मारवाडी र राणाले यसरी गायव बनाए सरकारी स्कूल, ज्ञानेश्वरको साढे ६ रोपनी जग्गा कब्जा, बालेन बेखबर

Поділитися
Вставка
  • Опубліковано 6 лис 2024

КОМЕНТАРІ • 116

  • @kamalpokhrel3742
    @kamalpokhrel3742 Місяць тому +49

    दुर्गा प्रसाईं को कुरा एक एक गर्दै सत्य साबित हुदैछन।

  • @balkumarsunuwar9192
    @balkumarsunuwar9192 Місяць тому +45

    सत्य कुरा बाहिर लिएको मा धनेबाद

  • @rinusherchan1084
    @rinusherchan1084 Місяць тому +28

    बालेन ले अबिलम्ब छानबिन गरि सरकारको जिम्मा लियोस।यो अति भो जनताले जन कार्वाही गरुन

  • @AshokMagar00
    @AshokMagar00 Місяць тому +12

    देश नै मारबाडी तस्कर हरू को हात गयो भनथे दूर्गा प्रसाई ले 100%सही कुरो भनेको रहेछन जये होस दूर्गा प्रसाई सर को ❤

  • @ShankarDaas-nv6vh
    @ShankarDaas-nv6vh Місяць тому +41

    मरेको धोती ले जिऊदो नेपाली ला ठक्कछन भनेको हाम्रो हजुर बाले आज देखियो सत्री रहेच

    • @selgidorjetamang4081
      @selgidorjetamang4081 Місяць тому +2

      बाहुन राज्य सत्ताले,देशको कण कण बेचेर सिध्याउने भयो।

    • @subhash7408
      @subhash7408 Місяць тому

      Lootera baseko देश नेपाल doti lae all Nepal. Ko sarkari जग्गा kadai छन्

  • @dbpalungwa1575
    @dbpalungwa1575 Місяць тому +19

    भ्रष्ट नेता कर्मचारीहरुले केही गर्दैनन सम्पूर्ण जनता सचेत र जागरुक भएर यथासिघ्र सरकारीकरण गर्नुपर्छ 😊😊

  • @samsingh2992
    @samsingh2992 Місяць тому +5

    यसको राम्रो छानबिन गरी दोषीलाई कडा भन्दा कडा सजाय दिनुपर्छ र यसलाई पुनः सहिद मेमोरियल स्कुल बनाइनुपर्छ।जय नेपाल।

  • @dhankumarilimbu9165
    @dhankumarilimbu9165 Місяць тому +11

    अनुगमन गरिन्देन सरकारि स्कुलमा , कस्ले यति धेरै भष्टचार गरेकाे सत्य खाेज्नु पर्छ

  • @balarampokhrel7880
    @balarampokhrel7880 Місяць тому +6

    बालेन ब्रो अब यो बिसयमा आउने बैठक मा छिनो फानो हुनुपर्छ है ।

  • @gopalraut5049
    @gopalraut5049 Місяць тому +18

    ईस्ट ईन्डिया कम्पनी

    • @rupaksharma5199
      @rupaksharma5199 Місяць тому

      ईडिंया लाई गुलाम भनेर हेपछस तर नेपाल लाई नै मारवाडी ले कब्जा गरी सके र गुलाम बनाई सके।

  • @bharatbirrai9791
    @bharatbirrai9791 Місяць тому +7

    लुटेरा हरु ले नै देश चलाए पछि कस्को के लाग्छ। परिवर्तन सम्भव छ। जय देश्🙏🇳🇵

  • @gurungvijay
    @gurungvijay Місяць тому +2

    धेरै राम्रो हाम्रा मेयर बालेन शाह ज्यु ।

  • @AmarKhatri-yf3hj
    @AmarKhatri-yf3hj Місяць тому +2

    omg🤔🤔

  • @rajeshchhetri4116
    @rajeshchhetri4116 Місяць тому +9

    Good news .

  • @rameshneupane3683
    @rameshneupane3683 Місяць тому +1

    कडा कार्वाही हुनुपर्छ | सरकारले कमिसन पाएको छ होला |

  • @bishalhumagain2993
    @bishalhumagain2993 Місяць тому +4

    दुर्गा प्रसाई हल्का पागल भय पनि उसको हर कुरा सत्य सावित हुदै छ है

  • @krishaghimire10
    @krishaghimire10 Місяць тому +1

    दुर्गा प्रसाईंले पहिल्यैदेखि भन्दै गरेका हुन् तर हामी नेपालीको बुद्धि मर्नेबेलामा पलाउँछ!

  • @bhuvaneshoritiwari9555
    @bhuvaneshoritiwari9555 Місяць тому

    Dhanyabad patrakar jyu.

  • @jibanrai1982
    @jibanrai1982 Місяць тому +3

    यो देश बाट अब मार्वादी लखेत्नु पर्छ तेसै ले जे गर्छ दुर्गा पर्साइले गर्छा

  • @jyotishahivlogs
    @jyotishahivlogs Місяць тому +2

    हरे हाम्रो देश 🥱

  • @DhirajRana-r1x
    @DhirajRana-r1x Місяць тому +2

    बल्ल थाहा हुदैछ
    दुर्गा प्रसाईं दाइ ले भने को पुगोनी
    हर हर दुर्गा घर घर दुर्गा❤

  • @jawansinghtamang
    @jawansinghtamang Місяць тому +2

    समृद्द मारवाडी सुखी एमाले

  • @RambabuKarkee
    @RambabuKarkee Місяць тому +16

    कतिपय विद्यालयमा अनुगमनमा जान्छन तर पैसा पाउने स्कुलमा जादैनौ - वडाध्यक्ष दल बहादुर कार्की 😂

  • @BishnuBasnet-v4w
    @BishnuBasnet-v4w Місяць тому

    mahatto purna khabar sunaunu bhayo dhannyabad Basnet jyu lai

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Місяць тому +1

    अब यस्ता लाई टाउकाेमा गाेली नठाेके जनतालाई ठाेक्लान फेरि

  • @arjun61038
    @arjun61038 Місяць тому +5

    भ्रष्टाचारि हरुले सबै बेचिसके बालेन तुरुन्त कारबाही गर।।।।।

  • @DevkumarRijal
    @DevkumarRijal Місяць тому +1

    शवैको आ आफ्नै मीलीभगत र लोभमा शरकारी सम्पत्ती लुटीएको छ यो गहीरो छानविनगरी राष्ट्रीयकरण गर्नु पर्छ।

  • @padbibikramshrestha1990
    @padbibikramshrestha1990 Місяць тому +3

    देश निल्न सक्ने हरुले यि सानामसिना त पचाउने नै भए। जब सरकार दाहिने भएसि।

  • @gaharbudathoki782
    @gaharbudathoki782 Місяць тому +2

    रत धन बेघारको नेता बन्नपनी गारो हुन्छ दस बीस जानाहरूको नेतामा नाम जनताहरूले सोचेमा र अगीबडनेहो भन्ने आखीरमा फेरीपनी अपराधीहरूमै फाईदा पुगन जान्छ त्येसैले हर हर दुगे घर घर दुगे भन्दै देशभरकै जनताहरूको घर भित्तामा दुर्गा देबीको फोटो टासनु होस अनी दुर्गा प्रशाही मात्र सोचेर रोडमा उत्रीनु होस अनी मात्र आउदो भोटमा बालेन साहा ज्ञानेन्द्र शाही रबी लामीछानेहरु लाई अगीबडाउनु होस हैत

  • @aashishgurung6390
    @aashishgurung6390 Місяць тому +1

    बालबालिकाको भबिश्यको ख्याल राख्दै यो आलोक भवनमा छिटोभन्दा छिटो डाेजर हान्नु पर्यो मेयर बालेन ज्यु, र अनि नारायण लुइँटेल कुकुर पशुलाई कार्वाहीको दायरामा ल्याउनु पर्यो !!

  • @basudevthapa2059
    @basudevthapa2059 Місяць тому +1

    धिक्कार छ पाखण्डि हो

  • @binodkhulal
    @binodkhulal Місяць тому +1

    महानगर के गरिरा छ त!!

  • @ckmn6761
    @ckmn6761 Місяць тому

    Ramro khoj ...

  • @Balchandrac
    @Balchandrac Місяць тому +1

    Good news

  • @BuddhiGrg-o4p
    @BuddhiGrg-o4p Місяць тому +1

    दुर्गा प्रसाईं ले उहिलै भन्दै आईराछ्न अझ मान्छेहरु उसलाई पागल भन्छ्न

  • @gokulawasthi9134
    @gokulawasthi9134 Місяць тому +1

    Durga parsaii jindabad

  • @sangeetakandoi4439
    @sangeetakandoi4439 Місяць тому +2

    Thank you for the news unfortunately I am also in this school

  • @ramkumarshrestha3121
    @ramkumarshrestha3121 Місяць тому +1

    २०५६/५७ तिरै बुझेको मैले यो देश मारवाडीको कब्जामा गैसकेछ भनेर🤗

  • @sanushrestha4958
    @sanushrestha4958 Місяць тому +1

    Durga sar jindaba xa

  • @subhash7408
    @subhash7408 Місяць тому +2

    Loooooooot कान्छा Loooooooot ...

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Місяць тому +1

    हाेला हाेला देश त बेच्नेदले ठग नेता छन झाेले जे नि गर्छन।

  • @jayaprasadupadhayay1786
    @jayaprasadupadhayay1786 Місяць тому

    Shahi kuro bahir nikalnu bhayo Dhanyabad xa hjr

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Місяць тому +1

    पत्रकारले बिषय उठाएपछि छिनाेफानाे गरेरै फाईल क्लाेज गर्दा देशकाे लागि गुन लगाउने छाै।

  • @GaneshKc-e2g
    @GaneshKc-e2g Місяць тому +1

    Durgale vhaneko satya ho

  • @mespangrai5240
    @mespangrai5240 Місяць тому +2

    बुझ्नु पर्ने कुरा खासमा ब्यांकको पैसा जनताले राखेको डिपोजिट रकम हो -
    तर , चतुर भ्रस्टाचारी हरुले घुस खुवाएर प्रयोग गरेर कमाउनु कमाउछन!
    सर्ब साधारण जनतालाई ब्याङ्कको पैसा प्रयोग गर्न सजिलो छैन!

  • @NikeshKarkp
    @NikeshKarkp Місяць тому +1

    याे निउज र उहाँ मान्छे काे बाेल्नि शैली ठिक छ तर याे निउज मिडिया खाते छका धमलाकाे रहेछ शालम अानपट धमला

  • @niveshshrestha7326
    @niveshshrestha7326 Місяць тому +3

    मैले त यो काण्डनै बुझिन , सरकारी विद्यालय कम्पनीमा दर्ता त हुँदैन , अनि शहिद स्मारकको कम्पनी दर्ता पनि देखाएको छ सरकारी विद्यालय पनि भन्या छ

  • @Ponyodayo177
    @Ponyodayo177 Місяць тому +2

    border ma indian ssb le k kabja garne, kathmandu bata vitra vitarai school ko pathyakram dekhi sarkari jagga , economy ma indian marwadi le kabja garne. Gajab ko ganatantra banaxa kangress, yemale , maobadi le. tesai delhi ma hajir garna janxan mahinai pixxe.

  • @krishnabahadurdhanuk3828
    @krishnabahadurdhanuk3828 Місяць тому

    हाम्रो मेयर बालेन को काममा छिटो भन्दा छिटो पुगोस

  • @krishanathapa7428
    @krishanathapa7428 Місяць тому +1

    ल बधाई छ लुटेर चाेरेर भ्रष्टाचार गरेर खानेहरु लाई धन्यवाद ❤❤❤

  • @surendrabirkarmacharya3713
    @surendrabirkarmacharya3713 Місяць тому +1

    यो वडाअध्यछ को कुरा बाट के बुझिन्छ??? ठगिको पराकाष्टा??कुनै अर्को शब्द छ???
    पूर्ब मेयर केही थाहा छ की??? की बालेन ले
    यसको दोष पनि बोक्ने ????

  • @emonkhayargoli1352
    @emonkhayargoli1352 Місяць тому +1

    Oda ko kaltema beto jana hola

  • @Jhagupokhrel
    @Jhagupokhrel Місяць тому +1

    योकर्तुत यो मा जोजो सङ्लङ्नताछसबैला प् कटघरामाउभ्याउनुपर्छर जस्कोतस् स्कुललाइसन्चालन्गर्निकामहुनुपर्छ स्कुलनचाइयेमा जमिन माहानगरकोमातहतमा ल्याउनुपर्छ

  • @rajuthapayoutubechannel786
    @rajuthapayoutubechannel786 Місяць тому +4

    ❤❤❤❤

  • @LalsinghBrabijay
    @LalsinghBrabijay Місяць тому +1

    पैलानेपालकानेताहरुलाईनागाेबनाईदेशबाटखदाउनुपरछतबैदेशबनछधननेबाद

  • @tarabegha1634
    @tarabegha1634 Місяць тому +2

    Yesto manxelai judai Aago lagai dinu parxa khoji khoji kasri vharti school hunxa nepalma

  • @RameshwarChaulagain
    @RameshwarChaulagain Місяць тому +1

    हेड सर रै दले रेछकि के हाे।

  • @rameshshrestha5826
    @rameshshrestha5826 Місяць тому

    यो वडा अध्यक्ष झोले जस्तो छ प्रश्नको जवाफनै घुस खाएको जस्तै जिम्मेवारी नै नभए जस्तो दिरहे छ।

  • @aastiqupadhyay3354
    @aastiqupadhyay3354 Місяць тому +2

    janta uthera sabailai lakhetnu jaruri chha.

  • @radhikapokhral1907
    @radhikapokhral1907 Місяць тому

    जैसी लुइँटेलले खय छ सकेछ।

  • @TilakShreesh-r8w
    @TilakShreesh-r8w Місяць тому +1

    मेयर बालेन सर यो धोती हरुको नाङ्गो झार पार्नु पर्यो ढिलो नगरि

  • @mrjames7295
    @mrjames7295 Місяць тому

    Dhoti लाई बेच्ने पनी हामी नेपाली नै हाे!

  • @GambirGambir-n4o
    @GambirGambir-n4o Місяць тому +1

    कैलालीको टिकापुरमा भारतीयले राममन्दिर बनाउँदैछन् भन्ने कुरो पनि सुन्न आएको छ त्यहाँ आज भूमि पूजा भएको छ बालेन आएपछि भाँडामा लगाएको हो भने बालेन तिर जाउँ नत्र भने बालेनको किन खेदो खन्ने

  • @donrocky5940
    @donrocky5940 Місяць тому

    ओली लाई बचाई राख्नू नै, चोर मारवाडी हरु बाच्नु हो।

  • @Ash-j9z2c
    @Ash-j9z2c Місяць тому +1

    Balen janu pareo dojar liyaraa

  • @pradeep.bdr.shrestha
    @pradeep.bdr.shrestha Місяць тому +2

    07:10 Martyrs' Memorial Higher Secondary Boarding School को पुछार मा प्रा, लि, राख्न पर्ने बाध्यता कसले शृजना गर्यो त्यता तिर पनि ध्यान पुग्न आवश्यक छ

  • @Jhagupokhrel
    @Jhagupokhrel Місяць тому +1

    योबोल्निमान्छेकोहो जोलेभन्छसरकारिबाट निजिमागयो भाडामालियेकोहो भन्निकोहोयेसैलाइ पाताफर्काउनुप तर ्छतेरिमाभातेहो स्कुलहराउदापनिथाहाछैनचोरगद्दार

  • @mahendrachitrakar5074
    @mahendrachitrakar5074 Місяць тому

    २०३२ सम्म म यस स्कूलमा आवासिय अध्ययन गरेको वखत नीजी रहेको अनुभव छ ।

  • @shreeramchhetri680
    @shreeramchhetri680 Місяць тому +1

    बिद्यालय व्यवस्थापन समितिका सबै पदाधिकारिलाइ गहिराे साेधपुछ नगरि हुँदैन । के देश माफियाले खाइरहेकाे भन्न अब कुनै शँकाछ र ?

  • @uddhavpokharel6490
    @uddhavpokharel6490 Місяць тому +1

    वडाध्यक्ष को फितलो कुराले पनि दालमा कुछ काला देखिन्छ

  • @rajankc4489
    @rajankc4489 Місяць тому

    शहिद स्मारक बिद्यालय सरकारी स्कूल भएको जानकारी छैन। यहाका बासिन्दाले त यो स्कूल निजि भन्ने बुझाई थियो ।

  • @krishnabahadurdhanuk3828
    @krishnabahadurdhanuk3828 Місяць тому

    यस्ता धेरै छ्न काठमाडौं मा

  • @karnagurung4107
    @karnagurung4107 Місяць тому +3

    Phasyo aaba xito turunta karbai hunu paryo

  • @BhandariSiddharaj
    @BhandariSiddharaj Місяць тому +1

    Rip

  • @BikashPoudel-zn9kq
    @BikashPoudel-zn9kq Місяць тому +1

    Sabai marwadi lai khednu parcha sabai nepali miler

  • @sumitradahal5070
    @sumitradahal5070 Місяць тому +1

    Yo wadadhyakxa kun party ko ho

  • @madhuregmi1338
    @madhuregmi1338 Місяць тому

    Yo wada aaddshya pani mileko xa easlai pata kasera xanbin garnu parxa

  • @3dgamer158
    @3dgamer158 Місяць тому +1

    Sab lai ghokre thaak launu parchaa sab chor ho pension pani kharej garnu parcha....

  • @kirankc842
    @kirankc842 Місяць тому +1

    Balen ji yo kura ke ho yesko tathey satey hunu parx6!!

  • @maheshtmg2048
    @maheshtmg2048 Місяць тому +1

    Vresta puraanaa paatikaa netaharu lai lakhetanu nai Nepal aama ko bikash ho hajur.

  • @aastiqupadhyay3354
    @aastiqupadhyay3354 Місяць тому +2

    dalal harule chalayeko muluk yestai huncha

  • @gunjanpokharel2364
    @gunjanpokharel2364 Місяць тому

    Balen kaha chan khai

  • @DrishyaDrishya025
    @DrishyaDrishya025 Місяць тому +1

    ..

  • @rajendrashrestha3979
    @rajendrashrestha3979 Місяць тому +1

    Karki jou tenhiko p p basinda ho ki k ho

  • @SushmaStha-d8q
    @SushmaStha-d8q Місяць тому

    Ahile KO sarkhar li yo khoji grlavanera ta aasaixaina yaha mahanagar le turunta khoji garnuparyo

  • @YUSK1991
    @YUSK1991 Місяць тому

    Durga Prashain le vaneko Ho rahexa, 13 jana mardwari le Desh sakayo. Vrastachari lai lakhetne din Manshir 7 gate Kathmandu lagayet Bivinna thau ra basti basti bata uthau. Jaye Nepal Jaye Durga Prashain.

  • @rameshthapa3250
    @rameshthapa3250 Місяць тому

    Kati samma lutna sakeka mero desh nepal

  • @nibasck1502
    @nibasck1502 Місяць тому

    Ktm bata dhoti harulai desh ma bata lakhatnu parxa ra sarakari jagga firta garnu parxa sarakar bhastachari vayara nai dhoti harule luteka xan
    Abo balen g le chadainai action linu parxa

  • @ramadhikari4938
    @ramadhikari4938 Місяць тому

    Kasto bidambana, bhitra bhitrai esto chal khel bhairahada pani sambandhit nikaya mukhdarshak bhaera basnu katilo uchit kura ho ta? Sarkar kina Tulu tulu herera basirako?

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 Місяць тому

    Des chalauneharai bhrastachar garnamai fursad xaina kata k bhairaheko x herne fursadai xaina

  • @rajshrestha515
    @rajshrestha515 Місяць тому +1

    हाम्रै मिलेमतो गर्न देको हो भन गधा😡😡😡 वडा अध्यक्ष

  • @MdMd-bv1rn
    @MdMd-bv1rn Місяць тому

    Kasaile tesai sarkari jagga hadapna sakdaina yasma pakkai thul.thula neta haruko hatxa la balen sir tatna paryo yo kurama

  • @krishnagopaltandukar7041
    @krishnagopaltandukar7041 Місяць тому

    84. Ma puranaharulai falena bhane yiniharule des bechidinxan

  • @thakurkhanal8255
    @thakurkhanal8255 Місяць тому

    Chor haru le milai milai khaisake.

  • @ramkaransah254
    @ramkaransah254 Місяць тому

    Different Bhastachari haru-Grih Bandhu Tea State, Bhutani Saranarthi ka Taskar, Sun Kandka kaTaskar, Lalta Nibas ko jagga, Basbabri la Jagga, Tikapur la Jagga, Skaut ko Jagga Lagayat Desh ka bibhinn Thau ko public/ Governent Jagga Harapi bechbikhan garne Maphiya & Manchhe, White body lands, Laura Kand and all other Bhrast Karmachari & netas, Sahakari ko Rakam Aapachalan garne personnel, should be Punished, Kara Karbai Garnuparcch, Sabailai Jel Pathaunuparchh.

  • @UmeshMaharaja
    @UmeshMaharaja Місяць тому

    Dum cha vane indian le nepal ma kasto kasto hastachep garcha vanne dekhau .

  • @KhemKumari-p8d
    @KhemKumari-p8d Місяць тому

    Yo sabai nepal ko karmachari emale kangresh ko bhatwa chorharule chunabi kharchha lagi bechikhaya yasta Lai had ai samman ko karbahi hunu pareyo raja gayo samanti gayana

  • @UmeshMaharaja
    @UmeshMaharaja Місяць тому

    Hoina sapai balen le garnu parne ? Purai desh marbadi le kumlaucha ho . Yo schools matra hoina singo desh india le chalaudai cha ho patrakar .

  • @VV-vo6xm
    @VV-vo6xm Місяць тому

    दूगॅा प्रशाई ठिक रहेछन् अब यि मारवाडीको धोति खोलने वेला भयो , यिनलाई समयमा नै नलखेटे यिनले नेपालीलाई देशवाट खेदने कुरामा कुनै ऱ्शंका छैन्

  • @chandraprakash15
    @chandraprakash15 Місяць тому +1

    Good news