प्रचण्डकाे आराेपमा सत्यता छ । एमालेकै नेताले नयाँ प्रधानमन्त्रीबारे यसाे भने ||Oli||Prachanda

Поділитися
Вставка
  • Опубліковано 28 сер 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest : Prakash Rokaya
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress...
    #Aajako_Press #Rohit_Bhandari

КОМЕНТАРІ • 106

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Місяць тому +28

    प्रकाश रोकाया जस्तो स्पस्ट बक्ता यथार्थमा टेकेर आफ्नो बिचार राख्न सक्ने हिम्मत र हैसियत भएका कार्यकर्ता नेपाली राजनीतिक दलमा भेट्न गाह्रो छ सलाम छ प्रकाशजीलाई

    • @narayandattasubedi7960
      @narayandattasubedi7960 Місяць тому +2

      प्रकाश राेकाय ले नलुकाई प्रष्ट बाेल्नु भाछ

  • @whoispradeep
    @whoispradeep Місяць тому +15

    वाह मजा आयो ! मैले सोचेको पनि थिईन एउटा पार्टीको कार्यकर्ताले येसरी बोल्छ भनेर ! मैले पहिले पहिले पनि वहाँ को अन्तर्वार्ता देख्ने गर्थे तर हेर्दिन थिए ! किनकि मलाई लाग्थ्यो पार्टीको कार्यकर्ता वा पार्टीको नेताले पार्टी बिरुद्ध बोल्दैनन भनेर। तर आज वहा ले साबित गरि दिनु भयो k कोइ कोइ सहि कार्यकर्ता पनि हुँदा रहेछन भनेर। अब म वहाँ को अन्तर्वार्ता निरन्तर रुपमा हेर्ने छुन। सहि बिस्लेषण गर्नु भा को म धन्यबाद !

  • @jagatadhikari-ui6kv
    @jagatadhikari-ui6kv Місяць тому +16

    सत्य बाेल्ने कुनै पार्टीको कार्यकर्ता पहिलोपटक भेटियो ।धन्यवाद छ।

  • @ramharighimire3605
    @ramharighimire3605 Місяць тому +5

    सच्चाकार्यकर्ता भनेको रोकाय सर जस्तो हुनुपर्छ ।🙏🙏

  • @shankarrajbaral4691
    @shankarrajbaral4691 Місяць тому +13

    यथार्थ धन्यवाद हजुरको आट प्रति

  • @amritbikramshrestha9962
    @amritbikramshrestha9962 Місяць тому +4

    यथार्थ र स्पष्ट कुरा । नत्र MCC पास किन गरे सबै मिलेर ? देशी बिदेशी माफियाकाे काम गर्ने नै हाे जाे सरकारमा बसे पनि ।

  • @sangitadangaura8154
    @sangitadangaura8154 Місяць тому +8

    सत्य वचन सुन्दा आनन्द आउँछ ।
    एमाले का पुरै नेता दलाल, माफिया, हत्यारा, चोर, गुन्डा, छैन भनेर खुलस्त पारिदिनुभो। केही गर्न नसकेनी सत्य चाहिँ बोलीदिनु होला खुशी लाग्दो रहेछ।तपाईं लाई मुरीमुरी धन्यवाद !
    सल्युट छ ।

  • @fattaphagamimagar6349
    @fattaphagamimagar6349 Місяць тому +1

    प्रकास जी सत्य बोल्नु भयो खुला दिल र एथार्थ बोल्नु भयो ।

  • @govindadasmaharjan3729
    @govindadasmaharjan3729 Місяць тому +9

    You are absolutely right 👍

  • @DilSunar-o4t
    @DilSunar-o4t Місяць тому +4

    कुनैपनि पार्टीका कार्यकर्ता नेताहरुको चाप्लुसी चम्चे दलालि गर्ने हुन्छन तर हजुर यथार्थ सत्य कुरा बोल्नु भएको छ

  • @user-ze3kv1ig1p
    @user-ze3kv1ig1p Місяць тому +3

    शासकीय स्वरूप र संघियता जति छिटो हुन्छ खारेज हुनुपर्छ प्रकाश रोकाया जस्तो स्पस्ट बक्ताले आवाज उठाउनु पर्यो

  • @karnajaprel2314
    @karnajaprel2314 Місяць тому +5

    सही कुरा गर्नु भयो ।

  • @tarakhanal9844
    @tarakhanal9844 Місяць тому +7

    दुइ चार चम्चा वाहेक कसैलाइ कसैको मतलव छैन!

  • @shambhuphuyal7437
    @shambhuphuyal7437 Місяць тому +1

    यथार्थ स्पष्ट निर्भरताकासाथ बोल्नुभयो 😘👍️👍️

  • @ramharidhakal850
    @ramharidhakal850 Місяць тому +3

    यस्ता स्पष्ट बक्ता पनि अझै रछन। हुन सक्छ पाटिले कार्बाही गर्न सक्छ।
    हाम्रो समझ मा।

  • @UdavSingh-md1fr
    @UdavSingh-md1fr Місяць тому +1

    कमरेड लाई धन्यबाद सत्यलाई सत्य र असत्यलाई असत्य भन्ने हेक्का राख्नु भो।

  • @KpHangsurung-fv7ip
    @KpHangsurung-fv7ip Місяць тому +1

    अहिले काे सरकार बाट जनतालाइ निराशा सिवाय केही छैन।
    यिनी हरुको मंत्री मण्डल चयन बाट स्पष्ट छ।

  • @janardanghimire3818
    @janardanghimire3818 Місяць тому +7

    सत्य सबैले स्विकार्नु पर्छ।

  • @DeviAdhikari-z7l
    @DeviAdhikari-z7l Місяць тому +4

    सत्य बाेल्नु भएकाेमा धन्यवाद 🙏

  • @kbthapa5414
    @kbthapa5414 Місяць тому +1

    बहुत ठिक कुरा ।

  • @madankumarrai5361
    @madankumarrai5361 Місяць тому +3

    वाह...! प्रष्ट वक्ता...! निडर वक्ता...! जे हो त्यै बोल्नु भो । केपी बा... , कार्बाहि नगर्नु होला ।

  • @ataltamatta2932
    @ataltamatta2932 Місяць тому +1

    यथार्थ कुरा गरे को मा धननेबाद

  • @dhirenanupam
    @dhirenanupam Місяць тому +1

    बहुत सहि विश्लेषण ।

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Місяць тому +1

    एक्दम सहि छ।

  • @Hakimgaming9800
    @Hakimgaming9800 Місяць тому +1

    याे कुरा सहि काग्रेस डिजाइन एमाले पनि राष्ट्र घाति हुने

  • @rbchy53
    @rbchy53 Місяць тому +1

    सबै नेता कार्यकर्ता यस्तो भैदिएको भए कस्तो हुन्थियो ।

  • @bishnuthaha2404
    @bishnuthaha2404 Місяць тому +2

    विलकुल सहि हो कमरेड

  • @gunjakarki2042
    @gunjakarki2042 Місяць тому +3

    सहि हो

  • @DadhiramSapkota-nc5en
    @DadhiramSapkota-nc5en Місяць тому +3

    कुरा ठोस छन्

  • @NirakkumarThapa
    @NirakkumarThapa Місяць тому +1

    गाउँ गाउँमा ओली,
    शहर शहरमा ओली ,
    जनताको मन मनमा ओली ,
    गीरी बन्धुमा ओली,
    ७० करोड मा ओली,
    पानी टयाङ्कीमा ओली ,
    भुटानी शरणार्थीमा ओली ,
    यति मा ओली,
    ॐनी मा ओली,
    वाइडबढिमा ओली,
    ३३ कीलो सुनमा ओली,
    जलहरिमा ओली,
    सेक्रेटि प्रीन्टिङ मा ओली!
    जताततै ओली!!

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w Місяць тому

    100% ठिक।

  • @mahendrakarki9468
    @mahendrakarki9468 Місяць тому

    स्पष्ट बक्ता प्रती हार्दिक ननम ।।

  • @baluthapa5138
    @baluthapa5138 Місяць тому +4

    मित्रलाई दशा लाग्याे।दाेस्राे भिम रावल बन्ने भाे।अाेली लाइ छाेयाे कि पाेल्याे।

  • @rajulc3494
    @rajulc3494 Місяць тому +1

    Very good

  • @saimon5739
    @saimon5739 Місяць тому

    सहि स्पष्ट तर्क

  • @hamrokatha1611
    @hamrokatha1611 Місяць тому

    यहाँको शत% विश्लेषण सही हो।

  • @bhimchhalise1326
    @bhimchhalise1326 Місяць тому

    सहि कुरा गर्नु भो

  • @dilparsad602
    @dilparsad602 Місяць тому

    100 percent right

  • @Rakesh6168
    @Rakesh6168 Місяць тому

    Absolutely right

  • @ganeshbahadurranjit8561
    @ganeshbahadurranjit8561 Місяць тому

    You are Right....❤❤❤

  • @homgurung3564
    @homgurung3564 Місяць тому

    100% right ho sir ❤❤

  • @arjuntimalsina765
    @arjuntimalsina765 Місяць тому +2

    बोल्न पाउने स्वतन्त्रताको उपयोग बाहेक बोलाइमा अर्को दम छेन।

  • @Happyblog-jj1xt
    @Happyblog-jj1xt Місяць тому +1

    100%

  • @dhurbabikrampun9219
    @dhurbabikrampun9219 Місяць тому

    Good information Sir

  • @tejbinodniroula2572
    @tejbinodniroula2572 Місяць тому

    यो आयतित गणतन्त्र धर्मनिरपेक्ष बिरुद्द सडकमा किन नजाने सबै अपराधी देशद्रोही हरुको निर्मंमता पुर्बक डण्डित गर्नुपर्छ जनता जागौ ।

  • @chetnathmainali3541
    @chetnathmainali3541 Місяць тому

    salute you are great❤❤❤❤🎉sir sahaasik kadam😊

  • @icecream1795
    @icecream1795 Місяць тому +1

    कागलाई बेल पाक्यो हर्ष न बिस्मत सबै भरस्टचारिको सरकार बनेको छ जनताले के पाउने के आसा गर्नु जनताको खुन पसिना बाट तिरेको कर बाट लुट्ने पाटि काङ्ग्रेस एमाले को लुट सरकार लुट

  • @motiramkhadka-y5h
    @motiramkhadka-y5h Місяць тому

    satte ho sar

  • @rohini.p.lohani76
    @rohini.p.lohani76 Місяць тому +4

    एम सी सी जस्तै अर्को कुनै घातक सम्झौता गर्न गराउन सक्ने ठूलो सम्भावना ! होसियार!

  • @dbtamang9275
    @dbtamang9275 Місяць тому

    beautiful saikura

  • @rudradhakal5536
    @rudradhakal5536 Місяць тому

    एमाले का नेताले नै Oli सरकार बिदेशिले बनाऐकाे सरकार हाे भन्दा कस्ताे लाग्याे।

  • @indrasunuwarrai4470
    @indrasunuwarrai4470 Місяць тому

    तर भ्रष्टाचारलाई कार्वाही गर्ने र बिकास सुवात गर्ने सरकार त प्रचण्ड सरकार थियाे नि ,, तिमिहरु एमाले पार्टीका नेताले जिब्राे चपाएर भाषण गर्न पर्दैन याे कुरा नेपाली जनताले राम्रोसँग बुजेका छअाे।

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Місяць тому

    Yeasto Ramro Neta pani chhan ta Hamro Nepal ma🎉🎉🎉🎉🎉

  • @tikaramrc674
    @tikaramrc674 Місяць тому

    सरकार नै बिदेशी शक्तिले बनाई दिने हो भने नेपाली जन्ताले मतदान किन गर्नु पर्ने ?? चुनावमा मत पनि बिदेशीहरुले नै देओस।😊😅😊😅

  • @BibekTamang-g9p
    @BibekTamang-g9p Місяць тому

    Sahi neta vaneko yesto hunxa

  • @harkarajmagar9435
    @harkarajmagar9435 Місяць тому

    नेपालमा बादर मात्रै छम केहो घर बनाउदै वदार दै गर्ने मात्रै मलाइत य्स्तोपो लाग्छ

  • @user-ky7cp3wi8r
    @user-ky7cp3wi8r Місяць тому

    एउटा जिउँदो एमाले भेटियो

  • @KeshavParajuli-m5u
    @KeshavParajuli-m5u Місяць тому

    Sattya Bachan Bolnu Bhayo sir🎉🎉🎉🎉🎉

  • @prabhubasnet4415
    @prabhubasnet4415 Місяць тому

    Kharo bhanai right

  • @user-dh1fw1bb7m
    @user-dh1fw1bb7m Місяць тому

    जनताकालागि जुनजाेगिअायाेकानैचचिरेकाे कागलायि बेलपाक्याे हर्षन बिस्मत

  • @ganeshsha2324
    @ganeshsha2324 Місяць тому +1

    हजुर लाइ के पि वलि ले पाटि बात निकालला

  • @sabrinakhadka8731
    @sabrinakhadka8731 Місяць тому +1

    Shyam basnet ko interview chahiyo

  • @rajendrapokharel5987
    @rajendrapokharel5987 Місяць тому

    थोत्रो भएर फालेको पुरानो लुगा फेरि झिकेर लाउँदैमा नयाँहुन्छ भन्या?

  • @dhrubaGautam-om6hw
    @dhrubaGautam-om6hw Місяць тому

    Dal ma yasari himmat garera bolnu par X Salam

  • @bishnuadhikari452
    @bishnuadhikari452 Місяць тому

    एमाले मुकुल भन्लान् है !

  • @omparshadkhanal
    @omparshadkhanal Місяць тому

    योअम्मरिकास्रकाम्रुदाबाद

  • @mekhghale3329
    @mekhghale3329 Місяць тому

    यो पानी बहुला पनि एमालेको नेता ?

  • @indiraacharya5228
    @indiraacharya5228 Місяць тому

    चौरतरको चुनाब पछि जनता उत्साहि नै। थिए ओलिले तिन बर्षमापर्याप्त मात्रामा कामपनिगरे अझै खुलेर काम गर्नपाएनन्। अब बाँकिरहेका कामहरुपुणगर्नछ तर असंम्भब देखिन्छ तरभ्रष्टनेतालाइ आँफ्नाअर्का नभनौ यहिशुभकामनाछ अहिलेको सरकारलाइ के पि बा जिन्दाबाद

    • @sanjibjungrana2776
      @sanjibjungrana2776 Місяць тому

      k kam gare vandinu paro ? jhole vara hidera ho desh sakiyeko ho. Paxillo rajnitik ghatanakram lai pani niyalne prayas garau

  • @SuraBahadur-il9ue
    @SuraBahadur-il9ue Місяць тому

    सबै को खराब ओली नै रहेछ

  • @RaiRai-gl6er
    @RaiRai-gl6er Місяць тому

    Euta rahexan Hai emalema pani dam bhaekao Yuba Neta Prakash rokaya Jo kp sanga takkar linsakne Neta .

  • @proequipments7210
    @proequipments7210 Місяць тому +1

    MCC ko kamaal..natra arju kasaree bidesh mantri bancha? Aba khel suroo.
    China ko against ma

  • @dilliramgiri524
    @dilliramgiri524 Місяць тому

    nepal ko rajnitk nepal bad xaen sabai bidasi bad ho tyasaila aba balan sha aaun parxa

  • @chanthapa7943
    @chanthapa7943 Місяць тому

    Boycott Dalit for MANTRI chance why....?

  • @MekhPaudel-qc7wx
    @MekhPaudel-qc7wx Місяць тому

    Badaech. Sacha. Sansdha. Lai

  • @serkarki9726
    @serkarki9726 Місяць тому

    Sir kati lthaling x hamro desh Raja t Hun par x hikmat rakhnus

  • @madhuregmi1338
    @madhuregmi1338 Місяць тому

    Helo partiko jhole ji janatli ko sarkar bancha bhanna kura janata lai sab thaha huncha, oli,prachanda ,deuwa ,prachanda,deuwa,oli,deuwa,oli,prachanda

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Місяць тому +1

    यस्ता झारपातलाइ के ल्याको पान्छे पाउँदैन?श्याम बस्नेत्को सुनौ न

  • @kiransharma2656
    @kiransharma2656 Місяць тому

    Does it mean are there any Nepali in UML ? wow very interesting. Most of them are das of 18th century. what Oli order they execute

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Місяць тому

    chorko hatma chabi ani k hunxa? tha ha holani k hunxa

  • @grgbikash-pf7pg
    @grgbikash-pf7pg Місяць тому

    kina chai lagnu bhako ta tapai tyo partyma.?

  • @drharibahadurkunwar9243
    @drharibahadurkunwar9243 Місяць тому

    यो पनि साडे सातिको दसा लागेर बोल्न आएछ।

  • @lilasijali2137
    @lilasijali2137 Місяць тому

    Nepali rajnitudal ra sarkhar kaglai bel pakejastai ho jantaharu niriyaxan ghus khorharuko bepar bhayo yo pradbhanda peyaro des

  • @mohanthalal9371
    @mohanthalal9371 Місяць тому

    america ra India ko kaamai ho pahile galat kaam garayera doshi banaune pheri gulaam banaune deshma afno anukul kaam garaune

  • @tekkarki8900
    @tekkarki8900 Місяць тому

    Prakash Rokayaji le kamsekam alikati bhaye pani satya bolnu bhayo - 062 saal bhanda paxika sabai sarkar bideshile banaidiyeka hun, tara bastawma yetimatrai sattye hoina 046 saal dekhi aaja sammaka sabai pariwartan ra sarkar banne dhalne kaamma bideshikai(jaslai delhika 12 bunde dalal/gaddarharu malik manxan) haat/bhumika raheko aam nepali janatale mahasus garirahekaxan...

  • @user-zt3zd8tk9i
    @user-zt3zd8tk9i Місяць тому

    Bastachar ko dal dal ma faseko party kasle wasta garcha hamilai matalab chaina
    Hamile kahile ho ki ho bhaneko thiyo
    Hoina ki hoina bhane kasta khal ko nalayak ho

  • @bhojbhandari3307
    @bhojbhandari3307 Місяць тому

    Janta lai kunai bal Matlab xina jo Sukai banun

  • @PujanPoudel-rz4cl
    @PujanPoudel-rz4cl Місяць тому

    Aba a ma le patan hudai

  • @aymamayman5102
    @aymamayman5102 Місяць тому

    Bichauliya ra mafiya lae banayako van ah na sak nae jholae haru

  • @user-el1lw9yl7f
    @user-el1lw9yl7f Місяць тому +1

    Very good

  • @DilSunar-o4t
    @DilSunar-o4t Місяць тому

    कुनैपनि पार्टीका कार्यकर्ता नेताहरुको चाप्लुसी चम्चे दलालि गर्ने हुन्छन तर हजुर यथार्थ सत्य कुरा बोल्नु भएको छ

  • @rudradhakal5536
    @rudradhakal5536 Місяць тому

    एमाले का नेताले नै Oli सरकार बिदेशिले बनाऐकाे सरकार हाे भन्दा कस्ताे लाग्याे।