घर निर्माण सुरुदेखि अन्तसम्म को पूरा डिटेल भिडियो पनि बनाउनु होस् न ज्यो ज्याे। कसरी बनाउनु हुन्छं केके तरिका प्रयोग गर्नु हुन्छ त्यो पनि हेर्न पाइयो भने अझै धेरै कन्फिडे्स का साथ यो कम्पनी मार्फत घर बनाउन सकिन्थ्यो। कृपया एउटा घरको जग देखि नै पुरै डिटेल मा एउटा भिडियो बनाइदिनु होला। धन्यवाद।।
Good xa hjr
Good
Thank you

दाइ पाहड एरियामा चाहिँ घर बनाउनु हुदैन 2 कोठाको घर बनाउन थियो ब्लग को दाइ plez भन्दिनुस न🙏🙏
Gudxa❤👏
घर एकदम राम्रो लाग्यो तर वाइरिङ र झ्याल चाइ चित्त बुजेन।अन्डर वाइरिङ गर्न नमिलेर हो सर?
garenty khi x ki nai sir
4 kotha ko rcc kati vetla nawal pur daladale ma
Dami ma pani nepal aayesi yestai ghr banauxu hjr haru dekhi nai banauna parla
हजुर धन्यबाद सम्झिनुहोस न
sem yastai dijainko 2 ota 10/10 room ani 10/10 auta hal matrai bauda kati samma banxa khichan toilet chahidaina sir malai
7 8 lakha ko Ghar kasto banxa sar
Rcc dhalan gar banauhunx ki nae?
sabai kisimako ghar Banainxa madam
Good
Thank you