सम्पूर्ण भगवन रुपी दर्सक महानुभावहरु पर्ती म लोक तथा दोहोरी गायिका बिमाया बस्याल को तर्फ बाट हार्दिक नमन गर्दछू आजा फेरि अर्को एउटा कोसेली लिएर हजुर हरु प्रती धेरै आस राखेर आएकी छू अत्यन्तै मिठो सोर सम्राट सब्द को खानी चर्चित गाएक भाई प्रकास पराजूली संग गाउने कोशीस गरेको छू म बाट भयको कमी कमजोरीहरु लाई औलाएर सल्लाह सुझाव दिनुहोला र अरू कलाकार लाई जस्तै मलाई पनि माया गरी साथ सपोर्ट दिनु हुन्छ भन्ने पूर्ण आशा राख्दछु सबै ले भिडियो हेरेर सियर गरी दिनु होला हस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤
अतिमिठाे कलाकारलाइ उच्चसम्मान❤
आहा अति नै मिठो रमाइलो दोहोरी आहा जता दोहोरी किङ्ग प्रकाश पराजुली जि उतै रमाइलो आहा❤❤❤❤❤❤
Wow dami safaltako subhakamana❤❤❤❤❤
आहा कति मिठाे गित बधाई छ दिदी भाइ ❤❤❤
Thank you so much baini❤❤❤
आहा कति राम्रो दाेहाेरि ❤❤❤
हात्ती अायाे हात्ती अायाे फुस्सा बनाउनु भयाे प्रकाश जि ले गाईका लाई।दामी छहै दाेहाेरी।
अत्ति मिठो दोहोरी भएकोले दोहोर्याएर हेर्दैछु ।
प्रकाश जि को बिग फ्यान म
निकै मिठो दोहोरी ❤❤
कति राम्रो बिमायाकाे गित
यो मनको तिर्सना मेटियो मनपरेकै जोडि पो भेटियो पिर नगर •••••••।
झकास मिठो स्वर रमाइलो दोहोरी ।
हुनपनि छट्पटी भॢइराछ मलाई पनि चुम्न मन लाइराछ पिर नगर ••••••।
Prakash good
super super super
शुभकामना ।।❤
यो हो के लोक दोहोरी यो गन्दर्भ भाइ सङग अपाच्य शब्द र्याप गाउने काम नगर्नु बिमाया
Sarai ramai lo layo ho
मिठो❤
💐💐♥️♥️🇳🇵🇳🇵
❤❤❤❤
सम्पूर्ण भगवन रुपी दर्सक महानुभावहरु पर्ती म लोक तथा दोहोरी गायिका बिमाया बस्याल को तर्फ बाट हार्दिक नमन गर्दछू आजा फेरि अर्को एउटा कोसेली लिएर हजुर हरु प्रती धेरै आस राखेर आएकी छू अत्यन्तै मिठो सोर सम्राट सब्द को खानी चर्चित गाएक भाई प्रकास पराजूली संग गाउने कोशीस गरेको छू म बाट भयको कमी कमजोरीहरु लाई औलाएर सल्लाह सुझाव दिनुहोला र अरू कलाकार लाई जस्तै मलाई पनि माया गरी साथ सपोर्ट दिनु हुन्छ भन्ने पूर्ण आशा राख्दछु सबै ले भिडियो हेरेर सियर गरी दिनु होला हस🙏🙏🙏🙏🙏🙏🙏🙏🙏🙏❤❤❤❤❤❤❤❤❤❤
❤❤❤❤
Majja aayo hajur ...khatra hunu hudo raixa ..fan vaiyo hjur ko
@@subhasranabhat4214हजुर लाई मनै देखि धन्यवाद हजुर को माया साथ सपोर्ट सधै एसरी नै पाईराखु 🙏🙏🙏🙏🙏🙏
❤❤❤❤❤❤❤❤❤🎉🎉🎉
❤❤❤❤👏👏👏👏👏👍️👍️👍️