- 22
- 657 642
Business Stories Nepal
Nepal
Приєднався 28 лют 2021
नमस्कार साथीहरू। Business Stories Nepal UA-cam Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उहाँहरूलाई राम्रोसँग व्यवसाय कसरी चलाउने भनेर सोध्छौँ र सँगै नयाँ व्यवसाय गर्न चाहनेहरूले के के गर्नुपर्छ भन्ने पनि जानकारी दिन्छौँ। व्यवसायको बारेमा व्यवसाय गरिरहेकाहरूले भनेको कुरामा अनुभव हुन्छ। हामी त्यो अनुभव तपाईँलाई सुनाउँछौँ र व्यवसाय गर्न प्रेरित गर्छौँ। व्यवसाय गर्न चाहने र व्यवसाय गरिरहेकाहरूलाई एक अर्कामा भेटाउने हाम्रो उदेश्य हो।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज BusinessStor... मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
हाम्रो च्यानल अहिले नयाँ छ तर तपाईँ हामी मिलेर यसलाई हुर्काउन सक्छौँ। यो च्यानललाई सस्क्राइभ गरिदिनुहोला। आफू भएका विभिन्न फेसबुक ग्रुपहरूमा पनि यहाँ भएका अन्तर्वार्ताहरूको लिंक हालिदिनुहोला है। साथै तपाईँको नजिकै भएका कुनै राम्रा व्यवसायको बारेमा पनि हामीलाई बताउन सक्नुहुन्छ। त्यसको लागि हाम्रो फेसबुक पेज BusinessStor... मा म्यासेज गर्न सक्नुहुन्छ। वा यो भिडियोको मुनी कमेन्ट पनि गर्न सक्नुहुन्छ।
चङ्गा पसल कसरी खोल्ने ? Kites Shop in Nepal । Changa Pasal । Business Stories Nepal 2024 ।
ग्वार्कोका रीमा मगर र किशोर देउलाको चङ्गाको होलसेल खोल्ने योजना थिएन । वि.स. २०७५ मा उनीहरुले केवल फ्यान्सी सप चलाउन थालेका थिए । त्यसका अलावा उनीहरू मौसम र चाड अनुसार अन्य सामान पनि बेच्थे ।
त्यसैदौरान एकपल्ट उनीहरुले कसैको लागि चङ्गाको सामान मगाइदिएका थिए । तर तीनले आफ्नै सामान आयाे भनेर लगेनन् । ल्याएको सामान कटाइदिउँ न त भनेर उनीहरुले त्यसलाई आफैँले बेचे । पहिलोपल्टमै फाइदा भयो ।
त्यसपछि उनीहरुले हरेक वर्ष चङ्गा बेचिरहेका छन् । दशैँ आउन लागेपछि भारतमा रहेका साथीमार्फत सामान मगाउँछन् । चङ्गा उतैबाट आउँछ । त्यसकाे लागि चाहिने धागो खुकुरी नामको आफ्नै बनाएका छन् ।
उनीहरु अहिले पनि सिजनका सामान बेच्छन् । यतिबेला दशैँ लाग्न थालेको भएर चङ्गा बेच्न भ्याइनभ्याई । केही समयमा तिहार लाग्छ, जहाँ उनीहरु बत्ति तथा रङ बेच्छन् । त्यसपछि मोजा, पञ्जा लगायत जाडोको सामान ।
चङ्गामा मुख्य नाफा लट्टाइ र धागोमा हुन्छ । राम्रोसँग बेच्न सके २० देखि २५ प्रतिशतसम्म नाफा हुने रीमा बताउँछिन् । उनको अनुसार श्रीमान् श्रीमती एकै व्यवसायमा हुँदा धेरै सहयोग हुन्छ । दुबैले जानेको कामले एकअर्कालाई सघाउ पुर्याउँछ ।
रीमा १८ वर्षको उमेरबाट नै व्यवसायमा लागेकी हुन् । उनको अनुसार उनलाई आफैँले पैसा कमाउँदा सन्तुष्टि मिल्छ । अनि उनी नेपालबाट विदेश जाने दिदीबहिनीहरुलाई पनि उता गएर ३०/४० हजारको मुख हेर्नभन्दा नेपालमा नै केही गर्न सल्लाह दिन्छिन् ।
सुन्नुहोस् यी प्रेमील जोडिको प्रेरक व्यवसायको कथा ।
उहाँहरुको सम्पर्क नम्बर: 9869231242 र 9841478120
साथै यस्तै कुनै कथा तपाईँलाई थाहा छ भने हामीलाई कमेन्ट गरिदिनुहोला । हामी उहाँहरूको कथा भन्ने प्रयत्न गर्छौँ ।
#businessstoriesnepal #kiteshop #businessnepal #inspiringbusiness #business #businessgrowth
फेसबुक: BusinessStoriesNepal
टुइटर: StoriesNepal
Music: www.bensound.com/
Music: www.bensound.com/
त्यसैदौरान एकपल्ट उनीहरुले कसैको लागि चङ्गाको सामान मगाइदिएका थिए । तर तीनले आफ्नै सामान आयाे भनेर लगेनन् । ल्याएको सामान कटाइदिउँ न त भनेर उनीहरुले त्यसलाई आफैँले बेचे । पहिलोपल्टमै फाइदा भयो ।
त्यसपछि उनीहरुले हरेक वर्ष चङ्गा बेचिरहेका छन् । दशैँ आउन लागेपछि भारतमा रहेका साथीमार्फत सामान मगाउँछन् । चङ्गा उतैबाट आउँछ । त्यसकाे लागि चाहिने धागो खुकुरी नामको आफ्नै बनाएका छन् ।
उनीहरु अहिले पनि सिजनका सामान बेच्छन् । यतिबेला दशैँ लाग्न थालेको भएर चङ्गा बेच्न भ्याइनभ्याई । केही समयमा तिहार लाग्छ, जहाँ उनीहरु बत्ति तथा रङ बेच्छन् । त्यसपछि मोजा, पञ्जा लगायत जाडोको सामान ।
चङ्गामा मुख्य नाफा लट्टाइ र धागोमा हुन्छ । राम्रोसँग बेच्न सके २० देखि २५ प्रतिशतसम्म नाफा हुने रीमा बताउँछिन् । उनको अनुसार श्रीमान् श्रीमती एकै व्यवसायमा हुँदा धेरै सहयोग हुन्छ । दुबैले जानेको कामले एकअर्कालाई सघाउ पुर्याउँछ ।
रीमा १८ वर्षको उमेरबाट नै व्यवसायमा लागेकी हुन् । उनको अनुसार उनलाई आफैँले पैसा कमाउँदा सन्तुष्टि मिल्छ । अनि उनी नेपालबाट विदेश जाने दिदीबहिनीहरुलाई पनि उता गएर ३०/४० हजारको मुख हेर्नभन्दा नेपालमा नै केही गर्न सल्लाह दिन्छिन् ।
सुन्नुहोस् यी प्रेमील जोडिको प्रेरक व्यवसायको कथा ।
उहाँहरुको सम्पर्क नम्बर: 9869231242 र 9841478120
साथै यस्तै कुनै कथा तपाईँलाई थाहा छ भने हामीलाई कमेन्ट गरिदिनुहोला । हामी उहाँहरूको कथा भन्ने प्रयत्न गर्छौँ ।
#businessstoriesnepal #kiteshop #businessnepal #inspiringbusiness #business #businessgrowth
फेसबुक: BusinessStoriesNepal
टुइटर: StoriesNepal
Music: www.bensound.com/
Music: www.bensound.com/
Переглядів: 172
Відео
पहिला मासु पसल मात्र थियो, अब सुकुटी उद्योग छ । Sukuti Pasal Nepal । Business Stories Nepal । 2024
Переглядів 2,1 тис.Місяць тому
पुर्ण श्रेष्ठ मासु काट्ने काम सानैदेखि गर्थे । त्यो उनकाे पारिवारीक व्यावसाय नै थियो । तर एसएलसी सकेपछि उनलाई नेपालमा बस्न मन लागेन । उनी अनेक गरेर थाइल्याण्ड पुगे । त्यहाँ पुगेपछि बल्ल उनलाई थाहा भयो, उनले जानेको काम नेपालमा छ । उनलाई बच्चैदेखि सिकेको सीप नै गर्न मनपर्छ । उनी नेपाल फर्किए । उनले चिनेका दाई रमेश कार्की काठमाण्डुमा उदयपुरे मासु पसल चलाउँथे । उनले नै सघाएपछि पूर्णले पनि मासु पसल ...
बाबुले थाले, छोराले बढाए । Tibetan Statue Shop । Business Stories Nepal । 2024
Переглядів 9 тис.2 місяці тому
दिलिप शाक्यले बि.स. २०६३ मा एसएलसी सक्नासाथ बुबासँग मूर्ति बनाउने कला सिके । उनका बुबा डोल बहादुर शाक्य (सम्पूर्ण) कलाकार हुन् । उनले ४८ वर्षपहिले त्यो काम थालेका थिए । बुबासँग सिकेको कलाले उनलाई छोडेन । यो पसल आज त्यही कला उनको व्यवसाय बनेर फैलिएको छ । यो पसल २०६७ मा खोलेदेखि त झन् उनी बुबाको परम्परागत कलालाई समातेर तिब्बती बुद्धका मूर्तिहरु बेचिरहेका छन् । उनको व्यवसायमा कला छ । सम्पदा छ । आस...
पाटनको सफल पुस्तैनी व्यापार । Singing Bowl Business in Nepal । Business Stories Nepal ।
Переглядів 1,1 тис.2 місяці тому
पाटनका राजेन्द्र शाक्यको परिवारसँग पुस्तैदेखि धातुको काम गर्ने सीप थियो । उनका बाजेहरु कुनै समय पाटनबाट भोजपूर टक्सारमा गइ तामाको काम पनि गर्थे । पछि पाटन फर्किएपछि भनेसिंगिङ्ग बोउल बनाउँथे । उनीहरुको आफ्नै ग्राहक थिए । बनाएका बोउलहरु थोक मूल्यमा ठमेल लगायत ठाउँमा बेच्थे । तर उनको व्यवसायमा नयाँ पुस्ता अर्थात् उनका छोरा मनिष पनि जोडिएपछि भने नयाँ कुरा भएको छ । उनीहरुले बोउल बनाउन थालेकाे लगभग ३...
नेपालमै बसेर महिनामा ४ लाखसम्म कमाई । Pet Shop । Business Stories Nepal ।2024।
Переглядів 7652 місяці тому
काभ्रेका बिनोद बजगाईँ काठमाण्डौ आएर पेट सपमा काम गरे । त्यसरी यो क्षेत्रमा जोडिएपछि उनी विगत २० वर्षदेखि यही पेशामा छन् । साथीभाइहरुले विदेश नजाने भनेर सोधिरहँदा भनिरहन्छन्, 'मलाई पुग्ने यतै छ ।' सुन्नुहोस् उहाँको प्रेरणादायी व्यावसायीक कथा । उहाँलाई सम्पर्क गरेर केही बुझ्न मन छ भने यो लिंकमा जानुहोस्: NationalPetStore?mibextid=JRoKGi उहाँको सम्पर्क नम्बर: 98411002244 Music credit:...
ट्याक्सी चलाउँदाको फाइदा के ? कमाइ कति ? । Taxi Business of Pokhara । Business Stories Nepal । 2023
Переглядів 7 тис.11 місяців тому
हामीले पोखरामा भेट्यौँ विष्णु बहादुर थापालाई । पढ्न आएका उनी भेनाको ड्राइभिङ सेन्टरमा काम थालेर पाँच वर्षपछि आफ्नै ड्राइभिङ सेन्टर खोल्न सफल भए । त्यहाँ १८ वर्ष काम गरेर उनीहरू मिलेर अहिले ठुलो सनराइज ड्राइभिङ स्कुल खोल्न सफल भएका छन् । उनीहरूको ड्राइभिङ सेन्टरको शाखा पोखरामा मात्रै चार वटा छन् । यो बिचमा ट्याक्सीकै माध्यमबाट उनले धेरै प्रगति गरेका छन् । छोरीहरूलाई डाक्टर पढाएका छन् । धेरैलाई ड...
Goat Farming Business। Bakhra Palan in Nepal। बाख्रा पाल्ने तरिका। Business Stories Nepal। 2021
Переглядів 5 тис.3 роки тому
#goatfarming #businessstoriesnepal #bakhrapalan यसपल्ट हामी बाख्रा पालनको बारेमा जानकारी समेटिएको छोटो भिडियो लिएर आएका छौँ। यो भिडियो हेरेपछि तपाईँलाई घरमै गर्न सकिने बाख्रा पालन तथा व्यवसायीक रुपमा गर्न सकिने बाख्रा पालनको बारेमा जानकारी हुनेछ। यी प्रश्नहरूमा सिधै जानलाई छेउको टाइम कार्डमा क्लिक गर्नुहोस्: 0:00 परिचय र स्वागत 0:27 यो कुन जातीको बाख्रा हो? 0:35 धनकुटामा बोका कहाँ पाउँछ? 0:55 य...
Ayurvedic Treatment in Nepal।आमाको आयुर्वेदिक उपचार ।Inspirational Story।Business Stories Nepal
Переглядів 21 тис.3 роки тому
#BusinessStoriesNepal #NepaliBusiness #AyurvedicBusiness #FamousAyurvediShop #Inspiring Stories #InspiringBusinessSuccessStory आजको नयाँ भिडियोमा हामीले धनकुटाको लोक सेवा नजिकै बसेर विगत ३० वर्ष देखि चलाइरहनुभएको कमला बराल आमाको आयुर्वेदिक पसलको कथा लिएर आएका छौँ। हेरेर प्रतिकृया दिनुहोला है। उहाँकोमा छाला सम्बन्धि रोग, पायल्स, ग्याँस्ट्रिक, सुगर, प्रेसर सबै खाले दबाई पाइन्छ। उहाँको Phone Numbe...
Fish Farming Business। माछा पालन। Fish Farming in Nepal। Full Video। Business Stories Nepal।2021
Переглядів 37 тис.3 роки тому
#BusinessStoriesNepal #NepaliBusiness #MachaPalan #FishFarming यसपल्ट हामीले धनकुटाको एउटा सानो माछा फार्ममा पुगेर माछा पालनको बारेमा जानकारी लिएका छौँ। हेरेर प्रतिकृया दिनुहोला है। अनि तलका अध्याय तथा टाइम कार्डमा सिधै गएर पनि हेर्न सक्नुहुन्छ। नमस्कार साथीहरू। Business Stories Nepal UA-cam Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यव...
माछा पालन गर्ने सजिलो तरिका। Macha Palan in Nepal।Business Stories Nepal। Trailer। 2021
Переглядів 1,5 тис.3 роки тому
#BusinessStoriesNepal #NepaliBusiness #FishFarming यसपल्ट हामीले धनकुटाको एउटा सानो माछा फार्ममा पुगेर माछा पालनको बारेमा जानकारी लिएका छौँ। हेरेर प्रतिकृया दिनुहोला है। अनि तलका अध्याय तथा टाइम कार्डमा सिधै गएर पनि हेर्न सक्नुहुन्छ। पुरा भिडियो हेर्ने लिंक: ua-cam.com/video/dMTW1V-L8r0/v-deo.html नमस्कार साथीहरू। Business Stories Nepal UA-cam Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा ह...
Art Centre Business। Bike Sticker। T-Shirt Printing।Sign Board।।।Business Stories Nepal।2021
Переглядів 1,7 тис.3 роки тому
#BusinessStoriesNepal #NepaliBusiness #BikeSticker #T-ShirtPainting यस पटक हामी विदेश जान भनेर भिसा रेडि पारिसकेर पनि नेपाल नै बसेर आर्ट सेन्टर खोलेर बसेका सबिन जी को कथा लिएर उपस्थित भएका छौँ। नमस्कार साथीहरू। Business Stories Nepal UA-cam Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ आफ्नो व्यवसाय चलाइरहनुभएका व्यक्तिहरूको अन्तर्वार्ता गर्छौँ। उ...
लोकल कुरकुरेको लोभलाग्दो व्यापार।How to make Local Fried Kurkure Chips।Business Stories Nepal।2021
Переглядів 6 тис.3 роки тому
#BusinessStoriesNepal #NepaliBusiness यसपल्ट हामी धनकुटाको लोकल कुरकुरे चिप्स बन्ने ठाउँमा पुगेर लोकल कुरकुरे बनाउने व्यवसायको बारेमा भिडियो बनाएका छौँ। #KurkureRecipe #LocalChips #Dhankuta 0:00 चिप्स व्यवसायको परिचय र स्वागत 1:00 चिप्सको टुक्रा काट्ने तरिका 2:15 कसरी सुरुवात भयो 2:47 प्याकिङ गर्ने तरिका 3:24 अहिले भइरहेको उत्पादन 3:47 मसला के के हाल्नुपर्छ? 4:29 बेल्ने तरिका 8:19 कुरकुरेको आका...
Banana Farming Business। केरा खेती। Business Stories Nepal।2021
Переглядів 9 тис.3 роки тому
#BusinessStoriesNepal #NepaliBusiness #BananaFarming #KeraKheti #केरा खेती यो पल्ट हामी मोरङ कसेनीको केरा खेतीमा पुगेका छौँ। विगत ४ वर्षदेखि केरा खेती गरिरहनुभएका डोर बहादुर कार्कीलाई केरा खेती कसरी गर्न सकिन्छ र यसलाई गर्दा के के कुरामा ध्यान दिनुपर्छ, तयारी कसरी गर्नुपर्छ, लगानी कति चाहिन्छ भन्ने जस्ता सबै प्रश्नहरू सोधेका छौँ। तल भएको टाइम स्ट्याम्पमा गएर आफूलाई हेर्न मन लागेको सेक्सन पनि हे...
Poultry Farming Business in Nepal। कुखुरा पालन । Kukhura Palan । Business Stories Nepal।2021
Переглядів 111 тис.3 роки тому
#BusinessStoriesNepal #NepaliBusiness #KukhuraPalan #PoultryFarm यसपल्ट धनकुटाको कुखुरा फारममा पुगेर हामीले कुखुरा पालन कसरी गर्ने भन्ने बारेमा सम्पूर्ण जानकारी दिने भिडियो बनाएका छौँ। हेरेर प्रतिकृया दिनुहोला है। मन पर्यो भने अरूलाई पनि सेयर गर्नुहोला है। नमस्कार साथीहरू। Business Stories Nepal UA-cam Channel मा तपाईँहरूलाई धेरै स्वागत छ। यो च्यानलमा हामी नेपालका विभिन्न ठाउँहरूमा पुगेर त्यहाँ...
इराक बाट फर्किएर गाई पालन।Cow Farm in Nepal। गाई पालन। Gai Palan Nepal। Business Stories Nepal।2021
Переглядів 158 тис.3 роки тому
How to do cow form in nepal? #Gai Palan #Cow Farm #BusinessStoriesNepal #NepaliBusiness यसपल्ट हामी धनकुटाको यो गाइ फार्ममा आएका छौँ। उहाँको कथा सुनिसकेपछि उहाँलाई केही प्रश्नहरू सोध्न मन लागेको छ भने हामीलाई कमेन्ट गर्नुहोला है। तलको नम्बरमा क्लिक गर्नुभयो भने उता भएको प्रश्नमा सिधै पुगिन्छ है। 0:00 स्वागत तथा कृषक दाजुको परिचय 0:44 फार्म गर्ने कुरामा कसरी आइपुग्नुभयो? 3:31 सुरुमा कतिवटा गाइ क...
पावर टेलर चलाएर आफ्नै घर।Hand Tractor/Power Tiller Price।Business Ideas।Business Stories Nepal।2021
Переглядів 31 тис.3 роки тому
पावर टेलर चलाएर आफ्नै घर।Hand Tractor/Power Tiller Price।Business Ideas।Business Stories Nepal।2021
धनकुटाको बाँस र निगालो उद्योग। Bamboo Craft Nepal। Top Business Idea। Business Stories Nepal।2021
Переглядів 2,4 тис.3 роки тому
धनकुटाको बाँस र निगालो उद्योग। Bamboo Craft Nepal। Top Business Idea। Business Stories Nepal।2021
पुलिसको जागि छोडेर अटो रिक्सा चलाउँदै। Auto Rickshaw। अटो रिक्सा ।Business Stories Nepal।2021
Переглядів 72 тис.3 роки тому
पुलिसको जागि छोडेर अटो रिक्सा चलाउँदै। Auto Rickshaw। अटो रिक्सा ।Business Stories Nepal।2021
१९ वर्ष पुरानो मासु पसल। Meat Shop Business। Masu Pasal। मासु पसल । Business Stories Nepal।2021
Переглядів 7 тис.3 роки тому
१९ वर्ष पुरानो मासु पसल। Meat Shop Business। Masu Pasal। मासु पसल । Business Stories Nepal।2021
२० वर्ष पुरानो मसला पसल।Masala Pisne Machine। Masala Business।Business Stories Nepal।2021।
Переглядів 52 тис.3 роки тому
२० वर्ष पुरानो मसला पसल।Masala Pisne Machine। Masala Business।Business Stories Nepal।2021।
१५ वर्ष पुरानो दुनोट पसल।Doughnut Business। Donut Nepali Recipe। Business Stories Nepal।2021
Переглядів 88 тис.3 роки тому
१५ वर्ष पुरानो दुनोट पसल।Doughnut Business। Donut Nepali Recipe। Business Stories Nepal।2021
घट्टेकुलोको लोभलाग्दो नर्सरी। Nursery Business in Nepal। नर्सरी व्यवसाय। Business Stories Nepal।2021
Переглядів 35 тис.3 роки тому
घट्टेकुलोको लोभलाग्दो नर्सरी। Nursery Business in Nepal। नर्सरी व्यवसाय। Business Stories Nepal।2021
Ni da. Mo chai Darjeeling Bata
काभ्रे कुन ठाउँमा हो हजुर ??म पनि काभ्रेको हो
गाई विवाउने छ या xain कसरी थाहा पाइन्छ
Ramro bichar
मन्थली १ रामेछाप अनलाईन सेवा छ ?
Please give contact number of seller 🙏🙏😊😊
❤❤❤❤
from malaysia
Good jub
Very nice
Pan bari bata herdai xu pan barima kati ko ramro hunx hol kukhura sir
From salyan ❤️
Nice information.this shop have very beautiful collection of statues.
तरकारी पनि राम्राे रहेछ
Thank you hajur
Ma Qatar bat ho sir dherai ramro kam
Thank you hajur
म धनकुटावाट हेर्देछु,मासु सिकुटी पसल खाेल्ने भाईलाई धन्यवाद
राजेन्द्र 🙋 तसकं बांला: बधाई 👏
Gentleman do not make confuse, This is not Tibetan stute, This is Nepalese Buddhist stute, Buddhism spread all over the world From Nepal,Because Buddha was born in Nepal not in Tibet, even Nepalese artist are demand by Tibet king to Amshuverma around 605 to 621 CE,
Thank you for the feedback sir. We have mentioned this because he said so. We will discuss and make necessary action.
K ko Tibetan ho???Nepali ho vhanera taha chaina kya ho
Yo jun art KO form chha tyo Tibetan style ho. Samaya kaal ma dherei Buddha haru thiye. Nepal ma janmeko Buddha chai Shakyamuni Buddha ho k
Jo Jo lpa 🙏🏻 💐💐💐💐💐Ashok hal Agadi ko sahu ji
Hajur yes yes
Hello sir namaste tapai ko mail address dina milcha hola
Here is his official email Pasang ji. office.sampurna@gmail.com
बधाई छ भाई राजेन्द्र|सफलताको शुभकामना|
Thank you
Great Uncle Keep growing....
Thank you
Very nice
Thank you.
Good job 🙏
Thank you.
साधु साधु साधु 🙏🙏🙏
Thank you.
बधाई छ कृषक साथीलाई साथै पत्रकार मित्रलाई धन्यवाद छ।
Thank you sir.
Kun thau ho
Dhankuta hajur
❤❤❤
निम को बिरूवा पाइन्छ कि नाई ? पाइन्छ भने ९८५७६९००१७ गोल ढुङ्गा उपलब्ध गराउन सकिन्छ कि सकिदैन ?
👍👍👍👍👍
Thank you.
after an age......
Yes, now you will see it getting continued.
so proude of you brother❤️❤️❤️ Binod dada Jaya nepal Jaya lauro जय देश जय नेपाल ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵 जय बालेन जय काठमाडौ ❤️❤️❤️🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
सरल तर मेहनेती
दाजु एक सय बीस को चाल्ला हालेर केजि को 230 म म कति नाइ फाइदा हुन्छ त खाली हामी किसानी मर्ने मात्रै हो सब चोर हरुलाई मात्रै हो
बहराइन बाट
म साउदी बाट हेरदै छु सर
उतानो पल्टे पछि आकाश बाट झरेको महसुस गर्छ र hope less भएर तेतिकै मर्छ
great job
नाप्यो यस्तै गाई बाट 30 लिटर
Kya ramro bolnu huda raix farmer dai ❤❤❤
macha ka bata launey ho sir kun thau ma pahenxa company ka ka xan
Dae Kun thau ho
Dhankuta ho hajur
Need clean work space .
❤❤❤❤❤good
Very good news
where is this shop?
Dhankuta
Dheraii khusi Lago yo video herer ❤
Dherri ramro
उहाँको फोन नम्बर त भेटियन त दाजु हजुर्🙏🙏
9849802308 हो हजुर ।