Bhunti II भुन्टी II Episode- 32II Asha Khadka II Sukumaya II November 16, 2020

Поділитися
Вставка
  • Опубліковано 25 жов 2024

КОМЕНТАРІ • 3,8 тис.

  • @sukumaya98tv
    @sukumaya98tv  4 роки тому +1687

    देश तथा बिदेशमा रहनु हुने सम्पुर्ण दर्शक माहानुभावहरु प्रती नमस्कार । जाहा हुनुहुन्छ यो कोरोनाको माहामारीबाट safe रहनु होला । यो भिडियो कस्तो लायो हामीलाई यहाहरुको सल्लाह सुझाब, प्रतिक्रिया, कमेन्ट बक्समा लेख्न्न नभुल्नु होला । साथै सुकुमाया टि भि लाई सब्सक्राईब गर्नु भएको छैन भने सब्सक्राईब पनि गर्दिनु होला । धन्यवाद

  • @surajkarki3339
    @surajkarki3339 4 роки тому +162

    भुन्टीको फ्यान यता हाजिर गरुम त ❤️❤️🙏🙏🙏

  • @taptarajthapa8953
    @taptarajthapa8953 4 роки тому +43

    सिरियलको अभिनयमा मात्र हो कि यो मुकुल्लि रेल मा पनि यस्तै हो बुझ्न् गाह्रो हुने हरु यता हाजिर हुम अनि 🙏👍️ आजको नयाँ भाग धेरै लामो रैछ खुशी लागेको छ्💝

    • @omrajpun5337
      @omrajpun5337 3 роки тому +3

      हो हजुर यो आईमाई बोल्दा ओठ बङ्गायको देक्खदा रिस उथिआउछ भन्या इ मुकुल्ली रेल्मा यस्तै छि जस्तिछे

    • @taptarajthapa8953
      @taptarajthapa8953 3 роки тому

      @@omrajpun5337 thank you hjr

    • @Harka_Sampang_Rai_2084
      @Harka_Sampang_Rai_2084 3 роки тому

      छैन मुकुली रियलमा राम्रो छ 23 जना अनाथ बच्चाहरुलाई पालेर बसेको मान्छे हो रोल मात्र यस्तो हो हजुर मुकुली मनकारी छ 😘😘😘

  • @nirajbudhathoki4704
    @nirajbudhathoki4704 3 роки тому +3

    सारै मीठो छ कथा स्टोरी🍇🍉🍈🍍🍎🍓🥝🍒👏👏👏👏👏🙏🙏🙏🙏🙏

  • @damodarkhanal3556
    @damodarkhanal3556 3 роки тому +145

    आसा (भुण्टी) बहिनी त अहिलेका कलकारमा अब्बल छिन यस्ता समाजमा घट्ने यथार्थ घटनालाई जस्ताको तस्तै प्रस्तुत गरेकी छिन सलुट छ आसा बहिनीलाई ।

  • @Manojstudionp
    @Manojstudionp 4 роки тому +98

    अहिलेसम्म नछुटाई हेर्ने अत्यन्तै मन पर्ने अनि भुन्टिका बिग फ्यानहरु आउनुस मिलिजुली साथी बनौ 🙋‍♂️🇳🇵🙏

  • @LachhiramRokaya
    @LachhiramRokaya 7 місяців тому +2

    लु याे सिरियलम मनपराउने पर्ने हाजिर हुम त 🎂🎂🎂🎂🎊🎊🎊🎊

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +365

    यो मुकुली काकी लाई देखेर रिस उठ्ने😋
    म, मात्रै होकि अरु पनि छन 🤚😆🤣

    • @parkashitamang9813
      @parkashitamang9813 4 роки тому +9

      Sabai banda man na parne malai yo mukuli nai ho

    • @khadkarajbar4646
      @khadkarajbar4646 4 роки тому +5

      Aafnu Aafnu Role Nivaunu parxa timi lai ris outhera vo

    • @neenaranapraja
      @neenaranapraja 4 роки тому +4

      मलाई पनि उहाँको रोल पत्तैकै मन पर्दैन।

    • @minakharal9219
      @minakharal9219 4 роки тому +2

      Ma pani 6u

    • @bimalaq8770
      @bimalaq8770 4 роки тому +2

      म पनि छु

  • @aaitarajakten3994
    @aaitarajakten3994 4 роки тому +343

    भुन्टी र कान्छी सिरियल उत्कृष्ट लाग्ने जतिले लाइक गर्नुहुन्थ्यो।

  • @dambarbist9077
    @dambarbist9077 3 роки тому +3

    big fan vaigyo भुन्टीको

  • @animashrestha1658
    @animashrestha1658 4 роки тому +53

    One like for big bhunti fans 🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
    Ekdam man chune story

  • @Manojstudionp
    @Manojstudionp 4 роки тому +1068

    यो मुकुली कि भुकुलि हो यस्लाई देख्ने बित्तिकै रिस उठ्ने कोको कति छौ यता हाजिर गरौँ है 🙋‍♂️🇳🇵🙏

  • @sandeshtamang2358
    @sandeshtamang2358 3 роки тому +12

    दर्सकबिहिनको कुरा मध्य नजर गर्दै यो भिडयो
    लामो समयको बनाई दिनु भएकोमा
    😍😍आशा खड्का😍😍 अर्थात् भुन्टि दिदी लगायत
    सम्पुर्ण टिमलाई हृदय देखि नै नमन छ
    आजको episode सारै राम्रो लाग्यो
    😍😍😍😍😍

  • @balbdrrai9708
    @balbdrrai9708 4 роки тому +78

    अाशा खड्का मान्नु पर्छ अबिनय गर्नु मा दर्शकलाई मन जित्यो अाशा जी👍️

  • @sujitashrestha8808
    @sujitashrestha8808 4 роки тому +48

    Ahiley samma yeuta episode miss nagarney haru koko hunuhunxa??🤭❣️❣️

  • @sdhd8864
    @sdhd8864 Рік тому +1

    अति राम्राे अनि रमाईलाे भाे भुन्टी सिरेल

  • @nareshkumarrai475
    @nareshkumarrai475 4 роки тому +103

    आज धेरै खुसी छु आज लामो भाग हेर्नू पाईयो

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +35

    हैत धिलै भयपनी हेरियो भुन्ती दामी मनछोयो अनि 😭😭😭
    यतिबेला भुन्ती हेरेर बस्नुहुने सम्पुर्ण प्रती तिहारको सुभकामना ल

  • @mingmatamang
    @mingmatamang 3 роки тому +25

    अति नै रमाईलो छ भुन्टी सिरेल सबैको मन छुने अभिनय पनि धेरै नै राम्रो लाग्यो

  • @BikramWaibaTamang
    @BikramWaibaTamang 4 роки тому +39

    भटभटेको मादल मन पराउने जति यता हाजिरी गरौं त।

  • @khadkanarottam9581
    @khadkanarottam9581 Рік тому +1

    पुकुलिको कुराले दुनिया भड्काउनु बाहेक अरु देखिएन भुन्टिको दाजुबहिनी देउसी खेलेको चै सारै मनपर्यो

  • @anuentartainment4024
    @anuentartainment4024 3 роки тому +142

    आँखा रसायो आसा बहिनी धेरै को जिबनमा मेल खाने आजको एबिसोड सलाम छ अझ धेरै प्रगतिको कामना ।

    • @fbfnfdbdbrb9936
      @fbfnfdbdbrb9936 3 роки тому +4

      सैहेा अामा जस्ता त दाइ भाउजु हुदैन

    • @rayyandeva6187
      @rayyandeva6187 3 роки тому +1

      EQe 3a

    • @rasailiashok5432
      @rasailiashok5432 3 роки тому

      यो मुखुली को जस्तो धेरै छन राम्रो लाग्यो

    • @ramchandramainali300
      @ramchandramainali300 3 роки тому

      Pouch part part post

  • @merophilopremas5414
    @merophilopremas5414 4 роки тому +40

    भुन्टी ले आज मात्रै गजब ले तह लगायो चोथाली काकिलाई

  • @tashilama6679
    @tashilama6679 3 роки тому +1

    सारै राम्रो लाग्छ।

  • @chandrakumal2168
    @chandrakumal2168 3 роки тому +21

    छोटो समयमा नै लाखौं दर्शक महानुभावहरुको मन जित्न सफल भुन्टी र कान्छीको नियमित दर्शकहरू मध्धे एक म पनि हो है अनि तपाईंहरू को को हुनुहुन्छ ।।

  • @gomagoma3012
    @gomagoma3012 4 роки тому +26

    मुकुलिलाई कुट्को चाही सारै मन परो भुन्टि,...💖💖💖असाध्यै राम्रो

  • @milansamsher1918
    @milansamsher1918 3 роки тому +4

    हैन यो भुन्टी आसाले छिनमा हसाउछ छिनमा रुवाउछ अति राम्रो छ

  • @TikaSanu
    @TikaSanu 4 роки тому +700

    हे भगवान आशा को अभिनय ।

  • @dipakdhakal375
    @dipakdhakal375 4 роки тому +77

    Happy tihar my dear friends
    भुन्टी सिरियल नियमित को को ले हेर्नू हुन्छ?
    हाजिर गर्नु त??

  • @nepalnepal649
    @nepalnepal649 3 роки тому +2

    बिचरि रगतकाे नाता भनेका ऐति गाडा हुन्छ त्याे पनि माईतिकाे मँहत्याे चिननेलाई र चिलिकाे मँहत्याे चिननेलाई मात्रै हाे समाँज्माँ ऐस्ताे जानि जानि बुज्पचायेर गलद ब्याभार नगराेस प्रभु ईशाेवर ज्ञ्यानि ऐति ज्ञ्यानि क्या कानछि भाग्य मानि मामुकाे छाेरु

  • @माम्बातामाङ्ग

    ♥️♥️♥️♥️भुन्टी लाई माया गर्ने जाती सबै जान यता हजिर हुनु है♥️♥️♥️♥️

  • @positivemangokulbastola5813
    @positivemangokulbastola5813 3 роки тому +12

    कला भनेको कला हो ,, मुकुलि काकि लाई कसै फ्यानले भेट्ता हात नहाल्नु है😁😎 उहाँ को रोलै तेस्तो हो सकारात्मक मानौ for मुकुलि कलाको सम्मान ❤️

  • @syangjalisaundi7226
    @syangjalisaundi7226 3 роки тому +11

    Aasa Didi yo hararw aasu nai aayo Maro best of luck di aaja ramro gardai janu

  • @ukrentertainmentchannal8930
    @ukrentertainmentchannal8930 3 роки тому +58

    समय सान्दर्भिक छ,नेगेटिभ पोजेटिभ सबैको अभिनय राम्रो छ र त्यसमा पनि उत्कृस्ट भुन्टीको छ धेरै राम्रो छ,आशा सिस हजुरको लेखान कलालाइ "सलाम"........

  • @yudhitpuri8500
    @yudhitpuri8500 3 роки тому +46

    आजको यो भागले मेरो मनै रूवायो भुन्टी नानी बर्णन गर्न कुनै शब्द नै पाएन सुपर डुपर लाग्यो लाजवाफ छ।

  • @पुष्पापाैडेल
    @पुष्पापाैडेल 3 роки тому +13

    गरिब हुनुकाे पीडा सबै बाट कति हेला हे भगवान् पापीनी भाउजू 😭😭😭😭😭😭

  • @हरिथापापरदेशि

    हे भगवान सबै नेपाली दाजु भाईलाई भुन्टी जस्ती एक एक बहिनी देउ।

  • @मामुरसानु
    @मामुरसानु 3 роки тому +32

    आज चै यो सिरियल ले साच्चै रुवायो😭😭😭😭यो भाइ टिकाको दिन कोहि पनि चेली माइती को निधार खाली हुन नपरोस् भगवान।

  • @ParbatiAdhikari9713
    @ParbatiAdhikari9713 3 роки тому +1

    अति राम्रो सही हो हजुर जये हो हजुर जये हो हजुर जये

  • @milanthapa7116
    @milanthapa7116 4 роки тому +22

    धेरै राम्रो सिरियल।❤️🙏❤️
    कहिले आउँछ भनेर प्रतिक्षामा हुने...
    serial सङै Cmnt हेरेर मज्जा लिने..
    सबै episode न छुटाई हेर्नुहुने को को हुनुन्छ?

  • @jeevanpariyarnirdosh9800
    @jeevanpariyarnirdosh9800 3 роки тому +35

    भाइ टीका को दिन म परदेशि लाई कसैले नसम्झे पनि भुन्टी को यो एपिसोड ले रमाइलो गरायो हार्दिक धन्यवाद भुन्टि र सम्पुर्ण कलाकार जन हरुमा शुभ दिपावलि 🕯️🕯️🕯️

  • @jaybhadurthapa1205
    @jaybhadurthapa1205 3 роки тому +1

    Aa ha bhai baini khel kati Ramailo

  • @shereshtharosy7777
    @shereshtharosy7777 4 роки тому +18

    Aww kina ho k malai yo vunti serial ekdamai man parxa lot of loves 😘all of you vunti ko group hru🎇🎆♥🙈💜

  • @salinalama1947
    @salinalama1947 3 роки тому +70

    भुन्टिले मुकुलिलाइ बल्ल ठिक पार्‍यो good good आजको एपिसोड सारै मन पर्‍यो💕❣️

    • @chandrabk8647
      @chandrabk8647 3 роки тому

      Balla thik paren mukule lai vunt la

    • @parbhabhandariparbha8068
      @parbhabhandariparbha8068 3 роки тому +3

      Yes bhunti la mukuli lai pitdha ramailo lago yes yes😀😀😀😀😀😀

    • @chamlingoffice
      @chamlingoffice 3 роки тому

      मलाई पनि सारै मजालगो लुग्वा लु सेवारो

    • @animashrestha1658
      @animashrestha1658 3 роки тому

      Mero Channel subscribe garnu Huss

    • @bipeenffx6922
      @bipeenffx6922 3 роки тому

      @@parbhabhandariparbha8068 Ramro xa

  • @asmitasainju9080
    @asmitasainju9080 2 роки тому

    kasto cute episode xa daju bahini ko
    kasto bhabuk pani banayo

  • @rehakrehaka2066
    @rehakrehaka2066 3 роки тому +7

    आजत धेरै बेर संम हेरन पाईयो आशा बैनी राम्रो रमाईलो लागो भुन्टि सीरेल नछुटाई हेरी राछु मन पर्छ सबै लाई तीहारको शुभकामना

  • @oaskarki551
    @oaskarki551 3 роки тому +10

    आजको भुन्टी ले मलाई पनि रुवायो म पनि मलेशिया मा यस्तै पिडा मा छु. मुकुली को रोल धेरै कडा छ. धेरै राम्रो मार्मिक छ भुन्टी आजको.

  • @dhanmanandhar7609
    @dhanmanandhar7609 3 роки тому

    आशा मान्छे नि धेरै राम्री अभिनय पनि उस्तै

  • @मायाकोअधुरोसंसार

    मुकुली लाई देखेर रिस उठ्नु भन्दा आजको भाग ४६:५७ भएकोमा कोको लाई खुसी लागेको छ।

    • @tekghimire7892
      @tekghimire7892 3 роки тому +1

      मपनी मलात झन धेरे नै खुसि भएको छुत ब्रो

    • @kpr2997
      @kpr2997 3 роки тому +1

      ❤❤❤❤❤

    • @suryapaudel255
      @suryapaudel255 3 роки тому

      Mukuliko.rol bhayan Chen garnu parxa

    • @animashrestha1658
      @animashrestha1658 3 роки тому

      Mero Channel subscribe garnu hai

  • @bimalaacharya8920
    @bimalaacharya8920 3 роки тому +29

    आजको भुन्टि हेर्दौगर्दैत आसुनै आयो कसम कस्तो राम्रो कथा

  • @MayaMaya-sb8es
    @MayaMaya-sb8es 3 роки тому

    यस मा त सारै राम्रो लाग्यो लास्टा को भाग त

  • @krishnamagar9322
    @krishnamagar9322 4 роки тому +32

    यति सम्म त गर्दैन है मुकुलि अलि अलि माया दया चाहि गर्नु पर्छ अब मुकुलि लाइ बदला लिने पनि ल्याउनु पर्यो है

  • @Harka_Sampang_Rai_2084
    @Harka_Sampang_Rai_2084 3 роки тому +16

    म जस्तो परदेशमा हुनेलाई तिहारको धुन सुन्दा पनि आँसु आउँछ 😪😓😫😪😓😫😓

  • @jumanalamsal3993
    @jumanalamsal3993 3 роки тому +10

    मैले त मुकुलि काे रोल खेल्ने बैनी लाई सलाम गर्छु यो सिरियल हिट हुन को कारण पहिलो कुरा छुच्ची नाई हो

  • @g.r.pandey9046
    @g.r.pandey9046 4 роки тому +25

    भाग १ देखि ३२ सम्म न छुट्टाइ हेर्नू हुने सम्पुर्ण मा २०७७ सालको शुभ दिपावली(तिहार) को हार्दिक मङलमय शुभकामना 🙏🙏😍😍
    🎆🎆Happy Thar 🎆🎆

  • @ArjunArjun-ky5ie
    @ArjunArjun-ky5ie 3 роки тому +52

    आज को भाग हेर्दा रमाइलो पनि लाय्गो तर आँसु चै धेरै नै आयो दिदी बैनी नहुदा धेरै धेरै धन्नेबात आसा बैनी तपाई

    • @shantitamang8916
      @shantitamang8916 3 роки тому

      Mukuli k behora ho saram xain asto vauju kasai ko nahos

  • @tekalemagar5828
    @tekalemagar5828 3 роки тому +6

    क्या मन छुयो बुने साह्रै राम्रो बनाएकी रहिछ्यौ तिहार विशेष कार्यक्रम भुन्टिले साह्रै मन रुवायो😭😭😭👌👌👌 अझैँ सफलता मिलोस्

  • @aryabista9947
    @aryabista9947 4 роки тому +15

    छोरी होस त भुन्ती जस्ति..भुन्ती मन पराउने दर्सक सबै लाई तिहार को सुभ्कामना,

  • @sanjughaleqazx79
    @sanjughaleqazx79 4 роки тому +38

    बिचर भुन्टी र कान्छी हेरेको दिन आशु कति खेएर झरछ थाहनै पाउदै मेरो ठुलो फ्यानै भुन्टी र कान्छी हो

  • @mahendrachaudhary8451
    @mahendrachaudhary8451 3 роки тому

    भुन्टी धेरै राम्रो लाग्यो।

  • @mayaraee810
    @mayaraee810 4 роки тому +70

    आजको भुन्टी सिरियल ले मेरो आँखा बाट आँसु झार्यो 😭

  • @pawanramjalimagar6363
    @pawanramjalimagar6363 4 роки тому +9

    पर्देशी को धेरै आँखा रसायो ।
    साह्रै मन पर्यो ।।।
    thank you aasha g...

  • @nimprasadneupane4096
    @nimprasadneupane4096 3 роки тому +3

    हासो रोदन दुख सुख सबै मिसावट भएको । मन पर्यो । ❤️🙏

  • @sabitadhakalchhetri3803
    @sabitadhakalchhetri3803 4 роки тому +10

    अहिले सम्म मन परेर हेर्न छुटाको नै छैन सारै राम्रो छ अझै सधै हेर्न पाम

  • @rdstar8469
    @rdstar8469 3 роки тому +21

    धेरै धेरै शुभकामना हजुर लगाए सबैलाई सुकुमायाटिभि सबैलाई

  • @haripandey4058
    @haripandey4058 3 роки тому +3

    मनै छाेयाे रुन पनि राेए,कथा मार्मिक छ,धन्यवाद

  • @trzniroula3694
    @trzniroula3694 4 роки тому +28

    सबै कलाकारको अभिनय उत्कृष्ट छ तर अझ त्यसमा पनि negative role भएनी मलाई चाहिँ मुकुलिको अभिनय असाध्यै मनपर्छ। 😉😊

    • @surendrathapa1166
      @surendrathapa1166 4 роки тому +1

      Sai ho

    • @paryasbabulovebabulove3742
      @paryasbabulovebabulove3742 3 роки тому +1

      तर मलाई त कत्ती पनि मन पर्दैन हौ

    • @binitagurung1858
      @binitagurung1858 3 роки тому +1

      मलाई नि मुकुलि खुब मन पर्छ😁कान्छिमा मुकुलि सुध्रेर रमाईलो नै लाग्दैन

    • @दिउँलामायाँमुटुलेनापेर-र8व
      @दिउँलामायाँमुटुलेनापेर-र8व 3 роки тому +1

      Nagative roll त कथाले जे माग्यो त्यहि हुन्छ मुकुलिलाइ गलत सोच्न भयन 🤣🙋‍♀️😍😍😍😍मुकुलिis best शुभकामना छ मुकुलि जि लगायत सम्पुर्ण टिमलाइ मलाइ पनि मुकुलि दिदिको अभिनय यकदम मनपर्छ अझ उहाँको सर्लक्क भन्ने डाइलग बिसेषगरि मन पर्छ🤣🤣🤣🤣

  • @kumbarajpandey1697
    @kumbarajpandey1697 3 роки тому +13

    मुकुली को एक्टिङ चै होके 😁😁😁आसा दिदी लाई सलाम कथा बस्तु र कलाकार सबै ठिक छन।

  • @binishaaaaaa_
    @binishaaaaaa_ 3 роки тому +5

    जमुना दीदी लाई फेरि यो सिरियल मा लेउनु परो हजुर
    म हजुर सँग बिन्ति गरछु!!!!!!

  • @Ex-arpan
    @Ex-arpan 3 роки тому +20

    दाजु बैनिको माया झगडा गरेको सारै मन पर्छ।रिसानी माफ मा पनि बिर्खे र उजेली सारै मनपर्छ।

  • @sarurai6156
    @sarurai6156 3 роки тому +16

    अब अर्को भाग्को प्रतीक छ्यामा छु भेरी लाईक योउ i miss you Aasha mis🤗🤗🤗👍️👍️👍️👍️

  • @hbpakhrin7711
    @hbpakhrin7711 3 роки тому

    Ati ramro sandesh mulak xa bhunti baini

  • @kailashchhetri4044
    @kailashchhetri4044 4 роки тому +20

    साच्चै राम्रो लाग्यो आजको भाग पनि प्रदेशमा भएकोले अलिक आँखा रसायो ।

  • @ChandraMayaLimbooSA
    @ChandraMayaLimbooSA 4 роки тому +19

    I Waited whole Day for this Episode
    💚💛🧡❤💙💜💚💛🧡❤
    Love U Bhunti D
    💗💓💞💕💟💘💝💖
    Lot Of Love from ( India ) Sikkimish Girl

  • @indiraranamagar6483
    @indiraranamagar6483 3 роки тому +8

    उफ कस्तो आसु आयो आशा दिदी हजुर को अभिनय ❤️💕💖

  • @arunpulami9216
    @arunpulami9216 3 роки тому +7

    यो भागले धेरैको आँखा रसायो होला!
    पर्देश बसेर आँसु पुछ्दै हेरियो
    सलाम छ आशा दिदी लाई❣️❣️

  • @dadiram7563
    @dadiram7563 3 роки тому +18

    आज को episode धेरै राम्रो अलि लामो पनि रहिछ आरु दिन मा पनि यस्तै बनाउनु होला आशा बहिनी ,,?

  • @omicabasnet7087
    @omicabasnet7087 3 роки тому

    Wow bunti aajakal ta derai himat dekhara ramro bayo yastai ramro dekhin chaw derai sojo sida baye herna maja aaudai na

  • @bibeklimbu2998
    @bibeklimbu2998 4 роки тому +19

    आजको यो एपिसोड चाहिँ हामी पर्देसीहरुको लागि मन छुने बनाउनु भएको मा आशा बहिनीलाई धेरै धेरै धन्यवाद छ ।

  • @harikallathapa9862
    @harikallathapa9862 4 роки тому +29

    यो सीरीयल हेर्दा आँशू नै रोकीयन कति मार्मीक छ बास्तविक कथाजस्तो

  • @robirobi5740
    @robirobi5740 3 роки тому

    अति राम्रो छ तर हेर्दा हेर्दै रुन अासु पनि अाउने कथा काहिनि छ है अासा खड्का मिस राम्रो छ बेस्त अाेक्लक छ है मिस

  • @cutebrotherandsister8898
    @cutebrotherandsister8898 3 роки тому +17

    भुन्टी को yachting धेरै राम्रो मन मन पर्छ

  • @sanjaylama6468
    @sanjaylama6468 4 роки тому +10

    भुन्टी लाई माया गर्ने को-को छौ यता ☺️

  • @kushummagar560
    @kushummagar560 3 роки тому

    सबै भन्दा ठूलो लाइकको नाटक यो वाउ

  • @dhanidasshrestha5657
    @dhanidasshrestha5657 3 роки тому +20

    भुन्टी छे त करूणा, हाँसाे अनि रमाईलाे छ।

  • @manakamanakoserophero
    @manakamanakoserophero 4 роки тому +10

    अभिनयको त सारै खानि आशा बुईनि सधै प्रगति गर्दै अगाडि बढ्नु है शुभकामना

  • @nabinshrestha1291
    @nabinshrestha1291 3 роки тому

    Shuvadipawali Ko Mangalmaya Shuvakamana Vunti Ra Kanchhi Ko Teem Ra Sabai Nepali Dajuvai Didibahini Haru Lai

  • @soyaltamang8099
    @soyaltamang8099 4 роки тому +8

    भुन्टी नछुटयाई हेर्ने म मात्र हाेकि तपाईरहरू पनि हाेनि 😍😍मिस यु बुनु लव यु

  • @bishwarambhandari8340
    @bishwarambhandari8340 4 роки тому +20

    सारै राम्रो episode मेरो बुढा ठूलो बा ठूलो सम्म खेल्नु भाको छ ।।अझ राम्रो बनाउनु आसा बैनी सुभ कामना।

  • @टेकराजजङ्गक्षेत्री

    राम्रो छ देउसी भैलो कार्यक्रम दाजु भाई दिदी बैनी को

  • @mohanchhetri4369
    @mohanchhetri4369 4 роки тому +4

    Bhunti serial ko fan jati yeta hajir hum la big love ❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍❤️😍❣️❣️😍

  • @Reshamsarbuja465
    @Reshamsarbuja465 4 роки тому +20

    मुकुली को अभिनय चाहिँ खत्रा है मान्छे अनुसारको फहाह मुकुली

  • @gitasharma6801
    @gitasharma6801 3 роки тому

    धेरै राम्रो छ ल।

  • @neon5785
    @neon5785 3 роки тому +22

    I am gril of 13 yrs I am watching every ep of bhunti and I will all ep of yours 💞🥰😍🥰💞🥰

  • @h.pkhatri9201
    @h.pkhatri9201 3 роки тому +13

    अति राम्रो बधाई छ सुकमाया ऑल टिमलाई Happy तिहार

  • @Dipuvideovlogs958
    @Dipuvideovlogs958 3 роки тому

    Kaki sudrini Bhain. Khushi. Layo and. Dhilai bhay Pani. Happy tiyar

  • @SanthoshKumar-cm3dx
    @SanthoshKumar-cm3dx 3 роки тому +5

    यो भाग अल्लि लामो भयर होला धेरै विशेष लाग्यो अनि आँखा भरी आँसु पनि आय जब दाइ ले बहिनी सम्झेर रुदा अनि भुन्टिले दाइ लाई फोटा मा टीका लगाइ दिदा को पल धेरै नै भावुक भाको थिय

  • @tikamagar5087
    @tikamagar5087 3 роки тому +66

    अति मन पर्छ यो सिरियल तर पनि लाईक गर्न मिल्दैन के भाको होला 🙏🙏🙏😭😭😭

  • @urmilathapa8090
    @urmilathapa8090 3 роки тому

    लास्टमा भुन्टी दिज्जु र यहाँका अङकलले मुकुलि अन्टिलाई कुटेको देख्दा धेरै खुशी लाग्यो 😃😃😃😃😄😄😄😄😄😅😅😅🙈🙈😆😆🤪🤪🤪🙏

  • @nirmalapoudel7277
    @nirmalapoudel7277 4 роки тому +54

    Ko kosle hernuvaxa
    Student like
    Others comment