अहा आउन सानू जुग जाने चोखो माया गासौ। कस्तो राम्रो सब्द संकलन यस्तो उत्कृष्ट सब्द कोर्नु हुने मोहन लिम्बू ज्यू प्रती सम्मान छ। यो तपाईंको ट्यालेन्ट अपार छ्यामतालाई सलाम गर्न चाहान्छु। सधैं यसरी नै सांगितिक क्षेत्रमा अब्बल गीतकार सब्दाकारको रूपमा विश्व बजार सम्म छाउन सफल रहनु होला र संगीत प्रेमी दर्शक श्रोता हरुको मन मुटु मस्तिष्कमा बस्न सफल रहनु होला। हार्दिक सम्मान साथै सुभकामना छ हजुर लाई। संगीतकार डी आर अटु दाई को संगीत गर्ने ट्यालेन्ट लाई सलाम गर्छु म। साच्चिकै उत्कृष्ट संगीत गर्नु भएको छ। आवाजका धनी सुनिता थेगिम परेस राई दुवै गायक गायिकाले निकै मीठो गाउनु भको छ। सम्पूर्ण टीम लाई स्पेसल सब्दकार साथै यस गीतको स्पोन्सर लगानी कर्ता मोहन लिम्बु हजुरलाई यो गीतले मात्र नभई तपाईं को हरेक गीत संगीत हरु धेरै दर्शक श्रोता हरुको मन मस्तिष्कमा बस्न सफल रहोस् हार्दिक सुभकामना छ ।
सारै मीठो शब्द सङ्गित तेसै माथी स्वोर त आहा बयान गर्ने सब्दै छैन म सङ्ग विशेष धन्यबाद हाम्रो सङखुवासभा को हिरो दाइ परेस राई लाई येति मीठो गीत सुन्न पाइयो सुभकामना सम्पुर्ण टिमलाइ
आहा🌷 शुन्दर🌷 प्रस्तुतिलाई🌷माया🌷 हौषला🌷दिदै🌷अन्तर आत्मा🌷देखि🌷सम्मान🌷अनि🌷सम्झनाको🌷चिनो🌷स्वरुप🌷सानो🌷कमेन्ट🌷गरेको छु🌷 शब्द लय सुर ताल अनि अदियो भिदियो राम्रो सर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र चैत 💃चैत💃 चैत💃💃ताली👏👏 ताली 👏👏तालि👏👏
wow wow really very nice beautiful song ए सानू चौतारीमा वर,,,,,यो मीठो शब्द लाई यति मीठो संगीत भरेर मीठो आवाजमा रहेको अनि भिडियो पनि दामी सबै कुरा मिलेको साह्रै मन पर्यो तपाईं सम्पुर्ण टिम लाई नै हार्दिक बधाई साथै शुभकामना दिन चाहन्छौ हामी समस्त TTMG परिवार को तर्फबाट धन्यवाद ।।।।।।।।
आहा जाती सुनेनेनी सुनिरहुलग्ने असधैं मिठो शब्दमा सुन्दार संगीतले भरिपूर्ण अभिनय त्यतिकै सुन्दर धेरै सधैं राम्रो लाग्यो सम्पूर्ण टिममा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु मोहन सर लक्ष्मी सिस लाई धेरै शुभकामना विशेष गारी,,🙏👍👌♥️♥️♥️♥️♥️♥️
Wow सारै राम्रो vidio तेति नै मिठो शब्द संगीत आवाजको त के कुरा आदरणीय singers दोयको स्वरमा सु सजित गित अति मन पर्यो । हार्दिक बधाई all team लाई 🙏🙏👍️👍️👏👏👌👌
Sarai mitho geet baneko xa hardik badhhai tathha shubh kamana sampuran kalakar sathai gaayak,gaayika jyu sangai mnsg pariwar lai.lots of love from hlsp family 👌👌❤️❤️👌👌🤘🤘👈️
नमस्ते सेवा सेमुना सम्पुर्ण कलाकार गायक गायिका अनि गित संङ्गितमा उजल भविषको संगषा गनु हुने सर मिस जिउहरुमा सुइकारनु होला म KSG रिदम राईको माया अनि तिता मिठा सम्झना निकै मीठो छ चाउतारीमा वर गाउँ घरको डाडाँ कारण को थकाै बिसाउने लाई समेटि शष्द कोरनु भएको रहेछ निकै राम्रो छ हामीले आफुनो गाउँ घर लाई कहिले बिर्सनु हुना अनि साथमा सफलताको धेरै धेरै शुभ कामना छ
वाओ अत्ति मीठो गित मलाइ सारै मन पर्यो गायक गाइका मेरो दुबै जना को फ्यान म परेस राई सर को हासो र नाक्दै गाउदा को अनि सुनिता मिस को गायकी वाओ कसरी प्रसम्सा गरु एक्दम मीठो हार्दिक बधाइ साथै गित लाई अनि गित को सबै इन्टायर टिम लाइ हार्दिक बधाइ साथै अपार सफल्ता को कामना म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट
म Arya sb subash को तर्फ बाट सम्पुर्ण टीमलाई नमन नमन टक्राउन चाए । हाम्रो प्यारो हिरो सन्जित वाइबा को नया कोसेली बजार मा आएको छ गीत को बोल ( ए सानु चौतारीमा वर )गीत एकदमै मिठो छ भिडीयो उतिकै उत्कृष्ट बनेको छ ।तर हाम्रो फीमेल मोडल ले अभिनय अझै राम्रो गरेको भए सुन मा सुगन्ध हुन्थ्यो अरु सबै राम्रो छ सम्पुर्ण टीम्लाइ धेरै बधाई तथा सुभकामना छ ।आगामी दिन हरुमा अझै राम्रो गर्दै जानु होला अग्रिम शुभकामना छ mr.sanjit waiba ..RESPECT NEPALI ARTIST ...🙏🙏🙏🙏🙏🙏👍️
MNSGपरिवार को १३ औ साङ्गीतिक कोसेली (ए सानु चौतारीमा बर ) गीत निकै मिठो बनेको रहेछ निकै मिठो शब्द को साथमा सङ्गीत साथै निकै कर्णप्रिय स्वरमा सजिएको गित होल इन्टार टिमलाई धेरै धेरै बधाई तथा अग्रिम सफलताको शुभकामना व्यक्त गर्न चाहान्छु म लगायत समस्त TTMG होल इन्टार टिमको तर्फबाट।
Wow wow aati mitho hjr👍👍🙏🙏
अहा आउन सानू जुग जाने चोखो माया गासौ।
कस्तो राम्रो सब्द संकलन यस्तो उत्कृष्ट सब्द कोर्नु हुने मोहन लिम्बू ज्यू प्रती सम्मान छ। यो तपाईंको ट्यालेन्ट अपार छ्यामतालाई सलाम गर्न चाहान्छु।
सधैं यसरी नै सांगितिक क्षेत्रमा अब्बल गीतकार सब्दाकारको रूपमा विश्व बजार सम्म छाउन सफल रहनु होला र संगीत प्रेमी दर्शक श्रोता हरुको मन मुटु मस्तिष्कमा बस्न सफल रहनु होला। हार्दिक सम्मान साथै सुभकामना छ हजुर लाई।
संगीतकार डी आर अटु दाई को संगीत गर्ने ट्यालेन्ट लाई सलाम गर्छु म। साच्चिकै उत्कृष्ट संगीत गर्नु भएको छ।
आवाजका धनी सुनिता थेगिम परेस राई दुवै गायक गायिकाले निकै मीठो गाउनु भको छ।
सम्पूर्ण टीम लाई स्पेसल सब्दकार साथै यस गीतको स्पोन्सर लगानी कर्ता मोहन लिम्बु हजुरलाई यो गीतले मात्र नभई तपाईं को हरेक गीत संगीत हरु धेरै दर्शक श्रोता हरुको मन मस्तिष्कमा बस्न सफल रहोस् हार्दिक सुभकामना छ ।
Wow la badai xa sanjit daju ❣️❣️
Dherai ramroo sabda ani layale vriyako yo git ati ramroo x yastai yastai pragati gardai janus samdi jiu suvakamana🙏🏻🙏🏻🙏🏻🙏🏻🙏🏻❤❤❤❤❤
आहा कति मिठो गीत हजुर सफलताको सुभकामना है😘😘😘😘😘😘😘😘
सेवा नमस्कार 🙏🙏🙏
बधाई साथै धेरै धेरै शुभकामना सम्पूर्णलाई
Wow wow yekdamai mitho songs hardik badhai all tem ma nuce 👌👏🎤🥀
Wowowowowo supar purbeli bhaaka ko git raamro bhaneko xa safalta ko subha kaamanaa xa ma lagaayat BMSG pariwar ko tarfa baat ❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
सुमधुर आवाजको साथमा शब्द , संगीत पनि उत्कृष्ट बनेको छ भन्दै सम्पूर्ण टिमलाई सफलताको लागि हार्दिक बधाई तथा शुभकामना ब्याक्त गर्दछौं ।
🙏🙏🌹👏🏻👏🏻👏🏻👏🏻Wawa
सारै मीठो शब्द सङ्गित तेसै माथी स्वोर त आहा बयान गर्ने सब्दै छैन म सङ्ग विशेष धन्यबाद हाम्रो सङखुवासभा को हिरो दाइ परेस राई लाई येति मीठो गीत सुन्न पाइयो सुभकामना सम्पुर्ण टिमलाइ
आहा🌷 शुन्दर🌷 प्रस्तुतिलाई🌷माया🌷 हौषला🌷दिदै🌷अन्तर आत्मा🌷देखि🌷सम्मान🌷अनि🌷सम्झनाको🌷चिनो🌷स्वरुप🌷सानो🌷कमेन्ट🌷गरेको छु🌷
शब्द लय सुर ताल अनि अदियो भिदियो राम्रो
सर्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र्र चैत 💃चैत💃 चैत💃💃ताली👏👏 ताली 👏👏तालि👏👏
Waw waw dherai ramro purbeli song and singing mohan lunga lagayat hol tiam lai good lock 💕💖💕💕💕
Mamaji akdam Dami lageu malai video ❣️❣️❣️🥰
Aaha kati ramro git ho best of luck paresh ko voice nai Sarai ramro chha👍👍👍👍👏👏⭐🌟✨
Dami👌👌👌👌👌
Derai ramroxa ajgai pargaty gardai janu
wow wow really very nice beautiful song
ए सानू चौतारीमा वर,,,,,यो मीठो शब्द लाई यति मीठो संगीत भरेर मीठो आवाजमा रहेको अनि भिडियो पनि दामी सबै कुरा मिलेको साह्रै मन पर्यो तपाईं सम्पुर्ण टिम लाई नै हार्दिक बधाई साथै शुभकामना दिन चाहन्छौ हामी समस्त TTMG परिवार को तर्फबाट धन्यवाद ।।।।।।।।
मोडल ज्युको गहना मन पर्यो मलाई 😅😅🙏🙏🙏💘💘💘😍😍
ओवो 🙏🙏😍😍😍😍
आहा कति मीठो शब्द संगीत सुमधुर आवाज आनन्द आयो पर्देश बाट हेरिरहदा त्यही हाम्रो गाउँ पुर्व पुगेको महसुस भयो
MNSG FAMILY lai feri pani anaginti badhai tatha sangitik yatra ko anmol suvkamana
आहा सारै मिठाे गाना अनि उस्तै उत्कृस्ट चिडाियमाे सँग रहेकाे याे सुन्दर सुमधुर आवाजमा सझिऐकाे गाना ,,सम्पूर्ण टिमलाई बधाई छ,,,,,
Wow haw lovely soong
Congratulations to all teem
All the best all of you 😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍😍
wow wow wow Awesome Sarai Mitho Congratulations all Team 💐💐💐🍫🍫🍫
सफलताको शुभकामना 🙏❤️
आहा जाती सुनेनेनी सुनिरहुलग्ने असधैं मिठो शब्दमा सुन्दार संगीतले भरिपूर्ण अभिनय त्यतिकै सुन्दर धेरै सधैं राम्रो लाग्यो सम्पूर्ण टिममा धेरै शुभकामना व्यक्त गर्न चाहन्छु मोहन सर लक्ष्मी सिस लाई धेरै शुभकामना विशेष गारी,,🙏👍👌♥️♥️♥️♥️♥️♥️
अत्ति नै राम्रो पुर्बेली लोक दोहोरी गीत सरै मन पर्यो ।
अति मिठो गित पुर्बेली सम्पुर्ण टिम लाई शुभकामना छ र mnsg परिवार लाई धेरै धेरै बधाई शुभकामना छ हामी BLV सो परिवार को तर्फबाट 👌👏👏👏👏👏👏
सारै राम्रो लाग्यो सफलताको शुभकामना सम्पुर्ण मा
बधाइ छ सम्पुर्ण टिम लाइ
राम्रोलागो है
saraimitho git keet it up mohan sir
Wow सारै राम्रो vidio तेति नै मिठो शब्द संगीत आवाजको त के कुरा आदरणीय singers दोयको स्वरमा सु सजित गित अति मन पर्यो । हार्दिक बधाई all team लाई 🙏🙏👍️👍️👏👏👌👌
❤❤❤❤❤wow
Wowowow
कति मिठो गीत
हामी AMN परिवाको तर्फबाट
सांगीतिक यात्राको अग्रिम शुभकामना सम्पुर्ण टिमलाई
Waw so what a beautiful song 😍😍😍
Yekdam ramro shathi best of luck
wow wow ❤❤❤❤
atyantai mitho purbeli bhaka, hardik badhai singo MNSG familylai 🎈🎈🎈 geetko apar safalatako hardik shubhakamana 🌹🌹🌹
Dami xa bro
Wou mitho 🥰🥰🥰🥰🥰🥰 sarae ramro git banekox congratulations 👏🏻🎉 sampurn ma 🙏🙏🙏🙏
wAu amazing 😍 super griead 👍👍🙏👍 voice miss and sar ko all the best 💪👍 sampurn sahayogi Man mutu haruma 🙏💓💗
Sarai mitho geet baneko xa hardik badhhai tathha shubh kamana sampuran kalakar sathai gaayak,gaayika jyu sangai mnsg pariwar lai.lots of love from hlsp family 👌👌❤️❤️👌👌🤘🤘👈️
Aaha congratulations sabai lai
आहा आहा एक दमै मिठो गित बनेको रहेछ धेरै धेरै बधाई अनि सुभकामना छ सम्पुर्ण मिम लाई म MOC_प्रसाद मगर को तर्फबाट सम्पुर्ण MOC परिवार🙏🙏
Wow.... sweet song and beautiful video.. Best wishes Entire Team.
nice one mero pyaro bhai lai youtube ma dekhna paye khushi lagyo....happy to see u sanjit waiba bhai
Thank you! Dada
Wowo🥰 dami rahixa git biutifuill sarai man paryo badaitata safltako suva kamana MNsg pariwrlai lai maro tarfabata ra NMG ko tarfabata pani safltako suva kamana agadi badi januhola
Kati ramro vhayaxa suvha kamana sampurna tim lai
एकदमै राम्रो उत्कृष्ट बनेको रहेछ मिठो राम्रो लाग्यो सम्पूर्ण टिमलाई हार्दिक बधाई छ 🙏❤️❤️🎊
♥️♥️♥️♥️वोउ कमेन्ट गर्नै आएन 🙏🎶🎶🎶🎶
बधाई +शुभकामना भब्य 🙏🎶🎶♥️♥️❣️🍀
wawawa dammi video and mitho song
WOW 😳😳😳😳😳 beautiful 🌹❤️❤️ song congratulations hjr haru lai deeply good 👍👍👍 acting... 💕 Congratulations 👏👏👏🎉🎉🎉🎉 whole team.
Khaayo khaayo👌
UA-cam 😅
अति उत्कृष्ट अभिनय अनि मिठो सुमधुर आवाजमा यो
सँगीतले मन जित्न सफल भयो 😘😘
waw super song congratulations all off you
Wowow beautifull song congratulations all mnsg team lai
Congratulations everyone 🙏 👏🎉
सफलताको शुभकामना सम्पूर्ण मा ♥️
नमस्ते सेवा सेमुना सम्पुर्ण कलाकार गायक गायिका अनि गित संङ्गितमा उजल भविषको संगषा गनु हुने सर मिस जिउहरुमा सुइकारनु होला म KSG रिदम राईको माया अनि तिता मिठा सम्झना निकै मीठो छ चाउतारीमा वर गाउँ घरको डाडाँ कारण को थकाै बिसाउने लाई समेटि शष्द कोरनु भएको रहेछ निकै राम्रो छ हामीले आफुनो गाउँ घर लाई कहिले बिर्सनु हुना अनि साथमा सफलताको धेरै धेरै शुभ कामना छ
Wow sarai mitho geet mama g☺️☺️
बधाई 💓 अनि शुभकामना सबै members हरुलाई आउने दिन हरु मा यसरी नै हेरी रहन पाउ।
Vatu keep going brother ♥️
❤😊
बधाई तथा सफलताको शुभकामना 💐💐
Fantastic music video,,Sunita thegim voice awesome 👍
Nice.. Keep it up.. Bro
❤
अाहा नि कति मिठो गित❤️❤️❤️👌👌
Aaha sarai metho geet congratulations 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 💕 all tim lai nai hami sampurna S.I.N.G parewar ko tarfa bata yastai yastai metho metho geet sunna pau aagami din haru ma pani dherai dherai suvakamana 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 🙏 💕 💕 💕 💕 💕 💕 💕
Wou🎉🎉🎉🎉🎉🎉🎉🎉❤❤❤
वाओ अत्ति मीठो गित मलाइ सारै मन पर्यो गायक गाइका मेरो दुबै जना को फ्यान म परेस राई सर को हासो र नाक्दै गाउदा को अनि सुनिता मिस को गायकी वाओ कसरी प्रसम्सा गरु एक्दम मीठो हार्दिक बधाइ साथै गित लाई अनि गित को सबै इन्टायर टिम लाइ हार्दिक बधाइ साथै अपार सफल्ता को कामना म CLASSIC गोर्ख लिम्बू को तर्फ बाट साथै CLASSIC स परिवार को तर्फ बाट
आहाँ अति मिथो गित बनेको रहेछ सम्पुर्न तिम्लाइ लाखौ लाख सुभकामना ब्यक्त गर्दछु एम एम एस जि दुर्गा कुमार अफीशिल
Aayo aayo
Nice hajur
Aahaa aahaa
निकै मीठो आवाज राम्रो शब्द लय सबैजनालाई शुभकामना
Wow wow dami dami 💗💗💗💗 ma Romita Gurung ko tarfha bata @all MNSG family laicongratulationg la💗💗💗💗👍️👍️👍️👍️👍️💗💗💗💗
सब्द सङित आवाज एक्दमै उत्कृष्ट बनेको छ भिडियो पनि राम्रो लाग्यो हार्दिक सुभकामना सम्पुर्ण ए सानु चौतारिमा बर टिम लाइ !
Nice song 😍
Big B Congratulations Whole Tim So Nicely Song ❤️ Ea Sanu Chautarima bara good Song ❤️ MMSG Tam gtm 🙏
Super damiiiiii beautiful song ❤️❤️❤️❤️
This beautiful song best wishes bhai 💚💚💚💚💕💚💚
Wow wow yekdamai mitho geet baneko xa badhai xa sabai janalai dherai vanda dherai safalta milos good luck👌👍️💐🌹
Beautiful song
सारै राम्रो गित आहा
म Arya sb subash को तर्फ बाट सम्पुर्ण टीमलाई नमन नमन टक्राउन चाए । हाम्रो प्यारो हिरो सन्जित वाइबा को नया कोसेली बजार मा आएको छ गीत को बोल ( ए सानु चौतारीमा वर )गीत एकदमै मिठो छ भिडीयो उतिकै उत्कृष्ट बनेको छ ।तर हाम्रो फीमेल मोडल ले अभिनय अझै राम्रो गरेको भए सुन मा सुगन्ध हुन्थ्यो अरु सबै राम्रो छ सम्पुर्ण टीम्लाइ धेरै बधाई तथा सुभकामना छ ।आगामी दिन हरुमा अझै राम्रो गर्दै जानु होला अग्रिम शुभकामना छ mr.sanjit waiba ..RESPECT NEPALI ARTIST ...🙏🙏🙏🙏🙏🙏👍️
Thank you so much dada ❤ aba next ma sangai garnu parxa dada 😊❤
wow wow👏👏
Dami Song
Kasto ramro geet special sunita ko voice kya mitho lagchh
Badahaix sabaima
आहा दामि 👌👌👏👏👏
Wow ❤️❤️❤️
Wow nice
Wow❤️❤️❤️❤️❤️👌👌💐💐🙏
आहा कति मार्मिक
सफल्ता को शुभ कामना सब्बै सब्बै सङ्गितिक परिवार म अझै यस्ता यस्तै प्रश्तुती दिनै राख्नु होला भन्ने आशा छ
wow kya mitho song jati sunyo teti sunna man launi sarai mitho purbeli bhaka safaltako agrim subhakama
Big congratulations 💋💋💋💋💋👌👌👌👌🎉🎉🎉🎉🎉🎉🎤🎤🎤🎤🎤🎈🎈
अत्यन्तै मिठो गित हार्दिक बधाई 💓💓💓💓🇳🇵🇳🇵🇳🇵
Nice song
wawawa
Nice songs and Voice video