GIS in Nepali (Lesson-4): Raster Data and Symbology (Nepali)

Поділитися
Вставка
  • Опубліковано 6 лют 2025
  • मैले यस भिडियोमा रास्टर भनेको के हो र यसमा कस्तो खालको डाटालाई प्रस्तुत गरिएको हुन्छ भन्ने बारेमा वर्णन गरेको छु। राष्टर डाटालाई कसरी हेर्दा राम्रो र बुझिने तरिकाले प्रस्तुत गर्न सकिन्छ भन्ने बारेमा कुरा गरिएको छ। तीन वटा फरक प्रकारको रास्टर डाटालाई तीन वटा फरक किसिमको सिम्बल प्रयोग गर्ने तरिकाको बारेमा सैद्धान्तिक रुपमा वर्णन गर्ने प्रयास पनि यस भिडियोमा गरिएको छ। प्रयोगात्मक सिकाईको लागि तलको लिङ्कमा मैले बनाएको भिडियोहरू हेर्न सक्नु हुन्छ।
    Raster डाटा Symbology को अभ्यास
    • GIS: Raster symbology ... [Symbology of discrete data]
    • GIS: Raster data symbo... [Symbology of elevation data]
    • GIS: Raster Data Symbo... [Symbology of Sentinel]

КОМЕНТАРІ •