ण दिम्लाई

  • @sahayatrimusic3547
    @sahayatrimusic3547 4 роки тому +54

    देश खानेभो
    सम्पुर्ण टिमलाई एक मुस्ट हार्दिक बधाई...💖💓👍

  • @dipakdahal775
    @dipakdahal775 4 роки тому +1

    आँसु नै आयो त ओ हत्तेरी कसरी गित गाँउन सक्या होला यस्तो भावुक भयर 😩😢

  • @madangharti4884
    @madangharti4884 4 роки тому +43

    केही अन्ध भक्त हरु छन नेपाली लोक गित का जस्तो गित बजार मा आय पनि राम्रो भन्दिने तर म चाहिँ गित हरु छानेर सुन्ने गर्छु अक्सर खेम दाइ को गित राम्रा नै हुन्छन
    तर यो गित मा शब्द त राम्रै हो लय भर्दा अलि हतारियको जस्तो लाग्यो ।😎😎😎

    • @amritgyawali7846
      @amritgyawali7846 4 роки тому +4

      नेपाल लोक स्टार सीजन 2 को जजको लागि नियुक्त गर्न पर्ने भो Madan Gharti लाई

    • @bipanaxetree2490
      @bipanaxetree2490 4 роки тому +3

      @@amritgyawali7846जि उम नि है मलाई नि तेस्तै लाग्यो

    • @kirandeep819
      @kirandeep819 4 роки тому +1

      कुनै कुनै मान्छे सन्सार मै यस्ता छन कि ! कसैलाई तं मरिजा भनेर पछि सिघ्र स्वास्थ को कामना भन्ने गर्छन !

    • @madangharti4884
      @madangharti4884 4 роки тому +1

      @@amritgyawali7846 यो क्षेत्रमा मेरो के योगदान देख्नु भो तेस्तो?😂😂😂😃हुन त लोकगित हरु नियमित सुन्ने गर्छु छानेर

    • @nischalbishnupangeni1797
      @nischalbishnupangeni1797 4 роки тому

      आहा खेमजी को स्वर ले साह्रै मन छुन्छ । जुन गीत गाएनी सबैलाई मन पर्ने खालका हुन्छन । अझ यो गीत सबै किसिमले आकर्षक बनेको छ उच्च सफलताको कामना सम्पुर्ण टिमलाई ।।

  • @badamprasad8063
    @badamprasad8063 3 роки тому +2

    यो गित सुनो कि अतीत का घाउ हरु बल्झिन्छ किन घरी घरी रुहाउछ यो गित ले

  • @riyamagar748
    @riyamagar748 3 роки тому +5

    😭😭😭👌👌👌👌 हर नेपालीको मन मुटुमा बस्न सफल song marxu bahulaayer aahaa kati mitho songa khem dada salutx hjrlai😍😍😍😘😘

  • @नेपालीकिसान-घ7ङ

    अत्यन्तै मौलिक अनि बास्तबिक जिवन कथामा आधारित मनै छुने गित धन्यबाद छ खेम सेन्चुरी भाइलाई उत्कृष्ट गित गाएकोमा,धन्यबाद लखकलाई,र धन्यबाद अभिनय कर्ताहरुलाई ।

  • @durgalalnath201
    @durgalalnath201 3 роки тому +10

    अति मिठो आवाज खेम दाइ हरपल सुनिरहु जस्तो।

  • @rohittiwari8033
    @rohittiwari8033 4 роки тому +6

    यश गितको लेखक चाहिँ को हो नि एकदम मन छोयो

  • @anilsapkota2893
    @anilsapkota2893 4 роки тому +5

    यो गित कहिले अाउला भन्नी अासमा थिए।
    मन छोयो दाइ तपाईंको स्वर ले।।अनि सम्पूर्ण टिम,अभिनय 💕💕💕

    • @gyanmagar312
      @gyanmagar312 4 роки тому

      Nic song dai mata khem daiko fyanai hum k sor ustai dabda laya my favrete artista

    • @parkashkhatri694
      @parkashkhatri694 4 роки тому +1

      खतरा

  • @sandeshbirkramsingh5975
    @sandeshbirkramsingh5975 4 роки тому +8

    निकै राम्रो स्वर खेम दाई सफलता को मूरिमुरी शुभकामना हजुर लाई

  • @kumarilungeli5185
    @kumarilungeli5185 4 роки тому +6

    आहा खेम सेन्चुरी सर को स्वर को बयान गर्नु सकिन्ना एक्दमै मनै छुने

  • @cheftejthapa77
    @cheftejthapa77 4 роки тому +4

    क्या दामि छ हो बरै
    नेपाली लोक भाका को निकै राम्रो हुँदै गको छ
    आगामि दिन मा पनि अरु थप प्रगति र ऊन्नति होाश
    जय गित
    जय संगित
    जय नेपाल

  • @tikarambagale919
    @tikarambagale919 4 роки тому +11

    सिर्जना अनि गायन मा उच्च क्षमता भएका एक अब्बल दर्जाका साङितिक क्षेत्रका हस्ती खेम सेन्चुरीका सिर्जना, स्वर साच्चै कालजयी, अज्ममरी छ जो दशकौ पछि सुनेपनी उत्तिकै प्रिय लाग्छन् ! यस्ता सर्जक, यस्ता अदम्य अनि अज्ममरी स्वरका धनी कलाकार देशका गहना हुन् , यस्ता सष्टा सर्जकको सम्मान गर्नु, जगर्ना गर्नु राष्ट्रको दायित्व हुनुपर्छ, तर त्यो हाम्रो देशमा हुन सकेको छैन जसले गर्दा यस्ता हजारौं को मन मुटु मा बस्न सफल, देशको गीत गाउने , माटो पाखो पखेरीको गीत गाउने थुप्रै कलाकार प्रबासिन बाध्य छन् , यो दुखद पक्ष हो बिडम्बना हो !!! यस्तो अबस्थाको चाडै अन्त्य होस् , एउटा मौलिक गीत गाउने, समाज अनि त्यहाको माटो, त्यहाको दुख सुख, हरेक कुराको उजागर गर्ने यस्ता सर्जकहरु प्रबासिनु भनेको देशको लागि हानी हो , !!! लाखौ करोडौ सुभकामना अनि साङितिक क्षेत्रले अझ धेरै उचाई प्राप्त गरोस, सफलताले शिखर चुमोस, कुनै सफलतामा नहौसिनु खेम सेन्चुरी भाइ बरु त्यसलाई अझ जिम्मेवारी ठान्नु, !!! हरेक सफल सिर्जनाले तपाईं लाई अझ राम्रो सिर्जना गर्ने शक्ति देओस, कला अनि गला झन झन निखारिएर जाओस् , सिर्जना गर्ने ती मनहरु कहिलेई नथाकोस, करोडौ करोड सुभकामना !!! तपाईंको एउटा भिडिओ हेरेको थ्ये सायद सोछे झै जिन्दगी रैनछ भन्ने , जसमा राती सम्म नसुत्ने कुरा थ्यो त्यो गलत छ समयमा सुत्ने, समयमा खाने हरेक कुरा समयमा गर्नु पर्छ यो कुरा लाई निकै बिचार पुर्याउनु होला जसले तपाईंको ब्यक्तित्व लाई सदा उस्तै राख्न मद्दत गर्ने छ, जब तपाईंले निद पुर्याउनु हुन्न तपाईंको ब्यक्तित्व लामो समय उस्तै रहदैन , निद अपरिहार्य छ, निश्चित समय हरेक दिनमा !!! फेरि यस्तो सिर्जना अनि स्वर ल्याउनुस कि जसले भोक , तिर्खा , प्यास मेटाओस 😂😃😄 !! घासै काट्ने आसी, घन्टौ दोहोर्याई दोहोर्याई हेर्दा नि धित मरेन मेरो , गीत भनेको यस्तो हो, हुनुपर्छ, जस्ले सङीत के हो बुझेको छ, माया गरेको छ उसलाई यो गीतले भोक तिर्खै मेटाईदिन्छ !!!! 😂😄😃😘😘😘🙏🙏🙏🙏🙏👏👏👏👏👏❤️❤️❤️❤️❤️

  • @yamanpun
    @yamanpun 4 роки тому

    म ढिलो भएछु यति मिठो गीत सुन्नमा🙅‍♂️।येस्तै बास्तबिकता र येथार्थ भेटिन्छ लोकगीत मा र त लोकले मन पराउछन।अँखा रसायो सरिर नै काप्यो🙁शब्द उस्तै अभिनय उस्तै जुना जि को ठुलो फ्यान भैसके म💞अझै भन्नुपर्दा खेम सेन्चुरी सर को आवजको त कुरै नगरौ होला यति मिठास सुनिएको छ😘😘बधाई छ सर साथै सम्पूर्ण teamलाई

  • @bihunkotesailo
    @bihunkotesailo 4 роки тому +64

    करोड क्लब मा प्रबेश गरेको हेर्न मन छ मलाई...

  • @ganeshkunwar8749
    @ganeshkunwar8749 4 роки тому +2

    जति पटक सुने पनि मन नमान्ने सुनम सुनम लागिर्न्छ ! आगमी दिनम पनि खेम सेन्चुरी दाइ को राम्रो राम्रो गित सिन्ना पाइयोस !! wow

  • @Pradeshijyan5828
    @Pradeshijyan5828 4 роки тому +3

    यो मन फेरी ए सानू म रोएको सुन्छौ होला र????? 👌👌👌

  • @janakasharma1266
    @janakasharma1266 4 роки тому +2

    Wawa kati mitho sor bhae badhae cha bhaeko gana nasaki bachna nasakni bhaya bhae lae dil dekhinae maya ani subhakana

  • @tulsiramgaireofficial
    @tulsiramgaireofficial 4 роки тому +18

    निकै समयको प्रतीक्षा पछि आज 💟💟 आएछ निकै मार्मिक शब्द संगीत सफलताको अग्रिम शुभकामना सम्पूर्ण टिमलाई 😢😢😭😭 miss you all 🙏🏼 👉🔔💯

  • @lilaaryal9868
    @lilaaryal9868 2 роки тому +1

    स्यालुट छ स्वर सम्राट खेमजिलाई । रातको १२ बजे बिस्ताराबाट सुन्दैछु।स्वर कतिराम्रो शब्दहरु अनि सृजना झनै राम्रो ।

  • @kbkvolleyball9725
    @kbkvolleyball9725 4 роки тому +25

    आहा!मनै हरर भयो,खेम सरको आवाजको एकदमै ठूलो फ्यान हुँ"हार्दिक बधाई छ यति मीठो गीतको लागी👏👏👏👏

  • @sailendragiri32
    @sailendragiri32 4 роки тому +1

    अति नै मार्मिक अनि सन्धार्बिक लाग्यो Song n video .
    अझै धेरै सफलताको शुभकामना सबै मिउजिक टिमलाई 😘😘🙏!!!
    * परदेशी हुने रहर कसलाई पो हुन्छ होला,गरिबी र बेरोजगारी को हतकडी फुकाउने उदेश्य ले हामी जस्तै हरेक परदेशी नेपाली दाजुभाई-दिदिबहिनी हरुको दु:ख ,पिडा र ब्यथाहारु मेरो भन्दा केही फरक ,पृथक र कम भएपनि पल-पल घर परिवार र आफ्नो जन्म भुमिको यादमा बग्ने आसु र, पर्देशी हुनुको पिडा भने सायेद सबैको येउटै हुन्छ होला । तेसैले म आफ्नै भाग्गेलाइ दोस दिदै यो बिछोडको यादमा छिया-छिया भएको मुटुलाई येस्तै गीत संगीत सुनेर भुलाई दिने गर्दछु ।।
    [गिरिबन्धु च्यानल] don't forget to subscribe my channel plz thanks 🙏🙏🙏🙏

  • @mingodar435
    @mingodar435 4 роки тому +14

    अति मामिक छ गीत अल टिमलाई बधाई एबम शुभकामना छ है❤️👌

  • @RojHero901
    @RojHero901 4 роки тому

    प्रदेसिलाइ न रुहाइदेउ भन्छु तर मान्दैनन पटकपटक रुवाउछन निकै उत्कृष्ट खेम दाइ लगाएत को टिम

  • @umeshkalungmgr1422
    @umeshkalungmgr1422 4 роки тому +31

    तपाईंको आवाजमा रहेका हरेक गितहरु अति नै मर्म स्पर्शी छन अत्यन्तै खुशी लाग्छ सेन्चुरी जि बधाई आगामी दिनहरुमा पनि यस्तै मौलिक गितको अपेक्षामा रहने छौ

  • @bicharighale1061
    @bicharighale1061 Рік тому +1

    गीतमा काल्पनिक अभिनय भएपनी वास्तवमा धेरैको जीन्दगीमा मेल खाएको हुन्छ !
    यस गीतको शब्द भाव साच्चै मर्मस्पर्शी छ भोग्नेहरु र पर्नेहरुलाई यस गीतले साच्चै छाती पिटि पिटि मुर्छा
    खादै मुटुमा बजारिएकै हुन्छ !
    यस गीतभित्र आफैलाई राखेर हेर्ने सुन्नेहरुले अवस्य आँसु बगाउनेछन !
    शब्द लेख्ने ! रचना गर्ने ! अभिनय गर्ने सबै सबैमा ह्रुदय देखीनै धन्यवाद छ 🙏🙏🙏❣️❣️🙏🙏🙏

  • @deepakkumarjoshikumarjoshi2727
    @deepakkumarjoshikumarjoshi2727 4 роки тому +14

    😢😢मर्मस्पर्शी वाह!
    बधाई छ खेम दाई तथा सम्पुर्ण कलाकार टिमलाई👏👏

  • @बिष्टघनरोल्पा

    यो गित सुन्दा मेरो त मनै छोयो है अझै त्यो माथी ईशोर दादा र जुना गुरुङ्ग दिदि को अभिनय Wow Excellent superb ,?

  • @Tarakhola_Ramugckamal
    @Tarakhola_Ramugckamal 4 роки тому +21

    आहा अत्यन्तै मार्मिक अनि उत्कृष्ट शब्दमा अभिनय बधाई छ सम्पुर्ण होल युनिटलाई

  • @Anticorr318
    @Anticorr318 4 роки тому

    जुनाको खरिएको अभिनय देखेर म लट्ठ परें !यति टाडा बाट तत्कालै के नै दिन सक्छु र पूर्ण सफलताको शुभकामना सिवाय,अनुमति पाए उपहार लिएर अवश्य दर्शन गर्न आउने छु!

  • @sagarkc3602
    @sagarkc3602 4 роки тому +9

    Congratulations hol unitlai कति मिठो😍😍💞खेम ब्रो को स्वर मा जाडु छ राम्रो लाग्छ😍❣️❣️❣️🎈

  • @padambkchannel1188
    @padambkchannel1188 4 роки тому +1

    मान्नुपर्छ खेम सेन्चुरी ज्यु लाइ लोकगित सङ्गीत को क्षेत्रमा सधैं सफलता को कामना

  • @pramilabasnet502
    @pramilabasnet502 3 роки тому +4

    खेम सेन्चुरी को श्वर सुनेर यो गित हेर्ने को को छौ 😍💝🙏

    • @sombahadurthapa5971
      @sombahadurthapa5971 3 роки тому

      A dim baba is a good 6 6 and a very 6 6666666666 very 6 6666666666

  • @sikhaxunar5142
    @sikhaxunar5142 4 роки тому

    nice song daju hjr ko..bahut man parx..💞💞💞

  • @rajeshbohara3068
    @rajeshbohara3068 4 роки тому +3

    सबको मन छुन सफल फेरी पनि सफल्ताको यो टिमलाई सुभकामना।

  • @premkarki2656
    @premkarki2656 4 роки тому

    खेम सेन्चुरी जि हजुर को त हरेक सिर्जना राम्रो हुन्छ तेई माथी जुना गुरुङ को अभियान को त कुरै नगरम नयाँ भए पनि ईश्वर बाबू को अभियान झन् दामी लाग्यो

  • @suryakhadka9307
    @suryakhadka9307 4 роки тому +11

    सबैभन्दा मन पर्ने गायक खेम सेन्चुरी दादा हुनुहुन्छ so धेरै मार्मिक गित धेरै धेरै सुभकामाना छ दादा हजुर लाई

  • @munalbayalkoti7602
    @munalbayalkoti7602 4 роки тому +1

    Nepali daju vai ko ra didi baini haruki man sarai xune git badai xa

  • @shitalgurung7626
    @shitalgurung7626 4 роки тому +10

    Khem dada ko voice ko fan geet tw jhan good best of luck dada

  • @AsalNepaltv
    @AsalNepaltv 4 роки тому

    मर्छु बौलार ए सानू म रोएको सुन्छेउ हौलार, हुनुपर्ने हो जस्तो लाग्छ सुन्छेउ होलार भन्दा गित अति मीठो छ सफलताको शुभकामना

  • @xyzser2213
    @xyzser2213 4 роки тому +3

    Khem century Babu ko geet r aawaj sarai man parxa dinma 10 choti sunchhu

  • @anjanamagar8907
    @anjanamagar8907 4 роки тому +1

    😭😭😭😭. Wow Kati mitho geet.. Mero bhabana sanga milne... 🙏🙏🙏🙏

  • @durgamalla6263
    @durgamalla6263 4 роки тому +10

    धेरै राम्रो गीत अनि भिडियो सबै beautiful

  • @sarojyadav8312
    @sarojyadav8312 4 роки тому +1

    गीत को भाव एकदमै राम्रो छ तर मरिसकेको सीन मा एक्लै मलामी त्यो पनि रातिमा दाससंकार ओहो हेर्न मान्छे लाई येति पागल नसोचौं न जे देखायेनी हेर्छन् बुद्दी छैन भनेर त हैन कम्तीमा 4 जना मान्छे त हुनुपर्ने र गर्भवती महिलाको बच्चा निकालेर मात्र दाससंकार हुन्छ भन्ने थाहा रहेन छ निर्देशक लाई

  • @ramdeuba5220
    @ramdeuba5220 4 роки тому +15

    मन मुटु छुयो आहा सुन्दर गित
    बयानी सब्द रहेन।।

  • @milanbk9139
    @milanbk9139 4 роки тому +1

    साह्रै राम्रो अभिनय अनि खेम दाइको स्वरको
    त बयान गर्ने मसङ कुनै शब्द नै छैन सुभकामना
    सम्पूर्ण समुहलाइ

  • @chandrachhantyal5922
    @chandrachhantyal5922 4 роки тому +12

    लोक गीत सुन्नु भनेको त खेम सर को नै प्राय सबै गीत यति मार्मिक हुन्छन् कि जति सुने पनि सुनी रहु
    लाग्ने अझै राम्रा राम्रा गीत हरु लियर आउनु होला

  • @taramibhuma9689
    @taramibhuma9689 4 роки тому

    हेर्दा हेर्दै आशु थाम्न सकिन 💗💗 स्वर शब्द यी सबै को तालमेल ले आशु रोकिएन
    साँच्चिकै सिर्जना भनेको यस्तो पो हुनु पर्छ
    अनि हजुरको आवाज ले कथालाई गम्भीर बनाएको छ

  • @jeevansingh2442
    @jeevansingh2442 4 роки тому +6

    Ahaa kati marmike song khem brother manai xoya brother best wishes ❤️❤️❤️👍👍👍

  • @saritapraiyar1241
    @saritapraiyar1241 4 роки тому +1

    अतिनैई राम्रो लायो गितत

  • @Editz..611
    @Editz..611 4 роки тому +3

    सारै राम्रो गित र अभिनय ❤️❤️❤️❤️मन छोयो हजुर

  • @khandbk5909
    @khandbk5909 4 роки тому

    dhurba bantha
    खेम जि मेरै जीवन भोगाइमा आधारित बनाउनु भयछ,मन भित्र बलि रहेको आगोमा घ्यु थपे पनि अलि पर गय पछि फेरि आफै रुमाल बनी बार बार आँसु पुछ्दि रहेछ यो गित , , , ,

  • @GaneshKCMusic
    @GaneshKCMusic  4 роки тому +57

    हाम्रा मौलिक सिर्जनाहरुलाई विश्व बजारमा हेर्दै, सुन्दै र प्रतिक्रिया दिदै आइराख्नु भएका तमाम दर्शकलाई, नमस्कार। ।हामीलाई विश्वास छ, हजुरहरुले साथ, सहयोग, हौसला सहितको प्रतिक्रिया दिनुहुनेछ।

    • @bihunkotesailo
      @bihunkotesailo 4 роки тому

      Abashya...

    • @rimamalla9366
      @rimamalla9366 4 роки тому +1

      Sahrai mitho ra marmik xa vae.... aatharha vogaeko yad dilayo man xoyo

    • @BishalGurung104
      @BishalGurung104 4 роки тому +2

      अबस्य गणेश केसि ज्यु तर यसरी हामी दर्सक लाई रुवाउनु त भयन नि 😢😢😢🤙🤙👍️👌👌😃

    • @mdirsadpiyakhankhanboy9621
      @mdirsadpiyakhankhanboy9621 4 роки тому

      @@BishalGurung104 ikklj
      .
      .p@

    • @ganeshhotel6352
      @ganeshhotel6352 4 роки тому

      @@rimamalla9366 o?Didi ma Ganesh paudel Salam Jai Hindustan

  • @susmakhadka9388
    @susmakhadka9388 4 роки тому +1

    Din ma 5 chati heraxu yo geet so nice song

  • @sitathapaxettry221
    @sitathapaxettry221 4 роки тому +5

    अति मार्मिक गित खेम राज दाइको गित सुनेर एकदमै मन नै छोयो❤️❤️😍😥

  • @bbmigin5583
    @bbmigin5583 4 роки тому +2

    जे होस सुन्ने लाएकको गीत छ शुभ कामना खेम जी ।।।।।।।।।

  • @khimthapa530
    @khimthapa530 4 роки тому +8

    यो गित मा मर्मिक भन्दा अझै जीवन साथी एक ले अर्का लाई छोदि गएको सम्बन्धी मा भय अझ राम्रो हुन्थेउ होला

  • @samjanachhetri6210
    @samjanachhetri6210 2 роки тому +1

    सो सराई राम्रो लाग्यो मलाई त यो गीत गाउने नाज्ने ओर सबै जना टीम लाई धेरै धेरै धन्यबाद ज्ञापन गर्दछु

  • @mailibabuji2238
    @mailibabuji2238 4 роки тому +3

    स्वरमा अर्घानिकता, शब्दमा भावुकता वाउ, खेम ब्रो, सम्पुर्ण टिमलाई हिर्दयदेखी सम्मान छ।

    • @karishmadevi3449
      @karishmadevi3449 2 роки тому

      नव जबबहगलजॐहलगलकहकलजज💕💓💙

  • @ichhyakhadka7523
    @ichhyakhadka7523 4 роки тому +1

    Wow khem century daju

  • @pramilabasnet502
    @pramilabasnet502 3 роки тому +3

    आहा खेम सेन्चुरी को उत्कृष्ट श्वर 😍💝🙏🌺

  • @komalsubedi8463
    @komalsubedi8463 4 роки тому

    यो गित सुन्दा नरुनीमन कस्को होला र मेरो त मन😭😭💔💔 छोयो । खेम दाइ को भोइस कति मिठो आहा जति सुने पनि धित नमर्नी 💚❣️❣️💜

  • @aaratigautam3264
    @aaratigautam3264 4 роки тому +7

    Wow akdam ramro
    Aasu aayo khem dai
    Congratulation

  • @niranjanpanthi7713
    @niranjanpanthi7713 4 роки тому

    खेम दाईले जस्तो लोक गीत कसको राम्रो होला एकदम रोम्रो छ अझोइ येस्तोई येस्तोई रोम्रा गीत को पर्तिछा मा छु दाजु

  • @shibanigurung6191
    @shibanigurung6191 4 роки тому +3

    Kina ho k yeti dukha2ko geet gaauni mero aashu roknai sakina..congratulations bro

  • @yamkumaripun1863
    @yamkumaripun1863 4 роки тому +1

    🙏🙏🙏खेम भाइ सारै मिठो आवाज गाउनू भयो सधै भरियहीमिठो आवाज सुन्न पाईयोस भगबान ले तिमो सधैं साथ दिउन

  • @anitabasnetkali7646
    @anitabasnetkali7646 4 роки тому +6

    मन मुटुमा बसेको गीत मेरो यो🙏😊😢