निरुता बारे खुलेर बोले तुलसी घिमिरे | 𝑮𝑳𝑨𝑴𝑶𝑼𝑹 𝑮𝑼𝑭𝑭| Ep-67 | PRAKASH SUBEDI | TULSI GHIMIREY |
Вставка
- Опубліковано 22 вер 2024
- GLAMOUR GUFF With PRAKASH SUBEDI
Guest:Tulsi Ghimirey
Episode-67
---------------------------------------------------------------------
Presenter: Prakash Subedi
Producer: Phurba Sherpa
Asst. Producer : Rachana Gautam
Editor : Indra Manandhar
Voice-Over : Sachit Khadka
Camera : Amrit Sunuwar, Dhana Yonjan Tamang, Hritik Sing Thakuri, Zeevan Bhandari, Ujjwol Shrestha, Ashok Ghimire, Sanjay Paudel
Makeup: Shova Shrestha
Management: Paru Subedi
Online Supporter: Bishal Rai (Mfu Vae Rae)
------------- ------------ -------------- --------------- -------------- --------
Connect with us:-
Twiter : Ra...
Facebook : / rajatpatonline
Tiktok : vm.tiktok.com/...
Instagram : ...
LIKE | COMMENT | SHARE | SUBSCRIBE
*****************************************************************
#prakashsubedi #glamourguff #tulsighimirey
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । (Embedding to a website is allowed). Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
© copyright 2021 Rajatpat Online TV
नेपाली फिल्मको धरोहर तुलसी दाईले नेपाली नागरिकता पाउँनु भएको छैन भन्दा दुख लाग्यो । उहाँ सम्मानित नागरिकता दिनु पर्छ भन्ने को को हुनुहुन्छ ? 🙋♀️🙋♀️
हाे दिनु पर्छ
ma chu!
तुलसि घिमिरे काे big fan जति यता✋✋
🖐️🖐️🖐️
नेपालकै नम्बर १ निर्देशक तुलसी घिमिरे 😍🤩
नेपाली सिनेजगतमा सबैभन्दा सफल अनि सुपरडुपरहिट चलचित्रका प्रख्यात,बरिस्ठ लेखक/ निर्देशक तुलशी घिमीरे😘
कुसुमे रुमाल,लाहुरे,बलिदान,चिनो,देउता,दक्षिणा,दर्पण छायाँ लगायत छन🇳🇵🤟❤️
नेपाली चलचित्र क्षेत्रमा ठुलो योगदान पुर्याउनु हुने तुलसी घिमिरे सर लाई धेरै धेरै धन्यवाद अनि बधाई छ्🙏🙏🙏🇳🇵🇳🇵🇳🇵🎈
आज भने काका ले बिशेष ब्याकति लाई बोलाउनु भयेछ धन्यवाद ! मज्जा लाग्यो खुशी लाग्यो तुल्सी घिमिरे ज्यु को कुरा सुन्दा !🙏🙏🙏🙏🙏🙏🙏
मलाई अति मन परेर ५/५ पटक सम्म हल मै गएर हेरेको चलचित्र "देउता" को निर्देशक तुलसी घिमिरेलाई हार्दिक नमन्🙏🙏🙏
Can u translate ur comment in to English ! Like auto translate ??
Maile pani.....🙏🙏🙏
Ma Pani 💕
मलाई पनि
@@purnamayalimbu9137 s as 1
पारस मणि अर्थात् मेरो पहिलो तथा अन्तिम बेस्ट सबैभन्दा मनपर्ने निर्देशक तुलसी घिमिरे👍👍👍 👌👌👌❤️❤️❤️
वाउ तुलसी घिमिरे भारतीय नागरिक,,, भएरपनि नेपाली र। नेपाल प्रति यति धेरै माया, रहेछ,,🙏🙏
साह्रै मन पर्ने नेपाली फिल्म इन्डस्ट्रीको निर्देशक तुल्सी घिमिरे, मनै बाट सम्मान जागेर आउँछ उहाँ प्रति .....
हार्दिक सन्मान तुलसी ज्यू ❤️, तपाईँको योगदान अतुलनीय छ
6
@@kabinraiofficial8169 @@@
Basuri film kina youtub ma nalwnu vako🙏
@@kabinraiofficial8169 official oops too far and
O
७० बर्ष को उमेर मा पनि यति को सक्रिय र यतिको active भन्या भगवान को बरदान नै हो 🙂🙂
सायद म बाचुनजेल मलाई मन पर्ने निर्देशन आदरणीय दाजु श्री तुलसी घिमिरे ज्यु लाई नमन 🙏 अब कुरा नेपाली नागरिता दाजु नेपाल सरकार ले हजुर लाई खोजी खोजी दिनेछ एकदिन चिन्ता नगर्नु होस ।
He is legendary of our Nepali film industry!!
ग्लामर गफ मा यो दिन अर्थात नेपाली चलचित्र जगतको यति आदर्श वेक्ती सङ्गको भलकुसारी कहिले हेर्न , सुन्न पाइएला भनेर पर्खिर्हेको थिएँ वल्ल पूरा भयो । सम्पुर्ण टिम प्रति हृदयदेखि आभार प्रकट गर्दछु । जय नेपाली सिनेमा । 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आउनु भएका आदरणीय ब्यक्तित्वो तुलसी घिमिरेलाई रास्ट्रले ससम्मान नगरीकता प्रदान गर्नुपर्दछ। उहाद्वारा निर्देशित हरेक फ्लिमले समाजमा एउटा न एउटा राम्रो म्यासेज छाड्न सफल छ। सफल निर्देसक, सफल कलाकारलाई नमन 🙏❤️
आदरणीय मामा श्री तुलसी घिमिरे ज्यु मा सदैब नमन।काका प्रकाश मा नि नमन
तुलसी सर धेरै धेरै माया अनि सम्मान हजुर ले गर्दा नेपाली फिल्म जिउँदो छ
सल्युट छ तुलसी घिमिरे सरलाई सरल स्वभाव नरम बोली नेपाली फिल्म का एक इतिहासकार
खस्किन लागेको नेपाल चलचित्र लाई बिस्तारै बिस्तारै उचाइमा पुर्याउदै हाम्रो मौलिकता , यथार्थ भाषा शैली बाट जनजीवन र संस्कृति लाई सबै ले बुझ्ने शैलीबाट चलचित्र क्षेत्रमा नौलो आयाम रच्न सक्ने गुरु लाई हृदय देखिनै श्रद्धा भाव 🇳🇵🌹🙏 ।
"दुई थोपा आँसु" हेर्दा कति थोपा आँसु चुहिए, चुहिए । छिमेकीको घरमा गएर B/W TV मा "देउता" फिल्म कति हेरियो कति । "दक्षिणा" र "अन्याय" पनि खुब मन परेको हो । "दर्पण छाँया" पनि हलमा गएर ५ चोटि हेरियो । यस्ता फिल्म बनाउने महान् व्यक्तित्त्व "तुलसी घिमिरे" लाई हार्दिक नमन् ।
प्रकाश सुवेदी दादाको कार्यक्रम खास र सत्यतथ्य लाग्छ ।।यहाँको कार्यक्रम नछुटाइ हेर्ने गर्छु।।।
हार्दिक सम्मान छ तुलसी ज्यु कति महान बिचार छ हजुरकाे 🙏🙏🙏🙏🙏याे चलचित्र जगतमा ठुलाे याेगदान छ हजुरकाे
खासै यस्ता कार्यक्रम अनि फिल्म नहेर्ने मानिस म तुलसी घिमिरेलाई देख्दा नहेरी सुखै भएन।
सभ्य र सालिन व्यक्तित्वका धनी आदरणीय सफल निर्माता निर्देशक कलाकार तुलशी घिमिरे ज्यु लाई हार्दिक नमन ।
Big respect to legend shri tulsi ghimirey
Rajatpat/galamore guff ko karan la garda
Hamee jastoo 2000 /2002 generation lai ne tha hudai cha kee yii kalakar director singers awneauru awnaa haruu katee talent tha tyo balako time pane without any technology 💁♂️
Thank you rajatpat galamore guff and ap1 television 🍁
Hooooooooooooooo
One of the Legend. The way he speak, the softness in his voice, his down to earth nature even after being such an amazing Director is worth appreciating 🙏
Big legendary film 🎥 maker of 90s Tulsi Ghimire , who had make our childhood memories unforgettable with his amazing movies …..🙏🙏🙏
Big legendary film maker mr tulsi ghimire sir
@@mahimauhalai9287 bh had
नेपाली कला जगतमा उहाको योगदान अतुलनीय छ।उहाँ प्रती धेरै सम्मान छ।🙏🙏
सदा सम्मान तुलसी घिमिरे...हजुरजस्तो सफल निर्देशक आलोक नेम्वाङ जन्मिनुभएको थियो,बितिहाल्नुभयो...के गर्ने🙏
नेपाली चलचित्रमा अतुलनिय योगदान छ तुुलसी धिमिरे ज्युको। हार्दिक नमन 🙏🙏💐💐
Best director in 1990 🙏🙏
अाहा मन ठुलाे र निडर मानछे प्रकाश सुवेदी अङकल लाई सलाम छ सर
मैले स्कुल बाट लेख्न सिके तेती हो ,तर मलाइ समाज ,संसार, संस्कार ,नैतिक ज्ञान सिकाउने गुरु हरु तुलसी घिमिरे, सन्तोष पन्त र मह जोडी नै हो। धेरै धेरै माया अनि कोटी कोटी सम्मान आदरणीय गुरु हरुलाई।
mero man parne heroine yo film chetra ma layunu vayeko ma tulsi sir lai dheri dherai huge salute niruta singh mero aja samma kai man parne ek matra heroine
नेपाली चलचित्रको ईतिहासमा बिर्सन नसकिने नाम वरिष्ठ निर्देशक कलाकार तुलसी घिमिरे मनै देखि नमन 🙏🙏
Wow 😱 my favoirite director Tulsi uncle lots of love 😍😍😍😍thank you Prakash uncle
यथार्थ र सत्य बोलने जे देख्यो तेहि बोलने दाजु प्रकाश सुबेदि कुराकाटने काटि रहनेछन हजुरको कार्य निरन्तरता दिनु होला कार्यक्रम राम्रो लाग्छ दाजुको म नछुटाई हेर्ने दर्शक हु
मलाई उहाँ को फिल्म धेरै मन पर्छ र बोली पनि सान्त सोभाब उहाको कुनै बयान नै छैन नेपाली फिल्मको भगवान 🙏
नेपाली फिल्म industry को एक सफल चलचित्रकर्मी !! !!हाम्रो बाल्यकाल लाई पूर्ण मनोरञ्जन दिलाइदिनु भएको मा धेरै धेरै धन्यवाद !! आगामी दिन मा अझ राम्रो फिल्म बनाउनु होला !!
What a down to earth man he is ❤️
Hats of Tulsi Ghimire 🔥
Very talented and legendary film Maker of 90s Tulsi ghimire we are proud of you
तुलसी घिमिरे सर को कुरा सारै मन पर्यो। नमन छ 🙏
धर्म सँङ्गकटले फेरि पनि मलाई एकदमै मनपार्ने
नेपाली फिल्म ❤ लाहुरे ❤ हेर्ने बाद्यय बनायो ....2022 🥳
Great interview. Softly asking about Niruta Singh and getting his response politely. Thank you for not forcing to choose one country. He loves both countries. Legend filmmaker director and honest respectful interviewer.
My favourite director,respected Tulsi Ghimire ji. 😊💕😇
No.1 director Tulsi Ghimire..
Huge respect for him❣️❣️❤️❤️
We love so much tulshi ghimire sir❤❤🙏🙏
He is the one of most talented and humble guy,Thanks for your hard work to Nepali Film industry.Tulshi jee
मन पर्ने आदरणीय ब्यत्तित्व ज्यु ।। सबै फिल्म एक्दमै मन पर्छ तर मजा लाग्ने फिल्म रहर धेरै मन पर्छ ।।
tulsi sir ko harek wordma education dinxa arulai😍best producer
नेपाली सिनेमा मा निदेशक तुलसी घिमिरे अमर र कूतिमान योगदान छ र उहालाई हादिक नमन छ तुलसी दादालाई 👏✌️
नेपाल लाई दिनु भएको योगदान प्रती हार्दिक कृतज्ञता जाहेर गर्न चाहान्छु तुलसी दाजु।
नेपाली चलचित्र क्षेत्रमा दिनुभएको अतुलनीय योगदान प्रति साधुवात तुलसी घिमिरे ज्यु🙏
King of the nepali film industry, Director Tulsi Ghimire Sir 👑🙏🎶💐💞👑
हिर्दय देखिनै नमन 🙏 तुलसी sir
Huge respect for your great contribution in Nepali film industry and for your 🌟
नेपाली चलचित्र क्षेत्रमा अतुलनीय योगदान पुर्याउदै आउनु भएका आदरणीय ब्यक्तित्वो तुलसी घिमिरेलाई रास्ट्रले ससम्मान नगरीकता प्रदान गर्नुपर्दछ
जेसुकै होस्, तुलसी घिमिरेले नेपाली चलचित्रलाई दिएको योगदान सदा सम्मान योग्य छ। नमन।
सलिन अनि शान्त स्वभावका एक मात्रै महान् निर्देशक तुलसी घिमिरे ज्यू🙏🙏🙏🙏हार्दिक सम्मान
Lagendary actor director producer mr Tulsi sir lai gardik naman🙏🙏🙏🙏💐
hardik naman
Respected legend Naman 🙏🙏🙏
आदर्णिय दाज्यूलाई धेरै धेरै धन्यवाद। अविस्मरणीय नेपाली चलचित्रहरू बनाई दिनुभएकोमा🙏🙏अत्तिनै मनपर्ने निर्देशक दाज्यूलाई आगामी दिनहरूको लागि धेरै धेरै शुभकामना छ।
महानायक= राजेस हमाल
स्वर सम्राट= नारायण गोपाल
महाकवि = लक्ष्मीप्रसाद देवकोटा
महानिर्देशक = तुलसी घिमिरे
Legends director tulsi sir & love you 😍
Prakash uncle lai thank you ,, easto best best manxe haru program ma balaunu hunxa nee,,happy to see "tulshi gimire " 👍👍 big legendary flim makers of 90s
Last question answer outstanding hug Respect Tulsi sir 🙏🙏👌👍👍😍😍😍😍💐💐
Huge respect Tulasi sir✍️👍️🙏
uncle ko हरेक episode नछुटाइ हेर्न्छु सारै मन पर्छ !!! अनि जयकिसन ले त खत्रै दिदै हुनुहुन्छ त 😂😂hjrlai
बौला ले के भन्दै छ र्🤣🤣 आलु जस्तो फिलिम बनाउछ फेरि पैसा नि उठाउछ मुला को साग ले😃
यदि नेपाली चलचित्र जिबितै राख्ने हो भने तुल्सीघिमिरे , छबिओझा , शेखर कोइराला , उधब , रोजराणा लगाएत का निर्देशक निर्माता हरुले निरन्तर फिल्म बनाउनै पर्छ । अहिलेका च्यासे हिरो च्यासे निर्माता हरुले नेपाली फिलिम डुबाउछ है ।
neeruta singh mam lai pani layunu paryo ma uha ko biggest fan tulsi ghimery real legend
chiplaune uncle my favourite niruta singh lai layunu paryo respect tulsi sir
तुलसी घिमिरे सरलाई सलाम, फिल्म क्षेत्र को खम्बा ईतिहास रचिसकेको मान्छे ।
अहिले सम्मकै उत्कृष्ट अन्तरबार्ता 😍😍
Heartly respect to..sir .tulsi ghimire ..legend of nepali film idustry..
नामै काफि छ ।नेपाली सिनेजगतका बिश्वोबिध्यालय हुन तुल्सि घिमिरे ।सलाम छ र सम्मान छ उहाँ लाई।
नमन सधै उच्च सम्मान आदर्णिय तुलसी घिमिरे ज्यु ।
25:18 Best line.. clear to be your mission and vision , secret of success 👏🙏👌
Thanks your Coment tika ji. Tulasi Ghimire sir ko filim ramro hun6a.
नेपालमा चलचित्र जनमाउने निर्देश तुलसी घिमिरे आदरणीय दाजुमा नमन
धेरै माया तुलछि घिमिरे सर miss u sir❣️❣️❣️😥
Legendary tulsi sir prati uchha naman 🙏
तुलसी घिमिरेलाई सोध्न सकिने अरु महत्वपूर्ण धेरै कुरा हुदाहुदै पुराना धमिला सम्बन्ध हरु कोट्याएर यतिबेला लगभग बिर्सिएर चुपचाप रहेको सम्बन्ध हरुमा दारार आउन सक्छ। व्यक्ति को कमजोरी लाइ उदिन्नु भन्दा अतिथि को रुपमा आएका तुलसी घिमिरे जस्ता नेपाली चलचित्रका भि्ष्मपितामहको सकारात्मक र उर्जाको अन्वेषण गर्न यो कार्यक्रम ले नसकेकै हो।
सहि हो👍👍
Tulsi gharmai is very nice actor, jai jai jai Nepal 🇳🇵
Legend Director of Nepali Film Industry=Tulshi Ghimire.
🙏मेरो ईडल रिस्पेक्टेट D.श्री तुलशी घिमिरे सर सलाम 🙏अन्तवार्ता एक्दमै राम्रो लाग्यो 👍️👍️🇳🇵
one of the legend nepali film industry .
malai man parne both tulsi sir and our own legendary niruta singh mam huge respect
aaj vne 5min mai program skiy ko jasto lagyoo 😔😔
one of the best episodes👏👏😍😍 dhanybaad parkash sir hajur lai hami majha tulsi sir lai lyaidinu vkoma 🙏🙏 👏👏
One of the legend of nepali film 📽️ industry 🙏🙏🙏🙏
Prakash subedi sir ( hjr) lai pani maaghi parba ko dherrai dherrai shubhakaamana 🥀🥀🙏🖤
बचपनमा अथवा जिन्दगीमा पहिलो हेरेको फिल्म लाहुरे💕💕
Great legend and no one can take his position in Nepali film Industry.💗
आदरणीय तुल्सी घिमिरे दाजु लाई सम्मान स्वरुप नमस्कार दाजु🙏🙏🙏
Great persanaliry and peaceful minded. Nameste Tulsi dai.
tulsi ghimery ko direction ani niruta singh ko acting kasle bhulna sakcha ra waiting for that duo
respect tusli sir and my fav niruta singh
नेपाली फिल्म क्षेत्र यहा सम्म पुग्नुमा उहाँ को ठुलो योगदान छ ❤️❤️जय होस ❤️❤️🇳🇵🇳🇵
प्रकाश जी आज मगर समुदायको मुख्य पर्व माघे सकराती हो,ज्ञानको दायरा बढाउन अनुरोध छ !
उच्च सम्मान तुलसी घिमिरे, नेपाली सिनेजगतमा कहिले नमेटिने नाम
नमन तुलसी सरलाइ🙏🙏🙏प्रकाश सरलाइ धन्यवाद लामो समय पछि तुलसी दाइको दर्सन दिनु भएकोमा🙏
अति मार्मिक कुरा तुलसी सर ❤ शुभकामना