अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पहिला 100% हवाई यात्रुलाई सुबिधा दिएको थियो भने अब गौतम बुध्द अन्तराष्ट्रिय बिमान स्थल ले 75 % हवाई यात्रुलाई सुबिधा दिनेछ खुसि छौ गौरव गरेका छौ देशका जनताले दोस्रो अन्तराष्ट्रिय बिमान स्थल पाउदा र आफ्नै गृह जिल्लामा अन्तराष्ट्रिय बिमान स्थल हुदा अब जेठ २ गते पछि जति सक्दो छिटो युएई को दुबई अथवा सार्जाह बाट हाम्रै नेपाल बायुसेवा संचालन गर्नुपर्ने देखिन्छ। घर बुटवल हाल युएई रास अल खैमाह पुर्खौलि अर्घाखाँचि
खुशी लाग्यो अझै बाकी छ काम भ्रष्टाचार गरेर देश डुवाए नत्र सगरमाथा नामाकरण गरेको ठूलो जहाज अनि आठ वटा साना हिमाल को नामाकरण गरेर विभिन्न देश मा उडान सुचारु गर्नु कति फाइदा हुने थियोे
Historic moment proud to be a citizen of bhairahawa❤️
good जय नेपाल
Best video among all video coverage regarding the test flight of Gautam Buddha International Airport Bhairahawa ! Thanks Setopati team 🙏
खुशी काे खबर
We have to increase flight parking area in gautam Buddha International Airport
🙏🙏🙏बधाई छ नेपाल सरकार अब घर जाने सजिलाे हुने भाे नवलपुर दुन्किबास हुँदै सर्दे देराली लाले सम्म 🚘️🚘️🚘️
Dherai ramro Kura garnu voyo sir Malaysia bata hunxa ki nai sir vandinu hola mero Ghar Pani butwal ho 4 mahina xa aba Nepal auna ko lagi
Bro Kuwait to Nepal confirm ho twra aaru airlines sanga ni Kam hudai xa!
I hope u'll be able to fly to Gia 😀😀
Ho Ra la badhaixa xa Malaysia bata Pani voya vani tw tarai basi dherai xan ni
अब घर गैंडाकोट फर्किन सजिलो हुने भयो । ktm जानू नपर्ने भो । एक दम धन्यवाद 🙏🙏😊😊😊
DHERAI RAMRO KAAM YO DHERAI KHUSI KO KURA HO YASARI PRAGATI BIKASH HUDAI JAWOS HAMRO YAHIKAMANA CHA
अब त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा पहिला 100% हवाई यात्रुलाई सुबिधा दिएको थियो भने अब गौतम बुध्द अन्तराष्ट्रिय बिमान स्थल ले 75 % हवाई यात्रुलाई सुबिधा दिनेछ खुसि छौ गौरव गरेका छौ देशका जनताले दोस्रो अन्तराष्ट्रिय बिमान स्थल पाउदा र आफ्नै गृह जिल्लामा अन्तराष्ट्रिय बिमान स्थल हुदा अब जेठ २ गते पछि जति सक्दो छिटो युएई को दुबई अथवा सार्जाह बाट हाम्रै नेपाल बायुसेवा संचालन गर्नुपर्ने देखिन्छ। घर बुटवल हाल युएई रास अल खैमाह पुर्खौलि अर्घाखाँचि
Bhutan airlines✈️️
.देश मात्रै रहे विकास त ढुलाे चाडैं हुन्छ नै।
👍️👍️🇳🇵🇳🇵
Safalta ko kamana
खुशी लाग्यो अझै बाकी छ काम भ्रष्टाचार गरेर देश डुवाए नत्र सगरमाथा नामाकरण गरेको ठूलो जहाज अनि आठ वटा साना हिमाल को नामाकरण गरेर विभिन्न देश मा उडान सुचारु गर्नु कति फाइदा हुने थियोे