सुँघेर खानी पत्ता लगाउने अनौठो गाउँ || खानीबाट तामा झिक्ने छन्त्याल || Myagdi Bhakimli Village Tour

Поділитися
Вставка
  • Опубліковано 1 гру 2024

КОМЕНТАРІ • 315

  • @lalpun2200
    @lalpun2200 Рік тому +3

    अति राम्रो रिपोर्टिंग गर्ने तरिका सुनौ सुनौ लागि रहने धेरै धेरै धन्यवाद रिपोर्टिंग टिम सबै लाई !!

  • @rajansherdorpali2699
    @rajansherdorpali2699 Рік тому +3

    बेलढुङ्गा साँच्चै मनमोहक रहेछ ।

  • @brtbharat7089
    @brtbharat7089 Рік тому +33

    हजुर को विडियो ‌हेरेर मन नै खुसि‌हुन्छ सचिन सर घर मै बसेर हाम्रो यति सुन्दर नेपाल का गाउ ठाउ हेर्दा वा

  • @_-_-__WHY__-_-7
    @_-_-__WHY__-_-7 Рік тому +6

    अनौठो भिडियो.... तर मजेदार नै ....!🏖️🏖️🏖️🏖️ लु अब मस्त भिडियो हेर्न समय प्रारम्भ भयो..🏖️🏖️🏖️🏖️🏖️🇳🇵

  • @hemrai635
    @hemrai635 Рік тому +7

    बेलढुङगा सारै राम्रो ठाँऊ। धन्यबाद सचिन सर सुन्दर ठाऊको दृश्य अवलोकन गराइदिएकोमा

  • @apekshyarayamajhi8799
    @apekshyarayamajhi8799 Рік тому +8

    आहा मनै लोभ्याउने दृश्य ❤️ सुन्दरताले भरिपुर्ण हाम्रो देश नेपाल 🇳🇵🙏

  • @binodrai816
    @binodrai816 11 місяців тому +2

    कति मज्जाको गाउँ रहेछ साएत भाग्यले दिए

  • @dineshmukhiya8669
    @dineshmukhiya8669 Рік тому +7

    अती सुन्दर सफा हेरदै मन लोभिने स्थानहरू।यस्तो ठाउमा पर्यटन भित्रयाउन स्थानीय बासी जनप्रतिनिधि र सरकार पक्षले राम्रो भुमिका हुनुका साथै धेरै प्रचारप्रसार गराउनु जरुरत छ।स्वर्ग छ हाम्रो नेपाल।

  • @premmangar7015
    @premmangar7015 Рік тому +9

    सचिन जयु र हजुरको टोलीलाइ धेरै धेरै धनयबाद हजुरले गाउँ बसतिको रामरो रामरो घरहरु तयहाका रिती रिवाज र संकृतिहरु सारै मन मुगद गराउने फेरि पनि हेरन पाउ है 🙏

  • @karunbk6906
    @karunbk6906 Рік тому +2

    एकदमै राम्रो छ पुर्वी ब्लुज को यो कार्य अब यसमा स्थानिय खाना को पनि प्रचार गर्दा झन सुन मा सुगन्ध हुन्छ है ताकी हामी जस्ता दर्शक लाई भोलि घुम्न जादा झन सजिलो हुन्छ है ।म हाल दुबई बाट

  • @anantaghimire5483
    @anantaghimire5483 Рік тому +2

    अति नै सुन्दर गाउँ भकिम्ले भिडियो हेरेर मनै खुसी भयो

  • @bhismakarki10
    @bhismakarki10 Рік тому +5

    wow अति सुन्दर अनि रमणीय स्थान हेर्नू पाउँदा अत्यन्तै हर्सित भएको छु यहाको भिडियो अनि तपाईं को आवाज अत्यन्तै मिठा पुर्ण छ राम्रो लाग्छ ।

  • @pramodrana918
    @pramodrana918 Рік тому +6

    हजुर को भिडियो निकै मनमोहक र बचन एक दमै सुमधुर स्वर तथा प्रकृतिको सुन्दरताले मनलाई अन्नदित बनाउ छ

  • @inuppun5855
    @inuppun5855 Рік тому +3

    सचिन सरको बोल्ने शैली प्रस्तुतिले नै भिडियो हेर्न तानिहाल्छ झनै मनै लोभ्याउने दृश्य विभिन्न सुन्दर ठाउहरु हेर्न पाउँदा खुसिको सिमा नै छैन 😍

  • @tilakthapamgr
    @tilakthapamgr Рік тому +1

    धेरै धेरै धन्यवाद सचिन सर हाम्रो मगर हरुको ससकार सस्कृती उथन र प्रचर प्रसार मा तेवा पुर्याकोमा

  • @binoddawadi4008
    @binoddawadi4008 Рік тому +5

    सचिन दाई मान्छे हँसिलो बोली फरासिलो सारै राम्रो लाग्छ मान्छे पनि vlog पनि wow प्रत्येक episode हेर्ने गर्छु धेरै मन पर्छ आन्तरिक तथा बाह्य पर्यटक प्रबंधन गर्न यो प्रतेक vlog ले धेरै भूमिका खेलेको हुनु पर्छ मेरो विचारमा🤔🤔🙏🙏 background music wow❤️❤️

  • @saranlimbu8707
    @saranlimbu8707 Рік тому +4

    प्रत्येक बिहिवार अपलोड हुने हजुरको भ्लग म नछुट्याइ हेर्ने गर्छु सारै आनन्द आउछ सचिन सर्🙏🙏

  • @Carlosehatthak123
    @Carlosehatthak123 Рік тому +2

    घर मै बसि आफू न पुग्न नसक्ने ठाउ मा पुगेर हामी माज यतिराम्रो video देखाउनु हुन्छ तपाईं लाई tq यसैगरी अरु video हेर्न पाउने छौ भन्ने आसा छ

  • @SabdhaYonzan8592
    @SabdhaYonzan8592 Рік тому +3

    एउटा सुन्दर अर्गानिक गाँउको सुन्दरता हेर्न पाईयो।
    हार्दिक धन्यवाद सचिन दाइ लाई यति मीठो भिडियो को लागि।👏👏❣️❣️

  • @lomafeurma9744
    @lomafeurma9744 Рік тому +4

    धन्यवाद सचिन ज्यु मेरो गाऊ र त्यहा रहेको पर्यटनमा सम्भवाना वोकेका स्थलहरू तपाईको लोकप्रिय च्यानल वात प्रसारण हुदा एकदमै खुसी छु।

  • @jiwanrayamaji49
    @jiwanrayamaji49 Рік тому +10

    साँच्चै हाम्रो देश नेपाल स्वर्गको एक टुक्रा नै हो रहेछ, हामी भैतिक रुपमा पुग्न नसकेपनि यहाको Video हेर्दा हामी पनि सँगसँगै यात्रा गरेको अनुभूति हुन्छ। सचिन सर र Purbeli Blues team लाई धेरै धरै धन्यबाद!!🙏🏻🙏🏻🙏🏻
    जय नेपाल🇳🇵🇳🇵🇳🇵

  • @jethodahal3799
    @jethodahal3799 Рік тому +1

    हजुरको भिडियो हेर्दाको मजा नै छुट्टै छ।। ढिलै भएपनि सबै भिडियो हेरेको छु।। एति सुन्दर भिडियो बनाउने हजुरहरू सम्पूर्णमा हार्दिक नमन।।🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽

  • @rairam6851
    @rairam6851 Рік тому +1

    मेरो देश नेपाल अति सुन्दर हजुर लाई धेरै धेरै धन्यवाद हल मलेसिया बाट हेर्दै छु हजुर को भिडियो

  • @manjubhusal60
    @manjubhusal60 Рік тому +2

    मैले हरेक कार्यक्रम हेर्छु खुबै मन पर्छ आनन्द आउँछ
    अनि लक्ष्मी सरको चकचक वहा
    म कपिलवस्तुबाट हेर्दै छु सचिन सर 🙏🙏🙏🙏

  • @sunilrai5239
    @sunilrai5239 Рік тому +2

    साँच्चै कति धेरै मेहनत गर्नुहुन्छ सचिन सर बिहीबार आउँदा आनन्द लाग्छ । अति सुन्दर नेपाल त्यसै मगर बस्ती ।

  • @muskaanregmi8752
    @muskaanregmi8752 Рік тому +1

    कामको सिलसिला मा पुगेको ठाउँ आज फ़ेरि देक्न पैयो धेरै परिबर्तन भएको रैछ,20बर्स पय्ले घुमेको ठाउँ
    धनयबाद सचिन सर

  • @lamasvlognepal
    @lamasvlognepal Рік тому +4

    Babal dami daju! video graphic pani paila bhanda khatra cha.big fan ♥ ❤

  • @3212-v5wअनिश
    @3212-v5wअनिश Рік тому +1

    आहा !! आज त आफु मगर भएर होला मगर बस्ति कै vdo हेर्न पाउदा निकै खुसि लाग्यो sachin sir❣️❣️❣️❣️❣️

  • @gitagurung3122
    @gitagurung3122 Рік тому +2

    Good evening to the entire team of this channel l am from Darjeeling thanks for showing us the beautiful and natural scenery and villages.
    नेपाल मा धेरै सुन्दर ठाउँहरू र गाउँहरू रहेछ मलाई साह्रै मन परयो।

  • @dinapokhrel7353
    @dinapokhrel7353 Рік тому +1

    धेरै शिक्षा मुलक छ।अनि रोचक र रमाइलो

  • @PremmangerManger-wg4ou
    @PremmangerManger-wg4ou 4 місяці тому +1

    Sarai ramailo bhakimle gawn fheri pani herne paw yeshto thaw ❤❤❤❤👍👍🙏🙏

  • @hemlalsapkota5590
    @hemlalsapkota5590 Рік тому +1

    भिडीयो सार्है राम्रो लाग्यो । हाम्रो कला संस्कृति त ठिकै हो तर हाम्रो भू गर्भमा रहेका खानीहरुको बारेमा यसरी भिडीयो उजागर गर्नु राम्रो होईन । किनभने अहीले बिश्वका देशहरु र हाम्रो देशको राजनैतिक परिस्थिती खिचातानी अनी हामी नेपालीहरुको पैसा सबैकुरा हो भन्ने मानसीकताले गर्दा भोली हाम्रा सन्ततीहरुले नेपाल देश पनि थियो भन्ने कुरा महसुस गर्न नपाउन पनि सक्छन । यो मेरो ब्यक्तिगत बिचार हो बॉंकी तपाईको बिचार..🙏🕉🇳🇵🌴🌴🌿

  • @krishnakris4196
    @krishnakris4196 Рік тому +1

    मलाई चाइ राम्रो लाग्यो नंया ठाँउ नया नंया जानकारी 🙏👍️👍️

  • @harkaentertainment
    @harkaentertainment Рік тому +4

    नमस्कार सबै जनालाइ ।यस कार्यक्रम सारै उत्कृष्ट छ।अहिले सम्म कुनै भाग छुटाएको छैन। देश विदेसमा रहनु हुने सम्पुर्ण दाजुभाइ दिदिबहिनी हजुरहरुले हेरेर साथ दिनु होला।हजुर हरुलाइ बुवा-आमाको आशिर्वाद सधै रहिरहोस कामना गर्दछु🙏।

  • @rabinrai5925
    @rabinrai5925 Рік тому +1

    भक्किमिलि गाउ को घरको बनावट चाहि अनौठो अनि राम्रो लाग्यो

  • @ganeshdhami2079
    @ganeshdhami2079 Рік тому +10

    सचिन दाइकाे भ्लग र अझै अावाजकाे फ्यान जति यता मज्जाले हाजिर है 🙌🙌🙌🙏

  • @rabinachhantyal6000
    @rabinachhantyal6000 Рік тому +1

    ❤❤aafnai gau Ghar Farkina man layo dherai maya ani dherai samjhana mero gau

  • @tambahadurnepali6272
    @tambahadurnepali6272 Рік тому +2

    नमस्ते हजुर लाई खुसि लाज्ञ

  • @puranlimbu244
    @puranlimbu244 Рік тому +1

    म गाउले लाई गाउँ नै प्यारो ❤️🙏लभ फ्रम धनकुटा नाउ मलेसिया

  • @jitkoaawaj1708
    @jitkoaawaj1708 Рік тому +2

    सचिन सर नमस्कार !
    तपाईं लगायत, तपाईँका टिमले देशका बिभिन्न ठाँउहरुमा गएर बनाएको भिडियोहरु मेरो मनले अतिनै रुचि मानेर हेर्ने र मनोरञ्जन लिने गर्दछ । आज साँच्चीकै म जन्मे, खेले हुर्केको अति सुन्दर रमणीय ठाँउ बेनी नगरपालिका भकिम्ली -३, म्याग्दी को सबै दृश्यावली देखाइदिनु भएकोमा धेरै धेरै आभारी छु । आगामी दिनहरुमा पनि यस्तै यस्तै नयाँ नौलो , रोचक साथै सुन्दर ठाँउहरुको विदेशी भूमीबाट दृश्यचित्रमा रमाउने अपेक्षा गर्दछु ।
    धन्यवाद ।। नमस्कार 🙏🙏

  • @rochettri9431
    @rochettri9431 Рік тому +1

    Kati ramro Gau rahechha, Sarai Sundar lagyo.

  • @RNsafal510
    @RNsafal510 Рік тому +1

    सचिन बाबु म सधैं तिम्रो कायक्रम हेर्छु मलाई असध्य मन पर्छ यसरी नै सधैं हाली रहनु
    - यम प्रसाद र पवित्रा दहाल (गाडागल्ली)

  • @johnidevson5937
    @johnidevson5937 Рік тому

    सारै राम्रो लाग्दैछ्।म हेर्न थालेको धेरै भाको छैन तर पुराना एपिसोड हेर्दैछु नया त छदै छ्।एपिसोड नं चै पहिलानै देखिने गरि राख्नु भए म जस्तो पछि हेर्नेलाइ सजिलो हुन्थियो कि।सारै राम्रो काम फेरि पनि धन्यवाद

  • @depthapa2347
    @depthapa2347 Рік тому +2

    अतेन्तै खुशी लागियो आफनो जन्म भुमी यसरी हेरन पाउँदा ।

  • @premmayajugjali4612
    @premmayajugjali4612 Рік тому +1

    भकिम्लि सुनेको थिय तर युतेबमा देख्नपाईयो खुसिलाग्यो रमाईलो रहेछ थाउ हाम्रो बिम तिर पनि जानुस्न सर

  • @aveerachhetri5024
    @aveerachhetri5024 Рік тому +4

    वाउ अति सुन्दर गाऊ ❤लव नेपाल🇳🇵

  • @dilbahadurlimboo2262
    @dilbahadurlimboo2262 Рік тому +2

    तपाईं हरु को भिडियो म सधैं हेरने गर्छु राम्रो लाग्छ 🎉 बंगाल ,भारत बाट,

  • @namgaonps15
    @namgaonps15 Рік тому +2

    घर बसेर नेपाल देखे जस्तो कुरा नगर हौ भन्थे कुनै समयमा, तर मैले चै साँच्चै नै घर बसेर नै नेपाल घुमी सकें। मलाई यो मौका दिनु हुने सचिन भाई लाई धेरै धेरै धन्यवाद दिन चाहान्छु। 🙏🙏

  • @rihanpun7263
    @rihanpun7263 Рік тому +3

    सर्व प्रथम त सचिन दाई लक्ष्मी दाई लाई अन्तर आत्मा बाटै दस औंला जोडी नमस्कार
    तपाईँ मह जोडी गर्दा हामी घरमै बोसर नेपाल घुम्न पाएका छौ तपाईँ हरु ले बनाएको भिडियो पृथक छ अनी एकदमै मन पर्छ यस्तरी आफ्नो पाइला अगाडि बढाई राखनु साथ सोपथ हामी दिराखने छौ मलाई गर्भ लक्छ हामी नेपाली भएर पनि नेपाल राम्रो सँग घुम्न पाएको छैनौं ता की मा तपाईँ को भिडियो को माध्यम घुम्न पाएको छू खुसी लक्छ अझै त तपाईँ को जादुमय स्वर क्या गजब लाक्छ यसै माथि बायाग्रुण्ड music खुब। आनन्द

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 Рік тому +1

    यस च्यानल बाट भएका सबै vedio नछुटाई हेर्दै आएको छु आफु पुग्न नसकेनि vedio हेर्दा त्यहि पुगेको जस्तो हुने रहेछ good luck all team 🙏🙏

  • @laxmigautamgyawali5571
    @laxmigautamgyawali5571 Рік тому +2

    पूर्वी व्युज असाध्यै राम्रो कार्यक्रम हो ।घरमै बसेर नेपाल पुरै घुमेको अनुभुती हुन्छ ।अब पाल्पा ,अर्घाखाँची र गुल्मी गएको हेर्न मन छ।गुल्मीको रेसुङ्गा,अर्जुन डाँडा, कफी खेती हुने सिमिचौर,लगायत घुम्ने ठाउँ निकै छन् ।गुल्मीको बम्घाकोटबाट नेपालका धेरै जिल्लाका साथै भारतको गोरखपुर पनि देखिन्छ भन्ने गरिन्छ । अबको यात्रा तेतैतिरको होस् ।आफ्नो ठाउँ तपाईंको च्यानलबाट हेर्न मन छ।अन्य च्यानलबाट हेरे पनि तपाईंको च्यानल विशेष लाग्ने गर्छ।उत्तर उत्तर प्रगतिको कामना सँगै ,नेपालका सबै जिल्ला र गाउँ घुम्ने शुभकामना दिन चाहन्छु ।

  • @mahendralimbu3083
    @mahendralimbu3083 Рік тому +1

    Good job purvi bluj pariwar thanks 4 video.

  • @mohansharma4723
    @mohansharma4723 Рік тому +3

    I love purvi blues
    Introducing new beautiful place which are under shadow......

  • @balkumarirana
    @balkumarirana Рік тому +11

    हृदय देखि नै नमन साथै धेरै धेरै धन्यवाद हजुरहरुलाई म्याग्दि भकिम्ली रहेको परिवेशलाई अवलोकन गरि सम्पूर्ण माझ पुयाईदिनु भएकोमा ❤️ from Bhakimali

  • @gajbahadurgurung7049
    @gajbahadurgurung7049 Рік тому +2

    Sarai ramailo lagyo janme ko Gau ko yad ayo god bless you sir

  • @sandiprai4790
    @sandiprai4790 Рік тому +1

    Hjrharule naya thau herne batabaran milaidinu vayekoma sarei dhanyabad hjrko all teamlai...

  • @aayuandaabishkar9466
    @aayuandaabishkar9466 Рік тому +1

    सारै राम्रो दृश्य धन्यवाद सर।

  • @simupoon2503
    @simupoon2503 Рік тому +1

    म्याग्दीको सुन्दर दृश्य हेरेर नतमष्टक भए धन्यवाद

  • @achyutmahat5027
    @achyutmahat5027 Рік тому +1

    ढिलै भयनि हेर्न सुरुगरिय‍ो सचिन भाइ 🙏🙏

  • @dipakpun1056
    @dipakpun1056 Рік тому +1

    Thank Uh So Much Exploring New Heaven........ Keep Up The Good Works...... 7:25

  • @beenuchhantyal5493
    @beenuchhantyal5493 Рік тому +3

    Thankyou 🙏so much Sir and PURVI BLUES team for Coming, Exploring and Showing our village Bhakimli.
    Great videography👍️ we enjoy your Description and keep it up.
    Thanks a lots.

  • @amarthapa2475
    @amarthapa2475 Рік тому +1

    O ho aja tw mero shasurali gau vakimli janu vayaxa shabai teem lai naman xa

  • @sherchanentertainment5393
    @sherchanentertainment5393 Рік тому +2

    सचिन ज्यू धन्यबाद मेरो जिल्लाको एक गाउँको भिडियो बनाई दिनु भाको मा म यूके बाट हेर्दै छु पछिल्लो समयमा पूर्वी व्लुस लाई हरेक भिडियो नछुटाएर हेर्दै आई रहेको छु तपाईको भिडियो गुणस्तरिय छ अनि तपाईको कमेन्ट्रि गर्ने शैली पनि धेरै राम्रो छ । टंक शेरचन हाल यूके

    • @kamalpun2406
      @kamalpun2406 Рік тому

      मेरो गाऊ बिशेष बेलढुग्गा कस्तो लाग्यो घुम्न आऊनुहोला टंकजी
      कमल पुन
      भकिम्ली

  • @pritimagar9113
    @pritimagar9113 Рік тому +1

    Beautiful village, watching from Korea,,,

  • @nabindada1695
    @nabindada1695 Рік тому +3

    Finally aafno thau dekhna paiyoo aajw.!😊🙏🏻dhanneywad.!

  • @sudhirdajurai
    @sudhirdajurai Рік тому +1

    कत्ती रमाइलो गाउँ रहेछ

  • @sushilalama3085
    @sushilalama3085 11 місяців тому +1

    Heart warming place and people, dhanyabd Sachin jeu Laxman jeu and team for an entertaining and interesting video 🙏🙏

  • @truth1150
    @truth1150 Рік тому +3

    धन्यवाद सचिन सर हामिजस्ता स्वदेशी पर्यटक भनु अथवा प्रकृति प्रेमी हरुलाई अबको यात्रा कता भन्ने जिज्ञासा् मेटाइदिनु हुन्छ खुशी लाग्छ अवस्य पनि म अब कता भन्ने दोधारमै थिय तर यो पटक भकिम्ले लगायतका रमणीय ठाउँ अवस्य पुग्नेछु बिशेष गरि त्यहा को अथिती सत्कार निकै लोभलाग्दो थियो 😀।मेरो अबको गन्तब्य त्यही सेरोफेरोमा हुनेछ।धन्यवाद

  • @ajaydwal2331
    @ajaydwal2331 Рік тому +1

    हजुर को विडियो ‌हेरेर मन नै खुसि‌हुन्छ a lot's love to purvi blue team and to Sachin sir from bajhangहाल‌ अहिले‌ India Bangalore बाट

  • @narchhantyal9116
    @narchhantyal9116 Рік тому +2

    आज भोकिम्ली को सेरोफेरो देखाइ दिनु भएको मा मिदिया कर्मी भाइ र साथिहरुलाइ धन्यबाद

  • @ishworgautam2331
    @ishworgautam2331 Рік тому +1

    नपुगेपनि पुगेकाे अनुभूति भयाे मलाई,thanku so so much .

  • @hemprasadrai9111
    @hemprasadrai9111 Рік тому +1

    Vakimli gaon aeta sunder gaun ko avalokan garayera khusi tulaidenu vakoma Sachinji lai dhanyabad cha. I hope more such vlogs in future.

  • @pb9916-c8s
    @pb9916-c8s Рік тому +5

    आती सुन्दर गाउं रहेछ भक्किमली सचिन भाई ।

    • @beenuchhantyal5493
      @beenuchhantyal5493 Рік тому +1

      भकिम्ली हो ni hjr💖💖💖 Thankyou fr cmnt

  • @yanpoudel6991
    @yanpoudel6991 Рік тому +1

    आहा कति सुनदर मेरो देश नेपाल

  • @jamunagaire4373
    @jamunagaire4373 Рік тому +1

    Tyo thauma na puge Pani nikkai ramailo anuvab hunxa daju haru hajur harulai yekdami 🙏🙏🙏🙏🙏🙏🙏 Naman xa

  • @sombahadur6140
    @sombahadur6140 Рік тому +1

    सचिन सर धनकुटा बुडेबास 24गाउँ पालिका तिर पनि आउनु होश धेरै राम्रो राम्रो ठाउ हरु छ सर

  • @kesharbhujel5954
    @kesharbhujel5954 Рік тому +2

    Best Vlogging of Nepal Thank you sachin sir, Laxmi SIr and Whole team .

  • @ramgurung4276
    @ramgurung4276 Рік тому +1

    आहा आसेदै राम्रोछ हजूर को भीडीयो भाई, ( यूरोप ) देखी

  • @sanjivanrai2569
    @sanjivanrai2569 Рік тому +1

    Sachchai सुन्दर ani man mahok दृश्य 🇳🇵🇳🇵🇳🇵

  • @sarankumarjaisi1285
    @sarankumarjaisi1285 Рік тому +1

    wow sachin sir hjr ko vidio herera man khusi hunxa

  • @ViratBhatt
    @ViratBhatt Рік тому +5

    great job sir...xittai Nepal ko number 1 youtube chanel vayeko dekhna pau

  • @anchalrai498
    @anchalrai498 Рік тому +1

    ह्जुर को प्रत्येक भाग हेर्दै छु ह्जुर ❤️🙏🙏

  • @roilagroup
    @roilagroup Рік тому +4

    ThankYou ❣️🙏 Sachin sir ❣️
    Visit Vakimli lots of love from Vakimli myagdi ❣️

  • @rajuthapa1349
    @rajuthapa1349 Рік тому +1

    याद आयो तियो दिन जुन द्रोन्द काल मा घुमेको गाउ भकिम्ली,❤म्यादी को कुन ठाउँ गहियेना होला. याद ताजै छ मानसपटलमा.

  • @danielpun2636
    @danielpun2636 Рік тому +1

    Oho yo bhakimli gau sarai ramroo

  • @krishnapaini0.1
    @krishnapaini0.1 Рік тому +2

    Hjrko sabda ma fida vaya sir❤️❤️

  • @lokeshbogatibogati9189
    @lokeshbogatibogati9189 Рік тому +1

    अती सुन्दर बस्ती ।।

  • @indrapoudel6203
    @indrapoudel6203 Рік тому +1

    भकिम्ली रमाइलो रहेछ तर राम्रा राम्रा घरहरू बेबारिसे भएको देख्दा नमज्जा पनि लाग्यो थातथलो छोडेर सहर तराई पस्ने बाध्यता हो की रहर ?चेन्नै बाट

  • @rbbogati6236
    @rbbogati6236 Рік тому +1

    स्वर्ग भन्दा पनी राम्रो ठाउ प्रकृती को अनुपम उपहार हाम्रो देश नेपाल

  • @rahulofficial405
    @rahulofficial405 Рік тому +1

    म कलम बनेर कसैको जिन्दगी लेखिदिन त नसकुल तर दुई शब्द कमेन्ट लेखेर हजुरको मेहेनत लाई सम्मान गर्न सक्छु
    जय नेपाल

  • @purnatamang5192
    @purnatamang5192 Рік тому +1

    अहिले सम्मा कुनै पनि एपिसोड नछुटाइ हेर्नी जति यता

  • @dharmadhakal5793
    @dharmadhakal5793 Рік тому +1

    Tapaiko vidio bata ma khushi xu tapaiko you tube herera bhujung samma puge

  • @worldpeace3753
    @worldpeace3753 Рік тому +1

    Thank you for your information it’s very knowledgeable.

  • @BishalSubba1
    @BishalSubba1 Рік тому +2

    One of the organic Vlogs………….thank you so much for your Vlogs…………Cheers

  • @deepenadhikari8961
    @deepenadhikari8961 Рік тому +1

    appriciate your work PURVI BLUES good to see such an amazing place

  • @sanjiptimsina7136
    @sanjiptimsina7136 Рік тому +1

    अत्यन्तै राम्रो दामि दाजु

  • @kesharpun7506
    @kesharpun7506 Рік тому +1

    Nice place. I love villager life. Thanks sir

  • @DJ.8848
    @DJ.8848 Рік тому +1

    khusi lagxa tapaaiko channel ek brand banisakyo..proud of u team

  • @bishnualemagar9050
    @bishnualemagar9050 Рік тому +3

    great collection thanks a lot dear neupane .

  • @laxmiphuyal7859
    @laxmiphuyal7859 Рік тому

    सचिन बाबु लाइ धेरै धेरै धन्यवाद र जय गुरु🇳🇵