विद्यादेवीकाे दाउ अर्कै । राजा फर्काउने डिजाइन भित्रभित्रै | Bidhyadevi Bhandari | gyanendra Shah |

Поділитися
Вставка
  • Опубліковано 24 чер 2024
  • यो भिडियो हेर्नुभएकोमा तपाईंलाई धेरै धेरै धन्यवाद । भिडियो जति सक्दो धेरै शेयर गर्नुहोला । यो च्यानल अपूर्व मिडिया प्रा।लि ले सञ्चालन गरेको आजको प्रेस डटकमको आधिकारिक च्यानल हो । हाम्रो सम्पर्क नम्बर ९८१८४२८९८१ हाे । © www.aajakopress.com , contact number : 9818428981
    Host : Rohit Bhandari
    Guest : Shyam Basnet
    Camera:Anush B.C.
    Editing: Nabin Ghimire
    Aajako Press is owned by Apurba Media Pvt. Ltd. which is a registered company in Nepal.
    Copyright for this content is with Apurba Media Pvt. Ltd. Unauthorized reproduction and publication without written consent is strictly prohibited and subjected to legal obligation according to Copyright Act of Nepal Government.
    @Visit our official website
    www.Aajakopress.com
    #Aajako_Press #Rohit_Bhandari

КОМЕНТАРІ • 37

  • @shivakhadka2032
    @shivakhadka2032 21 день тому +5

    राषाटपति जायू राजफर्काॅउन साथ दिनुभयो भने बिद्यादेबी भन्डारीज्यू 3 करोड् नेपाली ले स्वागतगर्नेछन् र मदनभंडारि शरको सपना पुराहुनेछ ।जयदैबी

  • @kabiraj1421
    @kabiraj1421 21 день тому +6

    ईनिहरु बाट केहि लछार बाटो लागदैन ३० बष माखो मारेन देश लुटने बाहेक राम्रो काम एउटा राम्रो भाको छौन ?

  • @binoddahal18
    @binoddahal18 21 день тому +4

    श्याम सर को अन्तरबार्ता को इन्तजार रहन्छ।

    • @gopalbhattarai239
      @gopalbhattarai239 21 день тому

      दलिय राजनीती प्रणाली समाप्त गरौ भन्न नसक्ने नेपाली बिहारी नेपाली हुन की होइनन् बहस गरौं

  • @krishnaghimire6969
    @krishnaghimire6969 21 день тому +2

    Special salute sir for true analysis about contemporary issues

  • @user-cc4iq6rv6j
    @user-cc4iq6rv6j 21 день тому +5

    सबै बिदेशिका दलालहरु मात्र छन को नेपाली नेता नेतृत्वमा आउला र हजुर ?

  • @saimon5739
    @saimon5739 21 день тому +1

    सागर ढकालका पुस्ता आउनुपर्ने मा यस्ता पुराना धमिरा जो आयपनी पतनकै बाटो हामिजस्ता ५० कटेकालेत नयाँ रोजिन्छ भने आउने युवाले त झन भो !!!

  • @sunakc5152
    @sunakc5152 21 день тому +2

    श्याम बहादुर सर को अन्तर्वार्ताको पर्खाइमा सधैं बस्ने गर्थे तर पुर्व रास्ट्रपति विद्या देवी भण्डारीको राजनीतिमा पुन प्रवेशको जसरी समर्थन गर्नु भएको छ यो अलि अपरिपक्व विश्लेषण जस्तो लाग्यो !

    • @gopalbhattarai239
      @gopalbhattarai239 21 день тому

      दलिय राजनीती प्रणाली समाप्त गरौ भन्न नसक्ने नेपाली सबै देश द्रोही नेपाली हुन की होइनन् बहस गरौं

  • @kumarmagar5501
    @kumarmagar5501 21 день тому +1

    १० बर्ष बाट राजा राजा भनेको सुनेको। मिडिया मा हावा नबोलुङ है ।

  • @vijaykhadka576
    @vijaykhadka576 21 день тому

    Good analysis. Desh lai rajsanstha chahinchha.

  • @user-wi7xr4dc6u
    @user-wi7xr4dc6u 21 день тому

    आयनी ,नआएनी केही हुने वाला छैन,देश सकियो,हामी अभागी रहेछौ,..धिक्कार छ नेता भनाउदो हरुलाई!

  • @labkushthapa7992
    @labkushthapa7992 11 днів тому

    राजा नभै नहुने राजा जसरि पनि ल्याउने हो

  • @user-re2tc7cq6k
    @user-re2tc7cq6k 12 днів тому

    Good analysis

  • @natarajkc9715
    @natarajkc9715 21 день тому

    यी पुरा ना कुख्यतहरुको नमो निशान हुनुपर्छ ।जोगाउने कोसिस गर्न गलत हुनेछ

  • @prakashdhungel7755
    @prakashdhungel7755 21 день тому

    त्यत्ति सजिलो हुने छैन, यो सबै time pass मात्र हुनेछ!🤣🤣

  • @ranadulal1358
    @ranadulal1358 21 день тому

    हावा कुरा नगर बुडा यस्ता पनि विश्लेषण गर्ने हो ! आज को युग अबसरबादी बिध्या को हैन्न !!

  • @user-gm5qu4tf7t
    @user-gm5qu4tf7t 21 день тому

    देस को आबस्यकता यहि हो

  • @milankarki7416
    @milankarki7416 21 день тому

    Jaya rajsasta jaya nepal🕉️🇳🇵

  • @binoddahal18
    @binoddahal18 21 день тому

    कम्सेकम श्याम सरको कुरोले देशमा केही राम्रो होला कि भन्ने आसा त जगाउछ। निरास हुन? भन्दा आसा हुनु राम्रो नि ।

  • @parmanandanathyogi1334
    @parmanandanathyogi1334 21 день тому

    💯🙏🙏🇳🇵🇳🇵👍 Right 👍💯💯🙏🇳🇵🇳🇵👍👍

  • @user-hi9bi1fd2o
    @user-hi9bi1fd2o 21 день тому

    Janata ko bharosa nahi raja.

  • @indirakarki5858
    @indirakarki5858 21 день тому

    यी बीधा देबी को राजनीति हेरीयो अब वाक्क परीयो फेरि तीनै राजनीति मा आउनु न आउने कुनै अर्थ राख्दैन देश हरी कङगाल बै सक्यो भका जनता अब लुरा लङगडा रोगी ब्याधी बच्चा बच्ची को बीचमा यीनै ठगि गर्ने राजनीति दलका लुगा मा मुत्ने सेरे बीधा केपी माकुने प्रचण्ड लाई जेल कोच्न पनि राजा त जसै ल्याउनु पर्छ लथालिङ्ग मात्रै छ हर क्षेत्र अब के बीध्या के रबी को कुरो हो अब कि मर्नु पर्छ कि चुप लागेर हट्नु पर्छ

  • @kumudghimire7592
    @kumudghimire7592 21 день тому

    Maile b🎉udhi bibek lai khalti ma haleku chu laiteni

  • @homnathlamichhane739
    @homnathlamichhane739 21 день тому

    🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️🕉️

  • @rajeshkc9504
    @rajeshkc9504 21 день тому

    सही कुरो तर जनताले स्वीकार गर्लान?

  • @mukundaghimire3004
    @mukundaghimire3004 21 день тому

    नेपालीलाई यस्ता बेतुके बातमा किन अल्झाउँछौ याssर।
    बरु नेपालीले आधारभूत कुरामा किन दु:ख पाइरहनु पर्ने? बहस गर न।

  • @yongrinapakhrin5143
    @yongrinapakhrin5143 21 день тому

    Nepal ko rajniti ko bishleshan kasailai thaha hudaina.Sab hawadari ho.

  • @ravibinadi7385
    @ravibinadi7385 21 день тому

    बिद्या देवी भण्डारी एमाले मा ओली पछिको अध्यक्ष बन्नेछिन् भन्ने कुरा डाक्टर विष्णु दाहालले २०७५ साल देखि भनेका हुन । सबै भन्दा पहिला भन्ने मान्छे पनि उनै हुन बुढा धेरै झुट नबोल

  • @AmusedDaisies-zc6yb
    @AmusedDaisies-zc6yb 13 днів тому

    बिध्यादेबी भन्डारी ज्यु ले राजा फर्काउन तिर लाग्नुभएको हो भनें ३ करोड जनताले शाथ दिन्छन्

  • @kingmanagementsolution3461
    @kingmanagementsolution3461 21 день тому

    बेतुक

  • @rajendraacharya1511
    @rajendraacharya1511 21 день тому

    तपाईंले भने जस्तो हुन लाइ १०० बर्ष लाग्छ यि झोला बोक्ने को बुद्धि पलाउने अवस्था आउन

  • @HuaweiHuawei-kg6xr
    @HuaweiHuawei-kg6xr 21 день тому

    Yo biddha vandari na ta tetro bidushi nae ho!
    na testo kunae bisesh quality xa!
    khali.tesko mareko budha lay garda teha samma pugeKi hun!!!!she could do nothing for nation and it's people!!Es aaimai lay afno budha mareko bisaye maa ta aaj samma k hi garnu na-sakeki lay aru ra desh lai ta k hi garne wala xaina????Ab es lai sahanuvuti dinu nae hudaina??