प्रचण्ड र आफूबिच फाटो ल्याउन ठूलो गिरोह लागेको भन्दै कुनै हालतमा पार्टी नफुट्ने जनार्दनको दाबी

Поділитися
Вставка
  • Опубліковано 10 вер 2024
  • प्रचण्ड र आफूबिच फाटो ल्याउन ठूलो गिरोह लागेको भन्दै कुनै हालतमा पार्टी नफुट्ने जनार्दनको दाबी: पार्टी खोल्नै अफर आएको खुलासा
    #prachanda #janardhansharma #sutratv
    For Advertisement ( Video / Banner )
    Contact Us PH : 01-468271 / 01-4485113
    Email : info.sutranews@gmail.com
    info.sutratv@gmail.com
    Visit Us at : .sutranews.com/
    Like Us at : / sutranewsofficial
    Tweet Us at : / sutra_news
    Pin Us at : / sutranews
    Capture Us at : / sutratv
    / sutranews

КОМЕНТАРІ • 211

  • @deepgharti6432
    @deepgharti6432 25 днів тому +13

    यो ठिक छ कामरेड जनार्दन शर्माको

  • @biratsenchury2935
    @biratsenchury2935 25 днів тому +12

    पार्टी बलियो बनाउने हो भने पुराना नेताहरू जस्तै , बिप्लप , गजुरेल , बैद्य , आहुती लगाएत सबै मिलेर एउटै पार्टी बन्नुपर्छ । होइन भने अहिले नै प्रचण्ड को बिकल्प देखिदैन । यो अवस्थामा प्रचण्ड बाहेक अरु कसैले नेतृत्व लियो भने यो माओवादी पार्टी टुक्राटुक्रा भएर बिलिन हुन्छ ।

    • @ashokadhikari4147
      @ashokadhikari4147 25 днів тому +1

      मुमाराम खनाल लाई पनि ल्याउनु पर्छ।

    • @bharatbura4390
      @bharatbura4390 24 дні тому +1

      @@ashokadhikari4147 भगौडाहरू एक दमै पतित, अनैतिक र खतर्नाक प्रतिक्रान्तिकारी हुन्छन । ख्याल गर्नु पर्छ ।

    • @hdhhhs3950
      @hdhhhs3950 23 дні тому

      प्रचण्डे भयर नै पार्टी टुक्रा टुक्रा भैरहेको छ भाइ अब नि कति टुक्रा हुने हो र म लिन्छु नेतृत्यो भन्ने हो अब बुढाहरुलाइ हटायर

  • @Khadka888
    @Khadka888 25 днів тому +27

    नेत्रित्व गर्नु पर्छ क.जनार्दन ले

  • @dopsangit2809
    @dopsangit2809 25 днів тому +2

    प्रचण्ड लाई प्रचण्ड पथ दिएको नि कमरेड जनार्दन सर ले दिनु भएको हो लाल सलाम कमरेड

  • @Gamerguy-ty3es
    @Gamerguy-ty3es 25 днів тому +5

    नेता जनार्दन जस्तो हुनु पर्छ मेरो मन यिनी बुढाले 74 मै जेतेका छन मलाइ अति मन पर्ने नेता

  • @KhadakRukmeli
    @KhadakRukmeli 25 днів тому +2

    नेपाली जनता का लोकप्रिय नेता जनार्दन शर्मा ज्यु
    लालसलाम

  • @NavarajSingh
    @NavarajSingh 25 днів тому +5

    जनार्दन शर्माले नेतृत्व गर्नुपर्छ

  • @lalbahadurbudha8323
    @lalbahadurbudha8323 25 днів тому +10

    Ka. Janardan Sarma ji right you 👍💪🇳🇵🇳🇵🇳🇵

  • @kumargurung7686
    @kumargurung7686 25 днів тому +25

    सि सि टि भिको तार काट्ने मुसा जस्तो लाग्छ यो जनार्दनको अनुहार

    • @anmolthapa8574
      @anmolthapa8574 25 днів тому

      रिप kumar gurung

    • @panthihari4077
      @panthihari4077 24 дні тому

      भातमाराहरूलाई त्यस्तो लाग्छ

  • @nabinnepal3688
    @nabinnepal3688 25 днів тому +4

    सहि कुरा कमरेड जनार्दन ज्यु जुट्ने बेलामा फुट्न कदापी हुँदैन

  • @user-oi3kl9cw2y
    @user-oi3kl9cw2y 24 дні тому +1

    जो जल्छन् जलुन्, जो मर्छन् मारुन्, जस्ले जेसुकै भनून्, कर्मले सिद्ध गर्ने हो!
    कर्मशिल योद्धा लालसलाम!!!

  • @Arjunofficalchannel
    @Arjunofficalchannel 23 дні тому

    माओवादी भन्ने पार्टी नै समाप्त हुन जरुरी छ नत्र देश र जनताले अझै दुःख पाउनेछन्

  • @nepa_laya
    @nepa_laya 25 днів тому +3

    प्रचण्डेलाई उडाइदे भाई,कतिन्जेल पाउ ढोकेर बस्छस् सकियो माओबादि बिस्तारै तार काट,भाते।

  • @RamkrishnaRakhalmagar
    @RamkrishnaRakhalmagar 25 днів тому

    कुरा सै हो ।

  • @chatrashreta8440
    @chatrashreta8440 25 днів тому +1

    धन्यवाद, ❤❤❤❤❤ एक जुट भएर फुटेका माओवादीलाई एक बनाएर अबको चुनावमा राम्रो परिणाम ल्याउनुपर्छ।

  • @bishnuacharya1117
    @bishnuacharya1117 25 днів тому +4

    cc TV जडानका तारकाट्ने बिकासी मुसा को चुँचुँ आवाजको भासा भ्रष्टनेता पिडीत जनमानसले बुझ्दैन भाषाबुझ्ने बर्गले बुझ्लान ।

  • @GRJSHAMSHERRana168
    @GRJSHAMSHERRana168 25 днів тому

    अहिलेका जनताले पाटी हेरेर होईन व्यक्ति हेरेर भोट गर्छन् अब विकल्प यति छ पाटीको नेता हुने कि जनताको

  • @sagarthebe610
    @sagarthebe610 24 дні тому

    You are right ....

  • @user-lw4eu1fj5u
    @user-lw4eu1fj5u 25 днів тому

    कुरा सहि छ

  • @ramkrishnabasaula1888
    @ramkrishnabasaula1888 25 днів тому +2

    मूसा को जस्तै लाग्छ मलाई त साँचो भन्नु पर्दा

  • @dbghayalvlogs
    @dbghayalvlogs 25 днів тому +2

    माओ फुत्न हुन्न फुटेका पनि जुटेर स-सक्त भएर बहुदलीय एकताको गठबन्धन गरेर माचिक्ने केपु वला र छेरे बुदुर लाई लखेट्न पर्छ✊✊✊

  • @manojkumarsingh3988
    @manojkumarsingh3988 24 дні тому

    कुरो सहि छ। सबैको गम्भीर ध्यानाकर्षण हुनुपर्छ

  • @bharatbura4390
    @bharatbura4390 25 днів тому +1

    पार्टी खोल्यो भने झन “०” मा हो । त्यो भन्दा बरू पैसाको पछि लागेर बादल र राईमाजी पाथमा गई हाले बरू बयलगाडेलाई फाईदा होला । माओबादी मिल्ने बेलामा फेरी फ्याक्सन हुनु दुर्बभाग्या हुन्छ । शुभकामना छ माओबादी यो टी आर सी को पूर्ण ईन्ड पछि नयां डॅंगले अघाडी एकीकृत तरिकाले जानुस । हाम्रो शुभकामना छ पूर्ण शफल रहनुस । नेता एक मात्र हुन्छ सय जना हुदैन । माओबादीमा १०० जना नेता हुने गलत महत्वकांक्षीले गर्दा नै पार्टी छिन्न भिन्न भयको हो ।

  • @gaganbdrshahi9721
    @gaganbdrshahi9721 25 днів тому

    ठिक कुरा

  • @shaligrambhatta6659
    @shaligrambhatta6659 24 дні тому

    तिमिहरुको औकत हुनु पर्‍यो नि प्रचण्ड सँग भिड्ने।आजीवन प्रचण्डलाई बिधान संशोधन गरेर अध्यक्ष दिने भनेर निर्णय गर न त।तिमिहरु छेपारोका सन्तान तथा मतियार हौ।

  • @SapanaaRawat
    @SapanaaRawat 24 дні тому

    शामन्ती वाद ले जाल झेल आरोप प्रत्यारोप बाहेक के गर्न सक्छ ।देखिदैन अझै20 बर्ष कुर्नु पर्छ अन्तरास्ट्रिय सम्बन्ध पनि हुन पर्छ।

  • @mbmagaroffice2096
    @mbmagaroffice2096 25 днів тому +3

    जनार्दन को कुरो 100% जायज छ

  • @REDYT-qz5rp
    @REDYT-qz5rp 24 дні тому

    पहिला फुटेकालाइ जुटाऔ पदमा काेहि नअलमलिउ कार्यकर्ताकाे अगाडि एउटाकुरा र भुमिका निर्वाह गर्दा अर्काे ब्यबाहार नगराै। माओवादीप्रति जनताकाे ठुलो आसा छ।हमला मात्र हाेइन काम्रेड धेरै अबसरपनि पाउनुभएकाे छ नबिर्सनु हाेला।

  • @sudarshanramjali9835
    @sudarshanramjali9835 24 дні тому

    CCC tv को फुटेज काट्ने मुसा जस्तो लाग्छ,,कमरेड

  • @user-fu6rf5nh6n
    @user-fu6rf5nh6n 24 дні тому

    सहि हाे

  • @khimpandey4037
    @khimpandey4037 25 днів тому +2

    प्रचण्डले आफ्नो सासे पासे बाहेक अरुले पाउने चान्स छैन

  • @kalambaduwal8601
    @kalambaduwal8601 25 днів тому +3

    हो त तपाईं त मारबाडीको सहभागिता मा बजेट पनि बनाको होईन नि है॥

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому +3

    माओवादी शान्ति प्रक्रियामा आएदेखी सबैभन्दा धेरै पटक मन्त्री हुने को हो एउटा तपाई पनि हो आफू अनुकूल भयो भने सबै ठिक भएन भने यो भएन त्यो भएन रे?

  • @kiranbahadur5661
    @kiranbahadur5661 25 днів тому

    कुनैपनी टिमको क्याप्टेन बदल्दैमा टिमले जित्छ भन्ने ग्यारेन्टी हुदैन क जनार्दन जी ! क्याप्टेनले गोल गरेमात्र जित्छ होइन ,अरुले गोल गरेपनि जित्छ ! !

  • @intulimbu2588
    @intulimbu2588 25 днів тому +8

    प्रचण्ड लाई घेरा बन्दी गर्दा कहिले संसदमा प्रतिकार गर्नु भो?बरु राजन र माधव ले कडा प्रतिकार गरेका छन ।तपाईं हर खुशी हुँदै बस्नु भो किन?

  • @PurnaSyangtan-kz1yf
    @PurnaSyangtan-kz1yf 25 днів тому +4

    सि सि ती भि को तार कात्ने के हो त्यो हो तेस्तै देखिन्छ।😀

  • @dilliramsapkota474
    @dilliramsapkota474 25 днів тому

    मुकुल ढकाल को गति होलाहै हजुर सतर्क!

  • @user-rv2cd3ke5b
    @user-rv2cd3ke5b 25 днів тому

    Ramro kura garnu vyo comred lalsaam

  • @raibalbahadur582
    @raibalbahadur582 24 дні тому

    सिसि टिभि मुसाले काट्ने भन्ने मान्छे के नाप्छन खै मुखले मात्रै फुइया लाउने जेरो नेताको देश र जन्ताको लागि कसरि बनाउने

  • @DipendrabudhaMagar-t6t
    @DipendrabudhaMagar-t6t 24 дні тому

    Good luck 👍

  • @ajabKC
    @ajabKC 25 днів тому

    पार्टी खोलेर तपाईं पनि प्रधानमन्त्री भइदिनुस् अब। यसको पछि लगेर तपाईँको भविष्य राम्रो छैन। 😂😂😂

  • @krishnarasaili9745
    @krishnarasaili9745 25 днів тому

    सबै तिम्रै लगानी होला

  • @biswasgr143
    @biswasgr143 25 днів тому +3

    आखिर प्रचण्ड सङग डराए सबै

  • @mahendrakarki9248
    @mahendrakarki9248 25 днів тому

    राम्रो यो जुट्नुपर्छ

  • @user-ov3kg5gl2l
    @user-ov3kg5gl2l 25 днів тому

    अहिले सम्म के हेरेको

  • @narayankhimding1963
    @narayankhimding1963 25 днів тому

    प्रचण्ड पछि को ? दाबी गरेको आभास लाग्छ ! तर सरसर्ती हेर्दा अब पालो बर्समान पुनको होइनर ?

  • @ganeshmagar6177
    @ganeshmagar6177 25 днів тому

    Good

  • @jasminegurung4799
    @jasminegurung4799 23 дні тому

    👍👍👍👍👏👏

  • @Saudimanepali
    @Saudimanepali 25 днів тому

    म जस्तो खुद्रा youtuber यक अर्कालाई saport गरौं ❤❤

  • @SabitaBasnet-o5j
    @SabitaBasnet-o5j 25 днів тому

    गयौं तिमी पनि ,प्रचण्डपथ भन्दा बामाले ठिक भन्दिई हाले राम्रो

  • @upendramakhim791
    @upendramakhim791 23 дні тому

    मावोबादी मा अब फुट ल्याउने नेता हरु लाई कुनै मान्यता हुदैन जन्ता बा,मावोबादी ले धेरै काम गर्नु छ,त्यो गरेको छैन मावोबादी ले।चाडै गरियोस मावोबादी एजेन्डा।

  • @dbghayalvlogs
    @dbghayalvlogs 25 днів тому

    1K भन्दा मुनिका आउ मिलुम एक अर्का लाई सपोर्ट गरम अघि बढम🔕🔕🔕

  • @nepa_laya
    @nepa_laya 25 днів тому +1

    क्यान्टिनमेन्ट घोटालामा कति भाग लिईस् भाई जुन्गे।

  • @Honest611
    @Honest611 25 днів тому

    सहि प्रश्न जनार्दन जि अगाडि बढ्नुस 😊😊

  • @astro.indra66
    @astro.indra66 25 днів тому

    रुकुम जनार्दन शर्मा को हो र जनार्दन ले पार्टी मा धेरै दुख गरेको छ जनयुद्ध को कमान्डर र लडाइ सबै भोगेको छ भारत मा लुक्नी प्रचण्ड भन्दा जनार्दन प्रत्यक्ष लडेको मान्छे हो तेहि भर माओवादी को नेतृत्व जनार्दन ले गर्नुपर्छ ।

  • @DamodarThapa-x1c
    @DamodarThapa-x1c 25 днів тому

    तिमि नेता भनाउदा हरु सबै डाका हौ देश लुट्ने ।

  • @shalikramghimire9605
    @shalikramghimire9605 23 дні тому

    सिसिटिभिकाे तारकाटेकाे रकमले 100 मेघावाड निर्मा्

  • @himalgaha-pd5zu
    @himalgaha-pd5zu 25 днів тому

  • @chandrachattri1071
    @chandrachattri1071 25 днів тому

    इ आतंककारीहरु आफू आफै सकिन्छ्न

  • @ishworpanday1181
    @ishworpanday1181 25 днів тому

    दिल खोलेर बोल्नु भयो र निरन्तर बोली रहनु पर्छ।

  • @Suman_Darlami_Magar510
    @Suman_Darlami_Magar510 25 днів тому +1

    CCTV मर्मत गर्नु परेमा यिनलाइ सम्झिनुहोला फ्री मा 😂😂

    • @panthihari4077
      @panthihari4077 24 дні тому

      बत्ती नबाली सुत

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 25 днів тому

    अर्थ मन्त्रि भयर टण्न पैसा कमाकाे मान्छे हाे तपाइ

  • @user-pk4et3kn9d
    @user-pk4et3kn9d 25 днів тому +12

    माओवादी भएर रुकुमको जनताले शर्मालाई भोट दिएको हो माओवादीबाट आल्गा भएर चुनावमा जितेर देखाउनु रुकुममा।

  • @BimalaMagar-hn5sf
    @BimalaMagar-hn5sf 24 дні тому

    Lal salam comred

  • @user-kg6xk7hj7k
    @user-kg6xk7hj7k 25 днів тому

    हत्यारा अपराधी आतंककारीहरु मिले पनि चिले पनि अब यो देशलाई केहि फरक पर्दैन, अब यो देश राजसंस्था तिर लम्कियो लम्कियो

  • @anmolthapa8574
    @anmolthapa8574 25 днів тому

    नेकपा माओबादी जिन्दाबाद

  • @user-dp8jv7gx7x
    @user-dp8jv7gx7x 25 днів тому

    मुसा र बिरालो को लडाई हो

  • @bishalshrestha90
    @bishalshrestha90 25 днів тому

    good spirit

  • @rajendrathapa1455
    @rajendrathapa1455 24 дні тому

    प्रभाकर जनयुद्धको माहान योद्धालाई कर्नरमा राखेर दु:ख दिनेकाम को को बाट भएको छ त्यो गद्दार हरुले विवेक पुर्याउने हो की ?पार्टिले कार्वाई गर्ने हो छिटो निर्णय गरोस्? खवरदारी साथ हेक्का रहोस् भन्न चाहे?

  • @danbahadurbhandari063
    @danbahadurbhandari063 25 днів тому

    तर मुसा ले तार काटेकाे त हाे नि है

  • @subodhrawat1163
    @subodhrawat1163 25 днів тому

    Good!

  • @NetraPariyar37
    @NetraPariyar37 25 днів тому

    अबको माओवादी केन्द्रको नेतृत्व राम कार्कीले देओ सर्वसम्मत

  • @khadakmahata1569
    @khadakmahata1569 25 днів тому

    Great

  • @jitendra100-JR
    @jitendra100-JR 25 днів тому

    bichar sahi lagyo parti kina kholne

  • @LokeshDhanuk-d3w
    @LokeshDhanuk-d3w 25 днів тому

    Right

  • @Nm-xr9fb
    @Nm-xr9fb 25 днів тому

    जनताले मान्छे होकि भन्दै थिए : कहिले उर्जा कहिले बाह्र वजेको मुसो बनेर सबै चिलिम ।

  • @sangamnc527
    @sangamnc527 25 днів тому

    strong point

  • @mansinghthagunna9460
    @mansinghthagunna9460 25 днів тому

    हामी जनतालाई त जनार्दन दलाल आतंककारी जस्ताे लाग्छ

  • @user-zm7fr3xb5m
    @user-zm7fr3xb5m 25 днів тому

    प्रभाकर ग्राउन्ड लेबलबाट उठेकाे नेता हाे ।प्रभाकरकाे ईमानदारी माथि याे पार्टीका केही नेताहरुले आक्रमण गर्नु खाेजिन्दैछ।

  • @kabirai2776
    @kabirai2776 25 днів тому +1

    छिछिछि नेपालकाे पारटिहरु देखाेर लाजै लागछ बाचुनजेल अदक्ष बिकाशित देशहरुमा 1,2 कायकाल मात्र हुनछ तै भएर बिकाश हुनछ

  • @PremnandaPremnanda-of8un
    @PremnandaPremnanda-of8un 25 днів тому +1

    कॉमरेड प्रभाकर ज्यु तपाई को चिन्तन भित्र कुनै रहस्य लुकेको देखिन्छ तर अहिले टुटफुट हैन अबपनि सहिद घाईते अपाङग ब्यपत्ता परिवार लाई समेट्नु भयन भने पार्टी आफैसकिन्छ तपाईले पार्टी फुटाऊनै पर्देन यो मेरो दावा हो

  • @bhimbahadurbhatbhimbahadur3221
    @bhimbahadurbhatbhimbahadur3221 25 днів тому

    जनार्दन शर्मा जस्ता युबा माओवादी छन र पो माओवादी पाटि जिबिन्त छ नत्र त बैधको माओवादी पाटि जस्तो भइसक्थ्यो

  • @roshansunar4364
    @roshansunar4364 25 днів тому

    पाटी फुटाउ या रसायन लगाऊ या होल्डिङ गर त्यो तिम्रो कुरो हो धनार्जन ज्यू 🤣 नाच नजाने आंगन टेडो अझै प्रचण्डे 20वर्ष अधाक्छे राख 😅! कुन गिरोह लागेर 32sit पायौं, 7/8sit पाउने पाटी ले 🤣

  • @krishnarasaili9745
    @krishnarasaili9745 25 днів тому

    माओबदी को नेतेत्रो गर्ने बेला तिम्रो भाको china

  • @user-pr8kh6vk5g
    @user-pr8kh6vk5g 25 днів тому

    parchnda lai harunu parchha

  • @amritaghale3771
    @amritaghale3771 25 днів тому

    Good thing

  • @SabitaBasnet-o5j
    @SabitaBasnet-o5j 25 днів тому

    अब एमाले मा गए तिमिलाई सुहाउछ

  • @hirasinghbohara4586
    @hirasinghbohara4586 25 днів тому

    पार्टी रुपान्तरण को लागि आलोचना आत्मा आलोचना हुन जरुरी छ आलोचना र आत्मा आलोचना को सहि रुपान्तरण को निस्कर्शनै माओबादी सिधाान्त हो

  • @padamgaihre2171
    @padamgaihre2171 24 дні тому

    Ho

  • @rudrasubedi1198
    @rudrasubedi1198 25 днів тому

    जनार्दन पनि भिम रावल बन्नी पक्कापक्की ।

  • @ChandraGhale-lo9uc
    @ChandraGhale-lo9uc 25 днів тому

    One of the best politicians are in Nepal @ ❤🎉

  • @panthibishnu1264
    @panthibishnu1264 25 днів тому

    जनार्दन कम्रेड त्यो भुल कहिले नगर्नु हजुरको भबिस्य छैन पार्टीमा सदै सदै पार्टीलाई सहि बाटोमा हिडाउन प्रयत्न गर्न कहिले छोडनु हुन्न नेतृत्वलाइ सदैब सचेत बनाउनु हजुरको दाइत्यो हो ।।त्यो सकारात्मक बाटो हो ।।।

  • @Lovesongs7uMyUSA
    @Lovesongs7uMyUSA 23 дні тому

    Chhya chhya chhya, yesta lai pani neta manne Maobadi haru k herdai holan ?

  • @s.g.6199
    @s.g.6199 25 днів тому

    Janardan ko bichar samasamayik ra yathartaparak lagyo. Maobadi party chahin Prachanda ko private limited company ho aru le uni biruddha prashna garnu bhaneko nirmal hoina.

  • @reulegiri8350
    @reulegiri8350 25 днів тому

    Best ledar

  • @user-bs5ui2xy5p
    @user-bs5ui2xy5p 25 днів тому

    Directly elected president system ko lagi andolan garnuparxa

  • @bharatghimire944
    @bharatghimire944 23 дні тому

    Naya parti kholne ani baburam jasto hune basne sakigoni

  • @DipaNath-vc2kb
    @DipaNath-vc2kb 14 днів тому

    थिछ

  • @ramkrishnabasaula1888
    @ramkrishnabasaula1888 25 днів тому

    मूसा कराएको सुहाएन

  • @yagyarajpandey8625
    @yagyarajpandey8625 25 днів тому

    Aafno nirbachan kshetra prachand jyulai diye Babu ramko halat hola hai sir?