🙏🙏नमस्ते नमस्ते म अलिफ खान हाम्रो रमाईलो रिले दोहोरि हजुरहरुलाई के कस्तो लाग्छ प्रतिकृया दिनु होला । यस्तै यस्तै रमाईलो लाईभ दोहोरी हेर्नको लागी कगदकअचष्दभ गर्दिनुहोला ।। धन्यवाद
नुवाकोट जिल्ला कुखुराको भालेले पनि राजनीति गर्ने र पहराले पनि दोहोरी गाउने ठाउँ त्यसमा पनि चिसो पानी पिएको शुशिला बहिनी ५ जना संग सु-मधुर स्वरमा प्रतिस्पर्धा गर्ने क्षमता लाई बधाई साथै सम्पुर्ण लोक दोहोरी टोलिलाई हार्दिक धन्यवाद सांथै उत्तरोत्तर प्रगति को शुभकामना ।
🙏🙏नमस्ते नमस्ते म Shankar sunar हाम्रो रमाईलो रिले दोहोरि हजुरहरुलाई के कस्तो लाग्छ प्रतिकृया दिनु होला । यस्तै यस्तै रमाईलो लाईभ दोहोरी हेर्नको लागी कगदकअचष्दभ गर्दिनुहोला ।। धन्यवाद
Sushila Maam you are just spectacular to watch and listen too . Your voice is damn unique too. Overall this was absolutely awesome dohori . Suman Dai and Aasif Dai are awesome with there voice . Shankar is funny as f 😅
एक छिन बाहिर जानु पर्यो नि हो एकै छिन आउन मात्र बिसाउने कि बिसाउने जे गरे पनि हुन्छ तिम्रो त फलामको त होइन धेरै फुर्ति नगरे हुन्छ मैदानमा उत्रिएर मात्र थाहा हुन्छ
Yo Sushila khojda khojda yahan po aipugexa. Ali dherai aunu paryo Sushila ko geet, she is original. Sarai pare adult theme vanera label garnu hola youtuber daju bhai le. She is a talent we should appreciate.
गित भनेकाे खाेलाकाे पानी जस्तै जता वगायाे तेतै वहन्छ ।तर प्रखर गायक गायिकाहरुवाट शब्द प्रहार गर्दा विचार गर्दा वेश हुनेछ । वडा दशै २०७९ सालकाे हार्दिक मङगलमय शुभकामना ।
🙏🙏नमस्ते नमस्ते म अलिफ खान हाम्रो रमाईलो रिले दोहोरि हजुरहरुलाई के कस्तो लाग्छ प्रतिकृया दिनु होला । यस्तै यस्तै रमाईलो लाईभ दोहोरी हेर्नको लागी कगदकअचष्दभ गर्दिनुहोला ।। धन्यवाद
Alif ji aaj voli kam gaunu hunxu kina hola...
@@anitamuskan7163 bhul
By purbhshukhaka4mi
Ekdam Jhakash Super Duper
अति रमाइलो लागो भाइ, दाम्मी दामि
सबै गर्नु यहाँ हरु लाई मैले नराम्रो भनेको छैन तर सुसिला दि सग गाउदा होस पुराउनु ल
नुवाकोट जिल्ला कुखुराको भालेले पनि राजनीति गर्ने र पहराले पनि दोहोरी गाउने ठाउँ त्यसमा पनि चिसो पानी पिएको शुशिला बहिनी ५ जना संग सु-मधुर स्वरमा प्रतिस्पर्धा गर्ने क्षमता लाई बधाई साथै सम्पुर्ण लोक दोहोरी टोलिलाई हार्दिक धन्यवाद सांथै उत्तरोत्तर प्रगति को शुभकामना ।
🙏🙏नमस्ते नमस्ते म Shankar sunar हाम्रो रमाईलो रिले दोहोरि हजुरहरुलाई के कस्तो लाग्छ प्रतिकृया दिनु होला । यस्तै यस्तै रमाईलो लाईभ दोहोरी हेर्नको लागी कगदकअचष्दभ गर्दिनुहोला ।। धन्यवाद
Sushila दिदीको दोहोरी गाउने तरिका हिमत धेरै छ कसैले सक्दैन
बधाई छ सुसिला दीदी आऊनु भयछ अब रमाईलो हुनी भयो
धन्यबाद प्रतिकृया को लागि😘लाईभ दोहोरी हेर्नको लागी subscribe गर्दिनुहोला ।। धन्यवाद
आहा कति रमाईलो सुसिला दिदी र सुमन सरको दोहोरी सुनिरहु जस्तो जति सुनेपनी ❣️❣️❣️
कडा पनि अचम्म कडा हो जस्ता लाइ तेस्तै सुसिला जि नमस्कार
सुमन दादा जहाँ पुग्यो तेहि रमाइलो सम्पुर्ण टिम लाइ धेरै धेरै बधाई छ
सुमनजि तपाई पनि शब्द झिक्न खपिस्स हुनुहुन्छ त्यसैले त तपाई मन मुटुमा बास गर्नु भएकोछ। सम्पुण टिमलाई बधाई छ❤️❤️❤️😍😍😍😘🥰🥰🥰
सुसिला लामाकाे धेरै दिन पछि गीत सुन्न पाइयाे कडा खत्रा केटाहरूलाइ खुत्रुकै पार्छ,,
लामो समय पछि सुसिला लामाको दोहोरी गित सुन्न पाईयो । रमाईलो लायो सुभकामना
धन्यबाद प्रतिकृया को लागि😘लाईभ दोहोरी हेर्नको लागी subscribe गर्दिनुहोला ।। धन्यवाद
निकै पछि सुशीला लामालाई लाइभ दोहोरीमा देख्न पाइयो खुशी लाग्यो
WOW 😊 Shusila lama ko दमदार प्रस्तुति 💯
सुशिला लामा को शब्द सन्कल्न क्या कडा ,,💝💝 सबै लाई धन्यवाद ,,अनि आउदै गरेको महान चाड दशै तिहार र छठ पर्व को सम्पुर्ण नेपालीहरुमा शुभकामना 💐💐💐💐💐💐💐
सुसिला को गाइका धेरै राम्रो छ उमेर धेरै भयनि सोरले साथदियको कला दोहोरि गइका सुसिला बदाई छ
सुसिला लामा दिजु बधाइ छ चार जना लाई मुखै जबाफ दिनु भायो पाल्पा देखि ह्र्दैछु
नुवाकोटे भनेको नुवाकोटे हो नि भनी रार्ख्नु पर्दैन हजुर हरुले देखि हाल्नु भो केटाहरु लाई पानी पिउनी बनाइदीयको बधाइ क् सुसिला सिस
अति नै बबाल है आजको दोहोरी सुसिला नाना नै काफी है सब केटाहरुको लागि सम्पूर्ण कलाकारलाई धन्यवाद 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏👀🙏👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨👩❤️💋👨
सारै कडा आयो है अलिफ खान शुलिला लामा जि।
सुमन दाइ अनि सुसिला दिदी शब्दको खानि अति रमाइलो दोहोरी 👌
नमस्ते म निरुता पुन मगर हजुरहरुलाई के कस्तो लाग्छ प्रतिकृया दिनु होला । यस्तै यस्तै रमाईलो लाईभ दोहोरी हेर्नको लागी subscribe गर्दिनुहोला ।। धन्यवाद
Hamri susila dd kada k 5/6 janale ni dohorima sakdinana wow dd
Sushila Maam you are just spectacular to watch and listen too . Your voice is damn unique too. Overall this was absolutely awesome dohori . Suman Dai and Aasif Dai are awesome with there voice . Shankar is funny as f 😅
सुसिला लामा जि र पशुपति शर्मा जि को दोहोरी सुन्न पाए हुने थिइयो
सुसिला दिदि लाइ बधाइ छ है
दाम्मी शुशिला लामाको वाह सलाम🍀☝️
Suman daju kada हजुर को गीत सारै सुन्न मन laxa म हाल saudi bata
सब भन्दा पहिले त सम्पुर्ण नेपाली हरुमा महान पर्व आउदै गरेको बडादशैको हार्दिक मंगलमय सुभकामान
Sarai ramro. Dohori geet prastut garnu vayo kalakar haruko Tim Lai safalta ko shuva kamana
सुसिला लामाको जबाफ रमैइलो छ
एक छिन बाहिर जानु पर्यो नि हो एकै छिन आउन मात्र बिसाउने कि बिसाउने जे गरे पनि हुन्छ तिम्रो त फलामको त होइन धेरै फुर्ति नगरे हुन्छ मैदानमा उत्रिएर मात्र थाहा हुन्छ
अलिफ खानकाे शब्द लय गाएन शैली अति मन पर्छ ।।।
सुमन परियार उपस्थित भए पछी गित शालीनता तर्फ मोदियो । बबाल रमाइलो भयो।
सुशिला लामा र सुमनलाइ गित गाउन लाउनु पर्यो अब ☺️
Nikai ramro lagxaho sushila dd ko git
सुसिला को बिग फ्यान म, कता हराउनु हुन्छ हो यात्रो समय सम्म हजुर्😥😥
Sushila saga mero parnu parxa
suman vayec dohori yasai ramailo💃💃
नुवाकोटे काडा नुवाकोटे भनेको नुवाकोटे होनि बधाई छ शुशिला जि 😁😂
King ho Nuwakot 💪💪💪✌️
10 भाइ केटा हे माया यउटिलाई हेर्ने केटि देखे सासपनि नफेरने😋😋😋😋
सुमन आएपछी बल्ल दोहोरी सुन्न मज्जा आयो
Nuwakote is rock susila lama 🤟
Kati ramailo dherai din paxi sushila di ko dhohori damniii ❤❤❤❤
धेरै पछि सुसिलाको दोहोरी सुन्न पाइयो धेरै शुभकामना व्यक्त गर्दछु।
सुमन झन ठुलो बाेका रहेछ झन सुसिला बैनिलाई झन घाेचि घाेचि प्रहार गरेछ 💪💪💪💪💪💪💪💪💪💪💪💪
Susila king ho king 👌👌✌️🙏🌹❤️💪💪💪
अाहा मिठाे गित ,सारै रमाइलो भएको छ,सम्पूर्ण कलाकार ,टिमलाई बधाई शुभकामना छ ❤️❤️❤️
सारै ह साउने रिले दोहोरी ❤❤
आहा सारै रमाइलो छ है बधाइ छ
HO mannu parxa sushila dd Lai sabai talagaunu vayo
आहा कति रमाइलो धोहोरी सधैबरी सुन्न हेर्न पाउ 🙏💙💙
Susila la.mako team ko dohori 15 choti here repeat gari gari
Malai sarai man parne suman sunko lagi hereko ho yo dhori
सुसिला लामा जु को गीत स्वर लाई सम्मान गर्द छू
Sabi janali dasi ko Suva kamana Al tem li
बबाल छ सुशिला लामाको दोहोरि गित
शनिस थापा र सुसिला लामा अनि शरदा भट्टालाई संगै राखेर गाउन लगाउनु पर्छ
Wah hajur wah badai xa 🎄🌺🍎🌿🍎🌿🌹🌹🦜sunita bainee uttam🏞️🎄🌺🍒🌿🍒🌿🌹🌹🐦 mithoo sundar Nepali Nepal ko lagee 🏞️🌵🌺🍓🌿🥀🌾🌿🍒🌿🌹🌹🕊️lok piriya gayek sunita🏞️ 🌵🌺🍓🌿🍓🌿🌹🌹🦃
सुमन र अलिफ लाई सुवाएन
सुमन भाइ भएको ठाउँमा तेतिकै रमाइलो लाग्छ मालाईत ♥️♥️
Dherai ramailo dohori geet badhai xa sappai janalai👍👍👍👍👍👍
अाहा रमाईलो सबै कलकारहरु प्रती नमन् गर्य है🙏🙏🙏🙏
अलिफ,भाई,बधाई ,अनि,सुसिला,लामा,लाईपनि,है,
susula didiko dohori sudrexa good
Watching From Dubai
Ahile sammakai best live dohori shusila dd ko big fan
पहिले सुमन थिएना, अहिले आउनुभयो, सुशीला दिदिको दोहोरी गित, मीठो हुन्छ ,
Yo Sushila khojda khojda yahan po aipugexa. Ali dherai aunu paryo Sushila ko geet, she is original. Sarai pare adult theme vanera label garnu hola youtuber daju bhai le. She is a talent we should appreciate.
गित भनेकाे खाेलाकाे पानी जस्तै जता वगायाे तेतै वहन्छ ।तर प्रखर गायक गायिकाहरुवाट शब्द प्रहार गर्दा विचार गर्दा वेश हुनेछ ।
वडा दशै २०७९ सालकाे हार्दिक मङगलमय
शुभकामना ।
Tero bau bhan yeti mitho dohori ma ni kina hawa comment gardai hidxes
मौलिकता र काठे गित नै हाम्रो पहिचान हो
दिदि को गीत क्या राम्रो ६ धन्या वाध❤😊😊😊🎉🎉🎉
Sarai ramro susila sis ko life dhori 🎉🎉🎉🎉🎉
KARHAA KHATRAA KHATRAA DOHORI GAATHEHO FROM JAPAN TOKYO ♥️♥️♥️♥️🎎
Aaha super xa Dohori hahahahaha👍️👍️
DHERAI DHERAI DHANNYA BAAT REPLIED MAA KHUSI LAAGYO FROM JAPAN TOKYO 🎀🎁🎋🎍🎍🎏🎏🎎
रमाईलो लागो मलाईत हजुर
वदाई छ कलाकार ज्यु र विशेष निरूता जी सफलताको कामना ।
पाच जना के 10 आएनी एक्लै खडा शुशिला दिदि❤❤❤❤
सुमन परिवार एकदमै मन पर्ने गायक ,,, रमाइलो दोहोरी 🥰🥰🥰
सुमन भाईकाे दाेहाेरि बबाल छ लासटकाे टुका सुनेर 👍️👍️👍️👍️👍️👍️👍️👍️👍️👍️🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺🌺
मत सुसीला दीदीकोत big fn
Ratna dai lai bhok lagechha...hai hai
Suman ji puge paxi jata Pani ramailo hunxa
सुशिला दिदी is best
Sisila dd love you uuummmaaa hjr ko fan honi
Sushila g best
सारै कडा सुसिला जि बधाई शुभकामन हजुर सबै कलाकार शुभकामन
सुसिला बैनि खैईझणे भनेकाे केहाे दिनु न तिनिई चार बाेकाहरू लाई 💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪💪
राम्रो लाग्यो बिन्दाश छ
सुनिता जि संग गाउने केटाहरु अलि कम्जोरी देखियो, मिलेन है।
Gajab xa hai ....chopilo tukka le bhariye ko dohori , keep it up 😜
दोहरी त तेस्तै हो भाका राम्रो रैछ
Like u best sing hero My brother
Ramro layo ❤❤❤
धन्यबाद प्रतिकृया को लागि😘लाईभ दोहोरी हेर्नको लागी subscribe गर्दिनुहोला ।। धन्यवाद
मलाई त वाद्यवादक साथिको ताल खुब मजा आयो साथै गाना नि
Jati sunyo jhan sun man lagyo wawa
Susilaie ta sagera le thek parx
आलिफखान जि पहिला आमाको याद आयो अरे अर्को टुक्कामा फेरि मिनिस्कत लाको भा मन खान्थ्यो केहो लाईन भयन यार
शब्द को खानी भाइ सुमन