अचेल जता पनि जेमा पनि Genration Gap को कुरा आईराकोहुन्छ। लोकप्रिय डोना भान्जा मार्फ़त खासगरी नयॉ पुस्तासँग यो पोडकाष्टबाट जोडिनपाकोमा म खुशी छु। कमेन्ट गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। तपाईहरू सबैलाई शुभ दिन 🙏
Lakhau patak gungunaiyo daju hajur ko geet haru aaja yasari kurakani gareko herna pauda sarai khusi lagyo dhanyabaad daju ani dona brorher love you both❤
कक्षा 7 मा पढ्दा बाल दिवस कार्यक्रम मा उहाँकै गीत गाएको याद ताजा भयो। उहाँको सबै गीतहरू सुनेको छु। अनि कार्यक्रम हरुमा धेरै पटक गाएको छु । hemant sharma evergreen singer❤
सर्बप्रथम त प्यारो डोना भाइ लाई हृदय देखि धन्यवाद आफ्नो पालाको मनपर्ने कलाकार हरु मा एक हेमन्त शर्मा ज्यु लाई देख्नु पाउँदा सारै खुशी लागेयो कस्तो आनन्द लागेयो आजको भिडियो हेर्दा 👍️💜💜💜💜🌷हेमन्त ज्यु को कति गहकिला बचन हरु सुन्नु पाए आभारी छु साथै डोना भाइ र प्रकाश भाइ बिच को सम्बन्ध को भिडियो छिटो हेर्नू पाउ 🙏
" मायाँ त यस्तो होस् - मायाँ त यस्तो हाेस्, केही होइन रूप केही होइन धन, संसारमै ठूलो मान्छेको मन, धित कहिलेै नमरोस् । मायाँ त यस्तो हाेस्- मायाँ त यस्तो हाेस् .." आफ्नै मुखारबिन्दुबाट सुनाउदै जमानामा कति केटी पट्याईयाे 😅😅 याद आयाे त्यो दिनकाे । respect hemanta sir ❤
Atentai ramro dherai khuc lagyo hemant sir hjurko kura haru sunerw dherai kurako motivation pay thank you so much lagayt dona thapa Sirlai pani thank you vanna chahanxuh lots of love ❤
Feels hapy to see singer like him legend dai we love his every song he is jst awsome singer He is so awsome mama he knows everythngs nd sabai clearly vanu hudo raixa he so so loveable mama ❤hope u will go in his home and plz need more vlog
यति पुरानो सहयात्रा भएर पनि आफ्नो vlog मा ल्याउन ढिलो हुनु कस्तो बिडम्बना very very miss you Singer Prakash त्यो आत्मा ले बैकुण्ठमा बास मिलोस😢😢 साच्चै भगवान हुनुहुन्छ भने अर्को जुनी लिएर बाँकी रहेका मनोकामना गायक प्रकाश ले पूरा गर्नु पर्छ ❤❤ Dona Vai गायक prakash को episode KO इन्तजारमा
हेमान्त मामाको "माया त यस्तो होस्"मुला हौ भने रसाईदेउ"थापा न थापा हातैमा" त्यो समयको लगभग मामाको सबै आधुनिक गीत सुन्दै हुर्केको म बुढो भैसक्यो मामा अझै उस्तै हुनुहुदो रहेछ अनि कति positive हुनुहुदो रहेछ धेरै माया छ 🥰❤
मेरो मन को कुरा गर्नु भयो हेमन्त शर्मा जि ले मलाइ सारै चित्त बुझ्यो म नि Anxiety को सिकार भैराको छु आफुलाइ सन्चो छैन तर दुनियालाइ राम्रो देखिराको हुने रहिछ ओ हो एकदम चित्त बुझ्यो उहाँ को कुरा ले यति चित्त बुज्छ नि कुरै नगरौं सुनिरहन मन लाग्ने कुरा❤️🙏❤️
दुबै जना घरतीरकै हुनुहुदो रैछ नयॅंा कुरो थाहा पाईयो, आफ्नै ठाउॅंको कुरा सुन्दा बेग्लै मज्जा आउने। हेमन्जीको कुरै चै सुनम सुनम लाग्ने रैछ। One of the quality video of Dona.
माया त यस्तो होस नजिक टादा जहा भए नि दुश्मनै सारा सङ्सार भए नि कहिले नछुट्ने होस माया त यस्तो होस मलाई सबै भन्दा मन पर्ने गीत हेमन्त शर्मा दाई नमस्कार🙏🏾👌🏽❤️❤️❤️
मैले हेमन्त दाइलाई भेटेको चाहि (2068)मेरो साइला दाइ(पासाङ तामाङ ) ओरियन्टल इन्सुरेन्स मा काम गर्दा हो ,दाइसंग पहिलो चोटि भेट भाको ज्योति समूहमा दिलिप दाईको फोटोकपी पसलमा हो ,दाईको हरेकCD चक्का अहिले पनि छ (प्रियभाई पासाङ )भनेर दिनुभएको । एकदम खुशी लाग्छ अहिलेसम्म दाइले समालेर राखेको देख्दाले अझै सफलताको शुभकामना हजुरलाई ।
Kati pyaro pyaro manxey haru sanga relation vako manxey sano sano kura ma kina daraunu taimathi hjur innocent and honest hunuhunxa Dona daju dherai maya ❤❤❤
1:45 46 s full video हेरियो मज्जाले बीचमा प्रकाश् को कुरा सुन्द आसु पनि आयो🤔🤔😘😘😘 धेरै राम्रो छ भाई डाेन भोलिका दिनहरूमा अझै राम्रो गर्दै जानू शुभकामना छ च्यातर च्यातर 🤣🤣🤣🤣
बाल्यकालमा सुनेको गितहरु लाई आज प्रत्यक्षरुपमा स्वयम् गायकले यसरी आवाज दिएर गाउदै गर्दा सायद खुखिको कुनै शब्द छैन❤❤ धन्यवाद डोना भाइ अझै राम्रो गर्दै जानु आउने दिनहरुमा अझै राम्रो गर्दै जानु धेरै सुभ-कामना चटर चटर्✌️🤘🤞🙏
दुबै जनालाई मेरो नमस्कार दोना ब्रो र दुबै जनाको कुरा राम्रो छ र मैले ह्जुर लाई के आगर्ह गर्द्छु भने हजुर को बतुल को सान र बतुल को निर्त्य कलाकार साजन गुरुङ लाई भोत को लागि सहयोग गर्नुस त सर सुपर दान्सर को सिजन 2 को भोतिङ राउन मा गएको छ अनि दुई चोती बतम थिरी मा परेको अनि अहिले त झन आउत भएको अनि जज हरु को सिस्तम ले गर्दा यो चोतिलाई बचेको छ लौ बतुल को सान को लागि सबै जनाले साजन गुरुङ लाई भोत हालेर एस्पालिको सुपर दान्सर सिजन 2 को उइनर बनाउनु होस है बतुल बासिहरुले साजन गुरुङ लाई हस्त धन्ने बात।
Dona bhai lai usko boju ani mummy Le pani bela bela samjhaunu hunthiyo j payo bolda..tara bhai Le wasta garena ani paxi aru Le pani alli over vayo vane….ani controversy pani ayo ani bhai Le bujhdai xa public figure vayesi katipaye kura haru ma dherai dhyaan dinu parne kura haru…everyone makes mistakes bhai and one who realizes it will get everyone’s love and respect 👍keep going bhai and best wishes for your upcoming days…
म 14/15 बर्ष को हुदा नेपाल टेलिभिजन मा हेमन्त दाइ को गित फुल हौ भने बसाइ देउ सुने को अनि हेमन्त शर्मा त हाम्रो त्रिबेणि को भन्दा त झन मनै बाट खुसी लागेर आको थियोे सायद मैले हेमन्त दाइ को न सुने को गित छैन म 32 को भय आज पनि त्यो गित बेस्ट अनि नजिक बाट चीन जान भाको मेरो दाइ हेमन्त दाइ i miss you now malaysia ❤❤❤❤❤❤❤❤
Maile singing Start Gareko Nai @Hemanta_sharma#Hemanta_Sharma .. sir batw inspire bhayera ho ❤❤❤ Love From my Side Dona Bro & Pyaro hemanta sharma sir lai
Very -2 nice mama Dona coments with mama song Dona apana Kam asai hi karte raho galat bolne walo par dhyan mat do bahut accha kam ho raha hai God bless you?
अचेल जता पनि जेमा पनि Genration Gap को कुरा आईराकोहुन्छ। लोकप्रिय डोना भान्जा मार्फ़त खासगरी नयॉ पुस्तासँग यो पोडकाष्टबाट जोडिनपाकोमा म खुशी छु। कमेन्ट गर्नुहुने सबैलाई हार्दिक धन्यवाद। तपाईहरू सबैलाई शुभ दिन 🙏
Babal xa dear daju
एक्दम सुनिन्थ्यो हजुर्को गीत बल्ल आज देख्न पाइयो
Lakhau patak gungunaiyo daju hajur ko geet haru aaja yasari kurakani gareko herna pauda sarai khusi lagyo dhanyabaad daju ani dona brorher love you both❤
चटर पटर 😂हैन दादा चतर चतर हो 😄😄
तैपनि मज्जा आयो 😆मालिक 💕
Ho hAi Dada ❤
Dona दाई को valog बाट अनि दिदी लाई चिनेको अनि अहिले हेमन्त sir लाई पनि vakhar चिनेको छु है।
❤
👍️🙏
तपाईंको को पोड्कास्ट मा ल्याउनु पर्यो हेमन्त सर लाइ
सारा नेपाली को मनमा बस्न सफल गायक देख्दा हर्षित भए।( number 1 singer) भन्ने जति ले like थोकूम त साथि हो।
Mero pani nepal ko number 1 singer 🎉
khusi le pagal vaye ho!
Big fan Hemant sir.
चोकोलेटि बोई को लेबल निकै निकै बढिरहेको छ खुसि लाग्छ❤❤❤❤
हेमन्त शर्मा ❤❤❤❤🙏
मैले सबैभन्दा पहिला सुनेको हेमन्त शर्मा को गीत माया साह्रै महँगो❤
❤❤❤❤
Moh lai ni subscribe garnun
कक्षा 7 मा पढ्दा बाल दिवस कार्यक्रम मा उहाँकै गीत गाएको याद ताजा भयो। उहाँको सबै गीतहरू सुनेको छु। अनि कार्यक्रम हरुमा धेरै पटक गाएको छु । hemant sharma evergreen singer❤
सर्बप्रथम त प्यारो डोना भाइ लाई हृदय देखि धन्यवाद आफ्नो पालाको मनपर्ने कलाकार हरु मा एक हेमन्त शर्मा ज्यु लाई देख्नु पाउँदा सारै खुशी लागेयो कस्तो आनन्द लागेयो आजको भिडियो हेर्दा 👍️💜💜💜💜🌷हेमन्त ज्यु को कति गहकिला बचन हरु सुन्नु पाए आभारी छु साथै डोना भाइ र प्रकाश भाइ बिच को सम्बन्ध को भिडियो छिटो हेर्नू पाउ 🙏
हेमन्त सर को गित त मलाई सब कन्थ छ।।सिर को फुल सिरैमा हो सिरैमा भिर को फुल भिरैमा।हो भिरैमा वाओ✌️✌️✌️✌️
धेरै पर्खाइमा आयो ❤❤❤ मैले पनि बिर्सेर गएको रहेछु हेमन्त सरलाइ 1:22:55 Respect to sumin 🙏 1:29:15 😢😢
❤❤hemanta daju mitho maya hai ani chatar chatar ❤lots of love from
Korea
धेरै पछि हेमन्त सर लाई प्रत्यक्ष भेटेर कुरा गरेको जस्तो महसुस भयो डोना जि लाई धन्यवाद एति मिठो सम्बाध को लागि 🙏🙏
Wow log priye gayak Hemant jyu manxe pani ekdam ramailo ra milansaar ekdam ramro bichar haru sunaunu vo so so tqs🙏
Thanks for 107 youtube family 🎉❤ keep supporting guys 😢❤
Kati mitho kura garnu vo hemanta daju le motivation kura haru
हेमन्त शर्मा सर को गित राम्रा राम्रा गित हरु धेरै धेरै छन dona ब्रो को vlog मा देख्न पाइयो खुसि लाग्यो धन्यवाद ब्रो
" मायाँ त यस्तो होस् - मायाँ त यस्तो हाेस्, केही होइन रूप केही होइन धन, संसारमै ठूलो मान्छेको मन, धित कहिलेै नमरोस् । मायाँ त यस्तो हाेस्- मायाँ त यस्तो हाेस् .." आफ्नै मुखारबिन्दुबाट सुनाउदै जमानामा कति केटी पट्याईयाे 😅😅 याद आयाे त्यो दिनकाे । respect hemanta sir ❤
😢❤
😊😅
Atentai ramro dherai khuc lagyo hemant sir hjurko kura haru sunerw dherai kurako motivation pay thank you so much lagayt dona thapa Sirlai pani thank you vanna chahanxuh lots of love ❤
Lot's of luv Dona hero n God bless you stay always happy n healthy
Thank you so much UA-cam family 133 subscribes keep supporting All 💙💜💞
Back Dinu hola 🎉
@BKRVlog17716back plz🎉🎉
@@Dibashgrg123 done
Hemanta sir saga 1 choti veytne mauka pako xu maile poni he is desent hambule singer my fev khusi lagyo love u both❤❤❤
Feels hapy to see singer like him legend dai we love his every song he is jst awsome singer
He is so awsome mama he knows everythngs nd sabai clearly vanu hudo raixa he so so loveable mama ❤hope u will go in his home and plz need more vlog
Thank you for your support my UA-cam family 🎉🎉 keep supporting me guys ♥️♥️🙏🙏
मेरो favorite singer @Hemant Sharma & Bhanja Dona love you both 💙💙😊
मलाइ धेरै नै मन पर्ने गायक हेमन्त शर्मा ❤❤❤
Wow my all time favourite singer lots of love both of you❤❤
Daami stylish singer and gajjab voice. fruitfull gafgaaf mama bhanja good vlog.
Hemant sharma mamale po yati mitho mitho geet gaunu vako.wow❤❤ big fan mama aba bat.
मलाई एकदमै मनपर्ने कलाकार हेमन्त दाजु धेरै गीत सुने को छु महिले वहाँ को❤❤❤
हेमन्त शर्माको गित सुनेर हुर्केको आज दोना ब्रोको भ्लगमा देख्न पाउँदा खुसी लाग्यो love from Syangja
Wow good Singer Hemanta Sharma sir big respect ❤❤
यति पुरानो सहयात्रा भएर पनि आफ्नो vlog मा ल्याउन ढिलो हुनु कस्तो बिडम्बना very very miss you Singer Prakash त्यो आत्मा ले बैकुण्ठमा बास मिलोस😢😢 साच्चै भगवान हुनुहुन्छ भने अर्को जुनी लिएर बाँकी रहेका मनोकामना गायक प्रकाश ले पूरा गर्नु पर्छ ❤❤ Dona Vai गायक prakash को episode KO इन्तजारमा
रसीलो गफ़ मीठों लाग्यो बहुत स्वादिष्ट ❤🙏👍
हेमान्त मामाको "माया त यस्तो होस्"मुला हौ भने रसाईदेउ"थापा न थापा हातैमा" त्यो समयको लगभग मामाको सबै आधुनिक गीत सुन्दै हुर्केको म बुढो भैसक्यो मामा अझै उस्तै हुनुहुदो रहेछ अनि कति positive हुनुहुदो रहेछ धेरै माया छ 🥰❤
मेरो मन को कुरा गर्नु भयो हेमन्त शर्मा जि ले मलाइ सारै चित्त बुझ्यो म नि Anxiety को सिकार भैराको छु आफुलाइ सन्चो छैन तर दुनियालाइ राम्रो देखिराको हुने रहिछ ओ हो एकदम चित्त बुझ्यो उहाँ को कुरा ले यति चित्त बुज्छ नि कुरै नगरौं सुनिरहन मन लाग्ने कुरा❤️🙏❤️
Hemant sir ko song jun time ma sunda ni kasto aananda aauney ankha chimley purana yaad aauney❤❤❤
सारै राम्रो मिठो आवाज को धनि अरुलाइ माया र सम्मान गर्ने मिजासिलो गाएक हेमन्त शर्मा❤️🙏❤️
He is very generous singer in nepal we need more singer like him in nepal 🙏🫡🇳🇵
उहाँको गित म सानै हुदा सुनेको एक्दमै मन पर्ने गायक सम्मान छ उहाँ प्रति🙏❤
बच्पन देखि हेर्दै आएको मुहार,बच्पन देखि सुन्दै आएको स्वर हेमन्त सर
बुट्वल को हिरो त्रिलोक राना लाई पनि ल्याउनुस है बर को छाया मा म बस्ने मायालु तिम्रो माया मा बोल को गित हिट थियो❤❤❤❤🎉🎉🎉🎉
Maile Malaysia Huda khub sunthey hemanta sarma dajuko geet
Wow best singer hemant uncle sir❤
Good luck dona daaii
चर्चित गायक हेमन्त शर्मादाइको बिचार सुन्न पाउँदा खुसी लाग्यो❤❤❤
Melodies voice king of Nepal hemanta daju ko big fan 🙏👍👌
सुपर डुपर नेपाली गीत दिने गायक हेमन्त शर्मा, धेरै सुनियो गीत। ❤
Thank you for 110 subscribe ❤❤keep supporting guy's ❤❤❤❤
Thank you for 860 Subscriber ❤
Legend talks like legend ♥️Huge fam hemant sharma
म उहाँको गित आउँदा 11बर्षको रहेछु र 2/3मा पढ्दा सुनेको त्यो उमेरमा आनन्द आउथ्यो र पहिलो चाेटि उहाँलाई देख्न पाए ।❤🙏🙏
लेजेन्ड भन्या लेजेन्डनै हो।कति सरल कति मीठो भलाकुसारि❤❤❤❤
Finally my favorite singer Hemanta Sharma daju🙏🙏🙏🙏🤟🤟🤟🤟 ❤
My favourite siger 👌suggest and advice supper❤❤❤
Thank you so Much Dona Dai
Hemant Sharma sir ko motivation bat Pani dherai kuraharu sikkaka paeyo ❤❤❤
मलाई मन पर्ने गायक मध्ये एक हेमन्त शर्मा 🙏🫶
दुबै जना घरतीरकै हुनुहुदो रैछ नयॅंा कुरो थाहा पाईयो, आफ्नै ठाउॅंको कुरा सुन्दा बेग्लै मज्जा आउने। हेमन्जीको कुरै चै सुनम सुनम लाग्ने रैछ। One of the quality video of Dona.
मैले मामा काे गीत पोइला धेरै सुने काे छू एकदमै राम्रो लाग्छ उहाँ काे गीत
माया त यस्तो होस
नजिक टादा जहा भए नि
दुश्मनै सारा सङ्सार भए नि कहिले नछुट्ने होस माया त यस्तो होस मलाई सबै भन्दा मन पर्ने गीत हेमन्त शर्मा दाई नमस्कार🙏🏾👌🏽❤️❤️❤️
मैले हेमन्त दाइलाई भेटेको चाहि (2068)मेरो साइला दाइ(पासाङ तामाङ ) ओरियन्टल इन्सुरेन्स मा काम गर्दा हो ,दाइसंग पहिलो चोटि भेट भाको ज्योति समूहमा दिलिप दाईको फोटोकपी पसलमा हो ,दाईको हरेकCD चक्का अहिले पनि छ (प्रियभाई पासाङ )भनेर दिनुभएको । एकदम खुशी लाग्छ अहिलेसम्म दाइले समालेर राखेको देख्दाले अझै सफलताको शुभकामना हजुरलाई ।
Thank you so much for 618 Subscribers@ Keepsupporting🥹🙏♥️
Back Dinu hola 🎉
@Coolboy3.0-w6yback Dinu hola 🎉
🎉
@🎉Dibashgrg123
Yo video le mero jiban ma ek damai thulo sahauog vayo hai ❤p❤
गीत कति सुनेको रहिछ singer पहिलो पटक डोना दाई बाट चिन्न पाइयो ❤
Thanku you for 356subscribe family ❤❤❤❤❤🎉🎉🎉🎉🙏🙏🙏🙏🙏🙏🙏
Back
Back Dinu hola 🎉🎉
Ati sundar conversation with Hemant Sharma Sir💐💐❤❤❤
Kati pyaro pyaro manxey haru sanga relation vako manxey sano sano kura ma kina daraunu taimathi hjur innocent and honest hunuhunxa Dona daju dherai maya ❤❤❤
One legend singer hemanta sharma sir too much love and Respect 🌎💝
(K hoina Rupa k Hoina Dhana sansar ma thulo Manxyko mana) my favorite song 💝
Dona dai ❤pahila jasto family blogs banaunu paryo sab jana miss gariraxu dai 😢
Enjoining Here❤❤Big respect both of you🫡🫡🫡
1:45 46 s full video हेरियो मज्जाले बीचमा प्रकाश् को कुरा सुन्द आसु पनि आयो🤔🤔😘😘😘
धेरै राम्रो छ भाई डाेन भोलिका दिनहरूमा अझै राम्रो गर्दै जानू शुभकामना छ च्यातर च्यातर 🤣🤣🤣🤣
Very down to earth Hemant sir❤
प्रकाश तिमल्सिना जिको कुराले सारै दुःख लाग्यो 😢😢😢😢😢 हार्दिक श्रद्धाञ्जली😢😢😢
Wow ❤mero man parne Singer 🎶 🎤 Hemanta Sharma Sir lai hajurko vlogma dekhera khushi lagyo
मलाई बच्चा देखि नै मन पर्ने गाएक हेमन्त शर्मा ❤
हेमन्त सर लाई धेरै बर्ष पछि हेर्नू पाईयो
Thanks for 233 subscribe family ❤
❤❤❤❤❤❤❤❤❤
😢😢😢😢😢😢साना साना हामी जस्तो vloger कोको हुनुहुन्छ सबैजाना मिलेर सपोट गरूम जय नेपाल😢😢😢😢😢😢
अब त्रिलोक राना लाई पनि ल्याउन पर्यो बुट्वल को हुनु हुन्छ उहाँ को गितहरु पहिला धेरै हिट थियो ल्याउनु भएन भने नजिक को तिर्थ हेला हुन सक्छ्🤭🤭🤭
😂
म हेमन्त सर लाई सायदै 14 15 बर्ष देखिनै चिन्थे किनकी मलाई आधुनिक गित प्राय मन पर्ने भएकोले हुनसक्छ सर सदाबहार गायक हुनुहुन्छ मेरो हिसाबमा।।
Wow!...I have gained a lot by this vlog... Love you Dona Brother ❤❤❤
Ma sano huda dherai sunthiye hamanta sharma ko jale rumal maya garxu vanne le thuprai geet haru sunthiye best singer ❤❤
Jhorle 🙏🙏
Love you dona mama
Favourite singer with favourite vlogger love u both❤
साचै न धाती भन्ने हो भने मलाइ मेरो बालाप्नको धेरै बजारमा गयेर क्यासत किनेर लिएर सुनेको❤❤❤ Lots of love chatar chatr
बाल्यकालमा सुनेको गितहरु लाई आज प्रत्यक्षरुपमा स्वयम् गायकले यसरी आवाज दिएर गाउदै गर्दा सायद खुखिको कुनै शब्द छैन❤❤
धन्यवाद डोना भाइ अझै राम्रो गर्दै जानु आउने दिनहरुमा अझै राम्रो गर्दै जानु धेरै सुभ-कामना चटर चटर्✌️🤘🤞🙏
❤
childhood favourite singer hemanta sharma
दुबै जनालाई मेरो नमस्कार दोना ब्रो र दुबै जनाको कुरा राम्रो छ र मैले ह्जुर लाई के आगर्ह गर्द्छु भने हजुर को बतुल को सान र बतुल को निर्त्य कलाकार साजन गुरुङ लाई भोत को लागि सहयोग गर्नुस त सर सुपर दान्सर को सिजन 2 को भोतिङ राउन मा गएको छ अनि दुई चोती बतम थिरी मा परेको अनि अहिले त झन आउत भएको अनि जज हरु को सिस्तम ले गर्दा यो चोतिलाई बचेको छ लौ बतुल को सान को लागि सबै जनाले साजन गुरुङ लाई भोत हालेर एस्पालिको सुपर दान्सर सिजन 2 को उइनर बनाउनु होस है बतुल बासिहरुले साजन गुरुङ लाई हस्त धन्ने बात।
Wow kasto mitho Satan sabdha Le samjhaunu bhayeko xa wow❤❤❤🙏🏻🙏🏻🙏🏻🙏🏻
Hemanta sharma is one of the best signers in the nepali musical industry. DONA❤
अति राम्रो कुरा हरु गरनु भो मन पर्यो हेमन्त सर ❤❤❤
हेमन्त सर मेरो बेस्ट गायक ❤ sabai artist lai follow garnuhudo raxa khusi lagyo hya ta kati le chindaina new artist lai
साना साना हामी जस्ता vloger को को हुनुहुन्छ सबैजाना मिलेर सपोट गरम जय नेपाल 😢😢😢😢🙏😢😢😢🙏🇳🇵🇳🇵🇳🇵❤️🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
😢❤❤😢❤😢❤
Back please
Plz support me❤❤
Back dim hai sabai jana le
❤❤@@Aasishmagar20
Dona bhai lai usko boju ani mummy Le pani bela bela samjhaunu hunthiyo j payo bolda..tara bhai Le wasta garena ani paxi aru Le pani alli over vayo vane….ani controversy pani ayo ani bhai Le bujhdai xa public figure vayesi katipaye kura haru ma dherai dhyaan dinu parne kura haru…everyone makes mistakes bhai and one who realizes it will get everyone’s love and respect 👍keep going bhai and best wishes for your upcoming days…
म 14/15 बर्ष को हुदा नेपाल टेलिभिजन मा हेमन्त दाइ को गित फुल हौ भने बसाइ देउ सुने को अनि हेमन्त शर्मा त हाम्रो त्रिबेणि को भन्दा त झन मनै बाट खुसी लागेर आको थियोे सायद मैले हेमन्त दाइ को न सुने को गित छैन म 32 को भय आज पनि त्यो गित बेस्ट अनि नजिक बाट चीन जान भाको मेरो दाइ हेमन्त दाइ i miss you now malaysia ❤❤❤❤❤❤❤❤
Maile singing Start Gareko Nai @Hemanta_sharma#Hemanta_Sharma .. sir batw inspire bhayera ho ❤❤❤ Love From my Side Dona Bro & Pyaro hemanta sharma sir lai
Very -2 nice mama Dona coments with mama song Dona apana Kam asai hi karte raho galat bolne walo par dhyan mat do bahut accha kam ho raha hai God bless you?
कोको हुनुहुन्छ हेमन्ट शर्मालाइ यो भिदियोद्वारा चिन्ने? म पनि अहिले नै है चिनेको।
Hemant Sharma ko get dhery ramro lagx r tyo bela ko get hit thiyo sab get haru
Wow kastyo matured kura hemant sir ko wow Dona ek mahan manxey hunxa ahi Bato ma mahan bakti haru manan garda ❤
PHUL HAU BHANE RASAIDEEEU !
PHUL HAAAU BHANE BASAIDEEEEU !
MAYA GARXU BHANNE LE RIMAI MAYA DIKHAIDEU hahahaha
Ma btl Dekhi continue vies Dona bro ko