१५ वर्ष पुरानो दुनोट पसल।Doughnut Business। Donut Nepali Recipe। Business Stories Nepal।2021
Вставка
- Опубліковано 27 лис 2024
- काठमाण्डौमा रहन उनले के के गरेनन्? पत्रिका बेचे, राजारानी मरेपछि बाटोमा बसेर उनीहरूको फोटो बेचे। धेरै दु:ख पनि पाए। अहिले उनी आफ्नै दुनोट व्यवसायको मालिक बनेका छन्। हेर्नुहोस् गुणराज चौलागाइँको कथा।
उहाँको सम्पर्क: 9849802308
#BusinessStoriesNepal #NepaliBusiness #Doughnut
नमस्कार साथीहरू। Business Stories Nepal UA-cam Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज / businessstoriesnepal मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो सम्पर्क:
फेसबुक: / businessstoriesnepal
टुइटर: / storiesnepal
कडाइ कति सफा कति हाइजेनिक वाह भाइ वाह भाइ
राम्रो लाग्यो यस्तै नया नया विडियो आउनु पर्यो
धन्यवाद सर। हामीलाई माया गर्दै रहनुहोला।
i am also interested in this business coz everyone loves donut
Good to see nice and influencing content... go growing bro....
Thank you ☺️
लु दामी छ दाेनाे
सरसफाइ त्यति देखिएन।है।बिलकुल।
great job
Nice Video.
Right helpko lagi
एकदमै राम्रो लाग्यो
Need clean work space .
हामिले धेरै पहिला देखि अहिलेसम्म अझै फोहोर खाई राख्या रैछौँ नाफामा मात्रै ध्यान नदिम होला सरसफाइ अलि पुगेन है लौ
please yas pasalma banayako Batare ko pani full video pani rakhnu sir
Nepalima pani dunot ko sattama doughnut lekhdinuvayeko vaye dherai ramro laagthyo sabailai actual naam ra pronunciation tha hunthyo mero opinion matra.
Inspirational
Thank you. Keep supporting.
inspiration sir plz yho dunot banauna fulna eist kha pauxa
Sir yeast kaha pauchh bhanushm
crossant banaaune idea heru na
Ramro lagi aagami din haruma yestai janmuluk kura dekhaunu hola ta ki hami prabasi nepali uba haru aafnai deshama aayer kehi bebasay garna saku dhanyaba sar tapiko timalai ma hl saudi bat dekhdaixu
धन्यवाद सर। म अरु पनि बनाउनेछु। तपाईंलाई के को बारेमा जान्न मन छ पनि भन्नुहोला। अनि सेयर सस्क्राइभ पनि गरिदिनुहोला है।
very good 😊 food
Puarai for xa doonar hotel safa garnu paryo ni sir
Namaskar malai sekai danu huncha address danu hi
हामिले बनाएकाे किन सेताेर अरराेहुन्छ
Sir dunot banaune daiko n. Maile dekhin paaun ?
सर भिडियो मै मैले बोर्ड खिचेको छु सुरुमै। हेर्नु होस् ल।
Lathuwa pTrukar adres kaha cha bodma
Mailya 3patak try gare but mero donut banen do nae fulen plz kasari ho k vako vandinun
.ma ktm dhaki sr mali sakine man x sr
Sir bakery ko pany banaun
Ist vane ko ke ho 6:35
कुन ठाउँ मा छ यो
घट्टेकुलोमा हजुर
Numbar teti ramro sang bujhne gari dkheko xain sir
9849802308
Gunraj Chaulagain, Dunot Shop, Kathmandu
यो हो सर।
@@BusinessStoriesNepal thanku sir
@@dipakasarpati921 तपाईँलाई सहयोग पुगेकोमा खुशी छौँ। माया गर्नुहोला। साथीहरूलाई पनि सेयर गर्नुहोला है।
मलाई यो दुनोट बनाउनी मोल्ड चाहिये को छ
कृपया सरसफाईमा ध्यान दिनुहोला । 😂😂😂
Pakaune bhara alik safa garum hai bac tel ma pakako x safa garum hai
अलि पिठो गिलो बनायर हात मा तेल लगाउदै ..हातै हात ले गर्दा चाडो हुन्छ
हजुरको पनि यही व्यवसाय हो सर?
होटल गर्थे पहिले ..डो नट सबै बनाउथे अहिले छोडेर बिदेश दुबई मा आएको छु पोहोर लकडाउन पछि
@@basantakarki8828 Kina janu vayo tani dubai nepalmai 50/60 hajar kamai hudo raixa
Location??
😢
सफाई हुनु परयो , तेल फेर्नु परयो
प्रतिक्रिया को लागि धन्यवाद सर।
very good 😊 food
उहाँको फोन नम्बर त भेटियन त दाजु हजुर्🙏🙏
9849802308 हो हजुर ।
Yo dajulw dunot kasari banaunu hunx kk misaunu hunx vdo bnaunu paryo sir plz...
Waha lai maile vaneko xu, xitai aauxa hai
rauthat
Jhapa bata ho
yasto fohor xi xi