मगर कहाँ छ ? / Dr.Shyamu Thapa Magar//Magar's self analysis.. Academic_conference_on_magar_IPs_2024
Вставка
- Опубліковано 9 лют 2025
- मगर प्राज्ञिक परिषद्द्वारा २०८१ मंसीर १३ र १४ गते प्रज्ञा प्रतिष्ठानमा आयोजित आदिबासी मगर प्राज्ञिक सङ्गोष्ठि २०८१ मा मगर प्राज्ञिक परिषद्का उपकुलपति सह-प्रा.डा. श्यामु थापा मगरले प्रस्तुत गर्नुभएको पेपरको प्रस्तुतिलाई यस मगर म्युजियममा संग्रहित गरिएको छ ।
#academic_conference_on_magar_ips_2024
#Magar's_self_analysis_of_being_magars_in_social_and_cultural_aspects_in_nepal
#dr_shyamu_thapa_magar
#nepal_academy
#magar_museum
#shyam_rana_magar
ranashyammagar@gmail.com
magaralaya100@gmail.com
मगरहरु बौद्ध मार्गी हुन यस कुरामा हरेक मगरहरुले बुझ्नु र बुझाउनु पर्ने भएको छ ।
Sahi vanu vo hjr le
बुद्धिष्ट भए किन पशुबली दिने पित्रीपुजा गर्दा र सबै शक्तीपिठको मुल पुजारी कसरी भए? मगरहरू शाक्त तान्त्रिक परमपरा मान्ने जाती हो।
आदर्निय महाेदय धेरै कुरा कुनै पनि जात जाती पाटी पाटी र धर्म धर्म हरू ले अब याे पहिचान लाई छाड्नु पर्दछ र अस्तित्व लाई लिनु पर्दछ A:1 मंगाेल मुलबासी राष्टिय जनता हरू हुनु पर्दछ भाले चिन्ह मा भाेट दिएर साहाँसी जै मंगाेल मंगाेल मंगाेल एक संगाेल ।
कल्पना मगरले, मगरहरु हिन्दु नै हो भनेर सामाजिक संजालमा प्रचारप्रसार गर्दै हिडीरहेको छ।।
एकापसमा छलफलहरू र मगरहरु को बारेमा जानकारि दिनुभएकोमा धन्यवाद🙏🙏लौन पढेलेखेका बोल्नसक्ने जाने बुझेका हरु राजनिलि मा पनि अगाडि बढौ 20 लाख जनसंख्या भएरपनि 20 जना पनि सामसद मन्त्रि छैन सबै सबै फाइदा अरुले लुटेको छ21अौ अशाब्दि मा अगाडि बडन सकिन्छ होलानि
❤डाक्टर हाम्रो आईडेन्टिफिकेसन धेरै जसो हिन्दुजम मा सेकृफाटेट छन् नि हाम्रो परम्परा भेसभुशा भाशा धर्म हिन्दुमै चलन चलेको छ ।कारण यो हाम्रो पुर्खाले छोड्दै आएकोले र हिन्दु अधिनायकवाद ले पेलेर छोडिँदै आएका छौँ तसर्थ यी याबत कुरा उजागर गर्न लागि पर्दा हुन्थ्यो ।
Malai magar hunuma nikkai garba lagx❤❤❤❤
Good job sbai jana lai jhorle ❤❤❤❤🎉🎉🎉🎉
राम्रो लागे तपाईंले मगर हरुको बिसय खोज र हालको अवस्था सम्बन्धि जुन एउटा् सङ्कलन गर्नु भा छ ! मगर् हरु सोजो लाटो ईमानदार छन तर अहिले पछिल्लो समयमा राजनीति पटक्कै नबुझ्ने ं बाहुन लाई पुरेत बनायो र होला आफ्नो इतिहास तोरे र बाहुन वाद को साथ दिने गहिरिएर कैले पनि आफ्नो अधिकार खोज नगर्ने एक अर्काको बिरोध धेरै गर्ने बिस्वास पनि नगर्ने त्यस कारण पनि मगरहरुको राजिनिती अवस्था कम्जोर हुन्दै गै राखेको छ ं मगर सङ्घ ले पनि एकता को अभियान ल्याउन सकेको छैन त्यसो भएको हुनाले मगर हुनुमा म गर्भ गर्छु भन्नु खासै प्रभावित हुन्छ जस्तो चाहिँ तत्काल देखिन्न ँँ
Jay hosh nepal 🇳🇵
मगरहरुले आफू मगर भएनी अरुलाई राम्रै तरिकाले बुझ्छन ।
जय मगर
झोर्ले 🙏अत्यन्तै राम्रो बहस ।
जस्ले मामाको छोरी बिबाह गर्छ तिनीहरु बाट जन्मेका छोरा छोरीहरु लाटो ढिलो निस्कन्छ
कारण एउटै रगत भएको कारणले ॥
खै.. हुर म पनि पाँचपुस्ते ज्वाइँ हो मेरो घरमा त सबै राम्रै छ हाम्रो त सबै सिछीत नै छन । र नाता पनि चेलीमाइती को समन्धपनि गाधा नै पाइन्छ।
धेरै राम्रो बहस स्यामु थापा मगर जि
Good information good job good decplain and good Dr . Shyamu thapa magar madam hajur .
Jaya Moolvashi MNO Greater Nepal.
Good Magar
sugur le pani puja garchhani magar tyo thaha chhaina hajurlai
Magar pahechan bhane ko imandari nai ho khoon ta sabai ko rato nai hunchha.
Respect 🎉proud feel to be magar🎉
सबै भन्दा A:1 र माहाँन सही र सत्ते काे बिषय चही A:1 मंगाेल बर्ण हाे हाँम्राे ऐतिहाँस चही बर्ण नै हाे ।महाेदय ।
बाहुनले भन्ने मगर शब्द मगर होइनौं हामी मोङ्गर हौ 🙏🙏🙏
Right 👍👍
जय मगर संघ
Magar bhaneko mulbasi ho sammedhanma lekhaunu prx hami akjut hunuparyo dr shab
मगरहरु किन मगर हौ भनेर गौरव गर्छन्
लट्ठ जवान होइन लक्का जवान डा साब ।
Jay.mongol
Mongol
Nana
Yo kura garne nani lai k thachha magar cast kasari bhayo .uttar dinu hai.❤❤❤❤❤❤❤❤❤
पियोर मगर भयर होला लक्का भन्दा लठ्ठ भयको होला
Budist vanera chai paxi ako ho ma hal 40 puge maile thapa haye ausar hami prakiti pujak nai ho kul puja nai hinxa hamroma seto sun veda ra seto vale chadaune chalanxa
I hope she has studied and understood Theravada tradition.
Magar hunu ma Gaurav lagxa hami Eman Dari xauo
जय मुलबासी जय मंगोल,मगर सक्राती या माघ सक्राती भनिन्थ्यो,अाज भोलि,बा हुन् बा हैनन् हरु ले के,भन्दिन्छ,मकर सक्रांती,यिनी कुरा हरु बुझ्नु पर्छ है साथी हो ?धन्यबाद ।
Pashim ko praya magar haru chhetri mixed hunxa kina hola? Maile dherai magar chhetri,thakuri mixed dekheko xu ra chhetri haru magar mixed dekheko xu.
Magar ra chetri bich Cross vayao vane chetri pani magar gasto dekhencha yo 100 percent right Ho. Rolpa ma pani magar chetri bich Cross hunchan ra Te sabai payor chetri hudina yadi aama magarnee buwa chetri vayao, bachaa magar gasto hunchan Tara aama chetri buwa magar vayao vane bacha magar chetri gasto dekhencha Ho. Yadi aama chetri buwa chetri vayao vane bacha payaur chetri hunach magar gasto hudina
Yo dharma manxu tyo manxu vannu vanda magar sangle magarharuko rastriya dharma k ho tyo magar songko bidhanma lekhnu parx anta jo jasle Jun sukai manos ooniharuko ichchha ho
मगरले कुलपुजा भेडा राँगाले होइन भेडा र बोकाले गर्छन होला डक्टर साहिवा
र म Thapa मगर भित्रको गाहा थर हो र म कुलपुजा कुखुराको बासेको भालेले गर्दै आइरहेको छु।
कुखुराको भाले ले हो
होनी फतैरो सिस हिन्दी भाषा मा कुरा गर्दै जादा तर भन्दा। मगर येदि भन्दा अगर भने जस्तो हिहिहिहि
magar haru ko dibas ma nepal ma 1XUTI HUNA SABAI JHATI XUTI HUNAXA MAGAR VANU NI GHARO XA JORLAY
Magar Jo ho uniharu le wine and mask haru khanu hunna tele dimag bigarcha. 🎉🎉🎉🎉🎉🎉🎉
मेरो विचारमा मगर जाति बारे बहस गर्ने प्रमुख कुराके हो भने अवधारणा राख्ने व्यक्ति चाहिँ आफ्नै मगर भासा बोल्ने र पि एच डि गरेको हुनु पर्छ । आफ्नो भासा नवोल्नेहरु प्राय अङ्ग्रेजी शव्द प्रयोग गर्छ र मगरपन झल्किदैन ।मगर जाति सम्बन्धि बहस चल्दैछ बढी अङ्ग्रेजी शव्द प्रयोग हुदा औचित्य नै भएन के 😂😂😂😂😂