Sane - साने {Episode 155} || Nepali Sentimental Serial || August 27 - 2024 By Suraj Ghimire
Вставка
- Опубліковано 21 жов 2024
- Welcome to SANE UA-cam channel. Meet SANE’s fun, emotional, educational, social awareness videos that captured the hearts of millions of children, young people, seniors around the world..
Sane - साने {Episode 155} || Nepali Sentimental Serial || August 27 - 2024 By Suraj Ghimire
#sane #surajghimire #newepisode
►𝙎𝙘𝙧𝙞𝙥𝙩/𝘾𝙤𝙣𝙘𝙚𝙥𝙩/𝘿𝙞𝙧𝙚𝙘𝙩𝙞𝙤𝙣 :-
Suraj Ghimire (SANE)
►𝘼𝙧𝙩𝙞𝙨𝙩 :-
Suraj Ghimire
Bipana Pantha
Seskanta Dhakal
Dharma Bhandari
Kashinath Panthi
Umananda Ghimire
Kamala Gaire
Anju Rasayle
Gyanchandra Bhusal
Sabu Banjade
►𝙇𝙮𝙧𝙞𝙘𝙨/𝙈𝙪𝙨𝙞𝙘 :-
Bhim B.C
►𝙋𝙧𝙤𝙙𝙪𝙘𝙚𝙧 :-
Sane Production Pvt. Ltd
►𝘾𝙞𝙣𝙚𝙢𝙖𝙩𝙤𝙜𝙧𝙖𝙥𝙝𝙚𝙧 :-
Ashish Bhattrai
►𝙀𝙙𝙞𝙩/𝘾𝙂. :-
Suraj Ghimire
►𝙎𝙥𝙚𝙘𝙞𝙖𝙡 𝙏𝙝𝙖𝙣𝙠𝙨 :-
Bishnu Bhattrai
Kapil Dev Adhikari
Charange Resort
©SANE
To stay updated please CLICK HERE to SUBSCRIBE:
For more videos like this subscribe to our channel.
/ @sane.official
Note: This video is uploaded to SANE by acquiring all necessary copyrights. Uploading to other websites and UA-cam channels is strictly prohibited, embedding is allowed.
REG!STRATI0N in 3 steps:
1. Open link
2. Click "REG!STER" enter your phone number and create a password
3. Use promo code "SANE7" and get a special welcome B0NUS on your FIRST DEP0SIT!
Try it and start w!nning M0NEY!
Khoi link open garne option nai xainata
Link kata xa
1
4:43 4:43 4:44 4:45 4:45
kati ramro hudai gay paxi yo seral pani bich ma off vayra katha nai change gareko hora
यो सनेको बिहे भको सपनामा सिमित होस भनेहरु हजिरि हुनु🦋🙏🙏❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️❤️
Yes sir
Ma Pani xu
Ma pani xu
जसले मेरो कमेन्ट पढ्दै हुनुहुन्छ भगवानले उहाँको परिवारलाई सधै रक्षा गरुन्❤❤❤💖🌹👉️🙏🙏🙏
अब साने र राधाको बिहे हुनु पर्छ भन्ने जति यता हाजिर हुम ल साथीहरु 🙏🏻🙏🏻🙏🏻
Biha hux haina aaaba serial hardaina taina tui ko serial banako xa aahilay ta😏
Bahubihe hudina
ma pani sahamat xu hai radha saneko bihe hos vannema
@nbsdul।।
।.
जब यो
प।्,। पल😂।😊्प
। 11:55
ए😅।😊 हो। वा ल,
😅।।
,
ए😅
😊😊al4475
@@nbsdulal4475
।😅
सिरियल त धेरै राम्रो बनेको छ तर सनेरा राधा छुटेर खसै ठिक लागेन राधा र सने एक हुनुपर्छ भन्ने दिदिबहिनी दाजु भाइ को को हुनुहुन्छ छिटो लाईक गर्नु है पिलिज❤❤❤❤❤❤❤
साने र राधाको बिबाह हुनुपर्छ भन्ने को को हुनुहुन्छ ?😊
Hunu parxa
👍
म पनि खुसि हुन्छु सानेर राधा एक हुनु पर्छ है
साने भाग 1 देखि 155 सम्म नछुटाई हेर्ने को को हुनुहुन्छ यता हाजिर हुम 🙏
Mo xu... From India. (Arunachal pradesh ,)
म छु
Mahum@@sommogor.entertainment
म पनि हो साथि❤
Ma ho 155 dekhi here ko manxe
मानिस ठूलो जातले हुँदैन दिल हुन्छ। हाम्रो समाजमा जात भात को कुरा हुन्छ। सानो जात र ठूलो जातमा केनै फरक छर काट्दा खेरिनै आउने रगत रातोनै हो ।जस्ले ठुलो जात्को मानिसले सानो जात मानिसङ्घ बिहे गर्नु हुदैन रे के माया मा जातभात हुन्छहोलात । दर्शक हरु😢😢😢😢😢😢😢
अहिलेसम्म साने सिरियलको पर्खालमा बस्नु हुने जति यता हाजिर हौ है❤❤
को को खुसी हुनुहुन्छ आज सानी सिरियल आयो।🎉❤❤
🌹 कथाले जस्तो मोड लिए पनि धेरै पछि साने सिरियल हेर्न पाइयो! बधाइ छ साउनेको कलाकार टिम लाइ 🙏🌹🌹
आज चाई धेरै खुसी लाग्यो साने हेर्न पाउँदा म जस्तो खुसी हुने कोको हुनु हुन्छ
सम्पुर्ण दर्सकमा नमस्कार अनि धेरै माया कथाले थोरै मोड लियको छ , सबैले माया गरिदिनुहोला धन्यबाद सबैमा ❤❤❤
एत्रो समयपछि महिना पछि आयो कथा त उहीँ हो पात्रहरु मात्रै थपिनु भएछ तर राधा र सानेको जोडि छुटएको ले मन परेन
यंत्तिका दिन पछि पर्खाई मा बसेको खुशी लाग्यो साने सिरियल हेर्ने म जस्ता धैरै दर्शक सामु पस्केको मा तर समय बढाईदीएको भय अझैं राम्रो हुने थियो , अर्को १५६ भाग अलि समय बढाउन हुन सम्पुर्ण टिम लाई अनुरोध छ
विहे राधा सङगको हेर्ने हो। मेले यो सिरियल १देखि १५५भागहेर्दै आको छु साथि हो❤❤❤हाल माहारास्ट देखि ✊✊✊✊✊✊✊✊✊✊✊
साने सिरियल नयाँ भाग हेर्न क कस्लाई मन थियो लाईक कमेन्ट गर्नु होला धन्यवाद ❤️😘👍🏻
ठिकि छ साने सिरीयल । नयाँ episode कथा काहानी बुछनु गाराे छ । तरा राधा लाई बिबाह गाेरे बा ठिक हुनते राधा सानाे काे माया प्रेम हाे साने काे । किना अरु केटी लाई बिबाह गाेरे काे । पेट बुिकि काे । बुजनु गाराे छ कथा काे । ल ठिक छ हेरदे काेरुम ल ।by sane suraj 🇳🇵🇳🇵📺️📱☀️👍️🎬️🎥🙏😊😳अबाे राभा सिता बिबाह गाानु परछ । मेराे cmt ho sane suraj .ep - 155 voi sokiyo . Khata .🙏🎥🎬️👍️🇳🇵☀️by.sane radha 😊👍️🇳🇵📺️☀️
भाग 1 देखि 155 सम्म नछुटाई हेर्ने कोको हुनुहुन्छ यता हाजिर हुम त एक अर्कालाई सपुत गरम है त हजुर My favourite serial ❤️❤️❤️ UA-cam bata 😂😮😊🎉
यो सिरियल आउँदा खुसी हुने जति यता हाजिर हुम
सानेको राधा सगैं विहे हुनुपर्छ।😊😊
मोलाई अईलेको साने मोन वाग मोन पोरेन पोइलकै मोन पर्क्ष झन् सानेको बुडिता मोनी पोरेन मोलाई सानेको र राधाको बिहे हेर्न मोन थियो
२० भन्दा मुनिका आउनु मिलेर अगाडि बढम ❤❤🙏🏻
ma pani xu saney ko fan 20 barsa Muni ko❤
Ok sem ❤
म पनि छु ल
@@Santos-w9l ok aaunus miler agadi badam
मानिस ठूलो जातले हुँदैन दिल हुन्छ। हाम्रो समाजमा जात भात को कुरा हुन्छ। सानो जात र ठूलो जातमा केनै फरक छर काट्दा खेरि आउने सबैको रगत रातोनै त हो । जस्ले ठुलो जात्को मानिसले सानो जातको मानिसङग बिहे गर्नु हुदैन र के माया जात भने हुन्छ र ठूलो जात्को मानिसले केहि काम बिगारेमा अनि जजोसोझो साझो लाहि फसाउछनन् अनि सानो जात को मानिसले राम्रो काम गनुनै भएनरे माथिल्लो जातको मानिसलाई तल्लो जातको मानिस नाभएनहुने फेरि सानो जात भनेर हेप्छन।कस्तो होहइ हाम्रो समाज अब देखि जात भात को कुरा कसैले नगरौं 🙏🙏🙏🙏🙏🙏😢😢😢❤❤
साने भाग १५५ आइसक्यो सबैले हेरेर सल्लाह सुझाब दिनुहोला धन्यवाद 🌹👏
एत्रो समयपछि आयो तर मलाई मन पर्न कथा र पात्रहरु केही परिवर्तन भएपनी कथा त उस्तै हो साने र राधाको बिहे भएको भए राम्रो लाग्थ्यो
यो बिहे कतबी हुन्न यो सपना मै होस सनेको बिहे राधा सङ्ग नै हुनु पर्छ 😭😭😭😭
कथा कता बात कता पो गयो त मिल्छ भने पहिले को लाई नै निरन्तर दिनुहोस्
लामो समय पछि हेर्न पाउँदा धेरै खुसी लाग्यो तर कथा बेग्लै आएछ 😢
काजि हाेइन त्यो पापि हाे राधा काे र 🎉सानेकाे माया भाड्ने पापि 🎉डाणाे कटाउनु पर्छ 🎉🎉धन्यवाद हजुरहरुलाइ
निकै खुसी लाग्यो धेरै दिनपछि सानै सिरियल हेर्न पाउँदा त्यसमा पनि नयाँ पात्रहरू नयाँ कथा एकदमै राम्रो छ।❤❤❤❤
साने सिरियल हरेक हप्ता नछुटाइकन हेर्ने साथीहरु को को हुनुहुन्छ❤❤❤🌹💖😍👉️🙏🙏🙏
Plz back
म छु
Saney hapta ma t aaudain ke kura garnu vako yo dai le😂😂😂😂
@@H.N.C.123 ok
Plz back😢
आज धेरै खुसी छु साने सिरियल हेर्न पाउँदा बधाई छ साने सिरियल टिम लाई
कथा चेन्ज भए देखि सार्है न राम्राे लागेकाे छ 😭
तिमी हरु जस्तो
ले गर्दा नेपाली समाज बदनाम
के हो के कथा पनि नयाँ कथा कता गयो कता जति पनि budi मात्र थुपार्ने साने नियमित दर्सक थिय भाग १ देखि अब त झ्याउ लाग्न थाल्यो हेर्न पनि
मैले साने सीरियल पहिले नै कुनै एपिसोड नछुटाइ हेर्ने गरेकी थिए , नयाँ सुरु हुँदा त मेरो दाइ पो सानेको बा बन्नु भएको रहिछ अब झन् सधै हेर्नेछु। शुभकामना सबैलाई ❤
पहिला पनि राम्रो थियो साने सुरेल झन अहिले त राम्रो भएछ कति कुरा हरु ले मन पनि छुयो र भाभुक पनि बनायो 😭 धन्यवाद 🙏🏽 साने सुरेल को टिम माथि 🙏🏽🙏🏽🙏🏽🙏🏽🙏🏽
Sabaile maya gardinu hola❤❤❤
❤❤❤❤❤❤
Hyss 😂
Khup man parxa
हुन्नच
😂😂😂😂Bichara sane
म जस्तै अरु को को हुनुहुन्थ्यो सानेकाे पर्खाइ मा ❤❤
ma pani thiye malai sarai dukha lako xa saney ko bihey aaru sangha vayera yo sapana ma simit Rahos saney +radha❤❤
साने सिरियल आउँदा खुसी हुने को को होला?मत धेरै खुशी भाछु
Aaja t mh yati khusi lageko xa ki sane serial aaudha kheri ❤❤❤❤🥰🥰 tr radha rw saneko jodi xutanu vyana bihe vyako herana chahanxu vane jati yata hajir humm 🎉🎉❤❤❤❤❤
कथाले धेरै बाटो मोडेछ अलि खल्लो लागो हेर्दा साने र राधा एक नहुदा मजा आएइन हेनलाइ
राधाको र सानेको बिवहा हुन पर्छ ❤❤😅
साने र राधा को बिबा हुनु पर्छ भने को को हुनुहुन्छ ❤❤❤❤
aaha kati dherai kurda kuradai balla aaja aayra herna paiyo sane serial best of luck sampurna team lai🎉🎉🎉🇳🇵🇳🇵🏋️♂️👌🎂🎂💔💔🌾🌾
Halo sane daii suhayan k hjr le bibah gare ko kt rw taiii tapaii ko jodhi tww radha sanngaii suhauu xa pliiizz radha sanngaii. garnuss na bibahhh😢😢😢😢😢😢😢😂😂😂😂😢😢
केहि नयाँ पात्र र नयाँ कथामा साने आएको छ सबैले माया गरि हेरेर सुझाव दिनुहोला ।
बिचमा साने सिरेल राेकिदा खेरि अब साने सिरेल कहिले अाउला भनेर काे काे लाई अातुर भाकाे थियाे यता अाम त गाईज❤❤
आहा सारै राम्रो छ यसैगरी अगाडि बर्नु सबैलाई कलाकार मित्रहरू म धन्यवाद छ ❤❤❤❤❤❤
अाज धेरैाा साने अायो पर्खाइ धेरै थियो ल सम्पुर्ण टिमलाइ सफल्ताको सुभकामना छ तर सानेर राधाको बिहे हुनु पर्थो अनि मजा अाउथो तर अरुसग सानेको बिहे भयर खासै मजाअायन ।
Shi ho hajur
आज साने सिरे आयर कति खुसि लाग्याे मलाई त❤❤❤❤🎉🎉
नमस्कार 🙏साने सिरियल आउँदा को को खुशी हुनुहुन्छ। एक अर्कालाई support गरी अगाडि बढौ❤❤
Plz back
Plz back
मैले जस्तै साने एपिसोर्ट पर्खेर बस्नुभएका साने परिवारमा कतिजना हुनुहुन्छ सम्पूर्णलाई अनुरोध गर्दछु। यता हजिर हुम त
Plz back
❤ सारै राम्रो लागो मन नै छोयो 😢अझइ राम्रो बनाउदै अघी बढदै जानू होला सम्पुर्ण टिम लाई शुभकामना छ ।❤ साने 😂😂
सानै तिमीलाई अनुरोध छ लामो बनाउनु सेरियल कम्तिमा ५० मिनेटको हुनुपर्छ साना तिमीलाई अनुरोध छ यो कुरामा अलिकति ध्यान दिनुस्।
भाग १५५ मा आउदा कथाले नया तरंग ल्यायो तर साने र राधाको बिहे भएन अझै कथा रोमाञ्चक हुनेछ ।।जोडि देख्नु मन थियो तर भएन ।।
धेरै दिनपछि हेर्न पाइयो साने serial
आज धेरइ डिन पछी हेरन पाइयो साने तोमर सिरेल लाइ धेरै धेरै धन्यबाद देरै राम्रो छ मैंले हाल मलीसीया बात हेरीरहेको छु है
Vag midday malai kasto thik lagena Baru aba hjrko karma vag matra herxu ma akkashi bihe vayako sakeko Kura malai sirel ra Buba farker aauda mareko bay Aaya Vanda xakkai pare malai aba sane Vanda karma Tk xa 😢😢😢 jaba Ki vaneko sirel ma akkashi saneko bihe nai nadekher akkashi saneko bihe vayako ko darsaklai ramro lagxa sane dada Suraj Ghimire dada ma aba KHI Ni herdina ksm hjrko😢
म त साने कुर्दा कुर्दा थाकेको थियो अब आउदैन के हो जस्तो लागेको थियो ।आज बल्ल आयो धेरै मन पर्छ धेरै खुसी लाग्यो।
साने सिरियल नियमित हेर्ने दर्शकहरुलाई मेरो तर्फबाट नमस्कार 🙏🙏🙏 May Lord Shiva bless everyone 🕉️🪔🙏🙏
सने चुराेट नखाने ल भाइ सिरयल धेरै राम्रो लागछ सबै टिम लाइ शुभकामना ❤❤❤❤
साने भाइ सिरियल आउँदा खुसी लाग्यो।
साने नआउदा हाम्रो खुसि नै खोसिएको थियो तर आज बल्ल खुसि लाग्यो 😁❤❤❤
याे साने काे बिहे कहिले भयाे याे सपनै मा सिमित हाेस साने काे बाबा काे कुरा सुन्दा अाशु नै अायाे याे बुहारि ले ससुरा लाई यस्ताे बेबार गर्ने बुहारि कसै काे नि नपरुहाेस 😭😭
साने र राधाको बिहे हुनुहुदैन किन कि लफुङो बुकिटाङ सङ बिबाहा भएमा दाम्पत्य जीवन दुख सङ बित्तछ
यिनी बा काट आए तो स्वास्नी कताड आइछन बलराम काजी को छोरा रे के हो कुरो कथाले पुरै मोड लिएको होकि सपनो हो बिना स्वादै जाद्रै मेसो आउन्न कि के हो सपनो जो होला कर हुन ता
साने सिरियल ले नया मोड लियो यसमा को को खुसी हुनुछ हाजिर गरम त यता ❤❤❤
आम्मै साने अर्को भाग पनि आउँने बेला भएछ एक दम मन छोयो 😢
धेरै समय पछी साने आउँदा के के खुसी हुनु भयो यता हाजीर हुम त ❤❤
Ma
साने सिरियल हेर्न मजा आउछन तर छोटो भयो अलि लामो बनाउनु पर्यो
धेरै स्राेताकाे चाहाना थियोे सानेकाे राधासंग बिहे हाेस् भन्ने थियोे तर कथा माेडियाे
यो सिरियल नछुटाइ हेर्ने गर्छु तर आजको एपिसोडले मलाई रुवाएर छोड्यो😢😢😢
माया बसिसकेपछी छुट्टाउनु को पीडा हुनि जति यता तिर 😭
साने सिरियाल किना नअाकाे हाेला ❤❤
❤
याे आजा काे भाग हेर्दा आखा बाट आँसु झरेको नै थाहाँ भए न 😢😢
अब सने को र राधा को बिहे भएको बनाउन पर्दछ है साने दाई 😢
साने र राधाको बिबाह हुनुपर्छ अनि मात्र राम्रो हुन्छ सिरियल
अरुउता सबैई राम्रो छ तर सानेर राधाको जोडि छुउटायको अलि नम्जा भयो😂
सानै सिरियल हेर्ने साथीहरूलाई सबैलाई धन्यवाद आज सानै सिरियल सानै सिरियल अलि सानो भयो के अलि ठूलो बनाउनु पर्यो है।
अलिकति लामो बनाउन सानै तिमीलाई अनुरोध छ कम्तिमा ५० मिनेटको हुनुपर्छ। यो कुरामा अलिकति ध्यान दिनुस् अनि हेर्नमा मजा आउछ है।🎉🎉🎉🎉🎉
अब गएर सानै सिरियलमा नयाँ मोड आयो बधाई छ सानो टिमलाई🎉🎉🎉🎉
किन यति ढिला आयो के राम्रो छ आजै राम्रो होस साने🙏🙏🙏❣️❣️❣️❣️
Hello everyone 👋 सानेको प्रतिक्षा मा
yo sane siriyala tw sane ra radha xutex karm siriyalama chi xutinu vaen natra vane yo dui otai siriyal heridaina ❤❤❤❤❤❤❤❤❤
अब सानेकाे बिबाहा हुनुपर्छ राधा सित❤❤❤❤❤❤❤❤❤
भाग 154 बाट एकैपटक कथाका पात्रहरूकाे कसरी परिवर्तन भयाे छेउटुपाे केही मिलेन
❤❤❤❤❤❤❤
❤❤❤❤
यो सनेको बिहे कसरी भएको अच्म लयो❤️❤️🙏🙏 सथिहरु❤❤❤❤❤❤❤❤❤
सीता भुन्टी दुबै चाहिँ ५० मिनेटको आउँछ सानै पनि ५० मिनेटको आउनुपर्यो।🎉🎉🎉
आयो आयो धेरै पछी राम्रो लागो हाम्रो सबु बहिनी पनि रहेछ खुशी लागो🎉🎉🎉🎉
Dherai din paxi aayko xa sane mazzale hernu hola hai
Ho kajihain pajiho pajilai thegan launu prxa tr sirela chasi manxune bhyo ke alli labokatha banaan paro saneji😢😢😢😢😢❤❤❤
साने र राधा को मीलन हुनु पर्छ नत्र यो सिरेल खल्लो लाग्छ मलाइ
धेरै पछि फेरि साने हेर्न पाईयो ❤❤
Alik xoto bhay jasyo lagyo but pahile xotiko katha bhayara kasto -kasto lagyo anyway serial ramro xa
ᵐᵃ ᵗᵃ ᵃᵃʲᵃ ᵏʰᵘˢⁱ ˣᵃᵘ ˢᵃⁿᵉ ᵃᵃʸᵃ ʳᵃ ᵈʰᵉʳᵃⁱ ⁿᵃⁱ ᵏʰᵘ ˢᵉ ˣᵃᵘ ❤❤❤❤
अब नयाँ कथा होस कथा जहाँ बात सुरु भयो कथाको अन्त्य पनि हुनु पर्छ अनि राम्रो हुन्छ।कथा बिच बातो हरायो भने नुन बिना तरकारी खल्लो यस्तै हुन्छ।
बुढा पाखाले भन्थे साँच्चै रहेछ छोरी पालेर ज्वाईलाई छोरा पालेर बुहारीलाई भन्थे साँच्चै रहेछ यो सिरियलमा देखाएको यथार्थलाई