☀️ अपरान्ह को शुभ नमस्कार 🙏म मगंल गुरुङ आज च्याउ उमार्ने तरिका बारेमा जानकारी का लागि आशिष लामिछाने - च्यानल लाई धेरै धेरै शुभ हार्दिक नमस्कार 🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
धेरै धेरै धन्यवाद दाई हजुरले च्याउ खेतीको बारेमा धेरै जानकारी गरिदिनु भयो म सारै खुसी भए यो देख्ने वित्तिकै मलाई पनि च्याउ खेती गरम गरम जस्तो लाग्यो ,हजुरको अझै धेरै पर्गतिको कामना गर्दछु म दिलमाया शाही
यो च्याउ खेती गर्ने ईच्छत मलाई उहिले देखीनै हो ,तर कसरी गर्ने ,भन्ने तरीका थाहा नपाउँदानै रनभुल्लमा थियें आज यो तपाईको यो भिड्यो बाट पूरा थाहा पायेँ अब भने तत्काल यो च्याउ खेती गर्न सुरुआत थाल्नेछु र यश खेती बारेमा जान्कारी दिनु भएकोमा धन्ये वाद तपाईं लाई।
तपाइले दियको सल्लाह अतिनै राम्रो छ तंर पहिलो पटक टिपेपछी को अरु चरण को उत्पादन गर्ने बारे मा प्रष्ट पारी दिनुभय मा म जस्ता किर्सक आभारी हुने थियौ जो पलास्टिक काटे पछि को उत्त्पादन को बारेमा ?
Dai Derai ramro kam rx malai man paro j hos yo chig gharda afulai Garo huna rx men kura 1lai gharnu sakine rx dai Tq.... Tapai lai ma Aba yo kura Kosis gharxu dai
मेरो बेस्ट तरकारी, धन्यवाद सर !
धन्यवाद च्याउ खेतीका लागि सरल तरीकाबाट ज्ञानवर्दक उपदेश सञ्चार गरिदिनु भएकाेमा।
सबै भन्दा राम्रो प्रक्रिया र तरीका पनि सजिलो 💞💞💞🙏🙏🙏
Wooow wonderful sar🙏हजुर ले राम्रो सित जनाइ दिनु भयेको मा आंतरिक हृदय बाट धेरै धेरै धन्यवाद साहृरै राम्रो लागयो यो सुनेर 🙏🙏
अति मन पर्यो यो भिडियो ❤️
Ati ramro jankari
अति राम्रो अति दामी लाग्यो ❤❤❤❤हजुर्को भिडियो हेरेर धेरै जान्कारी पाइयो👍️👍️👍️🙏🙏🙏
जानकारीकाे लागी धन्यवाद सर मैले पनि यही तरिकाबाट सुरु गर्नु पर्ने देखियाे।
धन्यवाद धेरै जानकारी दिनुभयो
अझैं अन्य कृषि सम्बन्धी जानकारीमूलक भिडियो लिएर आउनु हुनेछ भन्ने पूर्ण आशामा छु 🙏🏿
. Bhhu
Vedio dherai ramro र eakdamai bujine तरिकाले जानकारी dinu भएको छ अहिले सम्म कै स्पष्ट जानकारी
कुनै गुनासो छैन यकदम राम्रो तरिकाले भन्नुभयो ।।।।
धेरै धेरै धन्यवाद जानकारी दिनुभएकोमा
Gita you’re very good teacher for moosroom products Thankyou.👍👍❤️❤️
Hajur lai thank you...shall try this method..
kati ramro upaya bataidinuvayo hajurlai dhanyabat.ab mapani chyau kheti garnuparla.ramro xa hjr ko videos.thank u so much👍🙏
Good job. We need extra and knowledgeable information about mosroom.
☀️ अपरान्ह को शुभ नमस्कार 🙏म मगंल गुरुङ आज च्याउ उमार्ने तरिका बारेमा जानकारी का लागि आशिष लामिछाने - च्यानल लाई धेरै धेरै शुभ हार्दिक नमस्कार 🙏🙏🙏🙏🙏 जय नेपाल 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
सर तपाईंको सिकाउने तरिका एकदम सहि लाग्यो.एकदम गहिराईमा डुबेर बुझाउनु हुदो रहेछ्👏👌❤️
हजुर ले राम्रो र सजिलो तरिकाले सिकाउनु भयो। धेरै धन्यवाद र अगामी दिनमा यस्तै अझ राम्रो भिडियो प्रस्तुत गर्नु होला ।
धन्यवाद धेरै राम्रो सङ्ग सम्झाउनु भयो
Very very good
धन्यबाद हजुर, भिडियो अति उपयोगी छ, सारै मन पर्यो
good idiya
मन पर्यो।बडो मेहनतका साथ video बनाएको रहेछ।
Yess yakdam good explain ,maila pane bigat 12 barsha dakhi gardi aayako xu yo Kam,
Hajur Ko no melcha hola
धेरै राम्रो च्याउ उत्पादन गर्ने तरिका👍️👍️
एकदम राम्राे छ मनपर्याे🌹🌷♥️♥️👌👍️👌👍️♥️
तपाइले दिनुभएको त्यो सिकाइलाई हृदय देखिनै नमन छ धन्यवाद सर 🙏🙏🙏🙏
😊😊
राम्रो, सरल तरिकाले सिकाउनु भयो धन्यवाद।
एस्तै गर्ने हो भने किन साउदी दुबई कतार मले धेरै राम्रो काम प्रगतिको कामना
धन्यवाद ! बुझिने तरिकाले भन्नुभएको छ 🙏
धरै धन्न्यबाद सर हजुर लाइ
धन्यवाद हजुरलाई! सफलताको मङलमय शुभकामना।
Waw
Ati bujhbe gari bhannu vayo dherai dherai dhanyabad sir
i like this, Thank you so nice information 🙏❤️
धेरै राम्रोसित सिकाउनु भयो सर धन्यबाद
धेरै खुसी लाग्ये तपाइ स्ंग फेसटाइम हुनसके हुनेथीयो
Supar gat hajur good jp missu you
Very good job sir
Congratulations xa hajur ko cheu kheti garne tarika Sarai ramro ra Best xa❤❤❤💝💯
हजुर लाई आशिर्वाद छ! भाइ सजिलो तरिकाले सिकाउनु भो!
.
पानि कतिदिनदेखी दिनुपर्ने होला ? प्रष्ट पारीदिनुभए आभारी हुनेथिए ।हजुर ।
@@chandrachuhan5061
0⁰
@@chandrachuhan5061 j8
धेरै धेरै धन्यवाद दाई हजुरले च्याउ खेतीको बारेमा धेरै जानकारी गरिदिनु भयो म सारै खुसी भए यो देख्ने वित्तिकै मलाई पनि च्याउ खेती गरम गरम जस्तो लाग्यो ,हजुरको अझै धेरै पर्गतिको कामना गर्दछु म दिलमाया शाही
धनेबाद हजु,लाई
धन्यबाद हजुर लाई च्याउ को बारेमा ग्यान दिनु भयो खुसी लाग्यो।चाह्यो भने तरि थाहा भयो गर्नु सकिन्छ।
Dami lagey
धने बाद छ
धेरै राम्रो छ अति मन पर्या
यो च्याउ खेती गर्ने ईच्छत मलाई उहिले देखीनै हो ,तर कसरी गर्ने ,भन्ने तरीका थाहा नपाउँदानै
रनभुल्लमा थियें आज यो तपाईको यो भिड्यो
बाट पूरा थाहा पायेँ अब भने तत्काल यो च्याउ
खेती गर्न सुरुआत थाल्नेछु र यश खेती बारेमा
जान्कारी दिनु भएकोमा धन्ये वाद तपाईं लाई।
सर मअहिले साउदीबाटहो तपाईले कुनठाउबाट भिडीयो अपलोड गर्नुभयेको होला अायेर सुझाब सल्लाहा लिन मनलाग्यो
Nice video sir 👌
हामिले पनि सेम यहि मेथड बाट गरेका थियौ 300वटा प्याकेजमा आज भन्दा 10 बर्ष अगाडि हामीलाई छिमेकी बैंकबाट टेनिङ दियको थियो।
@@laxmibartaula2656 ñ
यकदम राम्रो ❤
च्याउ मा भुसुना आयो के छ उपाय बताइदिनु भयो भने आभारी हुने थिए
Dhanyabad Lamichhane ji, jankari ko lagi.
Tq so much
Dhaira ramro sujab sllah dinu vaekoma dhanyabad hajur lai.
मेरो फेव्रेट तरकारी !धन्यबाद हजुर
Amazing! Very informative n thanks to u.
ad
dherai dherai dhanewad jankari diykoma
Ekdam simple ramro aani ramaree bujee tqsm Dherai time dekhi yo video khojeko thiya one again tq
Wow 👍👍👍👍👍👍👍
Ekdam ramro lagyo...gud very gud sir🙏🙏
thank you.
अन्तिंममा २ वा ३ च्याउ टिपिसके पछि wasted पराललाई कसरी बिसर्जन गर्ने ? अथवा compost मल बनाउन पो सकिन्छ कि?
Sakinna xa hjr jalayar kharani banauda ni hunxa hjr
मेरो पनि तेहि जिज्ञासा
धन्यवाद सर हजुरले राम्रो ज्ञान सिकाउनु भयो
Thank you for your information 🙏❣️
धेरै राम्रो कुरा ग्रनचाहाने हरूकोलागि
अति उत्तम !🏡
एकदमै महत्त्वपूर्ण जानकारी। धन्यवाद हजुरलाई।
तपाइले दियको सल्लाह अतिनै राम्रो छ तंर पहिलो पटक टिपेपछी को अरु चरण को उत्पादन गर्ने बारे मा प्रष्ट पारी दिनुभय मा म जस्ता किर्सक आभारी हुने थियौ जो पलास्टिक काटे पछि को उत्त्पादन को बारेमा ?
0
यस्तरी सजिलो तरिकाले सिकाउन भएको मा hajur लाई सो thanks
Dai Derai ramro kam rx malai man paro j hos yo chig gharda afulai Garo huna rx men kura 1lai gharnu sakine rx dai Tq.... Tapai lai ma Aba yo kura Kosis gharxu dai
वा!! क्या दामी भिडियो ।
Like the way you explained well detailed 👌 Good Bro I'm also interested
हजुरलाई जानकारी दिनुभएकोमा धेरै धेरै धन्यबाद ❤❤
like subscribe share sabai gariyo hai sir.thank you for janakariko lagi.
धन्यबाद मचाइ सियाके रातो च्याउ लगाएको छु सर
Tq for the information brother.... ani mauri palan ko pni vdo pauna saathi
Ok check out my channel
12345678910
Ramro lagyo hajur le sikaaunu bhayeko chyau kheti
धन्यवाद हजुर सिकाइ दिनु भएको मा 🇳🇵🙏🇳🇵👌👌👌👌👌
Cogratulation
Thanls
धेरै धेरै धन्यवाद म पनि यो पहिलो चोटि हो च्याउ खेती गर्नु मन लाग्यो ।बिउ किनेर ल्यय्को छु ।यो बताए को अनुसार गर्नुपरे को छ
Big big thank you for your great information .🙏🙏🙏🙏
Glad it was helpful!
@@ashishlamichhane you are not
Wou superb video म आजनै सुरुवात गर्छु
Great salute we should learn from such kind of experts & try for betterment 👏🙏
Poka jhundyaune doriko banaune trika samet dekhaidinu hos ,ani chyau tipda pokalai tala jharernu parchha ki pardaina?
त्यही परालमा दुई तीन खेप उमहालारा लगाएन सकिन्छ?के सकिंदैन?
धेरैरामाे, धेखाउ नु भय सर
तपाईं लाई धेरै धेरै धन्यवाद छ भाइ आफू सग भाको अनुभव सीप हरु सम्पुर्ण दर्सक हरुलाइ दिनु भएकोमा
Thank you so much sir 🙏
Chiyau ko sup kasri banauxa ni sir
Very good.
I like this video.
Tons of love
Amazing thank you sir . such a informative video.
Hjr ko fon number Milla sir??
Dherai ramro jankari ko lagi dhanyabaad
Thank you for your sharing brother 👍🙏
यो च्याउ खेति कुन सिजल वा समयमा गर्दा उपयु हुन्छ सर बताईदिनु होस न
तराई मधेस मा जाडो
@@ashishlamichhane jado
@@ashishlamichhane jado
wau nice sajesan very good video
धन्यवाद सर हजुरकाे परिचय र फाेन न पाउ।
Wow! Supp sir...
Kunai samay mila yo vane hjr ko chyau khaula hjr sir badai 🙏🙏🙏👍️👍️
Thanku so much
Ramro lagyo arupani sikaunu hola
good job sir
hajur ko sikauni tarika best layo 👌👌 dami
तालिम लिनको लागि कहाँ सम्पर्क गर्न सकिन्छ सर
फोन नम्बर दिएको भए झन राम्रो हुने थियो।
Beu kasari painca
@@raijiban7598 ¹¹¹¹¹1
कहाँ पाईन्छ यो च्याउ अम्बन्धी ज्ञान खर्च लगानी कति पर्छ होला अनि सम्पर्क कसरी गर्ने होला त फोन नम्बर भए उत्तम हुन्थ्यो
good
जानकारी को लागि धन्य
पहीलो पटक को जानकारी त भयो सर त्यही पराल मा दोस्रो र तेस्रो पटक उत्पादन कसरी गर्ने भन्ने जानकारी पायको भय हुन्थीयो सर
धेरै धेरै धन्यबाद सर लाई
एक पटक तयार पारिएको परालको पोको बाट कति महिना सम्म च्याउ टिप्न पाइन्छ होला सर?
3 lot for 1 month
Thank you sir.
धेरै राम्रो सग बुझाउनु भयो तपाईंले
खान लाई घरमै वनाउन पनी सकीने रेहछ
धन्यवाद सर जानकारी को लागि
How many flushes does it gives? How many months does it lasts? Thank you in advance☺️
म लाईनि बिउ चाईयेा काहा पाईनछ बिउ
राम्रो लागो हौजुर भिडियो
hami le rakheko 25 din bhayo tara tusa haru testo kehi dekhieko chaina ..k karan le hola?
15-18 day ma aaucha ta