जिन्दगिमा तिमीलाई रोज्नु गल्ति भएछ तिम्रो माया यो मनमा साच्नु गल्ति भएछ, मलाई बिर्सि पराई हुन खोज्यौ तिमी आज आफू दुखि तिम्रो खुसी सोच्नु गल्ति भएछ।।।। निशा शर्मा दाङ तुलसीपुर
गणतन्त्रसम्म आउँदा पनि हारिनु पर्ने सधै फक्रन नपाई कोपिलामै झारिनु पर्ने सधै भावना मिलेर यो देशमा प्रेम, गर्न खोज्दा पनि जात कै कारण नवराज हरु मारिनु पर्ने सधै ....सन्दर्भ रुकुम घटना को
तिम्रो माया यो मनमा साच्नु बेकार भो। तिम्रो सामु खुसि बाड्दै हास्नु बेकार भो मुखमा राम राम भित्र छुरा चलाएको देख्दा; तिमीसङ्ग सम्बन्ध यो गास्नु बेकार भो।।।🤔निशा शर्मा दाङ तुलसीपुर 🤔
🌹मेरो हृदयभरिको अथाह प्यार तिमिलाई, धड्किरहने यो धड्कन उपहार तिमिलाई🌹 सुख दिन नसकेनि खुसि राख्ने बाचा गर्छु,🎂 🎂जिन्दगिभर गर्ने छैन तिरस्कार तिमिलाई। निशा शर्मा दाङ तुलसीपुर
माया त दीन्छू भनछ्यै छोदी कतै जाने हौकि भर हुँदैन प्रेम पत को बिचबाटोमै मार्ले हौकि थाहा हुन्न जिन्दगीमा कहीले ओरालित कहिले उकलि अन गिन्ति झुटो प्रेम लगाई अन्तै जाने हौकि✍️
माया त दीन्छू भनछ्यै छोदी कतै जाने हौकि भर हुँदैन प्रेम पत को बिचबाटोमै मार्ले हौकि थाहा हुन्न जिन्दगीमा कहीले ओरालित कहिले उकलि अन गिन्ति झुटो प्रेम लगाई अन्तै जाने हौकि✍️कुशे ८ जाजरको तिलक थापा
दाइ तपाई को आफ्नो छेत्र छ र पनि समाज परिबर्तन कुरिति सम्बन्धि पनि तपाईं जस्तो ब्यक्ती ले आवाज उठाउनुपर्ने हुन्छ किनकी हाम्रो समाज अझैसम्म कति तल छ भन्ने बेलबेलामा देखिने घटना ले प्रष्ट पार्छ यी विभेद तपाईं हाम्रो पालामा नसकिय समाज कहिले परिबर्तन होला अनि भोलि को पुस्ता ले हामिलाइ के भन्ला?
Dai feri jaatiya bhedbhav bare topic liyar aunu paryo nabraj ko kanda le sarai dukha lageko x desh ma sabai change vyo tara yo samaj ko sochai change vyan
जिन्दगिमा तिमीलाई रोज्नु गल्ति भएछ
तिम्रो माया यो मनमा साच्नु गल्ति भएछ,
मलाई बिर्सि पराई हुन खोज्यौ तिमी आज
आफू दुखि तिम्रो खुसी सोच्नु गल्ति भएछ।।।।
निशा शर्मा
दाङ तुलसीपुर
Bahakine man Dherai ramro lagne jati yata aajir🙋♂️🙋♂️🙋♂️
गणतन्त्रसम्म आउँदा पनि हारिनु पर्ने सधै
फक्रन नपाई कोपिलामै झारिनु पर्ने सधै
भावना मिलेर यो देशमा प्रेम, गर्न खोज्दा पनि
जात कै कारण नवराज हरु मारिनु पर्ने सधै ....सन्दर्भ रुकुम घटना को
Miss you dai😢😢
तिम्रो माया यो मनमा साच्नु बेकार भो।
तिम्रो सामु खुसि बाड्दै हास्नु बेकार भो
मुखमा राम राम भित्र छुरा चलाएको देख्दा;
तिमीसङ्ग सम्बन्ध यो गास्नु बेकार भो।।।🤔निशा शर्मा
दाङ तुलसीपुर 🤔
Wow
Miss you so much dada😭😭🥰
🌹मेरो हृदयभरिको अथाह प्यार तिमिलाई,
धड्किरहने यो धड्कन उपहार तिमिलाई🌹
सुख दिन नसकेनि खुसि राख्ने बाचा गर्छु,🎂
🎂जिन्दगिभर गर्ने छैन तिरस्कार तिमिलाई।
निशा शर्मा
दाङ तुलसीपुर
माया त दीन्छू भनछ्यै छोदी कतै जाने हौकि
भर हुँदैन प्रेम पत को बिचबाटोमै मार्ले हौकि
थाहा हुन्न जिन्दगीमा कहीले ओरालित कहिले उकलि
अन गिन्ति झुटो प्रेम लगाई अन्तै जाने हौकि✍️
माया त दीन्छू भनछ्यै छोदी कतै जाने हौकि
भर हुँदैन प्रेम पत को बिचबाटोमै मार्ले हौकि
थाहा हुन्न जिन्दगीमा कहीले ओरालित कहिले उकलि
अन गिन्ति झुटो प्रेम लगाई अन्तै जाने हौकि✍️कुशे ८ जाजरको
तिलक थापा
उत्कृष्ट मुक्तक बाचन सुन्न पनि मज्जा आयो
कोठाबाट भएपनी निरन्तरता को लागि धन्यवाद दाइ
मुक्तक भन्दा नि दाईको बाचन शैलि नै मिठो धेरै दिन पछि सुन्न पाईयो बहकिने मन खुशि लाग्यो
Malai Man parne program bahakine man
पोल्यान्ड बाट सुन्दै छु र निक्कै मजा आइरहेको छ। मुक्तक साच्चिकै गज्जब गज्जब का लागिरहेका छन।
Missing dai❤
Nc sar ji
I am big fan
नमस्कर दाजु
21:40 🤗
very nyc dada
❤❤❤❤
Aatii nai ramroo lagxaa hajur ko program 👍
WOW 🙀
I love it 😍
Miss you too brother
👌👌😍😍
Old backround music ramro x, kina change garnu vako
Nice
2nd commenter
दाइ तपाई को आफ्नो छेत्र छ र पनि समाज परिबर्तन कुरिति सम्बन्धि पनि तपाईं जस्तो ब्यक्ती ले आवाज उठाउनुपर्ने हुन्छ किनकी हाम्रो समाज अझैसम्म कति तल छ भन्ने बेलबेलामा देखिने घटना ले प्रष्ट पार्छ यी विभेद तपाईं हाम्रो पालामा नसकिय समाज कहिले परिबर्तन होला अनि भोलि को पुस्ता ले हामिलाइ के भन्ला?
Copy garda farak parla ki nai ?
Dai feri jaatiya bhedbhav bare topic liyar aunu paryo nabraj ko kanda le sarai dukha lageko x desh ma sabai change vyo tara yo samaj ko sochai change vyan