कुल देवताको बलि प्रथाको बारेमा सम्पूर्ण जानकारी यो भिडियो भित्र

Поділитися
Вставка
  • Опубліковано 24 чер 2024
  • हामीले जाने सम्मका ज्ञानका कुराहरु तपाईहरुलाई दिने प्रयत्न गरेका छौं । यस्तै ज्ञान मुलक भिडियोहरु हेर्नको लागि जय कुल देवतालाई अहिले नै subscribe गर्नु होला | सबैको जय होस् धन्यवाद

КОМЕНТАРІ • 10

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 Місяць тому +1

    सारै राम्रो मिठो र महत्त्वपूर्ण कूरा 🌹🌷🌺 जय होस

  • @nokhiramoli3665
    @nokhiramoli3665 Місяць тому

    केयामरा मेन र पत्रकार बहिनी भगबति आचार्य जि लाई मुरि मुरि धन्यवाद छ। जय भगवती काली । कुबेत बाट

  • @chokbahadurbhandari740
    @chokbahadurbhandari740 Місяць тому +1

    जय ऋी भगवती काली 🙏💐🏵️🌺 जय कुलदेवता 🙏🏵️🌺 जय होस

  • @homnathlamichhane739
    @homnathlamichhane739 Місяць тому +1

    जय कुलदेवता तर यो बलि खाने चाहिँ कुलदेवता हुदै होइनन् यो बलि प्रथा त मानवरुपी राक्षसहरुले चलाएको कु सस्कार हो।।।

  • @user-gl9tr7pp4z
    @user-gl9tr7pp4z 24 дні тому

    जय होस 🙏🙏🙏🌹

  • @homnathlamichhane739
    @homnathlamichhane739 Місяць тому +1

    पशुपन्छी बलि दिनु वा चदाउनु एकदम अपराधीक चलन हो किनकि भगवानले बलि खादैनन यो त मानव रुपी राक्षसले चलाएको कुरिती मात्र हो।।।

  • @hammarshing3647
    @hammarshing3647 Місяць тому +1

    याे सबै कुयकाे कुरा हाे ।

  • @muralibhandarimurali9701
    @muralibhandarimurali9701 Місяць тому

    जयश्री भगवती कालि जय कुलदेबता

  • @amanrout354
    @amanrout354 Місяць тому

    भगवती अाचार्य जि यउटा,सत्य मन र बुद्धि देखिनै बुझ्नुस लिखपत सत्य,याे समयमा जतिपनि मानिसहरुछन् तिनिहरु तर्दैनन्,माेरे पछिपनी र तिनिहरु ८४ लाख जुनिमा जान्छन्,लिखितछ र यउटा बाेल्ने माहाकालि छिन राजकुमार दिकपालकाे पाठमा यउटा जाेगि थियाे उस जाेगिलाई राजकुमार दिकपालले काटेर सन्सारबाट जाेगिकाे जादुबाट अन्ते भयाे र सन्सार नयाँ भयाे उस माहाकालि काे मन्दिर संगै सुनसान नगर शहरछ लिखितछ,अनि उसरि अाफुलाईनै मूर्ख बनाउनुहाे भने माेरेकाे पुर्बजनहरुलाई पनि,नरगकाे बाटाे देखाउनुहाे यहिनै सत्य हाे, बुझ्नुस स्कुलमा नपढेकाे भयपनि उस शिक्षा,याे कलम चलाउनेले भनेकाे मनन् गर्ने,शिक्षा देबाेभबजय नेपाल जय श्रीराम 🌐🎽🎡🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🌅🌚

    • @laxmipandey383
      @laxmipandey383 Місяць тому

      देवता वा देवी काे अस्थित्व थाहै छैन ,संस्कृत रटान गरेर जान्ने बिषय पनि होइन ।पुर्खाले गरे भन्दैमा सबै सत्य गरे भन्ने होइन ,धर्मको श्राेत ईश्वर हुन उनलाई सम्पर्क भएर मात्र थाह हुने कुरा मनचिन्ते लिखित दस्तावेज रटेर चलिरहेको छ।