मौरीको घार यसरी बनाउनुहोस् | काठको प्रकार र बाकसको नापबारे जानकारी | how to make bee hive?

Поділитися
Вставка
  • Опубліковано 2 січ 2025

КОМЕНТАРІ • 60

  • @sheshkantpokhrel739
    @sheshkantpokhrel739 2 роки тому +4

    धेरै राम्रो लाग्यो मौरी पालन को बारे सुन्दा ।।🙏🙏

  • @madankumarrai6316
    @madankumarrai6316 2 роки тому +1

    धेरै राम्रो लागेको छ है सर

  • @birgurung470
    @birgurung470 2 роки тому +1

    अति राम्रो लाग्यो मोलाइनी मो पनि मौरी बाल्ने धेरै रहर छ

  • @kumarrai3712
    @kumarrai3712 2 роки тому +5

    मिडियाकर्मी सर र मौरी पालक सरहरुलाई धेरै धेरै धन्यवाद ! एउटा घारको कति मूल्य पर्ला?

  • @chandramapoudyal7173
    @chandramapoudyal7173 Рік тому +1

    तर यो घारमा मौरी कसरी राख्ने सर ??

  • @AitaBahadurKedem
    @AitaBahadurKedem 4 місяці тому

    Ektam sahixa yo mauriko khar ra mauri palan

  • @ajitbhattarai1752
    @ajitbhattarai1752 Рік тому

    Sarai ramro sangha clear hunne gari question gardinnu bhayo, live basera class leye jasto bhayo😮. Thank you.

  • @NetraBasnet-i6u
    @NetraBasnet-i6u 11 місяців тому

    मेाेरिकेा बिसयमाजानकारि दिनुभयकाेमा धनेबात

  • @TulashikumariMalla
    @TulashikumariMalla Рік тому +1

    Aadunike ghar bhauna tarika bhandinu paro video hai

  • @diwashvlogs9552
    @diwashvlogs9552 Рік тому

    सल्लाको काठबाट बनेको घारमा मौरी बस्छकी बस्दैन होला कृपया बताई दिनु भए आभारी हुने थिएँ ?

  • @सेवानैधर्म107
    @सेवानैधर्म107 Місяць тому +1

    👍👍

  • @lalbdr9705
    @lalbdr9705 Рік тому

    कटुस काे काठको हुन्छ कि नै जानकारी पाउन

  • @yogeshghimire7114
    @yogeshghimire7114 Рік тому

    सखुवामा धेरै बस्छ मैलेपनि पालेको छु जुनमा पनि बस्छ

  • @bkthapa7044
    @bkthapa7044 2 роки тому +1

    अब मौरिको चाका कसरी निकाल्ने सर देखाई दिनु न ल

  • @lalbdr9705
    @lalbdr9705 Рік тому

    कटुस काे काठको हुन्छ कि नै जानकारी पाउन । टुनी बकाइनो पिपल त पाइँदैन हजुर

  • @biratpanthi5429
    @biratpanthi5429 2 роки тому +1

    मालाइ १० गोला घार चाइयको छ बुटवल डेलिभरी गर्न सक्नु हुन्छ ?

  • @bishnumaya9581
    @bishnumaya9581 2 роки тому

    धेरै धन्यबाद

  • @trilochanrana5521
    @trilochanrana5521 Рік тому

    एपिस सेरेना मौरी घार को नाप साइज इंच मा हैन मिलिमिटर मा हुन्छ ,

  • @minadevichhetri8683
    @minadevichhetri8683 2 роки тому +1

    तपाइले पोखरा सम्म चार पठाउन सक्नुहुन्छकी हुदैन सकेमा कती मुल्यमा पठाउन सक्नुहुन्छ तर काठ टूनीको राखेर कृपया बताई दीनुहोला र हामीकहा उत्तीसको बाकस र भीत्री प्रेम टुनीको हुन्छ यो कत्तीको राम्रो हो बताइदीनुन है

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  2 роки тому +1

      उहाँलाई यो सन्देश थाह नहुन सक्छ। कृपया भिडियोमा दिइएको नम्बर हेरेर एक पटक फोन सम्पर्क गर्नुहोला।

  • @kedarmanthapa7131
    @kedarmanthapa7131 6 місяців тому

    सुपर वक्सा को उचाई चाई कति हुनुपर्छ

  • @pramitarai4930
    @pramitarai4930 9 місяців тому

    Malaini garna man xa tara ghar banauna audaina hajurle sayog garnu paryo mauri palak dai

  • @DammarThapa-hs7dg
    @DammarThapa-hs7dg 7 місяців тому

    Good

  • @kabindrasiwakoti9828
    @kabindrasiwakoti9828 Рік тому

    Great work

  • @sauvagyatamang
    @sauvagyatamang 3 роки тому +2

    बनाइ सकेको घार भन्दा पनि सुरु देखि काठ्को साइज देखि लिएर फ्रेमको साइज अनि सबै एक एक गरि जोडेर देखाउनु भएको भए अझ राम्रो हुन्थ्यो सर हजुर्को जति पनि च्यानलमा रहनु भएको सबैले सजिलै सङ्ग बुझिन्थो सर

  • @daibakishorgiri1383
    @daibakishorgiri1383 2 роки тому +1

    फ्रेम बनाउने काठ्को साइज आएन !

  • @gyanthing48
    @gyanthing48 2 роки тому

    सुध्दो महाँ पनि पाइन्छ होला

  • @ChhyosangTheeng
    @ChhyosangTheeng Рік тому

    बल्ल घारको बारेमा केहि बुझे

  • @Dotboi017
    @Dotboi017 5 місяців тому

    I will succed

  • @krishnanepal1567
    @krishnanepal1567 3 роки тому +1

    कृतिम रानी कसरी बनाउने ,,,?

  • @CraZYGaMiNg-ro6vz
    @CraZYGaMiNg-ro6vz 2 роки тому

    मौरि पोला फुटाले धेरै घार कसरी हो बताई दिनु

  • @chandrashrees847
    @chandrashrees847 8 місяців тому

    1 Ghar ko kati priz parx ni plz

  • @dipaktamang-qg2wg
    @dipaktamang-qg2wg Рік тому

    Ghar Kinna Painxa hajur

  • @RajKumar-gh6cm
    @RajKumar-gh6cm Рік тому

    भ्रेमकाे नाप कति हाेला

  • @mansingh04
    @mansingh04 10 місяців тому

    मह दानी नै छैन हैट

  • @जेसिकादेवान

    Wow

  • @Champa_gautam.123
    @Champa_gautam.123 2 роки тому

    मौरी कुन कुन समयमा झिक्न सकिन्छ

  • @ranjema703
    @ranjema703 3 роки тому +1

    Nice

  • @kamalthapa4541
    @kamalthapa4541 3 роки тому +1

    Gd

  • @Ram-zf3xu
    @Ram-zf3xu 2 роки тому

    टुनी वृक्षलाइ वनस्पति विज्ञान मा 'मधुप्रिया' भनिन्छ, यी साेध्ने भाइले पनि केही त बुझेकाे हुनुपर्याे , किसानसंग साेधेरै च्यानल चलाउने हाे र!

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  2 роки тому

      सबैलाइ सबै कुरा थाह हुन्न। कति कुराहरु थाह भए पनि जान्ने व्यक्तिबाटै भनिएको सार्थक हुन्छ। केही च्यानल सोधेर चलाइन्छ। केही च्यानल बताएर चलाइन्छ। यो च्यानलमा कमसेकम शीर्षक आकर्षक देखाएर स्तरहीन सामाग्रीहरू राखिएका छैनन्।
      प्रतिक्रियाका लागि धन्यवाद।

    • @Ram-zf3xu
      @Ram-zf3xu 2 роки тому +1

      @@bibidhkhabar8791 सुझाव लाई आलाेचना ठान्नु हुंदैन। प्रगतिपथ अवराेधबिनाकाे रहाेस् भन्ने कामना गर्दछु।

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  2 роки тому

      👌

  • @chiranjibigautam1168
    @chiranjibigautam1168 2 роки тому

    सालकाे बनाउन सकिन्छ कि सकिदैन

  • @hari100subba3
    @hari100subba3 2 роки тому

    कुरा मिलेन

  • @minbadhurgurung6537
    @minbadhurgurung6537 2 роки тому

    Mero sujita bee ho sir lamjung jilla Mero Serena ho Hal 450 gola Cha h

    • @Samsungmobile2019-c3u
      @Samsungmobile2019-c3u 2 роки тому

      हजुर ले कति मा बेच्नु हुन्छ घार को

    • @minbadhurgurung6537
      @minbadhurgurung6537 2 роки тому

      @@Samsungmobile2019-c3u gola 8500 khli Ghar 3000

    • @biratpanthi5429
      @biratpanthi5429 2 роки тому

      मालाइ १० गोला घार बुटवल देलिभरी गर्न सक्नुहुन्छ ?

  • @gstarmagar2584
    @gstarmagar2584 2 роки тому +3

    घार बनाउने जानकारी अधुरो भयो सर इन्ची टेप लिएर बाकसको भित्री भाग को साइज नाप्नु पर्ने मौरिले पोला लगाउने फ्रेमको साइज त नाप्नुनै भएन

  • @NaraBahadur-hn5uo
    @NaraBahadur-hn5uo Місяць тому

    😢माथ्लो स्टेप्मामात्रमाउरिलेचाकालगायोमहकाद्न अप्ठ्यारो भयो केगर्ने?

  • @astamang8693
    @astamang8693 8 місяців тому

    Namskar hajujr mauriy ko khora kasariy baine ra hjr ko ph nam Sems gare dinu hola

  • @poojatamrakar5082
    @poojatamrakar5082 2 роки тому

    मौरी को घर बनाएर बेच्नु हुन्छ? कति पर्छ?

    • @bibidhkhabar8791
      @bibidhkhabar8791  2 роки тому

      भिडियो मा उहाको नम्बर छ , सम्पर्क गर्नुहोला

  • @sanjivshakya6418
    @sanjivshakya6418 2 роки тому

    kati parxa ghar ko ?

  • @gangamayagurung2886
    @gangamayagurung2886 2 роки тому

    Tune , people

  • @gangamayagurung2886
    @gangamayagurung2886 2 роки тому

    Tune, people bakaine

  • @pipaldhara4
    @pipaldhara4 2 роки тому

    म काठमाडौँमा बस्छु मैले मेरो घरको छतमा मौरिको एक घार राखेको थिएँ । कम्तिमा १४ १५ दिनसम्म बस्यो र भित्र चाका पनि लगायो । तर एक्कासी भागेर गयो किन होला ? मौरी नभाग्नको लागि के गर्न सकिन्छ ?