हैन, यस्तो कलाकारहरू कहाँ बाट ल्याएछन ? कस्तो रमाइलो क्या ? शब्दै पिच्छे हसाँउने, अनि बास्तबिक यथार्थ झल्किने मन नै फुरुङ्ग भयो, सम्पुर्ण कलाकार टीम लाई लाखौं लाख सलाम छ,
पुरै समय खर्चेर भिडियो हेरे । प्रत्येक कथाको दृश्यले मन रोयो । गाउँ घरको बस्ती एक पछी अर्को हुँदै खाली भको जुन सत्य कथा छ त्यो साह्रै हृदयविदाक पाए । आश छ गाउँ बस्तीलाई सबैले माया गरौं । सबै कलाकार पात्रहरूलाई विशेष धन्यवाद ।
यो फिल्म हो कि सामाजिक यथार्थ चित्रण बुझ्न गाह्रो भो । गाउँ घरको सामाजिक परिवेशलाई यति राम्रोसंग पस्किन सफल भएको छ कि मानौ कुनै बनावटी छैन जस्तो । दुरुस्त भेषभूषा, भाषा, संस्कृति, रहनसहन आदि झल्किएको छ । यस्तै मौलिकताको प्रतिक्षा गर्दै सम्पूर्ण team लाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
अति मन छुने फिल्म यो हेरेर म निसब्द छु के भनुम गाउँ घर को परिवेश, समसामयिक ब्यबहारिक सम्स्या लाइ जस्ता को त्य्स्तै उजागर गरेकोमा सम्पुर्ण होल्ल टिमहरूलाई मेरो मनै देखी नम्स्कार साथै धन्यवाद दिन चाह्नन्छु अनि विशेष गणेश सर लाई सलाम साथै आगामी दिनमा यस्तै उतम फिल्म हेर्न पाइयोस् भन्नदै सुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏🙏
यस सिनेमाले गाऊॅंले जिवनमाको कथा र ब्यथा दर्साऊनुको साथै ,देसभरी दीनानुदीन गाऊॅं ऊजाडीनाको कारण खुलाएर,देस बसीहरूलाई गाऊॅं मै डटेर बसौं कही गरौं,हरेष नाखाऔं भन्ने सन्देस दिएको छ । सिनेमा कर्मी र सबै कलाकारहरूलाई धन्यबाद छ।🙏🏼😊
साह्रै मन छोयो सम्पूर्ण समूहलाई धेरै धेरै बधाई साथै शुभकामना पनि अहिलेको गाउँ बस्तीको अवस्थालाई यथार्थ चित्रण गरिएको यो फिल्म ले कस्को मन नछोला! पुनः सलाम छ।
समसामयिक यथार्तपरक फिल्म रहेछ । आधुनिकताले छाडेर गएछ, गाउघरै सुन्नै पारेर । अब नेपाल सरकारले विशेष सुविधा दियर भए पनि गाउँ फर्क अभियान लागू गरेर याे गाउकाे बिकास गर्नु पर्दछ ।
लौ है भाइ रेसम बोहरा नम्सकार अतिनै मन छूने फिल्म बनेछ हेरेर धेरै धेरै खूसि लागयो हामी तराई बसनेलाई पनि पहाड जाउँ जाउँ बनायो खुसी लाग्यो है सबै कलाकारलाई हृदयदेखिने नमस्कार छ।❤❤❤😮 यो फिल्मले राष्ट्रिय पुरस्कार पाए मन खुसी हुन्थ्यो।,,,,
म पनि कुनै बेला छोडेर आएको बस्ती मा पुगेको थिए एस्तै गाउँ घरको बोलि चालि अनि सबै गाउँ घर सुनसान अनि उजाड बस्ति देख्दा सरै मन भरिएको थियो।यो भिदियो तेहि झल्को को याद दिलाइ दियो😭😭😭😭
यो फिलिम ले साह्रै नै मन छोयो अाज को समाजको यथार्थलाई छर्लङ्ग देखाएको छ सम्मान छ यश फिल्म का कलाकार जनमा यहि सन्देश सम्पूर्ण नेपाली जनतामा छिटै नै चेतना र जागरण अाहोस।। 🙏🙏🙏🙏🙏🙏
Kata देखें कता देखें भनेको त लन्ठु को फुपु पो हुनुहुँदो रहेछ। धेरै राम्रो अभिनय रहित चलचित्र रहेछ । मन पर्यो। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ। उत्तरोत्तर प्रगतिको कामना सबै कलाकार र टेक्निकल टीम लाई।
सार्है राम्रो चलचित्र बनाउनु भएछ।मन छोयो भित्र सम्म। धेरै दिन पछि एउटा घतलाग्दो फिल्म हेर्ने मौका मिल्यो। धेरै धेरै बधाई अनि हार्दिक साधुवाद सम्पूर्ण फिल्म युनिटलाई।
हैन, यस्तो कलाकारहरू कहाँ बाट ल्याएछन ? कस्तो रमाइलो क्या ? शब्दै पिच्छे हसाँउने, अनि बास्तबिक यथार्थ झल्किने मन नै फुरुङ्ग भयो, सम्पुर्ण कलाकार टीम लाई लाखौं लाख सलाम छ,
wow Daami Video ❤💯👍🙏
पुरै समय खर्चेर भिडियो हेरे । प्रत्येक कथाको दृश्यले मन रोयो । गाउँ घरको बस्ती एक पछी अर्को हुँदै खाली भको जुन सत्य कथा छ त्यो साह्रै हृदयविदाक पाए । आश छ गाउँ बस्तीलाई सबैले माया गरौं । सबै कलाकार पात्रहरूलाई विशेष धन्यवाद ।
हरेक नेपाली को जीवन मा मेल खाने अतेन्तै मार्मीक रहेछ
यस फिल्मका सम्पुर्ण टिम लाइ हार्दिक बधाई टक्र्याउँदछु
ठुलो प्रदाको चलचित्र भन्दा यो कथाले साह्रै मन छोयो सम्पूर्ण समूहलाई धेरै धेरै
बधाई का साथै शुभकामना छ ❤❤🙏🙏
येस्तो हुनुपर्छ वास्तविक नेपाली चित्रण , really heart touched story ! thanks to All actors .
सार्है मार्मिक छ यो चलचित्र मलाइ मनपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
ua-cam.com/video/ylITY3W5U6E/v-deo.html
😢😢❤🎉
यो फिल्म हो कि सामाजिक यथार्थ चित्रण बुझ्न गाह्रो भो । गाउँ घरको सामाजिक परिवेशलाई यति राम्रोसंग पस्किन सफल भएको छ कि मानौ कुनै बनावटी छैन जस्तो । दुरुस्त भेषभूषा, भाषा, संस्कृति, रहनसहन आदि झल्किएको छ । यस्तै मौलिकताको प्रतिक्षा गर्दै सम्पूर्ण team लाई हृदयदेखि धन्यवाद दिन चाहन्छु ।
अत्यन्तै राम्रो मन छुने यथार्थ गाउको
🙏🙏🙏🙏
सार्है मन छुने कथा ! वर्तमान नेपाली गाउँको सजिव चित्रण !
Ramro ❤❤❤❤xi filim badhai xa timlai
अत्यन्त सान्दर्भिक मर्मस्पर्शी रहेछ यस्तैसन्देश मुलुक फिल्म बनाउदै जानुहोला।बनाउने र अभियान गर्ने कलाकारलाइ धेरै धन्यवाद साथै सलाम छ।
हरेक पात्र र अभियान एकदमै उत्कृष्ट छ । सब्द शैली पनि एकदमै origin । धेरै धन्यवाद टिम लाई र सफलताको शुभकामना पनि।😌😌😌😌🙏
अति मन छुने फिल्म यो हेरेर म निसब्द छु के भनुम गाउँ घर को परिवेश, समसामयिक ब्यबहारिक सम्स्या लाइ जस्ता को त्य्स्तै उजागर गरेकोमा सम्पुर्ण होल्ल टिमहरूलाई मेरो मनै देखी नम्स्कार साथै धन्यवाद दिन चाह्नन्छु अनि विशेष गणेश सर लाई सलाम साथै आगामी दिनमा यस्तै उतम फिल्म हेर्न पाइयोस् भन्नदै सुभकामना सम्पुर्ण टिमलाइ 🙏🙏🙏🙏
u r right
आहा गाउँले जन जीवनमा आधारित निकै मर्महित मिल्म मनै छोयो
निकै समसामयिक रहिछ मनै छोयो आमा को छायांकन 100% बधाई छ सबै टिम लाई ।
Sarai ramro lagyo man chhyo afu pani Tehi janmi karma bhumi bideshinu paryo hami chhori ko ta karma mai yestai ankha rasayera bhakaanina Puge 😢😢
आहा टेकेन्द्र सर👌👌👌👌👌🙏🙏🙏🙏🙏❤️❤️❤️❤️❤️लगायत सम्पुर्ण कलाकारलाई सलुट👌👌👌👌कस्तो राम्रो प्रस्तुति
ua-cam.com/video/ylITY3W5U6E/v-deo.html
Kati ramilo hor❤❤❤
यो फिल्म हेरे पछि म नि:शब्द छु । मात्र यो फिल्म शुटिङ्ग गर्ने कलाकारहरू लाई मेरो अन्तरअात्मा देखि धेरै--धेरै बधाई अनि धन्यावाद छ ।
यस सिनेमाले गाऊॅंले जिवनमाको कथा र ब्यथा दर्साऊनुको साथै ,देसभरी दीनानुदीन
गाऊॅं ऊजाडीनाको कारण खुलाएर,देस बसीहरूलाई गाऊॅं मै डटेर बसौं कही गरौं,हरेष नाखाऔं भन्ने सन्देस दिएको छ । सिनेमा कर्मी र सबै कलाकारहरूलाई धन्यबाद छ।🙏🏼😊
गाउँको धेरै याद आयो।😭😥😥😥 कति मन छुने कथा।। साच्चै नै यस्तै भएको छ अहिलेको अवस्था।।😭😥 धेरै मन छुएको छ। सबै टिमलाई धेरै धेरै धन्यवाद।।🙏🙏🙏🙏🙏💗💓
Aa
sushma karki मलाई पनि धेरै याद आयो ।गाउँ घर को
.
L9l8
@@karanbahadur9901kk
Sarai ramro movie arko bhag Pani banaunn parxa 🎉🎉🎉
अत्यन्त यथार्थपरक, मर्मस्पर्सी र सन्देसमुलक कथा!
निकै राम्रो छ । ठूलो पर्दाको चलचित्र भनिनेमा भन्दा यसमा कथा उत्कृष्ट छ । सामाजिक परिवेश छ र उजाड बस्तीलाई फेरि हराभरा गर्ने संकल्पको सन्देश बोकेको छ ।
hjr hjr
धेरै राम्रो छ बास्तबमा एस्तै भईरहेको छ कथासारै मनछुने छ
7
वास्तविकता छ यश फिल्ममा
8:48
शहरमुखी मोह त्यगौ आफु जन्मेको गाउँ ठाउलाई माया गरौ l
सलाम छ निर्देशक लेखक र कलाकार ज्युहरुमा l 🙏🙏
very good story
Pat 2 ni banau nu paryo baki aru ni badhai xa sar
साह्रै मन छोयो सम्पूर्ण समूहलाई धेरै धेरै बधाई साथै शुभकामना पनि अहिलेको गाउँ बस्तीको अवस्थालाई यथार्थ चित्रण गरिएको यो फिल्म ले कस्को मन नछोला! पुनः सलाम छ।
धेरै राम्रो यथार्थ बिषय बस्तु समेटेर भिडियो बनाउनु भएको रहेछ अझै प्रगतिको कामना🎉🎉🎉🎉🎉
साह्रै मन छुने फिल्म रहेछ रेशम बोहोरा सर।तपाईं लाई केही दिन नसकेनी मुरि मुरि धन्यवाद
धन्यवाद !मर्मस्पर्शी कहाँनी !यथार्थपरक कथाबस्तु ,धेरै राम्रो ,,,,,
Badhai xa gaule kahani rahex ramro lagyo sampurna kalkar lai badhai xa
आहा कति राम्रो छ बाला पन त्यो सुन्दर गाउँ
सारै मन पर्यो।🙏🙏♥️♥️
सार्है राम्रो संदेशमुलक बसाइँ सर्दा गाउँ रित्तो हुदा कति उजाड देखिदो रहेछ।😢🙏🙏💝💐💐💐💐💐🕊️🕊️
Dui choti herdani ajhai herne dhoko xa. Ramro filim baneko rahexa. Sabai team lai suvakamana sathai badhai xa.
जति हेरे पनि हेरुँ हेरुँ लागिरहने टेलिफिल्म रहेछ हो❤❤❤
यो कहानी ले मनै छोयो यो कहानी मा सहभागी मित्रहरु लाई हिर्दय देखी सलाम छ यस्को यहि कहानि को अर्को भग पनि हेर्न पाउ 🙏🙏🙏😘😘
Derai ramro sandesh. Desh r gaon ko maya 👍👍❤
Budi aamako roll supop ❤❤❤
दामि छ अनि रमाइलो पनि
मरेको ले भन्दा हराएका ले पिडा दिदो रहेछन्।
उत्कृष्ट कथाबस्तु ❤❤❤❤❤❤❤❤
समसामयिक यथार्तपरक फिल्म रहेछ । आधुनिकताले छाडेर गएछ, गाउघरै सुन्नै पारेर । अब नेपाल सरकारले विशेष सुविधा दियर भए पनि गाउँ फर्क अभियान लागू गरेर याे गाउकाे बिकास गर्नु पर्दछ ।
धेरै राम्रो लाग्यो कथा पनि राम्रो अभिनय अझै राम्रो
मनै छोयो हुन पनि हिजो आज यस्तै भाको छ कथा राम्रो लागेओ सम्पूर्ण टीम लाई हार्दिक बधाई छ 🙏🙏🙏🙏🙏🙏
Garmin bhumi lai koti koti naman ***super movie ***thank you ***👍❤❤❤❤🙏
Kati ramro movie arko part 2 Pani herna paam
लौ है भाइ रेसम बोहरा नम्सकार अतिनै मन छूने फिल्म बनेछ हेरेर धेरै धेरै खूसि लागयो हामी तराई बसनेलाई पनि पहाड जाउँ जाउँ बनायो खुसी लाग्यो है सबै कलाकारलाई हृदयदेखिने नमस्कार छ।❤❤❤😮 यो फिल्मले राष्ट्रिय पुरस्कार पाए मन खुसी हुन्थ्यो।,,,,
ua-cam.com/video/ylITY3W5U6E/v-deo.html
Kati ramro movie he heart touching ho ghar ko yad aayo yarr aaba xito ghar janu Paro india bata 👍👍👍👍👍
😀😀😀😀😀 साह्रै मजाको फिलिम , सत्य तथ्य यथार्थ चित्रण गरिएको फिलिम, यस फिलिमका सम्पुर्ण कलाकार जनहरुलाई कोटि कोटि नमस्कार छ 🙏🙏🙏🙏🙏😀😀😀😀😀😀😀😀😀🤞🤞🤞🤞🤞🤞🤞🤞🤞👍👍👍
म पनि कुनै बेला छोडेर आएको बस्ती मा पुगेको थिए एस्तै गाउँ घरको बोलि चालि अनि सबै गाउँ घर सुनसान अनि उजाड बस्ति देख्दा सरै मन भरिएको थियो।यो भिदियो तेहि झल्को को याद दिलाइ दियो😭😭😭😭
सारै राम्रो मुभी सारै मन पर्यो 10पल्ट हेर्दा पनि मन नभरिनी मुभि❤❤❤❤❤❤
यो फिलिम ले साह्रै नै मन छोयो अाज को समाजको यथार्थलाई छर्लङ्ग देखाएको छ सम्मान छ यश फिल्म का कलाकार जनमा यहि सन्देश सम्पूर्ण नेपाली जनतामा छिटै नै चेतना र जागरण अाहोस।। 🙏🙏🙏🙏🙏🙏
लेखकले रचना गरे पनि कलाकारले त्यसलाई राम्रो सग पस्तुति गरि दिएनन् भने त्यो रचनाले न्याय पाउदैन लेखक निर्देसक र कलाकार लाई धन्यबाद ।
वर्तमान समाजको यथार्थ चित्रण गरिएको सान्दर्भिक टेलिश्रृंखला यति मार्मिक।
P po
सुरु मा त रमाईलो लागो तर बिचबिचमा मनै रुवाउने कति राम्रो फिलिम 🤞🤞🤞🤞🤞🤞🤞🤞👍👍👍👍👍👍
Eyo Film herda ta mero gaw gulmi ko yaad aayo deroi ramro lagyo ❤❤
Sarai ramro sar Gau Ghar ko Satya tathaye Sahi vanu bhayo
एक बर्ष पछि फेरि हेरियो😊❤🎉
Aati man paryo sabai tem lai badhai xa
Kata देखें कता देखें भनेको त लन्ठु को फुपु पो हुनुहुँदो रहेछ। धेरै राम्रो अभिनय रहित चलचित्र रहेछ । मन पर्यो। सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना छ। उत्तरोत्तर प्रगतिको कामना सबै कलाकार र टेक्निकल टीम लाई।
ua-cam.com/video/G8s35Xo1YU4/v-deo.htmlधन्यवाद हजुर
हाे हाे सर मलाई नि त्यस्तै भा थ्याे अहिले चिने नि
Yo honita nepali ko flim❤❤❤
अति राम्रो ब्येथाले भरेको कथाले मागेको सबै भरिपूर्ण खोट लाउने ठाउँ छैन सम्मान गर्छु म फेरि अर्को भाग 2पनि हेर्न पाउ 🙏🙏🙏
निकै राम्रो छ । हेर्दै जादा रमाइलो लाग्छ
धेरै राम्रो कथा छ । मनै खुशी भो । येस्तै छ गाउँ को हालत
I am a
Beautiful day.
jasle je vane pni bolne shaili bhane khasai ramro lagena😂
कति राम्रो फिलिम रैछ साह्रै उम्दा पो लाग्यो त ठूलो पर्दाको फिलिम धेरै हेरियो तर राम्रो यो पो लाग्यो ।
सार्है राम्रो चलचित्र बनाउनु भएछ।मन छोयो भित्र सम्म। धेरै दिन पछि एउटा घतलाग्दो फिल्म हेर्ने मौका मिल्यो। धेरै धेरै बधाई अनि हार्दिक साधुवाद सम्पूर्ण फिल्म युनिटलाई।
यथा कन र साचो अभिनय को पर्स्तुती पात्र हरुलाई मन देखि सलाम बर्तमान परिवेश लाई समेटियको गाउँ ,समाज रिंयल कथा निकै रोचक छ सबै जना पर्ति धन्यवाद ।।
साच्चिकै राम्रो मन छुने फिल्म छ आहा आहा आहा🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉🎉
How beautiful. Heart touching. Thank you so much for your kind video
❤️❤️❤️ Amin Amin Amin parbuko mahima
very good film
very nice.stories super sct.all.the teams 🙏👌👍️🌹
Sarai ramro Sandesh mulak katha kahani rahix Sarai athartha lagayo🎉🎉❤❤❤
अाहा कति राम्राे फिलिम कस्ताे राम्राे लाग्याे भाग 2 पनि हेर्न पाउ हई
सत्य कथामा आधारित चलचित्र
सारै मन छोयो।🙏🇳🇵
सारै मन छुने फिल्म रहेछ सम्पुर्ना लाई बधाई छ यसै गरि अगाडी बढनुहोश 👍️
⁰
Dharai ramro ch
आहा कति राम्रो चलचित्र मनै लोभ्याउने हरियाली दृश्यहरु र पुराना रीति रिवाज सँग जोडिएक 🥰🥰🙏🙏🙏🙏❤️❤️
Nice Nepali movie 🎥👍🙏❤️ jai Nepal 🙏
Bhut ramro Lago 🌹💗
Very heart❤ touching movie, save pahad, save nepal, save culture of nepal🇳🇵, make this country like Switzerland, Himachal etc
🤨🤨🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🥍🥍🥍🥍🥍🥍🚎🚎🚎🚎🚎🚎😅🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🚎🪑🪑🪑🪑🪑😅🪑🪑🪑🪑🪑🪑🪑🪑🪑🪑🪑🪑🪑🪑😅🪑🪑😅🪑🪑🪑🪑🪑🪑🪑🪑🪑🪑🪑😅😅😅😅🪑🪑🪑
गाउको।मलाई।धेरै।याद।आयो।कतिरामरो।कथा ।सबैटिमलाई।धन्यवाद छ
सार्है सान्दर्भिक र हेर्न लायक छ ।मन पर्यो।
GBly
film एकदमै राम्रो लाग्यो। सम्पूर्ण कलाकार सहित सम्पूर्ण टिमलाई नै धेरै धेरै धन्यवाद।।
गाउँ छाडेर जानेहरूको लागि बनेको फिल्म रहेछ राम्रो छ। तर मेरो पनि यस्तै अबस्था छ मेरो जन्म घर भत्किएर जान लागेको छ खेतबा बनमारा काे झाडि भएको छ 😥😥
आज भोलि को एकसन फिलिम भन्दा यहि यस्तै यस्तै फिलिम मन पर्छ मलाई❤❤❤❤❤
मेराे त मनै छाेयाे निकै मर्मिक लाग्याे सफतलाकाे शुभकामना सम्पूर्ण टिमलाई🙏🙏🙏
Dherai ramro xa gau ko athartha yahi ho
धेरै राम्रो भिडियो बनेको छ कति मन छुने सारै राम्रो
ओरिजिनल साउड डालग बोल्नु चै पुरानो कलाकारको भन्दा राम्रो छ एकदमै जस्ताको तस्तै सारै राम्रो धन्यवाद 🙏
हेर्नमा जति मजा छ, उत्तिनै मज्जाको शुभकामना यो टीम लाई सफल्ताको लागि!!!
L9l3ol9l98l89l8llll9l8ll99l8lll9l9llll8l98lll989oll88l9l99ll8l8l8l8ll
@@suryach74 op ❤️🔥❤️❤️🔥🔥🔥
एक्दम राम्रो लाग्यो ।टिम लाई धन्यवाद अनि सफलता को शुभकामना ।
अति उत्कृष्ट लाग्यो मन छिया छिया भयो हरेक एभेन्टले मन कुटु कुटु खायो
मार्मिक छ।
Dherai ramro raich dherai mn paryo
कथा निकै समय सान्दर्भिक लाग्यो❤️🙏
शब्द चाइ निकै सुहाउदो रहि छ कति छानेर राखेको रहेछ हो मिल्छ येस्तो समाज भित्र हुन्छ ॐ शिव
गाँऊ फर्क अभियान को राम्रो उपदेशपूर्ण चलचित्र ।
धन्यवाद
वेल्डन रेशम बाबु अति रोचक कहानी गुड
अत्यन्तै समय सान्दर्भिक फिल्म मनैदेखि सम्मान छ
अतेनतेे रामराे भिडियाे समान छ
Sarai runa man lago mero gau xodeko pani dherai barsha bhayo bidesi jindagi na yeta na uta ko voiyo
असल ठेट नेपाली चलचित्र गाँवकाे चित्रण,राम्राे कथा
निकै उत्कृष्ट छ सलुट छ सम्पुर्ण टिमलाई।।।
वर्तमान परिप्रेक्षमा समसामयिक गाँउले परिवेशकाे ज्वलन्त उदाहरणकाे उदाङ्गाे चित्रण। याे फिल्मका परिकल्पनाकारका साथै सम्पूर्ण टिमलाई सलाम छ🙋♂️🙋♂️
u r right
Saharowye Maan chuney gaownley film😢😢😢 sabawye kaalakar haru lai badhai cha🙏🙏🙏.
यो टिमलाई धेरै--धेरै बधाई छ ।
Yo movie ko name k ho ? 😢 plzz vndnun aayn malaii ...

धेरै राम्रो छ सबै टिम लाइ धन्यबाद हाम्रो गाउँघर पनि यस्तै भयो होला
❤❤🎉भिडियो त हेर्नै पर्ने मार्मिक र उत्कृष्ट संदेशमुलक छ् यस् भिडियोका पात्रहरू सम्पूर्णमा सफलताको शुभकामना व्यक्त गर्दछु !🎉❤❤
गाउले भेस मा अति नै मार्मिमिक कहानी शब्द मा बनेको रहेछ अति नै राम्रो मोबि गाउँ को बास्तबिक यहि नै हि