सर्वप्रथम दिप दाजु हजुरको सिग्रस्वश्थ लाभको कामना छिट्टै निको हुनु भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु हु यात्री एउटा यो सारै मनपर्छ अनि आमा तिनिहरुले जे सुकै भनुन म बौलाहा होइन र हर रातमा सपनिमा ऐठान हुन्छ गाउमा सायद पहिरो गयोकी यो गितहरु चै मेरो मनपर्ने गित हो हजुरको धेरै गितहरु मनपर्छ
दिप काका अाफैंमा नेपाली सङ्गीत आकाशका जिउदो ईतिहास हुनु हुन्छ।यो गीत अति मीठो स्वर,सङ्गीत र शब्द रुपि इन्द्रधनुष हो। काका स्वयम् पनि मैले सुन्ने सिमित गायक सङ्गीतकार हरुमा एक हुनुहुन्छ । उहाँको गायन र सङ्गीत पक्ष फरक बिशिष्ठ छ।शान्तिपूर्ण श्रुति मधुर छ।यस गीको दोस्रो अन्तरामा *इच्छाको सागर पोडेर रहे सपनाको संसार। अाज या भोलि छ पुग्नु पर्ने बाटो छ हजार*भनेर गाइएको छ। हुनु पर्ने(इच्छाको सागर पौडि रहेँ सपनाको संसार। आज या भोलि छ पुग्नु पर्ने बाटा छन् हजार ।)हो अरु गीतहरुमा यस्ता अशुध्दि खासै भेटिदैन।
शिक्षा धन सम्पति प्रोपोटि परिवार साइनो रिस्ता यो त हरेक इंसान ले कामाउनु सक्छ तर एउटा स्मार्ट कम्यूटर र हाम्रो यही फरक छ भावना इंसान ले जातिनै तैराकी गरेनि यो भावना को टेक्नोलजी कहले निर्माण गर्नु सकने छैन र आज को दुनिया मा इंसान माँ पनी यो भावना को कमी देखिँदैछ तर मनुष्य हुनु को एउटा सत्य प्रमाण आफ्नो भावना लाई प्रकट गर प्रमाणित गर की म यो संसार मा भावना को साथ जीवित थिए जसरी यो संगीत को चरित्र ले ब्याप्त गरेको छ.
सर्वप्रथम दिप दाजु हजुरको सिग्रस्वश्थ लाभको कामना छिट्टै निको हुनु भगवान पशुपतिनाथ संग प्रार्थना गर्दछु हु यात्री एउटा यो सारै मनपर्छ अनि आमा तिनिहरुले जे सुकै भनुन म बौलाहा होइन र हर रातमा सपनिमा ऐठान हुन्छ गाउमा सायद पहिरो गयोकी यो गितहरु चै मेरो मनपर्ने गित हो हजुरको धेरै गितहरु मनपर्छ
फेरी जमाना घुमेर ४० ४२ साल आयो जस्तो इतिहास कोर्न सफल काल झैँ गित धन्यवाद दिप श्रेष्ठ दाइलाइ शिघ्र स्वास्थ लाभ को कामना गर्दछु
हाम्रो बडाले मिउजिक भर्नु भएको गित अत्यन्तै मर्म स्पर्सि
दिप काका अाफैंमा नेपाली सङ्गीत आकाशका जिउदो ईतिहास हुनु हुन्छ।यो गीत अति मीठो स्वर,सङ्गीत र शब्द रुपि इन्द्रधनुष हो। काका स्वयम् पनि मैले सुन्ने सिमित गायक सङ्गीतकार हरुमा एक हुनुहुन्छ । उहाँको गायन र सङ्गीत पक्ष फरक बिशिष्ठ छ।शान्तिपूर्ण श्रुति मधुर छ।यस गीको दोस्रो अन्तरामा *इच्छाको सागर पोडेर रहे सपनाको संसार।
अाज या भोलि छ पुग्नु पर्ने बाटो छ हजार*भनेर गाइएको छ।
हुनु पर्ने(इच्छाको सागर पौडि रहेँ सपनाको संसार।
आज या भोलि छ पुग्नु पर्ने बाटा छन् हजार ।)हो अरु गीतहरुमा यस्ता अशुध्दि खासै भेटिदैन।
आहा..यो गीत सुन्दा आफ्नो जीवन बात धेरै ताडा हिडी सके को बेला .. बाल्यकाल को समझ्ना तर्फ पुगे ..अब सिर्फ यो पल हरु याद मा मात्र रहेको छ...
शिक्षा धन सम्पति प्रोपोटि परिवार साइनो रिस्ता यो त हरेक इंसान ले कामाउनु सक्छ तर एउटा स्मार्ट कम्यूटर र हाम्रो यही फरक छ भावना इंसान ले जातिनै तैराकी गरेनि यो भावना को टेक्नोलजी कहले निर्माण गर्नु सकने छैन र आज को दुनिया मा इंसान माँ पनी यो भावना को कमी देखिँदैछ तर मनुष्य हुनु को एउटा सत्य प्रमाण आफ्नो भावना लाई प्रकट गर प्रमाणित गर की म यो संसार मा भावना को साथ जीवित थिए जसरी यो संगीत को चरित्र ले ब्याप्त गरेको छ.
Voice of nepalma promod sir le gaya paxi aaune jati ata hajir 🥰🥰🥰
आदरणीय महागुरु लेजेन्ड दिप श्रेष्ठ सर नमस्कार 🙏🙏🙏🙏
मलाई अतिनै मन परेको गीत सुन्न पाउँदा अतिनै मज्जा लाग्यो |🙏🙏
यस्ता कालझाइ सुपरहि गित सुरक्छ्या गरिदिनु भोधेरैधेरै धन्यबादँ
Legend 🙏… Our Pride… Love from Dharan 💕💕
Get well soon legend Singer Deep Dai. Hoping to see you soon in VON.
Deep Dai ur a Legend
after a long time ❤
दीप दाइ, क्या मिठो गायन। नमस्ते
Deep Dai.. yo gana pani malai sarai ramro lagcha... one of my favorites..
Tarif garnu mero kunai pahucha chaina sir sadhai hami majha astai sandes mulak sabda sangit sowr suni rahana pau ahi asabadi Xu sir🌺🌺🌺
Outstanding song.love it forever.
Legendary singer Deep Dai......an unended feelings.......
composition awesome and singing mind blowing
Legend Deep👌💖
Sarai man parne gana thanks full great Deep sir
Big fan❤
Woww so sweet song.... 🎵🎤🎶🇳🇵🇳🇵 one of my best favourite this song...
Old is gold evergreen beautiful song🎶🎤🇳🇵
Pray for your speedy Recovery Sir..From Sikkim
Salam chha hajur brichhe ropan garna janu bhayako rahechha tyasaile yo git yad aayo,jungali patama
My Best Song Forever
Wowww Deep dai
Big Respec sir🥰🥰
Kaljayi geet ananta yug samma
Parmod kheral ko jhan dherai ramro lagyo
Deep sir bemari huda ani pramod sir le voice of nepal ma gauda ..search gare deep sir ko git sarai mann choyo Deep dai
legend Deep Sir
My fevret song love you so much dai
Deep daju🙏🙏
Love you maha guru
Get well soon
Aja balla deep sir KO UA-cam bhete🙏🙏 tv khilera ek pag lagaunu parchha rat kateko thaha nai paudina . legend 🙏🙏
wow super melody song
❤❤
Overwhelmed by the song
🖤
✨️
Heart touching melodious…
❤
Evergreen songs
Get well soon,prayer for quick recovery Deep da⛄👍🙏
❤❤❤❤❤❤❤❤❤❤
🥀🖤
maha guru deep shreshth respects
🙏👌👌
Great song👌👌👍️👍️
Listening this legend song at 2024 July 20 🎉
One word - THE LEGEND
Wow!! What a singing! ❤️❤️❤️❤️
legend singer waaaaaa
Legend
Living legend ✊✊✊✊🇳🇵🇳🇵🇳🇵
wow
get well soon maha guru deep sir
🙏🙏🙏💐💐💐
Waw nice song
Get well soon Deep Sir
Get well soon legend..
Our legend deep sir. Thanks for this song. Take be back to Childhood.
😍😍🙏🙏🙏🙏
💚
Very nice
Legend: respects to you.
🙏🙏🙏👏👏👍
super
Get well soon sir
Who came here after hearing the "revived" version?
nice song
🙏🙏🙏🙏
❤️🙏😭
Get well soon
💔💔💔😢
🩵🩵🩵🩵🩵🩵🩵
❤
❤❤❤❤