शालिन मिरुनासँग अन्तरङ्ग कुराकानी... | MIRUNA MAGAR | EPISODE - 44 |THE PRAKASH SUBEDI SHOW

Поділитися
Вставка
  • Опубліковано 2 чер 2023
  • शालिन मिरुनासँग अन्तरङ्ग कुराकानी... | MIRUNA MAGAR | EPISODE - 44 |THE PRAKASH SUBEDI SHOW
    THE PRAKASH SUBEDI SHOW :
    Guest : Miruna Magar
    Episode- 44
    ---------------------------------------------------------------------
    Presenter: Prakash Subedi
    Producer: Rachana gautam
    Editor: Subin dahal
    Script/Voice-Over : Sachit Khadka
    Studio Camera : Nabaraj Adhikari, Surendra Maskey, Santosh KC
    Camera Person: Ujjwal Shrestha, Jeevan Bhandari
    Camera Assistant: Binaya Malekar, Madan Khadka, Arjun Chhetri
    Graphics: Bibek Shrestha, Ramesh Thapa, Susan Shahi
    Mastering : Indra Manandhar
    Makeup: Shova Shrestha
    Management: Paru Subedi
    Social Media : Dibash Humagain
    #theprakashsubedishow #prakashsubedi #rajatpat #filmyprogram #filmyshow #prakashsubeditopics #theprakashsubedishowepisode43
    #mirunamagar #miruna #nepaliheroin #jaariactress #kabaddi4 #mirunamagarinterview
    ------------- ------------ -------------- --------------- -------------- --------
    Connect with us:
    Twiter : / rajatpato
    Facebook : / rajatpatonline
    Tiktok : / rajatpatofficial
    Instagram : / rajatpatonl. .
    #prakashsubedi #theprakashsubedishow
    LIKE | COMMENT | SHARE | SUBSCRIBE
    *****************************************************************
    यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ ।
    (Embedding to a website is allowed).
    Please do not use this video without prior permission. Uploading this video to your channel is strictly prohibited. If found will be processed for removal without any warnings. (embedding to the websites is allowed)
    ©Copyright 2021-2023 Rajatpat Online TV
  • Розваги

КОМЕНТАРІ • 1,1 тис.

  • @Dinalemagar
    @Dinalemagar 4 місяці тому +10

    गर्व लाग्छ यसरी एक मगर चेली संसार भर मान्छेको मन मस्तिष्कमा बस्न सफल भएकोमा अझै प्रगतिको कामना मिरुना मगरलाइ

  • @thuldai1805
    @thuldai1805 Рік тому +139

    मिरुनाले बोल्दा बिचमा अंग्रेजी शब्द नमिसाई प्रस्ट नेपाली बोल्ने कोशिश गर्छ, धेरै राम्रो लग्छ।

    • @samirmuktan1314
      @samirmuktan1314 9 місяців тому +2

      10 वटा शब्द बोल्दा 6 वटा अंग्रेजी बोल्छ अझै तारिफ गर जाठा।

    • @shristigurung6928
      @shristigurung6928 3 місяці тому

      Sano age ma uk gaya ni kasto ramro nepali boleko ani kasto simple no show off look so natural

  • @sujanadhikari616
    @sujanadhikari616 Рік тому +24

    हाम्रा नेपाली नारी हरूले उहाबाट सिक्नैपर्ने रहेछ। निकै सालीन अनी संसकारी। beautiful soul 👍

  • @daniledurgamagarmagar1970
    @daniledurgamagarmagar1970 Рік тому +113

    अहिले नेपालको सबैभन्दा राम्री र ट्यालेन्ट हीरोईन मिरुना मगर 👌👑🥰

  • @surenmagar7016
    @surenmagar7016 Рік тому +172

    बिदेसी भुमी मा जन्मेर हुर्केर पनि कति राम्रो नेपाली सस्कारि love you miruna❤❤❤

  • @onevision8087
    @onevision8087 Рік тому +21

    अहिले सम्म नेपाली हिरोइनहरुको अन्तर्वार्ता मध्ये सबैभन्दा वेस्ट लागेको साह्रै शालीन, भद्र, बौद्धिक, honest, down to earth र आजको जेनेरेसनको राम्रो प्रतिनिधित्व गर्न सक्ने क्षमतावान व्यक्तित्व लाग्यो। यस्ती प्रतिभाशाली नायिकालाई सेटमा लिनुभएकोमा प्रकाश जी लाई घन्यवाद

  • @unaslimbu5232
    @unaslimbu5232 Рік тому +95

    एउटा नायिकामा हुनुपर्ने गुण मिरुनामा मगर मा देखे धेरै खुशी लाग्यो, अगाडीको दिनहरुमा सफलता मिल्दै जाउस धेरै धेरै सुभ कामना🙏❤️

  • @ravikhadka3926
    @ravikhadka3926 Рік тому +17

    नायिका मा हुनुपर्ने अनुशासन गुण मिरुना मगर बाट अरु नायिका हरुले नि सिकुन जरुरी छ सभ्य सालिन ज्ञानि र भद्र नायिका मिरुना मगर जि लाई आगामी दिन को लागि धेरै धेरै शुभकामना 🌹🌹💐💐🌺🌺

  • @bimlalimbuofficial8847
    @bimlalimbuofficial8847 Рік тому +62

    आमा-बाउ संस्कार छोरा-छोरीले देखाउछन् भन्ने प्रमाण ✌🏻सधै आर्शिवाद छ छोरीलाई💓

  • @raiambika-09
    @raiambika-09 Рік тому +190

    नेपालकै एकमात्र natural सुन्दरी , अनुशासित र राम्रो संस्कारी नायिका हुन् जस्तो लाग्छ , मिरुना ❤❤😘😘

    • @mohanpakhrin1648
      @mohanpakhrin1648 Рік тому +3

      भ्याक्सी लिंडे attitude भएकी bha bthu

    • @skmagar1191
      @skmagar1191 11 місяців тому +3

      @@mohanpakhrin1648 हो हो ठिक भन्यौ परी तामाङ जस्तो पो हुनु पर्छ त चेलीबेटी त मिरूना त गलत सहदैन रैछ लामा होस कि साधु होस ठिक छैन
      परी तामाङको इन्टरभ्यू हेरेको त्यै भएर मैले पनि 😂😂😂

    • @yambahadur8334
      @yambahadur8334 3 місяці тому

      Hou honi ambika nani natural heroin maruna hero dayahang

  • @numalimbu4817
    @numalimbu4817 Рік тому +55

    हाम्रो पुर्वेलि चेलि ❤ शुभकामना 🎉❤अरू हिरूनि भए English मात्र छाटथ्यो तर पुर्बेलि चेलि वा वा Beautiful 🎉🌺

  • @samirsunarsunar359
    @samirsunarsunar359 Рік тому +67

    नेपालकै अहिलेसम्मकै सुपर हिट फिल्म दिने दयाहङग राई र मेरुना मगर हुन।कबडी कबडी द फाइनल म्याच र जारीले इतिहास रचेको छ यी दुई कलाकारलाइ आगमी दिनकाे सफलताको शुभकामना छ🙏🙏🙏❤️❤️🎊🎉🙏❤️

  • @dipensenehang2047
    @dipensenehang2047 Рік тому +38

    नायिकामा हुनुपर्ने सर्बगुनयुक्त नायिका मिरुना मगर अहिलेका सर्बाधिक हिट नायिका❤

  • @harikarki1548
    @harikarki1548 Рік тому +103

    निकम्मा नेता र राजनिती तथा सम्पुर्ण बेथितिमा रुमल्लिएको देशको म एउटा दर्शकले सफल मिरुना मगरलाई अझै प्रगतिको कामना गर्दछु।🙏

    • @amarthapa7972
      @amarthapa7972 Рік тому

      RAMRO MANXE KO RAMRAI BICHAR HUNXA, YEK DAM SAHI BHANNU BHO HARI JEE RESPECT YOU. ABA KO YOUNG GENERATION LE COUNTRY LAI DRIVE GARNU PARXA.

  • @mustangaawaj
    @mustangaawaj Рік тому +31

    मेरुना साच्चिकै खुला पाना रहेछ । अत्यन्तै राम्रो लाग्यो प्रस्तुति !!!❤❤❤❤❤❤

  • @shyamthapa1482
    @shyamthapa1482 Рік тому +64

    कलाकार भनेको यस्तो हुनुपर्छ not just acting ❤ my favorite actress miruna mgr

  • @Debenpithakotemagar
    @Debenpithakotemagar Рік тому +45

    साह्रै राम्रो र मिठो इंटरव्यू लाग्यो। मिरुना मगर सबै भन्दा राम्रो बोल्ने नायिका हुन्।❤❤

  • @monak778
    @monak778 Рік тому +71

    She is the package of Actress. Humble, Intellectual, talents, the way she speaks such a intelligent Nepali Actress i ever seen. Her personality is ⭐️⭐️⭐️⭐️⭐️

  • @mankosathi9683
    @mankosathi9683 Рік тому +55

    कति मिजासिलो, सरल, सहज रुपमा आफ्नो प्रतिक्रियाहरु राखिदिनुहुन्छ । प्रायजसो नेपाली कलाकारहरुले हजुर बाट केहि कुराहरु सिक्नु नै पर्छ मिरुना सिस ।

  • @diwanrai3383
    @diwanrai3383 Рік тому +30

    आईले सम्म को सबै भन्दा राम्रो अन्तर्वार्ता

  • @Dev.chamling__Official
    @Dev.chamling__Official Рік тому +18

    #धेरै मेहनती /परिश्रमी हुन मिरुना बैनी
    #भाग्यमानि मात्र नभनौ #प्रकाश दाई
    यो सब मेहनतको फल हो ।

  • @ushakhadka716
    @ushakhadka716 Рік тому +34

    मगर को नाम उच्च राखिकी छिन❤

  • @robindatta8270
    @robindatta8270 Рік тому +52

    राम्रो लाग्यो येस्ता राम्रा कलाकार लाई ल्याउनु पर्छ है हेर्न पनि मज्जा आउँछ?कति सालिन मेरुना जि❤❤❤❤❤

  • @rimbaburana1055
    @rimbaburana1055 Рік тому +7

    कथाको माग भन्दै नाङ्गिन तयार नायिकाहरूको भीडबाट ननाङ्गिइकन सफल हुने नायिका मिरूना मगर कम्तीमा एक दशक यसरी नै सफल रहिरहोस् ।

  • @Tukraj_Magar
    @Tukraj_Magar Рік тому +180

    रजटपट कार्यक्रम अनि द प्रकाश सुवेदी सो नियमित रुपमा हेर्ने जतिले यता हाजिर गरुम त !

    • @RasmiGajmer-kv6kv
      @RasmiGajmer-kv6kv Рік тому +2

      किन हाजिर गर्नु स्कुल हो र

    • @Tukraj_Magar
      @Tukraj_Magar Рік тому +1

      @@RasmiGajmer-kv6kv हाजिर स्कुलमा मात्रै गर्छन र ? हाजिरको मतलव उपस्थिति वा सहमति पनि होइन र ? रश्मि घस्मी 😂😂

    • @prempun3587
      @prempun3587 Рік тому +1

      Agreed with you ❤❤🎉🎉😂😂😊😊👍💕

    • @birlo7640
      @birlo7640 Рік тому

      Jasle je bane pani galti gareko xa asle attitude show garnu hunna kahile pani kalakar baya paxi

    • @prempun3587
      @prempun3587 Рік тому +1

      It was incident totally 💯, past is past we must see to future, Give a Respect 🫡, Take a Respect 🫡,✊✊🙏🙏💪💪✅✅✅🆙🆙🆙

  • @xabilalkarki1730
    @xabilalkarki1730 Рік тому +32

    नेता ल्याएर झगडाउने हैन प्रकाश सर!बरु कलाकार मात्रै ल्याउनुहोस तर कार्यक्रम सधै यस्तै शान्त र रमाइलो बनाउनुहोस।

  • @renukabaniya137
    @renukabaniya137 Рік тому +24

    Kati pyari actress..she is well disciplined actress of Nepali industry I have ever seen .. she is complete package, down to earth, very talented with 0 attitude.. very impressive interview

  • @BishnuEkata
    @BishnuEkata Рік тому +21

    बिदेशमा बसेर पनि प्रष्ट नेपाली, धेरै कुराको ज्ञान, राम्रो संस्कार एउटी असल मानव मिरुनाको भविष्य अझ उज्जवल होस् शुभकामना छ 🎉

    • @raisandeb3568
      @raisandeb3568 11 місяців тому +1

      bidesma janmeka bacharuleta afna bhasha saskirti jandaxa vane meruna bainita 13 14 barsha sammata nepalmai basnu vayo ni ?

  • @lalkumaribohora4011
    @lalkumaribohora4011 Рік тому +26

    नमातेकी संस्कारी सबै लाई सम्मान को साथ सपोर्ट गरी बोल्ने लुगा लगाउने बानी कति धेरै राम्रो अरु त हिरोइन भए भन्दैमा नांगो सरीर लिएर आउँछन्

    • @yambahadur8334
      @yambahadur8334 3 місяці тому

      Naggo sarir dekhayar bikayar khane haru ni dherai xan ni kunarii jiu

  • @SmileyfromHimalaya
    @SmileyfromHimalaya 11 місяців тому +6

    ९५% नेपाली भाषा को प्रयोग, सरलता र सम्मान बोकेर हिड्नू भयेकी कती राम्रो सोच हजूर को मिरुना जी ॥॥ देश बिदेश खायेर -हुरकेर पनी भाषा प्रतीको माया🙏🙏
    यहाँ नेपाल मा त थानकोट नकटेका हरु भाषा बिर्सनछन् , अंग्रेज़ी बोलेर हुर्केको जस्टै गर्छन।

  • @lilaramnepali8391
    @lilaramnepali8391 Рік тому +24

    THE PRAKASH SUBEDI SHOW हेरे सके पछि धेरै कलाकारहरुलाई चिन्ने अबसर पाइन्छ।रुपमा पनि अत्यन्तै सुन्दरी पछिल्लो समयकाे सफल नायिका साच्चिकै सालिन स्वभाब अझै प्रगतिकाे कामना।

  • @fromchitwan1067
    @fromchitwan1067 Рік тому +15

    WOw नायिका भनेको यस्तो हुन पर्छ ❤❤❤

  • @rohitthapa1517
    @rohitthapa1517 Рік тому +96

    Queen 👑 of Nepali movie industry MIRUNA ❤️💓

    • @easygamer532
      @easygamer532 11 місяців тому +2

      My support always with you my bro ❤️. You don't know but you are really nice guy.👍

  • @annapurnaghandruk5910
    @annapurnaghandruk5910 Рік тому +26

    प्रकाश सरको कार्यक्रमको हरेक एपिसोड नछुटाइ हेर्ने गर्छु आजको एपिसोड भने दुई चोटि अन्तिम सम्मा स्किप नगरी हेरे कस्तो राम्रो नम्र स्वभाब सस्कारी सबैलाई सम्मान गर्ने उताउलो नभाइ हसिलो पारामा जवाफ दिने नेपालको पछील्लो समयमा नम्बर एक नायिका मिरुना मगर छोरी अझै सफलताको शुभकामना छ अशिर्बाद 🎉❤

  • @belkumarisunar690
    @belkumarisunar690 Рік тому +97

    मी रु ना लाई जति विवाद गर्छन् त्यति फ्यान बढ्छ जय मी रु ना❤❤❤❤❤

  • @Punammagarni
    @Punammagarni Рік тому +16

    कति नम्र स्वभाव मेरुना मगर अनि ज्यान पनि उतिनै । ❤❤❤

  • @shibajipanday4070
    @shibajipanday4070 11 місяців тому +10

    मेरुना अती राम्रो ब्यक्ति रहिछन्
    अती मन परो ❤

  • @abhash465
    @abhash465 Рік тому +120

    Wow…even though brought up in UK,how nicely she has carried on Nepalese language and culture. Thank you parents,thank you Miruna ❤

  • @ramshovapanta4839
    @ramshovapanta4839 Рік тому +16

    साच्चिकै सालीन रैछिन उज्जल भबिष्य को कामना मिरुना लाई

  • @tirthamagar6306
    @tirthamagar6306 Рік тому +85

    अहिले सम्म हेरेका eposide हरुमा सबै भन्दा राम्रो eposide thank You प्रकाश sir❤❤lovely Miruna Magar

    • @HP_Dogra
      @HP_Dogra Рік тому +3

      Its simple, magar supports magar. Nothing else.

    • @nisgin
      @nisgin Рік тому +1

      ​@@HP_DograThen how many smarter actress you can bring except her ???

    • @factube916
      @factube916 Рік тому +1

      Magar ko episode magar haru Lai ramro lagihalxa ni 😅😅

    • @nisgin
      @nisgin Рік тому +1

      @@factube916 then you love only your caste???

    • @factube916
      @factube916 Рік тому

      @@nisgin huss hajur 😍😍😘😘

  • @Indrajungl
    @Indrajungl 11 місяців тому +4

    लिम्बुको भान्जी मगरको छोरी नेपालको गौरव मिरुना ❤

  • @kebalkarki6523
    @kebalkarki6523 Рік тому +537

    धेरै सालिन र राम्रो सस्कार दिएर बाउ आमाले हुर्काको छोरी रहिछन् ऊनी ।

    • @tararai8294
      @tararai8294 Рік тому +2

      999999

    • @birlo7640
      @birlo7640 Рік тому +12

      Salin ra saskar baneko soja sajalai thapat hanne ho 😮

    • @veesalgurung2473
      @veesalgurung2473 Рік тому +13

      ​@@birlo7640 अरे भाइ तिमि अझै पनि तेहि कुरा मा अड्केर बसि रहेको छ ,

    • @birlo7640
      @birlo7640 Рік тому +6

      Jasari sabaiko agadi thapat hanera man hani gareko thiya tesari nai sabaiko agadi maf magnu parthe tyo kina garena ho tesaile chhap baseko xa ra hateko xaina galti gare paxi mafi magnu parxa banne tha holani khoi ta tyo ayana ta

    • @veesalgurung2473
      @veesalgurung2473 Рік тому +16

      @@birlo7640 गलत काम लाइ गलत भन्न सक्नु पछ , cast आफ्नो भयो भने सपोर्ट र अर्को cast पर्यो भने गालि गर्न बानि छोडनु पछ ,

  • @user-nr1ds9do9d
    @user-nr1ds9do9d 3 місяці тому +1

    हरेक व्यक्तित्वहरुलाई अन्तरअात्मादेखि चिन्नु /बुझ्नु र उनिहरुबाट केही सिक्न खाेज्नु र सरल सहज स्पष्ट सकारात्मक विश्लेषण गर्नसक्नु नै सफल व्यक्तित्व हाे भने अहम्ता र भड्किलोपन अाजकाे नेपाली समाजकाे फेसन जस्तै भाकाे छ तर मिरुनामा नेपाली माटाे नेपाली सामाजिक परिबेस सुहाउँदो अार्गानिक प्रतिभा भएको नायिका हाे हरेक तवरले अब्बल सरल संस्कारि नायिका मिरुना मगर भनेर चिरपरिचित हुन सफल भएकोमा बधाई अागामि दिन अझ धेरै प्रगति भएको हेर्न पाउ शुभकामना ❤

  • @c.branamagar8148
    @c.branamagar8148 Рік тому +54

    सालिन मिर्दभाषि मिरुना मगर❤❤ आहा युके मै हुर्के पनि नेपालि प्रस्ट बोल्या ❤❤

  • @aasirbadkhatiwada2489
    @aasirbadkhatiwada2489 Рік тому +16

    कति राम्री कति नरम, beauty with brain

  • @santoshbudhathoki1124
    @santoshbudhathoki1124 Рік тому +12

    ओ हो कति मीठो र रमाइलो अन्तरबार्ता अनि कति सालिन स्वभाव मिरुनाको

  • @RAMON-376
    @RAMON-376 Рік тому +37

    She is very humble, explains contents well. She will go for long run. A lot of Nepali actresses should learn how to be thoughtful while answering questions from her. Impressive!!
    Great job PS sir.

  • @binishapoudel7530
    @binishapoudel7530 Рік тому +16

    बाेल्ने शैली सारै राम्रो कसैलाई नराम्रो नभन्ने

  • @ashokghising9966
    @ashokghising9966 Рік тому +52

    Miruna Such an amazing and humble actress 🥹🤩big respect 🙏🏻Sis keep loving and going on nepali movie 🎥 industry ❤️😍🙏🏻🙌🏻👏🏻

  • @jasmanrai8359
    @jasmanrai8359 Рік тому +8

    मिरुना बहिनी अत्यन्तै सरल,सालिन र अनुसासित सस्कारी बहिनी । यो अन्तर्वार्ता हेरेर ज्यादै खुसी लाग्यो आगामी दिनहरुमा अझै सफलताको शिखर चुम्दै जानुस शुभकामना अनि आशिर्वाद छ । ❤❤❤

  • @Messi10810
    @Messi10810 Рік тому +33

    Magar is hami is always dami love u miruna 🤗😘😍

  • @sujanshrestha7661
    @sujanshrestha7661 Рік тому +17

    She is my one and only favourite actress hai😊

  • @rohitthapa1517
    @rohitthapa1517 Рік тому +19

    Interview sakiyeko thaha nai vayena yrr.kya majja lagyo miruna KO interview ❤❤❤

  • @bistadhanu
    @bistadhanu Рік тому +30

    प्रकाश जी ! नमस्कार
    आजको कार्यक्रम हेरेपछि निम्न प्रतिक्रिया दिन चाहन्छु ।
    १) कार्यक्रम हेरी सक्दा मेरो नजरमा मिरुना मगर चै असाध्यै असल, अनुशासित, नम्र, प्रतिभावान कलाकार ।
    २) धेरै कुरा जाने बुझेकी कलाकार, संस्कारी कलाकार, बौद्धिक कलाकार, तार्किक व्यक्तित्व मिरूना मगर ।
    ३) नजानेको कुरा जान्न चाहने, हर प्रश्नलाई सहज रुपमा लिएर हाँसेर सन्तुलित जवाफ दिन सक्ने ।
    ४) सकभर कसैको मन दुखाउन नचाहने, सबैलाई सम्मान गर्ने ।
    ५) वास्तवमै नेपाली चलचित्र उद्योगको अबको विश्वाशिलो नायिका । प्रचुर सम्भावना बोकेको कलाकार ।
    ६) समग्रमा उत्कृष्ट कलाकार, मेरो मन जित्नुभयो ।

  • @bishalraivolgs4390
    @bishalraivolgs4390 Рік тому +19

    Miruna Magar is a very cultured and understanding and very good thinking actress 👌👌😍😍😍

  • @uniqgaming5516
    @uniqgaming5516 Рік тому +15

    Miruna Didi is so deciplane and responsibilitie actor ❤❤

  • @harishrai3892
    @harishrai3892 Рік тому +3

    सपना र लक्षमा एउटै फरक छ हजुर , सपनाको लागि बिना मिहेनतको निदको जरुरत पर्छ तर लक्षको लागि बिना निन्द्राको मिहेनतको जरुरत पर्छ । त्यसैले सपना देख्नु छ भने भने उज्यालोमा देख्नुस , निदाएको बेला त जस्ले पनि देख्छ नि ।
    उदाहरणको निम्ती मीस मीरुना जी लाई लीनु सकीन्छ,लभ यू मीरू❤

  • @sudeepshrestha8180
    @sudeepshrestha8180 Рік тому +14

    All time best actress.. her way of talking was soo nice

  • @tararai6410
    @tararai6410 Рік тому +10

    Manche pani ramri , boli bachan pani ramri rahecha , yo naniko. God blessed you Nani.👍🙏

  • @roshan.babu123
    @roshan.babu123 Рік тому +34

    म्यानमार बर्मा देखि धेरै धेरै माया सम्झना छ मलाई नेपालको नेपाली दाजुभाइ तथा दिदी बहिनी हरु धेरै मनपर्छ

    • @SK-nn5kx
      @SK-nn5kx Рік тому +1

      जुन भिडियोमा पनि आयेर खाली एउटा कमेन्ट गरेको छ,बर्मा देखि माया भनेको छ। नयाँ कमेन्ट पनि गर्ना कहिले कहि त सोल्टी

    • @sbustha8293
      @sbustha8293 9 місяців тому

      म्यानमार धेरै मन पर्छ मलाइ म म्यानमार आउन मन लाको छ केही समय घुमघामको लागि र सबै नेपाली दाजु भाइदिदिबहिनीहरु सङ्ग बस्नु मन्छ

  • @ayoogorkhali9262
    @ayoogorkhali9262 Рік тому +16

    One of the most talented and beautiful actress currently in Nepal

  • @rajanbasnet3035
    @rajanbasnet3035 Рік тому +3

    अहिलेसम्म नेपाली नायिका हरु मध्य सालिन सभ्य र नम्र भएर बोल्ने मनैदेखी कि सुन्दरी नायिका।

  • @AndroidGameplay12
    @AndroidGameplay12 Рік тому +8

    full interview हेरे साह्रै राम्राे लाग्याे मिरुनाकाे बाेलचालकाे सैलिहरु 👌👌👌👌

  • @sunsetemilydovlogs8625
    @sunsetemilydovlogs8625 Рік тому +28

    She's one of the fine intellectual educated actress in nepali flim industry.

  • @rameshbohora1324
    @rameshbohora1324 Рік тому +17

    I love her simple personality❤❤

  • @DipendraTamang-cz4ko
    @DipendraTamang-cz4ko 3 місяці тому +2

    Sabi vandha ramri ani saskari mirunn wow hami aam nepali le uhalai samman garnu prxa jay 🇳🇵 🇳🇵 🇳🇵

  • @munamagar6700
    @munamagar6700 Рік тому +11

    One of the most beautiful, talent, humble actress ❤ ❤ proud of you.

  • @manusalami7937
    @manusalami7937 Рік тому +16

    मलाई धेरै नै मन पर्छ मेरूनाजि

  • @aamakochhorapradeshi3382
    @aamakochhorapradeshi3382 Рік тому +4

    अरे यार मेरुना मगर जति अरु मान्छेले सोछे जस्ती त रैन्छिन यार कति मीठो बोल्ने तरिका कसैलाइ कुनै कुरामा अशर नपारी बोल्ने मलाई त पोइला पनि मन पर्थियो आज बाट झन ठूलो फ्रेन्ड भय यार ❤❤❤❤

  • @naturenature3573
    @naturenature3573 Рік тому +19

    Miruna is so multitalented… 😮

  • @thaparamesh4478
    @thaparamesh4478 3 місяці тому +1

    सस्कार भएकी चेली मिरुना मगर धन्यवाद छ म साउदी अरब बाट हेर्दै

  • @SarmilaThapa-qn1gl
    @SarmilaThapa-qn1gl Рік тому +28

    She always gives me good vibes ❤😊

  • @SarmilaThapa-qn1gl
    @SarmilaThapa-qn1gl Рік тому +27

    Multitalented actress miruna magar ❤

  • @rohitthapa1517
    @rohitthapa1517 Рік тому +32

    No.1 actress MIRUNA MAGAR 💕❤

  • @lokeshgurung2433
    @lokeshgurung2433 Рік тому +15

    सबै थोक ले भरिपूर्ण नायिका मिरुना मगर भगवान सधै साथ रहुन ❤

  • @surajneupane4257
    @surajneupane4257 Рік тому +15

    Meruna magar is very talented and organic actress of Nepal. She is very good artist. Bad comments haru sab dhoti ko gu ra muth haru hun.
    Other Nepali actress should learn from Meruna. She only has given wrong answers while selecting king or rastrapati. Other wise her answer and whole show is perfect.

    • @nisgin
      @nisgin Рік тому +3

      उनले ब्याक्ती होइन ब्यबस्था छानेकी हुन।

    • @chandratamang2487
      @chandratamang2487 Рік тому

      ​@@nisgin tiktock mata purai video naheri tathanam gali garxan awatari haru😢😂

    • @PrasH898
      @PrasH898 Рік тому

      🙂😊😊😄🤪🤪😜😀😀 man Mai xune words...bad comments garne garne sab dhoti ko gu Ra mut haru Hun😄😄😄😝😁😁

  • @Yam33311
    @Yam33311 Рік тому +50

    My favourite actress Miruna lisara Magar😊❣️🦋

  • @ramesharpanthami1983
    @ramesharpanthami1983 Рік тому +25

    सदाबहार नायिका हुनु शुभकामना छ ❤

  • @bhimsensaru4796
    @bhimsensaru4796 Рік тому +20

    Miruna Magar, Such an amazing, positive-thinking, and humble actress.

  • @ditsanrana9948
    @ditsanrana9948 11 місяців тому +5

    धेरै पदे लेखेको मान्छेको बोली चाली नै राम्रो हुन्छ ।सबै नाइका हरुले उहाँ बाट केही सिकुन बरै 😢😢❤

  • @kashsres1064
    @kashsres1064 Рік тому +65

    Very friendly natured, she gives off good vibes it seems like. She makes you feel at ease from what I can tell. And very confident, well balanced of all the traits she posses. And a good appearance to go with that. 🤗

  • @roshanlimbu7601
    @roshanlimbu7601 Рік тому +37

    Superstar, most beautyful, best acting actress meruna magar

  • @tilathapa480
    @tilathapa480 Рік тому +3

    कति संस्कारि शालिन रजतपथ मा पहिचाेटि देखे यति सहज तरिकाले सबै कुराकाे हल गर्न सफल हाम्रि चेलि राम्रि चेलि मिरुना अझ सफलता मिलाेस ❤❤❤

  • @hikmatmagar4191
    @hikmatmagar4191 Рік тому +10

    मलाई मन पर्ने नाइका मिरुना मगर
    My favourite

  • @aaroshimakim7341
    @aaroshimakim7341 Рік тому +12

    शालीन मेरुना मगर सफलताको कामना❤

  • @MrKshetri
    @MrKshetri Рік тому +17

    दया दाई लाई पनि ल्याउनु पर्यो ❤ Organic Hero Our Superstar 😚❤️

  • @Niraj-wr3no
    @Niraj-wr3no Рік тому +1

    हाल चलेकी नायिका मिरुनाले यहाँसम्म पुग्न गरेको संघर्ष
    पनि आफ्नो ठाउँमा छ ।
    यो नाम बेलायतमा भएको बसेको भए प्रख्यात हुने थिएन। हेर्दाअनुसासित पनि लाग्छ हुनत अनुशासन ले नै मान्छेलाई सफल बनाउछ । सबै भन्दा ठूलो सस्कार हो जुन आमा बुबाले दिनुहुन्छ ।
    उनिभित्र धेरै कुरा रहेछ,स्वदेशमा आएर यति गर्नु भनेको राम्रो कुरा हो ।
    बेलायमा बसेको भए पैसा कमाउथिन होला तर अहिले उनले पैसा सम्पति भन्दा ठुलो कुरा कमाएकि छिन । जीवन रहेसम्म देशलाई योगदान दिनु संसारमा मिरुना नरहेपनि केन्भासमा रहिरहने छिन मेरो शुभकामना मिरुना तिमिलाई ।🍀
    well-wisher

  • @Nabin812
    @Nabin812 Рік тому +50

    She's not only actress, she's a brand.

  • @manishacharya2345
    @manishacharya2345 Рік тому +5

    Yatiko masala bhako actress thiyanan Nepal ma maili chai perfect lagyo...... Respect to you,, 🙏🙏🙏🙏💕💕💕💕💕

  • @SarmilaThapa-qn1gl
    @SarmilaThapa-qn1gl Рік тому +17

    One of the best actress miruna magar ❤

  • @samayson3938
    @samayson3938 Рік тому +2

    यो ठाउँमा पुजा भन्ने नकचरी भय के के भन्न भ्याउथ्यो सारै नम्र मिरुना मगर👌🙏🇳🇵

  • @sitathapa6611
    @sitathapa6611 Рік тому +14

    So beautiful & talented actress miruna ❤❤❤❤

  • @pratikshachaudhary8825
    @pratikshachaudhary8825 Рік тому +4

    Malai aja ko interview ahile samma kai interview ma best layo, thank you prakash subedi sir

  • @lingthepbijay7164
    @lingthepbijay7164 Рік тому +8

    उन्नति प्रगति को शुभकामना भान्जी 🙏💐

  • @susmitamagar6104
    @susmitamagar6104 9 місяців тому +1

    राम्रि असल मिलनसार मगर नायिका मिरुना मगर तपाइँको नाङ्गो गाउ फिल्म सुपरहित होस सफलताको शुभकामना छ

  • @naren9100
    @naren9100 Рік тому +10

    अझै प्रगतिको शुभकामना !!🫰❤

  • @skmagar1191
    @skmagar1191 Рік тому +9

    Talented and breve girl miruna , we proud of you stay blessed ❤❤❤❤

  • @bikramthapa9961
    @bikramthapa9961 Рік тому +46

    बहु प्रतिभाशाली मिरुना शालिन मात्र हैन सभ्य र सोझि अनि साहसि साधारण पहिरनवाली पनि हुनुहुन्छ ❤❤❤

  • @chyagbatamang2903
    @chyagbatamang2903 Рік тому +4

    Miruna magar 1 Nepali heroni🎉🎉🎉🎉

  • @sureshrai9606
    @sureshrai9606 Рік тому +14

    भाग्यमानी साथै अभिनय पनि राम्रो छ 🥰🥰🥰🥰