गायिका जेरीले युकेबाट फर्केपछी ठमेलमा खोलिन् डेढ करोडको दोहोरी, शँकरसंगको पुर्नमिलनबारे बोलिन् जेरी
Вставка
- Опубліковано 11 жов 2024
- #babitabaniyajeri
#babitabaniyajeriinterview
#jeridohari
#kabirajDhakal
#kantipurpati
#exclusive
#treading_video
गायिका जेरीले युकेबाट फर्केपछी ठमेलमा खोलिन् डेढ करोडको दोहोरी, शँकरसंगको पुर्नमिलनबारे बोलिन् जेरी
Guest : Babita Baniya Jeri
Host : Kabiraj Dhakal
के तपाईले kantipur pati youtube च्यानललाई SUBSCRIBE गर्नु भयो ? यदि गर्नु भएको छैन भने यस्तै यस्तै राेचक र रमाईलो सन्देशमुलक ताजा ताजा अपडेट भिडियोहरु हेर्नका लागि आजै हाम्रो युटुब च्यानल SUBSCRIBE गर्नुहोस। यदि तपाईलाई यो भिडियो मन परे लाईक,कमेन्ट सेयर र गर्नुहोस्।
हाम्रो अफिसियल website मा गएर न्युज पनि पढ्नसक्नु हुनेछ ।
website link : www.kantipurpa...
यस च्यानलमा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचालित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । धन्यवाद ।
यदि तपाईंसँग पनि केही प्रतिभा छ अथवा तपाईंको वरपर काेही त्यस्ता प्रतिभावान व्यक्ति हुनुहुन्छ र कुनै माध्यम पाउनु भएकाे छैन भने ढुक्क हुनुस् हामी उजागर गर्नेछाै तपाईंको प्रतिभा र क्षमतालाई । या कुनै पनि सामग्री हाम्रो मिडियाबाट पब्लिक गर्न चाहनुहुन्छ भने कृपया हामीलाई सम्पर्क गर्नुहोस जसको लागि :
Email :Business Enquiry - kantipurpati@gmail.com
फेसबुकमा साथी बनाएर कुराकानी गर्नको लागि : / kabiraj.dhak. .
Contact: 9842507819
सामाजिक संजाल मार्फत सम्पर्ककाे लागि हामीलाई⤵️
Facebook➡️ / kabiraj.dhak. .
Facebook Page➡️ / kantipurpati
Website➡️www.kantipurpa...
Gmail ➡️ saptarangimedia11@gmail.com
गायिका जेरीले युकेबाट फर्केपछी ठमेलमा खोलिन् डेढ करोडको दोहोरी, शँकरसंगको पुर्नमिलनबारे बोलिन् जेरी
Video link
ua-cam.com/video/0aNA5A0Dx0A/v-deo.html
@@Nepalsachin
@@
@@Nepalsachin
Ok
जुट्ने भए पहिले नै छुट्ने थिएन,,,त्यसैले जुट्दैन,,,अति नै मार्मिक शब्द 😢😢😢😢
P
साहसिक महिला जेरी बैनि लाई नयाँ दोहरी साँझ खोलेको उपलक्ष्यमा हार्दिक बधाई छ / संसार कै राम्रो मान्छे लाई किन गुमाउनु हुन्छ बैनि छोरी को लागी मिलेर बस्नु होला अव मिलेको सुन्न पाईयोस शुभकामना /
Thaku so much bunu❤❤❤❤❤
म हाल दुवैमा भएपनि नेपाल आउने बित्तिकै जेरी दिदीको दोहोरीमा आउनको लागि आतुर छू !साथै जेरी दिदीलाई अग्रिम सुभकामना पनि दिन चाहन्छु ❤🙏🙏
दोहोरी कि रानी जेरि बैनी लाई नया दोहोरी साझ को लागि धेरै बधाई र सुभकामना ❤️🌺🎉🌺❤️ धेरै माया र आशिर्वाद। राम्रो चलोस फुलोस फलोस अझै धेरै अगाडि बढनु होला माया ❤️🌺🎉🌺❤️🌺🎉🌺
साहसी नारी जेरी।उच्च विचार सफलता को शुभकामना 🎉🎉❤❤
जेहुनु भयो अब हिम्मत गर्नु पर्छ बैनि एति मिले को जोडी थियो खै कस्को आँखा लाग्यो 😢😢😢😢😢😢
छुत्नु त बाध्यता हो माया त किन हुदैन र पिदा त भोग्ने लाई मात्र थाह हुन्छ
सफलताको लागी शुभकामना जेरि बहिनी ❤❤
सफलताको लागि शुभकामना जेरि 🥀🥀🥀🥀🥀🥀
सफल्ता को सुभ कामाना छ बैनी लाई
सफलताको धेरै धेरै सुभकामना सिस 🤗🤗🤗🤗
You are the best & strong female ...❤❤
सफलता को शुभकामना जेरी बैनी
दुबै जना को कार्य छेत्र यउटइ भएको कारण ले साङ्गितिक सहकार्य होला त्यो आफ्नो ठाँउ मा छ तर पुनर्मिलन हामी चाहादैनउ भन्ने जतिले like गरम त
सफलातको लागी शुभकामना जेरि बहिनि
Jeri baini ko harek sabda le mero man mutu xunxa,aba ek patak tuteko man jodiea ni khusi huna sakdaina,eklai jiuda ramro hunxa jasto lagxa,jindagi jiuni sahara xori xin❤❤❤❤
Kati ramro bichar hajur ko madam
सफलताको सुभकामना बहिनि❤
Congratulations 🎉
Welcome home Jeri sis ❤💐
Bichara ❤sadhai khusi rahunus🙏
Congratulations 🎉👏
Safalta ko Subhkamna ❤❤❤
Dùt lak jyri ❤
Good luck sister ❤️❤️❤️❤️❤️🙏🙏🙏
Jari baini bast of luck
बबिता बानियाँजेरी धेरै बाठि तर मुर्गा त शँकर नै भईरहेको छ हाहाहा छुटेको सम्बन्ध कहिल्यै नजुटाउनु होला जे भयो भयो छुटेकै राम्रो ❤❤❤❤❤❤
la badhai xa dd 🎉🎉🎉🎉
Safaltako suvkaamna
badhai xa didi ❤️❤️
छुटी सके पछि फेरि मिल्नु भनेको जीवन भरी पीडा थप्नु हो
Congratulations❤❤❤❤ sis..
Congratulations didi hjr 🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
😂H j❤🎉😢😮😅❤😂🎉😢😮😅😂
❤😂🎉😢😮😅😊❤😂🎉😢😅😊❤😂🎉🎉😢😮😅😊
❤❤❤❤❤❤❤❤good luck baini
जेरि सन्शार कै प्यारो मन्छे शन्कर हो भनी किन छुटेकोत शन्कर ले नित अझै पनि बानी शुधार गरेमा फेरि मिलन हुन सक्छ भनेकै थिए त
👌❣️wow
Good didig🙏🙏❤️❤️💋❤️
Hjr ko voice dherai ramro xa dd yasto papi budha sanga namilnu dd❤❤
Congratulations ❤❤🎉
Be strong jeri sisters
Good 😢😢😢😢
सस्कृति मेरो छोरीको नाम हो न दोरियोस✋ ok jerry
राजकुमार यतिकै का पाहिन्छर हजुर 🤔 पुरुष चाहि खेलाैना होर महिलाको...?? जति बेला चायो उति बेला छुट्नि र जति बेला चायो उति बेला फेरि मिल्नलाई ॥
❤❤
Safalta ko subhakamana
❤❤❤❤❤❤❤❤
फुटेको ऐना जोडनु गहरो छ
Gari khayeko raamro ho...appreciated
Yo bahini lai badhai chha ! Ek aantilo huti bhayeko mahila hunu hundo rahe chha ! Aja ko jamana ma afno khutto ma ubhina saknu pani mahan kuro ho. Logne sita milne namilne afnai kuro ho. Man mildaina kasaibata karkaap garina pani hunna ! Ekal mahila ko jos jangar ra aantko prasansa nagari rahana sakdina ! Shyabas !
Good job 👍 Sikkim
Badai x
hjrlai dhoka diyako tyo sankarle didi hjr aafai saxyam hunuhunxa dherai aghi badhnu hunxa xoriko lagi khusi hunuparxa❤❤
फुटेकाे भाडा टालेको ठाउँमा दाग नै देखिन्छ तेसैले नमिल्नु बेस
❤❤❤❤
❤️❤️❤️❤️❤️❤️🙏🙏🙏🙏
❤❤❤❤🙏🙏🙏
🙏🙏🙏🙏🙏🙏
शंकरे जेरी संग यु के बाट ल्याएकाेपैसा देखेरिमल्न खाेजेकाे पैसा हात पारे पछी जेरीलाई दैनीक यातना िदन्छ, िबचार गर।
जतिनै माया पाए पनि बच्चालाई बाउआमा संगै हात समाएर हिड्दा खादा बाउआमा हासेको बोलेको संगै एउटै छाना मुनि बसेको चाहान्छन् ।
एउटा इस्टेज कलाकार ले डेर करोर पैसा का बाट आयो बराइ
Media ko aru kehi kaam xaina ki kya ho nepal ma
Yo shankare bhane dhoke bad saga birser pani miln hudain
xute pani vetine aru sathiko rupma bolna vetna sakinx man mane
खै के खै के मैले त केही कुरा बुज्न सकिन ।नौटन्की जस्तो लाग्छ तिमिहरुको सम्बन्ध पनि ।
🇳🇵🇳🇵🇳🇵🙏🏼🙏🏼❤️❤️🥰🥰😭😭😭😭😭😭😭😭😭
Hunatw jerry ko aagaditw shanker sachinai raj kumar nai honi .😘😘😘😘
ha ha k chlla r 2 dine dohari
तिमिहरुको पैसा कमाउने मेलो गरेको रछौ सगै भेटघाट सगै खेल्ने सगै सुत्छौ सब नाटक😅
Ka vanako na millenu taste manxa sunga
Yati dherai maya garne budi xodne karan k hola shankar ko?????
K saro paisa ko kura gharnu bhako patrakar ji😅
Bechara jari la kati maya garaki to sankara la doka deo aba arko kt saga ramai raka
London ko kamai lai jhan sajilo vayo jasto xa london ko dollor ko vau ramro xa jhan
5 karod ko kholeni k arthaa divorce vaihaaleu
Timlai Kina tauko dukhyo
यस्ताको भिडियो किन राखिरहन्छ्न युटुबेले यो आईमाई को हो?
timi naheran😡
Lö
Lu ma kinxu yo dohori
Vane paxi KT ko galti Rahexa Rajkur Sochne vane paxi 🤔🤔🤔🤔🤔🤔
❤❤❤