🔴LIVE: AP NEWS TIME | देश र दुनियाँका दिनभरका मुख्य समाचार | माघ १२, शनिबार दिउँसो १ बजे | AP1 HD

Поділитися
Вставка
  • Опубліковано 3 лют 2025
  • NEWS PRESENTER: ELIZA LAMICHANE
    HEADLINES: 1 PM
    १. आगामी निर्वाचनमा कसैको बैशाखी नटेक्ने माओवादी अध्यक्ष दाहालको घोषणा, सबै चुनाव एक्लै लडने प्रतिबद्धता, सरकारप्रति निरन्तर आक्रामक ।
    प्रचण्ड उवाच
    सरकारप्रति निरन्तर आक्रामक
    २. संसदको आगामी अधिवेशन कानुन निर्माणमा केन्द्रित हुने उपप्रधानमन्त्री सिंहको भनाई, विकास निर्माणमा हुने अवरोध अन्त्य हुनुपर्नेमा जोड ।
    अवरोधको अन्त्य !
    आगामी अधिवेशन कानुन निर्माणमा केन्द्रित
    ३. अत्यधिक चीसो र शीतलहरले पूर्वी तराइको जनजीवन कष्टकर,विपन्न मुसहर समुदायमा सकस, हवाइ सेवा प्रभावित ।
    शीतलहरको सकस
    पूर्वी तराइको जनजीवन प्रभावित
    ४. काभ्रेको धुलिखेलस्थित काभ्रेभन्ज्याङमा आगलागीमा परि एक जनाको मृत्यु, उद्योगसहित दुईघर नष्ट, वेथानचोकको आगो अझै अनियन्त्रित ।
    आगोले अत्यायो
    वेथानचोकको आगो अझै अनियन्त्रित
    र,
    ५. भारतको महाराष्ट्रमा हतियार कारखानामा शक्तिशाली विस्फोट,आठ जनाको मृत्यु सात जना घाइते, घटनाबारे अनुसन्धान जारी
    कारखानमा विस्फोट
    आठ जनाको मृत्यु सात घाइते
    Download "AAFNO DIGITAL" APP: t.ly/kfUgh
    Press the Bell icon to get all the News Update.
    ►www.youtube.co...
    Using of this video on other channels without prior permission will be strictly prohibited. (Embedding to the websites is allowed)
    Connect with us
    ►Instagram: / ap1hdtelevision
    ►TikTok: / ap1hd_tv
    ►UA-cam: / ap1hdofficial
    ►Twitter: / ap1hdtv
    ► Facebook: / ap1tv
    ►Website: ap1.tv/
    ©2024 AP1HD™
    #ap1hdlive #ap1tv #ap1tvnews #AnnapurnaMediaNetwork #breakingnews #newstoday #livenews #newsupdate #livestream #livenow #news #youtubelive #headlinestoday #primetime #trending #livenewsstreaming #newstoday #newsheadlines #samathapa #sabikashrestha #nirajanbhandari #smitakhatiwada #moharajsharma #nirajrajjoshi #roshanikathet

КОМЕНТАРІ • 1