सन्दिपका फ्यानहरुले हेर्नैपर्ने भिडियो गौशला २६ ले यस्तो गर्न सक्ने,वकिलले दिए सन्दिपलाई यस्तो सुझाव

Поділитися
Вставка
  • Опубліковано 14 тра 2024
  • sandeep lamichhane,sandeep lamichhane news today,sandeep lamichhane news,sandeep lamichhane update,sandeep lamichhane case,sandeep lamichhane today news,sandeep lamichhane bowling,sandeep lamichhane latest news,sandeep lamichhane ipl,sandeep lamichhane interview,sandeep lamichhane case today,sandeep lamichhane kanda,sandeep lamichhane new,sandip lamichhane,sandeep lamichhane arrest,sandeep lamichhane news update,sandeep lamichhane new update, gaushala 26,gaushala 26 interview,gaushala 26 photo,gausala 26,gaushala 26 news,gaushala 26 face reveal,gaushala26,sandeep lamichhane and gaushala 26,gaushala 26 face,gaushala 26 image,gaushaha 26,gaushala 26 picture,gaushala 26 vs sandeep,gaushala 26 latest news,gausala 26 news,gaushala 26 cctv footage,who is gausala 26,gausala 26 ko rahasya,sandip lamixane gaushala 26,gaushala 26 interview today,gaushala 26 latest news today,sandip vs gausala 26 dr nicholas bhusal,dr nicolas bhusal,nikolas bhusal,dr nicholous bhusal,dr. nikolas bhusal,dr nicholas bhusal and prachanda,nicholas bhusal,dr.nicholas bhusal,manoj pandit & dr. nicholas bhusal,nicholous bhusal,dr nicolash bhusal,dr. nicholous bhusal,dr.nikolas bhusal,pampha bhusal,nikolas bhusal news,who is nikolas bhusal,dr.nikolas bhusal speech,dr nikolas,dr.nikolas bhusal interview,nikolas bhusal latest news,kamal bhusal
  • Розваги

КОМЕНТАРІ • 210

  • @NareshThapa-nf9hw
    @NareshThapa-nf9hw 19 днів тому +41

    वकिल ज्यु 💯सहि छ तर यो पत्रकार माचिकने गोैसला 26 को मान्छे रहेछ

  • @dilakkaucha5431
    @dilakkaucha5431 19 днів тому +43

    अब गौ 26 सर्बोच्च गएर 26 गलत देखीयो भने 26 लाई कडा कार्बाही, सजाय हुनु पर्छ

  • @mounteverestfastfoodcorner8164
    @mounteverestfastfoodcorner8164 19 днів тому +85

    प्रत्रकार मित्र अधिवक्ता ज्यू गौसाला २६ लाई उस्काउने अन्तरबार्ता न गर्नुस |😠😠😠😠😠😠

    • @karnathapa6135
      @karnathapa6135 19 днів тому +4

      Sahi vannu vo

    • @amitalama6176
      @amitalama6176 19 днів тому +4

      Ek dam sahi vannu vayo

    • @SahadevKhadka-sl2wf
      @SahadevKhadka-sl2wf 19 днів тому +1

      💔💔💔🙏

    • @indrarai9313
      @indrarai9313 19 днів тому

      😊​@@karnathapa6135

    • @PrabinMagar.
      @PrabinMagar. 19 днів тому +2

      त्यै त मलाइ नि ठिक लागेन त्यो चै नभनेको भएनि हुने

  • @layamainali1712
    @layamainali1712 19 днів тому +42

    सर्बोच्च त के अन्तर्राष्ट्रिय अदालत पुगे पनि अब केही खुल्किदैन।साला दुई चार जना भाइरस लागेर केही उखेलिदैन।

  • @user-qg1gh5iq9j
    @user-qg1gh5iq9j 19 днів тому +20

    देशको इज्जत,शान-मान फेरि एकपटक जोगाउन सफल भयो हाम्रो न्यायालय।।गौशाला 26 ले आफ्नो छातीमा हात राखेर निर्णय लिनुपर्यो,अरूको उक्साहटमा लाग्नु हुदैन।पक्कै नेपाली स्टारहरूले पनि आफू हिड्ने बाटो इमान्दारी पुर्वक,सजग,सचेत भएर यात्रा पूर्ण गर्नुहुनेछ।नेपालको बाझिएका कानून अनिवार्य संशोधन गर्नुपर्ने जरूरी देखिन्छ ।।Nepal hero,cricket hero लाई बधाई तथा शुभकामना ।।

  • @kamalthapa5167
    @kamalthapa5167 19 днів тому +7

    यो कानुन छिटो भन्दा छिटो परिवर्तन गर्नुपर्छ नत्र नेपालका सबै पुरुषहरु जेलमा हुन्छन् 🙏🙏

  • @premrai8299
    @premrai8299 19 днів тому +6

    उहि प्रमाण उहिँ मुद्दा उहि अदालत उहि वकिल तर आदेश फरक एउटा ले सजाय दियो एउटा ले सफाय दियो यो गल्ती कसको हो न्यायधीश को कि कानुन बनाउने लन्ठू हरुको हो एस्तो अचाहिँदो कानुन संशोधन हुन जरुरी छ संसद मा उठाउन जरुरी छ

    • @user-ru5jp4et6z
      @user-ru5jp4et6z 19 днів тому +1

      Farak eti ho ki Jill adalat ko sishir vannae ghusiya niyadish but uccha adalat ko niyadish haru honest cha..

  • @gobardhanpun7808
    @gobardhanpun7808 19 днів тому +6

    हार्दिक बधाई सन्दीप लामीछाने ज्यू 🇳🇵🇳🇵🎊🎈🎉♥️
    न्यायाधीश ले जनता को डर ले सहि फैसला गरेका हुन न्यायधीशहरु लाई लाग्यौ की सही फैसला नगरे भोली को दीनमा जनता को फैसला हुनेछ र नेपाल को न्यायालय मा जनता को बिस्वास रहने छैन भन्ने कुरा सारा नेपाली जनताहरुले प्रमाणित गर्नेछन् । उदाहरण को लागी चितवन मा रबी लामीछाने ज्यू को लागी जस्तै जनता आए भने न्यायाधीशहरुलाई निल्नु वा ओकल्नु हुने डर त्रासले। त्यो दीनलाई भविष्यबाणी गरेर यो फैसला आएको हो।
    नेपाल को नियम/ कानून सबै नेपाली जनताहरुले नपढे पनी थाहा पाई सकेका छन् ।
    बिषेश धन्यवाद सन्दीप लामीछाने ज्यू को पक्ष बाट वकालत गर्नु हुने सम्पूर्ण न्यायाधीश ज्यूहरु साथै नेपाली जनताहरुले देश / विदेश बाट साथ र सपोर्ट गरी सन्दीप लामीछाने ज्यू लाई न्याय दिनु भयौ । धेरै - धेरै खुसी छौ।
    जय नेपाल 🙏🙏🇳🇵🇳🇵🇳🇵

  • @Mr-Hukumbasi
    @Mr-Hukumbasi 19 днів тому +13

    वकिल ज्यु 100% राम्रो कुरो हो। कानुन change गर्नु पर्यो।

  • @honeymoktan7705
    @honeymoktan7705 19 днів тому +18

    गैाशला २६ हैन अब रत्नपार्क २६ भनाै 😂😂😂😂😂

  • @user-xr1oy2ue4n
    @user-xr1oy2ue4n 19 днів тому +5

    बलत्कार केसमा जसरी केटालाइ सार्बजनिक गरिन्छ त्यसरिनै केटिलाइ पनि सार्बजनिक गर्न पर्यो ! अब केटिलाइ जेल हालेर हेरमन छुटाउन को आउँछ न नाम न थर तेसै बलत्कार कोहो गौसला 26 मान्छेकी कुनै ठाउको नाम हो अचमछ यार

  • @jibanbdrbudha7534
    @jibanbdrbudha7534 19 днів тому +8

    याे पुत्रकार ले गाैशला 26 लाई उस्काउने किसिमकाे पश्न साेध्छ ा

  • @ArjunRamtel-mz1un
    @ArjunRamtel-mz1un 19 днів тому +6

    यो सुँगुरको अनुहार जस्तो भएको पत्रकारले फेरि के के बोलेर उस्काउँदैछ गौशाला २६ लाई

  • @pradeepmahoto454
    @pradeepmahoto454 19 днів тому +7

    गौशलालाइ इन्डियाको कोठिमा पठाउ ढुक्क हुन्छ काम छैन

  • @bambahdhur4960
    @bambahdhur4960 19 днів тому +4

    अब चुपचाप नबसे गोलि हान्छन जनता ले २७,२६ सबै लाइ

  • @yumashahi4349
    @yumashahi4349 19 днів тому +1

    🇳🇵🇳🇵Hjr lai dherai dherai thank you sir🙏🏼🙏🏼🙋‍♀️🙋‍♀️🙋‍♀️

  • @shahiramoli4615
    @shahiramoli4615 19 днів тому +8

    जाथाँ पत्रकार लाई नै मुद्दा हाल्नु पर्ने चिथर्ने लाई

  • @puskarBudha-ji2qr
    @puskarBudha-ji2qr 19 днів тому +2

    वकिल जी सलाम छ 🙏🙏

  • @bishnuchhetri2306
    @bishnuchhetri2306 19 днів тому +5

    Sandip sandip sandip ❤❤❤❤❤

  • @user-il6eb7jx7i
    @user-il6eb7jx7i 19 днів тому +5

    यो पत्रकारल्रे गौसला २६ को कुरालाई बढी प्राथमिकता दिनु भनेको उचित हैन सिमित प्रश्न गर्दा हुन्छ त्यसै १२ भाइ भन्दैनन

  • @davidrai7129
    @davidrai7129 19 днів тому +1

    Good job wakil jiu❤❤❤❤❤❤jay desh jay nepal

  • @user-sr7zb1bu5u
    @user-sr7zb1bu5u 19 днів тому +7

    साबाधान सन्दीप फेरि फसाउन सक्छन् ।।धेरै धेरै बधाई नेपाल को नाम सधै उच्च राख्नु

  • @ramdhakal5492
    @ramdhakal5492 18 днів тому

    यो पत्रकार लाई उच्च अदालत को फैसला मन परेन जस्तो छ😮😮😮

  • @user-rp9cg5xs8b
    @user-rp9cg5xs8b 18 днів тому +1

    Justice for Sandip Lamchhne

  • @dipakbohara2132
    @dipakbohara2132 19 днів тому +2

    यो देशको गहना र बिस्वमा नेपाल र नेपाली भनेर चिनाउने देशको गहनालाई अब पुन फसाउन खोजे बिचार गर्नु होला

  • @Babu-magar
    @Babu-magar 19 днів тому +3

    यो अन्तर्वार्ता त केटी भनौंडा लाई उस्काउने जस्तो देखियो है साथीहरू गम्भीर ध्यानाकर्षण गर्नु पर्छ !!

  • @KamalRana-he1ub
    @KamalRana-he1ub 19 днів тому +1

    बधाई छ सन्दिप्💐❤️🇳🇵

  • @ramdhakal5492
    @ramdhakal5492 18 днів тому

    सहि कुरा गर्नु भो वकिल सब❤❤❤

  • @laxmikc2225
    @laxmikc2225 19 днів тому

    बधाई छ

  • @BirPariyar-Bi7Tu
    @BirPariyar-Bi7Tu 18 днів тому

    बिडारी लाई बोलाउनुस् इन्टरभिउ मा sir

  • @indrasirpali
    @indrasirpali 19 днів тому +1

    पत्रकार मोहदय सहि सलामत को कोहिसन गर्नु है कि गौसला बाट अलि कति धेवा खान पौनु भएको छर एस्तो कोइसन गरदै उल्जाउन खोज्दै 😡😡😡

  • @user-ij4ny9vj8m
    @user-ij4ny9vj8m 15 днів тому

    Jay. Napal. Sanddip. Lamachana

  • @kamalkarki5038
    @kamalkarki5038 18 днів тому +1

    Sandeep Lai Jasari Jhutto Abiyog Lagayera Ded Barsa Khel Bata Neelambit Hunu Paryo, Maan Haani Vayo Esko Jimmebari Kasle Leeney Wakeel Sahav, Mansik Peeda Vayo Tyo Samay Maa Sandeep Le AatmaHatya Gareko Vaye Esko Jimmebari Kasle Leeney, Keti Le Hoina Aba Sandeep Le Maan Haani Ko Muddha Haalnu Paryo Yadhi Euta Desh Ko Kaanun Sahi Xa Vani.

  • @rabinshahi2285
    @rabinshahi2285 19 днів тому +1

    sampurna khelpremiko jeet bhaeko chha jay nepal jay

  • @rudraregmi6446
    @rudraregmi6446 19 днів тому

    Koti kati Salam mananiya nyayadhisjyu dwayalai, sandip lai fasayieko thiyo,tyo keti beiman ho.wakil saheb harulai pani hardik badhai sandiplai fasayieko bundalai ujagar garera kada bahas garnu bhayo feri pani koti koti dhanyabad.

  • @binashrestha4497
    @binashrestha4497 18 днів тому

    फसायो भन्छन् उसलाई जबरजस्ति होटल मा लगेको हो र अब त भिडले न्याय दिने रहेछ कस्तो भयो देश

  • @urmilagorkhalu4866
    @urmilagorkhalu4866 19 днів тому

    Congratulations SL. ❤.

  • @AbcdEfgh-yg6ei
    @AbcdEfgh-yg6ei 19 днів тому

    सन्दिप लामीछाने सहमति का पात्र हुन् र निर्दोष नपी छन् अब सन्दिपलाई केहिपनी नहोस् र निर्धक्क भयर खेलखेल्न पाउन्

  • @indragurung1512
    @indragurung1512 19 днів тому

    Sandeep lamichhane jindabad

  • @Pasneri.sherpa1971
    @Pasneri.sherpa1971 19 днів тому

    Congratulations jaya sandip 🎉🎉

  • @user-um3gv5yv3q
    @user-um3gv5yv3q 19 днів тому

    Satya ko Jeet vako Cha..Rastra ko Jeet vako Cha.. Dhanyabad honest judges n lawyers harulae 👍🙏 Our captain Sandy is back 💪Mudda ja sukai jaos jeet satya kai huncha..koi darako chaina hai patrakar ji bujnus yo kura

  • @user-qu2re7mf4q
    @user-qu2re7mf4q 19 днів тому

    सन
    सन्दिपलाइ फेरि कपतानमा राखनूजरुरीछ ठुलो फेनहु सन्दिपको सुदूरपसिमकोहूम यती सन्दीप नेपालि टिमको कप्तानी एभने इज्जत पैलाको जस्तै हूने र सन्दीपले नेपालकोलागि फेरि तहल का मचाएको हामिदेखन्नचाहान्छौ

  • @Prakashrajbanshi-dm4ze
    @Prakashrajbanshi-dm4ze 19 днів тому +1

    Thanku.

  • @homnathlamichhane739
    @homnathlamichhane739 19 днів тому

    ॐॐॐ अपराधीहरूलाई फासी देउ।ॐॐॐ

  • @laxmiprasadadhikari4360
    @laxmiprasadadhikari4360 19 днів тому +1

    याे पत्रुकारलाई मुखमा गु हाल यार काेसेन साेध्न अाउदैन भने उस्काउने काेसेन नसाेधेकै राम्राे

  • @arjunchhetri4353
    @arjunchhetri4353 19 днів тому

    वकिल साब !
    ढुङ्गा विरुद्ध मुद्दा लाग्छ भन्ने सुनेकाे थिए , के भनेकाे हाेला ?

  • @UpendraDhakal-xj8qr
    @UpendraDhakal-xj8qr 19 днів тому

    Sahi ho sir

  • @ShyamBhattarai-ve8ke
    @ShyamBhattarai-ve8ke 19 днів тому +1

    सन्दिपलाइ जनताले आखिर बचायरै छाडे

  • @amritchinal8928
    @amritchinal8928 19 днів тому +1

    मिलिसकेकाे कुरामा फेरि याे पत्रकार फेरि मुद्दाको कुरा किन गरिराछ।यसकाे मिसन के हाे?

  • @dbghale3258
    @dbghale3258 19 днів тому

    Congratulations 🎉🎉🎉

  • @shreeganesh198
    @shreeganesh198 19 днів тому +1

    के हो नेपाल को कानुन १६ बर्ष मा नागरिक्ता पाउने १८ बर्ष सम्म नाबालिक रे हेट कानुन चेन्ज हुनु पर्यो र केटी को उमेर १४ केटा को उमेर१६ सम्म बालक नाबालिक हुनु पर्छ मेरो बिचार मा यो पत्रकार गौशाला २६ को सि आइ डि जस्तो छ कुरा बुज्न पठाइएका जस्ता छन

  • @user-rh6nx4nn3d
    @user-rh6nx4nn3d 19 днів тому +1

    घोषणा २६ लाई उसकाउने काम

  • @nitaraut3710
    @nitaraut3710 19 днів тому

    जय सन्दीप❤️❤️❤️❤️🇳🇵

  • @sushmachaudhary8837
    @sushmachaudhary8837 19 днів тому

    We want Sandip ❤❤❤❤❤

  • @user-cg4uy8fz7s
    @user-cg4uy8fz7s 19 днів тому

    Congratulations sandip

  • @bhimbdrchhetri9294
    @bhimbdrchhetri9294 19 днів тому

    गौशाला 26 तिमी अब चुप बस तेसैमा तिम्रो राम्रो हुन्छ अर दलाल भ्रष्टाचारी काला कोटे वकिल को कुरा नसुननु है तिमी नेपाल जनताको कुरा सुन्नु

  • @uniquebabu4406
    @uniquebabu4406 17 днів тому

    गौशाला २६ लाई तरिका सिकाको होकी के हो यो बुझ्नै सकिएन ।

  • @binayapaudelneupane7796
    @binayapaudelneupane7796 19 днів тому

    Thik

  • @motiprasad4529
    @motiprasad4529 19 днів тому

    Okil sir aafanai shreematisagapani dar aru cjodidim

  • @sumanbohara5006
    @sumanbohara5006 19 днів тому

    Any how sanndip lai khelau

  • @AnnoyedNoodles-ur6ge
    @AnnoyedNoodles-ur6ge 19 днів тому

    कीन अखीर एस्तो सडेन्द्रर भइरको छ केजैलेनी अखड बनईरने हो खतेहरुले कोहो त्यकेटी मारेर फन्ननपरोश बरु अहीलेनै फाँसीदीएहुन्थ्यो नी

  • @rupeshthapa3988
    @rupeshthapa3988 19 днів тому

    गौसाला २६ भनेर किन भनेको ?? यसको पनि सार्वजनिक गर्नु पर्यो पुरुषलाई जे सजाय पनि हुने तर नारिको गोपनियता भङ्ग हुन्छ भन्ने यो कस्तो कानुन??

  • @shankarrai208
    @shankarrai208 19 днів тому

    सन्दिप हाई हाई ❤❤❤❤

  • @JivanBohara-xs8nb
    @JivanBohara-xs8nb 19 днів тому

    Gausala 26 vanne lai karbahi hunu paryo

  • @Thenepalinagincomedyshow
    @Thenepalinagincomedyshow 18 днів тому

    Kanu samsodhan garnu jaruri xa

  • @SushilSharma-fb3zl
    @SushilSharma-fb3zl 19 днів тому

    Suru ko Jilla Adalat ko Faisala Nai Truti Purna Thiyuo, Kinvanai Tyahi Samaya ma Nabalik, Ho Ki Sabalik ho vanai ma bhasahuda nai 2-3Wota Nagarikata ma Salfal vai ko suniai ko Thiyuo,TyoSmaya ma Adalat lai Dababa,Ya Aru Kunai Tarikalai Pressara gari Gariai ko ho jasto dekincha,Tai pani Adalat ko Faisala lai sabai lai maniai ko ho.

  • @valentiyapokharel3064
    @valentiyapokharel3064 19 днів тому

    Sandeep🇳🇵❤️

  • @JagatMagar-zd2wg
    @JagatMagar-zd2wg 19 днів тому

    जुन सुकै जे सुकै गल्ती भएपनीअलिकती चर्चित ब्यक्ती छ भने जनस्तर बाट धेरै समर्थन आउने र अर्को दोसि नभए पनि दोसि देखाउने रे यो पत्रकारले भन्न खोजेको के हो ? यस्को मत्लब सन्दिप दोसि हुदा हुँदै पनि निर्दोस गरायो भन्न खोजेको ?यस्लाइ के चाहिएको छ अझै ? मिलि सकेको कुरालाई कसरी हुन्छ फेरि फसाउने कसरी हो भनेर बकम्फुसे प्रस्न गरि रको छ ।

  • @user-xn8ty3vp1l
    @user-xn8ty3vp1l 19 днів тому

    Nakhako bisle dukha deko thiyo tyo bis sakiyo.Tyo ketilai tetainai Jel halnu paryo sir

  • @premrai8299
    @premrai8299 19 днів тому

    ढुंगा ले हान्नु पर्छ दुनिया फसाउने वकिल हरुलाई

  • @narayennarayen5413
    @narayennarayen5413 19 днів тому +4

    Yahe kalokot harulai fare -sala 26 lai uthulputhul garira aajai dikhe uchalne kam grnasuru 😡😡

  • @makundakarki213
    @makundakarki213 19 днів тому

    गौसला 26 को कुरै नगरुम

  • @user-nf1nv5is3v
    @user-nf1nv5is3v 19 днів тому

    Nepali Janta ko maga sadeep

  • @7pm-by2zc
    @7pm-by2zc 19 днів тому

    Uchalne lkam nagar

  • @user-ny6ml1xn4y
    @user-ny6ml1xn4y 19 днів тому

    अबयोसालाकिसिरमतीलाइ गलतकारगरनोपरछ अनीआउछयाद

  • @minajirel8326
    @minajirel8326 19 днів тому

    Gausala 26 sarbajanik hunu parxa

  • @NarendraBishwokarma-to8pg
    @NarendraBishwokarma-to8pg 19 днів тому

    पत्रुकारले रिस माने जस्तो छ।

  • @bhupalbaraili241
    @bhupalbaraili241 19 днів тому

    Gausala ko anuhar kasto xa.....

  • @nabinnepal3688
    @nabinnepal3688 19 днів тому

    ए पत्रकार महोदय वकिलाइ उस्काउने काम नगर

  • @balkrishnamaharjan9390
    @balkrishnamaharjan9390 19 днів тому

    गौशाला २६ लाई सार्वजनिक गर?

  • @dilakkaucha5431
    @dilakkaucha5431 19 днів тому

    हैन नेपाल देशमा कस्ता धमीरा मात्र छन र हँ

  • @aryanraut7827
    @aryanraut7827 18 днів тому

    यो सक्कि सकेको कुरामा किन चासो युटुबेहरुलाइ???

  • @user-ss3ke6uo3b
    @user-ss3ke6uo3b 19 днів тому

    भैसकेको कुरा मा पनि उल्डु उल्डु प्रस्न सोथ्स?

  • @Narayanjoshi-bn2ou
    @Narayanjoshi-bn2ou 19 днів тому

    Yo media k ho

  • @sujeinyangdem2075
    @sujeinyangdem2075 19 днів тому

    Yasto kadam Lina sakne vanda Pani atika Din samma anek upay laye Tara akhirma hare Koko thiye tinlai uchalne sayad tiniharule nai feri anaitik kadam uthauna badhyani garauna Pani sakaxa

  • @user-ss3ke6uo3b
    @user-ss3ke6uo3b 19 днів тому

    हुने नहुने कुरा न गर्नु मिडिया व्किल न बन्नु

  • @tekrajoli2172
    @tekrajoli2172 19 днів тому

    ❤❤❤🎉🎉

  • @bhibindralimbu9350
    @bhibindralimbu9350 19 днів тому

    patrukar mitra jpt chai nasodheko ramro hai

  • @govindashrestha2958
    @govindashrestha2958 19 днів тому

    अब गौशाला 26 ले सुसायत गर्छ सायद मा गएर सुसु गर्छ 😅😅😅😅

  • @MohanSingh-kj1mu
    @MohanSingh-kj1mu 19 днів тому

    Rip machine patrkar muje 😡

  • @user-rg1wl4uh7r
    @user-rg1wl4uh7r 19 днів тому

    यो खाते ले के इन्टरभ्यु लगया के गौशाला २६ लाई उसकाउन लाई हो सल्या 😡😡

  • @brokensoul504
    @brokensoul504 19 днів тому

    Gausala 26 ko manxe haixa yo patrakar 😢

  • @BindraMagar-pb1io
    @BindraMagar-pb1io 19 днів тому

    Kashto bidambana

  • @BimalKhadka-pe3rm
    @BimalKhadka-pe3rm 19 днів тому

    Yo new report ko boine raixa jasto xa 😂😂😂😂😂

  • @govindadhami9672
    @govindadhami9672 19 днів тому

    Yasta aadepade kura na garana yrr 2 otai sathi ksto kura garyako yrr

  • @user-qi5di4rw7p
    @user-qi5di4rw7p 19 днів тому

    यो पत्रकार पनि गौसला २६को पछि छन कि क्याहो 😡😡😡😡😡😡

  • @Alexunik
    @Alexunik 19 днів тому

    Bhadhai xu 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵

  • @user-do8nz4ky4z
    @user-do8nz4ky4z 19 днів тому

    rip yo mg media mg

  • @chandankhawas4464
    @chandankhawas4464 19 днів тому

    26 le aba khoya ko saharama jindagi bitaaunu parxa

  • @uttamghising7164
    @uttamghising7164 19 днів тому

    Tyo kura kina garnu patrukar jyu