RABI JEE ko Grass Roots ka janataharu 90% sath ma chhan Banki jhola Media jhola sowghoseat Budhigive Ra jhola Neta karya karta Haru matra Birod ma chhan jasto Lagyo Hajur
न यो नेता हो न त कलाकार हो...यो मुला यौटा जोक्कर हो ! राजनीती मा उदाउँदै गरेको नयाँ पार्टीमा आवद्ध हुनासाथ चुनाव जित्न नसक्दैमा पार्टी नै छोड्नी मुला लाई गुड बाई नै भन्नी हो ! रास्वपा अवसरवादी हरूको अखाडा हैन ! नयाँ नेपालको अनि युवा पुस्ताको आशा भरोसा विश्वास हो रास्वपा ! ❤️
@@BharatBudha-iq5zwnepal kai Sabi vanda boring and dissapointed With out 00 talented 0act 000 all Zero fokat ma chine matra manxe le eslai tallent ta kei nai xaina hawa ho
राजनीति गर्ने ले राजनीति मात्रै गर्नु पर्छ भन्ने भनाइ गलत हो । आम्दानीको स्रोत राजनीति हैन व्यापार व्यवसाय केही पेशा हुनैपर्छ यहाँ त पुराना राजनीतिक दल कार्यकर्ता हरुले राजनीति लाई कमाई खाने भाडो बनाएका छन
RSP prati samrthak gumeko xaina baru jhan aile Rabi sir Rabi sir KO party uchcha sthanma chaleko xa dherai Rabi sir KO khutta tanne Kam Nagarau Rabi is Rabi real hero not any person Jaya ghanti 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏🙏
ghatiya soch ani gaddari haru lai RSP le belaima side lagaunu parchha. Ani awasarbadi haru le belaima RSP chhodekai ramro. RSP ko craze ghateko hoina baru jhan badeko chha. Only RSP❤❤
चिची पनि पापा पनि खान्छु भने पछि कहाँ हुन्छ घाती मै अद्किन्छ राजनिती गर्न कमेदी गरे जस्तो होइन ढुङ्गा चपाउनु र रासोपा मा काम गर्नु उस्तै हो जोकोहिले सक्दैन त्यसैले पहिले राजनिती बुझेर बल्ल राज्नितीमा लाग्नु पर्छ
रबि र रास्वपा लाई चिन्नुपर्छ हिमेस जि❤
आफ्नो क्षेत्रमा काम गर्दै सफल हुँदै जानुहोस शुभकामना ।
रबि गलत छैनन❤
रास्व्पा प्रतिको माया कम भएको छैन है सर जय रबि दाइ ❤❤❤❤🎉🎉🎉🎉
पार्टीमा लागिरहनु हिमेश जि भविष्य उज्वल छ ❤
रासपाको लोकप्रिय घटेको होईन ।गधारिहरु चाहिँ घटेको हो ।जय घण्टी 🔔🔔🔔🔔
Sattaya Ho Hajur 🎉🎉🎉🎉🎉
रास्वपा प्रति समर्थक गुमेको हो भनेर सोच्ने मिडियाका भाईहरू मात्र हुन्
RABI JEE ko Grass Roots ka janataharu 90% sath ma chhan Banki jhola Media jhola sowghoseat Budhigive Ra jhola Neta karya karta Haru matra Birod ma chhan jasto Lagyo Hajur
न यो नेता हो न त कलाकार हो...यो मुला यौटा जोक्कर हो ! राजनीती मा उदाउँदै गरेको नयाँ पार्टीमा आवद्ध हुनासाथ चुनाव जित्न नसक्दैमा पार्टी नै छोड्नी मुला लाई गुड बाई नै भन्नी हो ! रास्वपा अवसरवादी हरूको अखाडा हैन ! नयाँ नेपालको अनि युवा पुस्ताको आशा भरोसा विश्वास हो रास्वपा ! ❤️
Himesh dai good luck great soch hjr ko🎉🎉big fan
himesh जि ले रास्वपा छोड्नु भयो कि भनेर चिन्ता लागेको थियो तर छोड्नु भाको रहेन छ खुसी लाग्यो धन्यवाद हिमेश जि 🙏🙏
घटेको छैन हो राज बढेको छ
1 नम्बर को अबसरवादि हो यो, एकै पटक मा चुनाब हार्दा बित्तिकै back भयो। १२००० भोट तलाइ हैन रबि को नाम ले मिलेको हो। त परै बस भाइ
Jaye ghanti jaye rasopa ❤❤❤
हिमेश भाई हार पनि एउटा सिकाइ हो तर फेरि उठ्ने हो लड्ने हो बिस्तारै सही हुन्छ।
धमलाको भाई हिमेश धमला।।
Himesh Panta .. well educated manxe ho .sath sathai himesh boudhikta le bharipurna manxe pani raixa bhanne yo show here paxi thaha paye ❤❤
कलाकार भन्दा पनि एउटा सफल राजनीतिज्ञ बनेर उदाउनुहोस देश लाई परिवर्तन गर्ने सोच बनाउनुहोस रास्वपा कहिल्यै नछोडनु जनता ले अबस्य स्विकार्ने छन।
Himeash jee Great
हिमेश पन्त एउटा आटिलो केटा हो कोसिस गर्दै जानुस् कमेडी र राजनीति दुवैमा सफल भइन्छ❤❤
अब आउने एपिशोडमा विराज भट्टलाई ल्याउनु पर्यो सर
@@Aboriginal_of_Pokharako hun rw birajbhata😂😂xi guff nadeu bro जो पनि आउन सक्छन् भोलि
हो हो, Politics र राजनिति फरक कुरा हो 😂 8:34 🤣😜
जसले जे भनून् तर हिमेश जी को कमेडी दुई पैसाको छैन प्रतिस्पर्धी अनुसार को ,, फेरि पहिलो पनि बनाइएको थियो
Yo chai sai ho auta haso lagdaina yar 😂😂😂😂😂
@@BharatBudha-iq5zwnepal kai Sabi vanda boring and dissapointed With out 00 talented 0act 000 all Zero fokat ma chine matra manxe le eslai tallent ta kei nai xaina hawa ho
@@AshokKharel-j6m teita vane hasai lagdaina yesko comedy baru ustsab makuri ko halka vayeni haso lagxa
Sahi ho yarr
तपाई हास्न नजानेर हो नत्र त उहाँ हसाउने मान्छे नै हो
जितुलाइ सानो नसम्जिनुहोला दिपा दिपक घमण्डी हुन
You r right
यि नि पनि नेता हुन र बात कर्ता हे रास्वपा मा उम्मेदार उठ्ने अनि अहिले म सुभ चिन्तक रे हईट यही हो र रवि दाई जान्नेलाई छान्ने भनेको 😂😂😂😂
धन प्रिय लाई जनप्रिय के थाहा राज जीलाई ।
रा स्व पा र रबि सर जिन्दाबाद
All time full support Ravi
राजनीति गर्ने ले राजनीति मात्रै गर्नु पर्छ भन्ने भनाइ गलत हो । आम्दानीको स्रोत राजनीति हैन व्यापार व्यवसाय केही पेशा हुनैपर्छ यहाँ त पुराना राजनीतिक दल कार्यकर्ता हरुले राजनीति लाई कमाई खाने भाडो बनाएका छन
रास्वपाको नेता हुन भन्दा comedy nai raamro chha
Comedy pani kaha gar6 ra esle Nepal kai sabai vanda Boring and dissapointed Comedian😮😮😊😊 009 talented 0 Act
😂😂😂 national joker kaju dhamala sanga comedy vayo nita😂😂
रबिको पाटिमा आशा मरेको छ भने पकै झेले हुन
JHOLA Bandu Haru matra Hun
हिमेस पन्त च्याम्पियनकाे विजेता बन्नुनै ठुलो कमेडि थियो! कमेडि/कलाकारीतालाई निरन्तरता दिदानै ठिक.....!!
Sai Vano Himesh Pantale
🙏🙏🙏🙏
Maltitalented Himesh panta vailai badhai. Good luck
यो पत्रकार नै दलाल हो ताइ न तुइ को प्रस्न सोधेर बस्छ। keep it up Himesh jee👍️👍️👍️
यो भन्दा त खबपु नै बेस्ट लाग्छ मलाई त।
सहकारी ठगको रालो
हिमेश लाई राजनीतिकर्मी भन्नू नै मुर्खता हो । हास्य कमेडि गर्ने पैसा बटुल्ने मान्छे बुझ्दा हुन्छ होला ।
१००० भन्दा मुनी हुने साथीहरूले एकअर्कामा सपोर्ट गरौं है
Himesh ji politics vanda comedy tirai lagda ramro cha your future.
Jay ghanti 🔔🔔🔔🔔🔔
रा स्व पा लाई जनताले बिस्वास कम गर्दै छन यो पार्टी ले देश मा केही गर्ने वाला छैन जनता अलमलाउनु बाहेक
Very funny himesh ji
neta hos tw ravi dai jasto patrakar hos tw jagdish dai jasto aru tw sabai patru kar
यस्तै यस्तै कुरा गरेर हो यो सो कहील्यै माथि जान नसकेको!
रिसि धमलालाई पत्रकार क्षेत्रमा पत्रकार होइन जोक्कर भनिन्छ त्यसरिनै तिमिलाई हास्यकलाकार होइन जोक्कर सम्म भन्न सकिन्छ
खडग बहादुर पुन खबपु को अगाडी तिमी कमेडियन नै होइन . पैसा ले जितेको मात्र हो
Rsp ❤
हिमेस लाई कलाकार भनेर कलाकार को बेजत न गरो न उहाँ रास्वपा युवा नेता
हिमेस पन्त ले त पन्त पन्त मिलेर जितेको कमेडी च्याम्पियन उसको कमेडिमा कुनै हासो नै लाग्दैन मलाइ त
राशापा पाटी म समर्थन कम भएको छैन यो पत्रकारहरूको प्रश्न सोध्ने क्षमता कम भएको हो
Yo patrukar Lai pani 12 BHAI ko Hawa Laghacha
झारपातेहरुको विश्लेषण मानिदिनु पर्ने हामिले?
जामा लाउने
हिमेश लाई न comedy आउँछ न राजनीति
माँ ठ्यासने रास्वपाको शुभचिन्तक मात्र रे?
कमेडि गर्ने लाई राजनीति गर्न काहा आउँछ र जोक्कर बनेर सबैलाइ हसाको जस्तो होर राजनीति
चङखेलाइ नेता बनाउनु खेाजनु ठुलेा भुल हेा😂
Rabi Lamichhane sahakari ma faseko haina fasaiyeko ho Jay Rabi sir🫡🫡🫡🔔🔔🇳🇵🇳🇵
रा स पा ठगी गर्नेलाई मात्र ठाउँ दिने पाटि हो
यसलाइ देश र राजनितिकेा बारेमा सेादेमेा
सुहायन
Politics ra Rajniti farak kura ho vannu huncha Himesh jee le !!! Tongue slip bhako ho ki ??
Dosro chipleti ankal😂
No no
RSP prati samrthak gumeko xaina baru jhan aile Rabi sir Rabi sir KO party uchcha sthanma chaleko xa dherai Rabi sir KO khutta tanne Kam Nagarau Rabi is Rabi real hero not any person Jaya ghanti 🔔🔔🔔🔔🔔🇳🇵🇳🇵🙏🙏🙏
jay🔔🔔🔔🔔
Tapai ko bole 2jibre bhayo
ghatiya soch ani gaddari haru lai RSP le belaima side lagaunu parchha. Ani awasarbadi haru le belaima RSP chhodekai ramro. RSP ko craze ghateko hoina baru jhan badeko chha. Only RSP❤❤
RSP parti Janata ko Aas Badako chha JHOLA Media jhola Budhigive Ra jholaharu matra Rabi jee ko Birodi Hun
Maxam vs Himes
राजनिती को क पनि नजानेको भन्छन अरुले उहालाइ बिचार
💪💪💪🔔🔔🔔
No 1 12 Gau 😮😮
political raraajnitik farak bidha nai ho re kathai yastaa ta xan hamra janne manne hu vanne kathai😂😂
❤❤🔔🔔🔔🔔🔔🔔
असोज 24 फुलपातिमा छक्का पंजा5❤
bhai hasayara nai bas yr
गुमेको छैन बधेको छ
🤗🤗🤗🤗😊😊😊😍😍😍😍😍😍😍
ठिक गरेछन् त्यहाँका जनताले। यस्ता जोकरले जोकर कै ठाउँमा हेर्न ठिक छ।यस्ता अवसर वादीलाई जनताले भोट नदिएर सही गरे।
अर्को मुकुल ढकाल 👊💪👊💪
Joker lai politics gareko suhaudaina,joke nai garda ramro.
यस्ताे फस्केकाे काम छैन
यो मान्छे pure झोले हो
Ak choti Arjun sapkota dai Lai harni dhoko xa
Comedian le kahi desh banauxa thodi majak chaliraxa 😂
👏👏👏👏👏👏👍👍👍🔔🔔🔔🔔🔔🔔🇳🇵🇳🇵
rabi ko party ko biswass ghatyo jo le j bhane ni la
Kun ma ramro bhayenxa comedy ra rajneeti ?
timi comedy nei gara tyo pani dherei mehenat garnu parxa comedy
Yo pani mukule ko bhai huna khojeko ho ki ke ho ??
Yo manche ko anuhar herda poni guskane josto xo
Comedy durba4 ahilesqmmakai utkrista 6.
हिमेश ब्रो तिम्रो कोमेडी त राम्रो हुदैन गफ लाउछौ राजनीति मै लाग
Yo muji rajniti ko ra nabujeko manchhe
चिची पनि पापा पनि खान्छु भने पछि कहाँ हुन्छ घाती मै अद्किन्छ राजनिती गर्न कमेदी गरे जस्तो होइन ढुङ्गा चपाउनु र रासोपा मा काम गर्नु उस्तै हो जोकोहिले सक्दैन त्यसैले पहिले राजनिती बुझेर बल्ल राज्नितीमा लाग्नु पर्छ
हिमेश पन्तलाई हास्यो कलाकार कस्ले भन्छ हौ मलाई त हासो नै लाग्दैन
Yesko kaam chhain ma jyaakne
Yo himesh kei ma safal hune vayena
जोकर ले जोकरी नै गर्ने हो देस बनाउछु भन्ने वाईघाट हो
Aba ko ko xan
At least rabi lai aauda garna milni sabai lai khojdai hiddai xan vatuwa patrkar haru
Thikai x mula haru
Nice episode at least