Sane - साने [Episode 163] || Nepali Sentimental Serial || October 22 - 2024 By Suraj Ghimire

Поділитися
Вставка
  • Опубліковано 25 гру 2024

КОМЕНТАРІ • 253

  • @fzre5di300
    @fzre5di300 2 місяці тому +19

    ल अब साने र ❤❤ राधा को बिहे हुनु पर्छ ❤❤

  • @BimalSunar-gq7yw
    @BimalSunar-gq7yw 2 місяці тому +9

    ल है अब साने र राधा को बिहे हुनुपर्छ मौका यही हो।❤❤

  • @Susi-os6fc
    @Susi-os6fc 2 місяці тому +12

    साने धनी हुनुपर्‍यो के सधै रिन धन अर्काको वचन सहेर बस्न भएन

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk 2 місяці тому +34

    साने अब छिट्टै धनि भययको क-कसलाई देख्न मध छ ❤❤❤❤❤

  • @Puspaxettri-d8e
    @Puspaxettri-d8e 2 місяці тому +11

    साने र राधाको विवाह हुनुपर्छ।❤❤

  • @BharatBohara-nu5rk
    @BharatBohara-nu5rk 2 місяці тому +47

    अबा छिट्टै साने अनि राधा को बिहे हुनुपर्छ भन्ने जति यता हाजिर हुम त मेरा प्यारा प्यारा साथिहरु हो ❤❤❤❤❤

    • @sanumayarana2477
      @sanumayarana2477 2 місяці тому

      हो नि अब छिट्टै साने र राधा को बिहे हुनुपर्छ ।

    • @sanskarrai3161
      @sanskarrai3161 2 місяці тому

      Good luck with that was my beautiful friend 🌹🌷 and got to be so much more 😂 and

    • @sanskarrai3161
      @sanskarrai3161 2 місяці тому

      Ko😊😊😊

    • @sitakarki9257
      @sitakarki9257 2 місяці тому

      ​@sanih uif CT c Lo noskarrai3161

    • @DipakPunmagar-yi1fq
      @DipakPunmagar-yi1fq Місяць тому

      Hunu parxa yo biheta

  • @sunilshrestha4277
    @sunilshrestha4277 2 місяці тому +16

    अब राधा सग सानेको मिलन हुनुपर्छ है🎉🎉🎉

  • @deelipdailekhi5867
    @deelipdailekhi5867 2 місяці тому +7

    कस्तो अचम्म हो बहुरानी लाई जेठाजु ले भगाऊछ त पहिला जस्तो राम्रो लाग्यो न अब राधा लाई भगायर टाढा लिए हुन्थ्यो साने ले अनी सिंदूर पनी हालेको होनी राधा लाई ❤❤❤❤❤❤❤❤❤ धन्यवाद सम्पुर्ण कलाकार लाई

  • @chuwachutoffical
    @chuwachutoffical 2 місяці тому +12

    साने सिरियल मन पार्ने जति म कहाँ आउनु ।❤

  • @damberbhul5227
    @damberbhul5227 2 місяці тому +5

    दलित हरुको हक हितको आवाज उठाउने र दलित समुदाय लाई न्याय दिलाएलो महसुस गराउनु हुन्छ भने साने र राधाको बिहे हुनुपर्छ है

  • @DhurbaBhandari-fc2ip
    @DhurbaBhandari-fc2ip 2 місяці тому +5

    साने र राधा एक हुँदा खुशी हुने कोको छम हाजिर गरुम त🎉

  • @chandanayer4378
    @chandanayer4378 2 місяці тому +11

    आज फेरि एक महिना पछि 🎉हेर्दै छु साने सिरियल 🎉🎉तपाईं पनि हेर्नु

  • @Reshamoffca991
    @Reshamoffca991 2 місяці тому +4

    माया त आखिर माया हो साने र राधा को छिटै बिहे होस यस्तै गहिरो माया नै हुनु पर्छ ❣️❣️❣️💕💕💕💕💕

  • @AashishBhandari-qe4ny
    @AashishBhandari-qe4ny 2 місяці тому +11

    पैसा नहुदा साथिभाई टाडिय ईस्टमित्र टाडिय अाफ्ना हरु टाडिय मेराे जिन्दगि पनि साने सिरियल नै भयकाे छ😢😢😢

  • @manmayapraja-bk3jo
    @manmayapraja-bk3jo 2 місяці тому +1

    गङगे लाई भगायो राम्रै भयो किन कि अब साने र राधा को मिल्न हुन्छ होला यसरिनै गरि मिल्न भाको हेर्न मन छ साने सिरियल को तिम ❤❤❤❤

  • @NabinThapa-v5y
    @NabinThapa-v5y 2 місяці тому +33

    मेरो कमेन्ट जसले पढ्दै हुनुहुन्छ उहाँहरूको आमाबुवाको मुस्ताङ मुक्तिनाथ १०८ धाराले रक्षा गरुन्।

    • @sanskarrai3161
      @sanskarrai3161 2 місяці тому +1

      Video call app and get to come 😅😮 haha you have the 😊😊

  • @DeepakGeeRee-e2s
    @DeepakGeeRee-e2s 2 місяці тому +8

    राधा र साने को रियल मा बिबाह भयको देख्न मन छ ❤❤

  • @Kingnepalतामाङ
    @Kingnepalतामाङ 2 місяці тому +5

    ❤सने र राधा भेट हुँदा सनेले राधालाई तिम्रो धेरै याद आउँछ भन्दै आङ्ग्गालोमा हग गर्दै सनेको गालामा चुक्का गरे भने हाम्रो पनि आँसु खस्ने छ😢
    सबैलाई धेरै माया अनि आगामी दिनमा पनि सधै खुसी र राम्रो होस भन्न चाहन्छु ❤ Miss you all

  • @Ronaldo-t8n
    @Ronaldo-t8n 2 місяці тому +1

    आज यो साने भाग ले धेरै रुवायो कसम , गरिब हुनु पनि अभिसाप रहेछ। कसैलाइ यस्तो जीवन मा नहोस ।

  • @ammarbawankadi5425
    @ammarbawankadi5425 2 місяці тому +13

    नमस्ते साने र राधा ❤❤❤ हजुर हरु को जोडि कहि लै नि नछु टोस

  • @RamkumariKhadka-d9i
    @RamkumariKhadka-d9i 2 місяці тому +1

    अब छिट्टै साने र राधाको बिहे हुनुपर्छ

  • @kamalagaire-yu4ki
    @kamalagaire-yu4ki 2 місяці тому +11

    आजको भागमा जेठाजुले बुहारीलाई भगायो अब के होला कमेन्ट गर्दिनु होला 🌹🙏

  • @BheshrajPandY
    @BheshrajPandY 2 місяці тому +5

    भाग १देखि नछुटाई हेर्ने काे काे हुनुहुन्छ सबै ले लाईक गरौ ल म हाल दुबई देखि ❤❤❤❤❤❤

  • @AnilChaudhary-i2o
    @AnilChaudhary-i2o 2 місяці тому +3

    साने सिरेल मलाइ धेरै राम्रो लाग छ तर साने र राधा को मिलन हुनुपर्छ।

  • @SitaGautam-k5t
    @SitaGautam-k5t 2 місяці тому +1

    बढाल्न पर्ने कसिङ्गरलाई हावाले उडाएर लिएर गयो भनेको जस्तै भयो अब चाहिँ राम्रो हुनुपर्यो र सानेर राधाको विवाह हुनुपर्यो। सानैको बुढी भगाएर सुताएर लिएर जाँदा म त एकदम खुसी लागेको छ। र अब राधासँग जानेको विवाह गरिदिनुपर्यो।❤❤❤❤❤❤❤❤❤❤❤😊😊😊😊😊

  • @Aartipun-u7x
    @Aartipun-u7x 2 місяці тому +3

    ठिक भयो अब स।ने र र।ध।को बिहे भए को हेन मन छ❤❤❤❤❤❤

  • @RajendraThakur-q6e
    @RajendraThakur-q6e 2 місяці тому +4

    अब के होला❤बाकि मजा आयो अनि रामप्यारी काकि खोइ

  • @gobindagiri4505
    @gobindagiri4505 2 місяці тому +4

    काजि बाले कुरा सहि गर्नुभाकोहो छोरामान्छेभर इख राख्नु पर्ने रैछ

  • @gunarajrai1554
    @gunarajrai1554 2 місяці тому +3

    राम्रो छ साने सिरियल राधा पनि झन राम्री हुनु भए छ।

  • @deepaklamjung9328
    @deepaklamjung9328 2 місяці тому +3

    ❤❤❤अब पक्कै साने र राधा बैनिको बिहे हुन्छकि जस्तो लाग्छ 🎉🎉🎉साथि हजुरहरुको बुजाई राख्दिनु होला धन्यवाद🙏💖💜

  • @BhandarHari
    @BhandarHari 2 місяці тому +3

    बबाल हालसम्म एक भागपनी छुटाएको छैन ❤❤

  • @rockeyroy8896
    @rockeyroy8896 2 місяці тому +3

    सारै मन नै रुवायो यो माया कैले नछुतोस

  • @MsmKlang-yp9et
    @MsmKlang-yp9et 2 місяці тому +5

    यो साने सिरियल आगाडी त राम्रो थियो आबा था हुन्छ नि सुरु देखि हेर्नेलाइ थाह हुन्छ काजी बाको छोरा आस्ति मरे र बुहारि ले पनि आर्काको भुँडि बोकेर झुण्डी यार मरेको थियो मरेको मन्छे दुइजान फेरि आयो राम्रो हुदैन मरेको मनछे आॐनु हुदैन है ल कि मरेको नदेखाॐने एसातो सिरियल काम छैइन बन्नु परेन

  • @DineshRokaya-p3l
    @DineshRokaya-p3l 2 місяці тому +6

    साने को को मन लाइ मन पर्छ 😂❤❤😢🎉🎉

  • @kalpanakarki6053
    @kalpanakarki6053 2 місяці тому +2

    पैला त मन partyo अहिले त तेती राम्रो लाग्दैन है सानेले प्रगति गरेको धनि भाको हुनु पर्यो के सधै गरिब हेपाई हैट येस्तो त भएन

  • @mitrako6b
    @mitrako6b 2 місяці тому +2

    सारै सोझो हुनु भयो साने 🙏🙏🙏

  • @gopalbk1227
    @gopalbk1227 2 місяці тому +73

    सानै सिरियलको पर्खाइमा बस्नेको हुनुहुन्छ यतातिर हाजिर हो है भाग 163 सुरु भइसकेको छ

  • @pradipkarki5432
    @pradipkarki5432 2 місяці тому +4

    साने धनी हुनु पार्‍यो

  • @Gaming12345-k
    @Gaming12345-k 2 місяці тому +3

    पहिले को जस्तो राम्रो लगेन मलाई

  • @RameshBk-x2m
    @RameshBk-x2m 2 місяці тому +4

    सानैको श्रीमतीलाई सानैको दाईले भगाएर एकदमै राम्रो काम गर्यो। अब जसरी पनि सानेर राधाको विवाह हुनुपर्छ

  • @GopalChamling-gi1uu
    @GopalChamling-gi1uu 2 місяці тому +6

    सानेको जोडी राधा नै ठिक्छ ।

  • @gangarampanday3544
    @gangarampanday3544 2 місяці тому +4

    सानेको काँडो यानेकि कुचाले बडार्नु पर्ने कसिङ्गर हावाले उडायो भनौ भनदा पनि दाइले चहि उडायो सानेलाई टन्टै साफ 😂😂😂😂❤❤❤❤❤

  • @shawayadan2466
    @shawayadan2466 2 місяці тому +4

    नयाँ युटुब साथिहरु एक अर्कामा साथ र सपोर्ट गर्दै अधि बढौ

  • @KasiramRam-d5f
    @KasiramRam-d5f 2 місяці тому +1

    साच्चिकै यथार्थ कथा सारै मन पर्याे छाेरा मान्छे ले गर्नु पर्ने शब्द हरु❤❤❤❤

  • @SofuMagar-d2b
    @SofuMagar-d2b 2 місяці тому +2

    Aba sane r radhako bihe hunu parx ♥️❤️😢😢

  • @NinetigerVlog85
    @NinetigerVlog85 2 місяці тому +2

    साने को कुराले मनै छोयो धेरै राम्राे 👌👌🌺🌺❤️❤️💘💘

  • @NabinThapa-v5y
    @NabinThapa-v5y 2 місяці тому +11

    सबैजना एकआपसमा मिलेर अगाडि बढमै मित्रहरू।

  • @buddhigurung4538
    @buddhigurung4538 2 місяці тому +3

    आजाको भागपनी धेरैराम्रो छ सिरियल साने

  • @PradeepKhadka-xg3tk
    @PradeepKhadka-xg3tk 2 місяці тому +2

    धेरै धेरै ramro xa कथा man xoyo ghan प्रदेश jane kura le ❤❤❤❤❤❤😢😢

  • @KabitaPokharel-e4e
    @KabitaPokharel-e4e 2 місяці тому +2

    साने ले सुख पाउनु पर्यो।

  • @DineshRokaya-p3l
    @DineshRokaya-p3l 2 місяці тому +4

    सबै जना मिलेर अगाडी बढाउन साथि हरू❤😂😂😂😂😂😢😢😮😮😅😅

  • @SusmaLimbu-t1o
    @SusmaLimbu-t1o 2 місяці тому +12

    यो साने सिरियल अगाडि त राम्रो थियो,ऐले आबा ना चाबाको बना छ,,था हुन्छ नि सुरु देखि हेर्नेलाई,,काजी बाको छोरा अस्ति मरेर,,बुहारी,ले पनि अर्काको भुँडी बोकेर झुण्डी मरेको थियो,,

  • @surajbhattarai1716
    @surajbhattarai1716 2 місяці тому +3

    साने र राधा को बिहे हुनु पर्छ अबो

  • @BikashKhatiwada-k9o
    @BikashKhatiwada-k9o 2 місяці тому +3

    इतिहासमा इतिहासमै एकताका

  • @MeraDevi-pj3nd
    @MeraDevi-pj3nd 2 місяці тому +1

    नमस्कार सबै जना मा राधे राधे ❤❤

  • @PushkalSharma-y7q
    @PushkalSharma-y7q 2 місяці тому +1

    सारै राम्राे सिरेल ❤❤

  • @SumanSunar-z8z
    @SumanSunar-z8z 2 місяці тому +9

    कति ढिलो आको हो आज त 🤔❤️

  • @GopalBk-rs2ud
    @GopalBk-rs2ud 2 місяці тому +1

    सधै यस्तै सिरियल बनाउनु म कहिल्यै छुट्टयाउदैना

  • @nareshshrestha3481
    @nareshshrestha3481 2 місяці тому +1

    Sane serial na hereko pani dheraii bhayo aja herdai xu ❤❤❤❤ namaste 🙏

  • @anamikamohara3411
    @anamikamohara3411 2 місяці тому +1

    राम्रो लाग्छ ❤❤❤❤❤❤❤❤🎉🎉🎉🎉🎉🎉

  • @surendrathapa7945
    @surendrathapa7945 2 місяці тому +2

    Ekdam dheraii ramro lageyo 🙏💖🙏 Aaja episode ni❤❤❤

  • @gangalaldangol8091
    @gangalaldangol8091 2 місяці тому +2

    साने र जुठो को कहानि ऐऊटई हो

  • @narayansigdel14
    @narayansigdel14 2 місяці тому +1

    मनमुटुमा बस्न् सफल सिरियल 😊😊😊

  • @ganeshacharya5048
    @ganeshacharya5048 2 місяці тому +1

    Sari Ramo serial ❤❤😊🎉🎉

  • @dohaqyar2553
    @dohaqyar2553 2 місяці тому +2

    ab dekhi aaudo bhagama kajiko xorale budhi lae maya garnu pryo ani radhar shane ko bihe hunu pryo ani shaner radhako abhi nayat haki gat ko vanda kami xain dherai ramro xa ani shane ko garibiko avinay dherai vayo ab shane dhani vayeko hern pau

  • @santoshbogati7623
    @santoshbogati7623 2 місяці тому +1

    सारै राम्रो

  • @श्रीश्रीनिवास-ts6lv

    supper❤❤❤

  • @debrajgiri3894
    @debrajgiri3894 2 місяці тому +1

    राम्रो छ सिरिय ल

  • @yogendraranarana6606
    @yogendraranarana6606 2 місяці тому +1

    पहिलाको काजीको छोरा ठिक थियो तर अहिलेको काजीको छोरा केही काम छैन अनि बिथे पनि पहिलाकै ठिक थियो।। त्यहि भएर होला। सिरियल पनि खसै राम्रो लाको छैन।

  • @MagarKanxa-lz3sn
    @MagarKanxa-lz3sn 2 місяці тому +1

    Sane Dhani hunuhos 🎉🎉🎉

  • @Puju-subu
    @Puju-subu 2 місяці тому +6

    साने र राधा को मिलन हुन्छ कहिले ?

  • @SaritaMaya-c2e
    @SaritaMaya-c2e 2 місяці тому +5

    My favorite serial sane ❤❤❤❤❤❤❤❤❤❤❤❤

  • @aaryasah123
    @aaryasah123 2 місяці тому +2

    Malai manparne serial ❤️❤️

  • @sheshkantadhakal8142
    @sheshkantadhakal8142 2 місяці тому +12

    कस्तो लाग्यो ??

  • @aaryasah123
    @aaryasah123 2 місяці тому +1

    Dherai vandha dherai ramro xa serial sane ❤❤

  • @bamboharabahadur5014
    @bamboharabahadur5014 2 місяці тому +2

    अति रमाईलो सिरीयल ❤❤❤❤❤❤❤🎉🎉🎉

  • @CsCreations1234
    @CsCreations1234 2 місяці тому +1

    काजीको छोरा वैदेशिक रोजगारीमा गएको बेला मृत्यु भएको थियो र बुहारी पनि झुण्डीएर मरेकी हो। अचानक काजीको मरेको छोरा कसरी आयो। किन कथा आर्को तिर मोडियो। पहिलेको कथा वस्तुलाई किन निरन्तरता नदिएको हो? मान्छेलाई उल्लु बनाउने काम त भइ रहेको छैन्।

  • @Udi-udi.Chuppa42
    @Udi-udi.Chuppa42 2 місяці тому +2

    My favourite serial ❤❤❤ UA-cam channel dekhi 😂😮😊🎉

  • @ManjuShrestha-m2o
    @ManjuShrestha-m2o 2 місяці тому

    साने धनी हुनुपर्छ अरुको वचन धेरै सहनु पर्यो सानेले❤❤

  • @AryanSharma-c4v
    @AryanSharma-c4v 2 місяці тому +1

    मैले साने सीरीयल 1 देखि 163 सम्म हेर्दा हेर्दै समय बीतेको पतो भयेन

  • @prabinkumarb.c3918
    @prabinkumarb.c3918 Місяць тому

    पैसा नहुदा सबैले हेप्दा छन हजुर कके गर्ने अब साने धनी भएको देख्न मन छ❤❤❤❤

  • @NabinThapa-v5y
    @NabinThapa-v5y 2 місяці тому +9

    सानो सानो य‌‌ुटुबर साथि हरु सपोट गरम होइ।

  • @cnneupane3793
    @cnneupane3793 2 місяці тому +1

    मैले निरन्तर हेर्छु

  • @BikashBohara-z4i
    @BikashBohara-z4i 2 місяці тому +2

    😢😢

  • @madanofficialchannel-7
    @madanofficialchannel-7 2 місяці тому +1

    ❤Wow❤

  • @Puspaxettri-d8e
    @Puspaxettri-d8e 2 місяці тому +2

    best serial Sani❤❤

  • @phulcumarishrestha5110
    @phulcumarishrestha5110 2 місяці тому +2

    Very nice 🎉🎉.
    Good luck 🎉🎉

  • @AkGaming-p8n3v
    @AkGaming-p8n3v 2 місяці тому +2

    👌👌👌👌👌❤

  • @SasilaPhuyal
    @SasilaPhuyal 2 місяці тому +1

    Very nice serial ❤❤❤

  • @laxmanbal5464
    @laxmanbal5464 2 місяці тому +1

    मन छोयो 😢
    सानेको कुरोले

  • @pujatimalsena7479
    @pujatimalsena7479 2 місяці тому +3

    short vayo movie ali lamo banauna paro hernai alxi lagyo 🤨🤨

  • @premghimrey8723
    @premghimrey8723 2 місяці тому +1

    ❤❤😢😢

  • @PrameshwarThakur-ws2vk
    @PrameshwarThakur-ws2vk 2 місяці тому +3

    Mero pahilo comment hjr sane 🙏🙏🙏🙏

  • @Prakashsonyi-t1r
    @Prakashsonyi-t1r 2 місяці тому +1

    Dami xa

  • @prakashbc558
    @prakashbc558 2 місяці тому +2

    Sani sirel meleshiya bata haren KO KO hux ni hjur yata hajer hum ta sathi haru ❤❤❤❤

  • @KismatBk-sn4jn
    @KismatBk-sn4jn 2 місяці тому

    अब राधा को र साने को मिलान भयको देख्न पाउँ❤❤❤❤

  • @krishnabk7118
    @krishnabk7118 2 місяці тому

    ठिकै भयाे अब साने ले राधा सँग बिहे गरेकोे हाेर मन छ अकाे भागमा ❤❤❤❤❤❤

  • @Sudipb.kSudipb.k-md3rl
    @Sudipb.kSudipb.k-md3rl 2 місяці тому +1

    Aaba arko vag ma chai sane ra radha ko feri melan vayako herna paya ajha ramro hunxi ki 🙏

  • @kamalamagar2862
    @kamalamagar2862 2 місяці тому +2

    ❤❤❤❤ĺ🎉🎉🎉

  • @PrashanTamang-p9h
    @PrashanTamang-p9h 2 місяці тому +1

    यति भएपछि राधालेनी बुझ्लान्न कि?