कसरी बन्छ सरकार ? माओवादी चुप लागेर बस्दैन कडा प्रतिकार गर्छ ।- ISSUE OF THE DAY

Поділитися
Вставка
  • Опубліковано 1 лип 2024
  • कसरी बन्छ सरकार ? माओवादी चुप लागेर बस्दैन कडा प्रतिकार गर्छ ।- ISSUE OF THE DAY
    गणेशमान पुन, नेता माओवादी केन्द्र
    Guest: Ganeshman Pun
    Host: Rohan Shrestha
    SUBSCRIBE:
    / news24tvchannel
    / nbcnepal
    www.tiktok.com/@news24np?lang=en
    WEBSITE : www.news24nepal.tv
    #News24Nepal #SidhaKuraJanataSanga #PowerNews #Shorts

КОМЕНТАРІ • 76

  • @chakrachand1410
    @chakrachand1410 2 дні тому +4

    बेचेन झा पक्राउ परे पछि रास्ट्रिय भाउजू र गिरिबन्धु गिरोह बचाउने चलखेल हो। यिनिहरुलाई देश र जनताको एक रत्ती पनि चिन्ता छईन । भ्रष्टाचारी बचाउने खेल हुँदैछ। राजिनामा हैन ओलि र देउवाका सम्पूर्ण भ्रष्टाचारीलाई जेलमा कोच्नुपर्छ १ महिना भित्र।

  • @bindradevi6369
    @bindradevi6369 2 дні тому +10

    अब बने सरकारले पहिलो कडम खाओबनदीहरुको सम्पति जाँच बुछ गर्नु पर्छ।

  • @madanrai2596
    @madanrai2596 2 дні тому +3

    जोजस्ले जे लेख्यो उनै ठिक मुलाको साग हरु

  • @hulchoke
    @hulchoke 2 дні тому +2

    जस्तालाइ त्यस्तै भयो अनाैठो लाग्दैन । यी ज्यानमाराहरु लुटेरा देस भाद्नेहरुलाइ ठिकै भयछ ।

  • @user-ug1ms6ur9f
    @user-ug1ms6ur9f 2 дні тому +10

    आतंककारी
    ले जानेको यत्तिनै हो।

    • @basantarai8618
      @basantarai8618 День тому

      Tei aatankakaari haruley gardaa aaja eti bolna sakne vako xas ,,,

  • @motibasnet3703
    @motibasnet3703 День тому

    अहिले जनताको याद आयो फटाहा

  • @sushilgiri4321
    @sushilgiri4321 2 дні тому +6

    सधैं 32 से लाइ सरकार मा राख्यो भने मात्र राम्रो हुने रहेछ यो कुकुरको कुरा अनुसार

  • @GyanbahadurBasnet-pj6ur
    @GyanbahadurBasnet-pj6ur 2 дні тому +1

    ज्यानमाराको अभियोग लाग्दै गर्दा आफ्न कार्य कर्तालाइ ब्यबस्था गर्न नसक्नु अहिले रुदै हिड्नु

  • @khadgajitlama6198
    @khadgajitlama6198 День тому

    सबका सब मौसेरे भाई।नेपालमा कम्युनिस्ट भएको भए देश यो अवस्थामा पुग्ने थिएन।यिनीहरु त कम्युनिस्ट नामको ठग र राजनैतिक बेइमानहरु हुन।

  • @bindradevi6369
    @bindradevi6369 2 дні тому +8

    यस्तो चरीत्र माओबादीले नै सिकाऐको हो,माओबादीहरु खाओबादी भऐकोले यो घटना घतेको हो

  • @upendrasony7836
    @upendrasony7836 2 дні тому +2

    Hamro Nepal ma Raja hunu paroyo sir and balen sir Nepal ko pm ❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤❤hame Raja badi 100%

  • @maheshkhadka533
    @maheshkhadka533 2 дні тому +4

    तिमी भए मात्र ठीक?

  • @rajansunar8213
    @rajansunar8213 2 дні тому +1

    एमाले कांग्रेस राजा का पुच्छर भयर बसेका थिए तर माओवादी को जनयुद्ध ले राजा बडारेर बाटो खुल्ला गरे तर माओवादी ले आफ्नो एजेण्डा बिहीन सरकार मा रही रहनु कुनै अर्थ पुर्ण होइन तर तिमी ले ल्याएको बहुमत को खेल मा यही नै हुने हो आतिनु पर्दैन अब जनता मा फर्क कान समातेर माफी माग यही नै उत्तम हो

  • @spcdoti3822
    @spcdoti3822 2 дні тому +1

    यो संविधान नेपाली जनताका लागि नरहेछ ।यो त तिमी जस्तो फटाहा नेता र फटाहा कर्मचारी का लागि रहेछ

  • @shankardevmalla9906
    @shankardevmalla9906 2 дні тому +1

    जलस्रोत को हिसाब ले विश्र्व मा दोस्रो धनी राष्ट्र नेपाल मा अंस्ती एक जना हजुर बा उमेर को मान्छे तामनगर बाट बुटवल अस्पताल लाईन सम्म बस मा तीस रुपैयाँ तिरेर र अस्पताल लाईन बाट विद्युत प्राधिकरण को अफिस सम्म रिक्शा मा पचास रुपैयाँ तिरेर पुग्नु भयो अनि १२०० रुपैयाँ बीजुली को बील भुक्तानी गर्नु भयो... सरकार ले आफ्ना नागरिक लाई निशुल्क उज्यालो दिन त परै जावस् अझ समयमा भुक्तानी गरेन भने जरीवाना पनि लिन्छ। यस्तै अन्य थुप्रै कर र राजस्व भुक्तान को लागी नेपाली वृद्ध आमा बुबा हरुले झरी र खडेरी मा सास्ती बेहोर्नु परेको छ....
    यसका लागी नागरिक ले सामूहिक आवाज उठाउनु पर्छ, सधै भरी सोझा लैना गाई भएर बस्नु हुँदैन, एक पटक प्रणालीबद्ध गरेपछि सधैका लागी सबैेलाई फाइदा हुन्छ...
    स्थानीय सरकार लाइ झकझकाइ रहनु पर्दछ....
    अरु केही गर्न नसकेतापनि कर संकलन को लागी कर्मचारी खटौन त सक्छ।
    सबैको जय होस्

  • @madhusudanpathak9219
    @madhusudanpathak9219 2 дні тому +1

    समानुपातिक खारेजी हुनुपर्छ ।

  • @g.rbhandari8656
    @g.rbhandari8656 День тому

    के भन्छ हो बहुमत पुराए त भैगो आतंककारी अझै धङधङी बाकी छ

  • @user-ij8nk4op6w
    @user-ij8nk4op6w 2 дні тому +1

    भरश्टाचारि एमालेर काग्रेश झेल्जानेडर ले अलैकैगठबन्धन गर्दैछन

  • @Gotembu
    @Gotembu 2 дні тому +3

    17000😂😂😂 jadu wala number ko halattt abo hernu parxaa😂😅

  • @user-cm1jz4sb6q
    @user-cm1jz4sb6q День тому

    संविधान संशोधन हुन्छ भने प्रत्यक्ष निर्बाचित कार्यकारी को बारेमा बहस गरौं न भन्ने आँट छैन है कामरेड की माओबादी को पनि यही संसदीय व्यवस्था नै अन्तिम आदर्श होर ?

  • @Letssee1328
    @Letssee1328 2 дні тому +2

    Chor harulai ananda vako hola aba

  • @user-by1ne3ce9c
    @user-by1ne3ce9c 2 дні тому

    संघीयता ले देश ध्वस्त पारी सक्यो अझै संघीयता को शंख फुक्छन।

  • @ganeshkhatri4082
    @ganeshkhatri4082 2 дні тому

    जनताले सरकार बलाउने म्यान्डेट नै दिएजस्तो गरि दावी गर्ने बा अजब गजब नेपाल

  • @hirathokar3228
    @hirathokar3228 День тому

    जो सत्तामा गएपनि जनतालाई हुने केहि होइन सबै चोर हो

  • @DeutiEnterprise
    @DeutiEnterprise 2 дні тому

    तिमी स्वघोषित माओबादी कार्यकर्ताहरु बिचरा के थाहा केबल तिम्रो त्यो लिडर लाई मात्र थाह छ मालिकले अब नेपालको आन्तृक राजनितिमा गाइड र सम्रक्षण गर्न छोड्यो उस्को लक्ष कती हद सम्म पराप्ती भयो भएन अब उस्ले तिमीहरुको आबश्यकता ठlनेन । अब माओबादी नेपालमा चलाएमान हुन सक्दैन । Although I am liberal.

  • @SureshAdhikari-mw5ru
    @SureshAdhikari-mw5ru День тому

    सरकारले पहिले यि खाओबादि डाकाहरुलाइ जेल कोचोस देस बिकास बरु 2 बर्स पछि गरौला

  • @ramprasadneupane8485
    @ramprasadneupane8485 2 дні тому

    एमाले बाम हैन तब कसरि हुंछ बाम एकता, पहिलो नं मा संघियता खारेजी हुनु परने

  • @birendrabahadursingh923
    @birendrabahadursingh923 2 дні тому +5

    17000

  • @damberrana9499
    @damberrana9499 2 дні тому

    पुच्छरले टाउकाे कति हल्लाउने हाे,See.मा त ३२ नम्वरले नपुग्ने भयाे,३५ नम्वर ल्याउनु पर्ने भयाे अब ३२ काे दिन गाकाे ज्स्ताे छ मित्र जति कुरा घुमाए पनि।

  • @galaxy-nu8sd
    @galaxy-nu8sd 2 дні тому

    Multi party system sakina laagyo kya?

  • @mahendrasubedi8127
    @mahendrasubedi8127 2 дні тому

    प्रचण्ड फिर्कौली हुदै कहिले कांग्रेस कहिले एमाले संग मिलेर सधै प्रधानमन्त्री हुँदा राम्रो प्रतिपक्षमा बस्न नहुने ३२ सिटले ५ बर्ष प्रधानमन्त्री हुनुपर्ने ।

  • @hirumiya7575
    @hirumiya7575 2 дні тому

    माओवादीले नै निम्त्याएको हो किन भने चुनाव लड्दा काङ्ग्रेस सङ्ग लड्ने पहिलो चोटि एमाले सङ्ग सरकार बनायो केही महिना नबित्दै सरकार ढालेर काङ्ग्रेस तिर गए र सरकार बनाए फेरि एमालेमा आए तेस पछि फेरि हाम्रो जादुइ छडी छ पाचै बर्ष हामिनै देश चलाउछौ भनेसी के गरून् त पहिलो र देशको दोस्रो पार्टीले प्रस्न माओवादीलाई

  • @sureshkumarrokamagar1084
    @sureshkumarrokamagar1084 2 дні тому

    हैट यो न्व्तो लाई लाज नमान्दी रैछ जसरी नि हामी सत्ता मा हुनै पर्छ अरु हुनुहुदैन? 11% लाज पनि नलाग्ने

  • @shorbdrkhati-xo6su
    @shorbdrkhati-xo6su 2 дні тому

    Rip rip rip

  • @dhaniramshrestha8247
    @dhaniramshrestha8247 2 дні тому

    तिमीहरूलाई बामपंथी भन्न पनि लाज लाग्नु पर्ने हो !

  • @bishnuprasadkafley5362
    @bishnuprasadkafley5362 2 дні тому

    यति गर्न सिकाएकै माओवादी ले नै त😂😂😂हैन र

  • @SupranshaAryal
    @SupranshaAryal 2 дні тому

    राजसी पाराले र पुजि र पैसाको कारण माओवादी सकिय अब।

  • @reshamkafle6991
    @reshamkafle6991 2 дні тому

    Sabai chup lagera basa beda 😂😢😂😢😂😢😂😢

  • @topbahadurkhadka6744
    @topbahadurkhadka6744 2 дні тому

    Haruwa 32 Seate Ko Roilo Herana 😮😮

  • @anjilashrestha8599
    @anjilashrestha8599 2 дні тому

    mero mugi ne xaina sankat ma ta

  • @himshrestha1293
    @himshrestha1293 2 дні тому

    संघियता नेपालमा काम छैन ।

  • @weeklyencounters6277
    @weeklyencounters6277 2 дні тому

    सर्बोच्चमा हाल्नु पर्छ त रिट यसको बिरुद्ध।

  • @santoshbaral2381
    @santoshbaral2381 2 дні тому

    😂😂😂😂😂😂😂😂😂🎉

  • @skibidi69420suii
    @skibidi69420suii 2 дні тому

    😅😅

  • @user-fy4ij7ub8w
    @user-fy4ij7ub8w 2 дні тому

    KP ba Giri bandu & Bhutani sarnathi kanda ka files kholne bitikai Madhya ratma sarkar dhalene chor kaha gatilo chhata? deshko lutera haru kynai gatilo.chhaina.

  • @safalneupane6894
    @safalneupane6894 День тому

    😂😂 k garna sakxaa atankabadi harule Janata ko nai sath nabhayesi

  • @raajkhatri4888
    @raajkhatri4888 2 дні тому

    😂😂

  • @gopithapa8427
    @gopithapa8427 2 дні тому

    Khate 32 seate le sadhai khelne ho😊

  • @shorbdrkhati-xo6su
    @shorbdrkhati-xo6su 2 дні тому

    Kohi na payaraa asto jhar pat lai sodhe ko xa patrukar le.

  • @user-mb1fw6ui2x
    @user-mb1fw6ui2x 2 дні тому

    आम नेपाली 90% जनताबाट बहिस्कृत कांग्रेस सहितको 5 दलिय महागठबन्धबवाट जसोतसो 32 सिट पाएकोप्रचन्डेको पाटीका झोलेहरुले कस्तो कसरी प्रतिकार गर्दारान त बाबै?यो प्रचन्डेको तलुवा चटुवाको बकबकाइको अबको नेपाली राजनीतिमा के माइने??🤔🤔😂😂😂😂😂😂😂😂🤣🤣🤣😁😁

  • @navarajkarki2233
    @navarajkarki2233 День тому

    Sabiikosagatgarnu.baiimanebosaggat.khelinagarnu

  • @biswarajsingh5467
    @biswarajsingh5467 2 дні тому

    phataha kura garera hudain timi harule 2064 dekhi sarakarma baser paribran ka lagi beptta bhayaka krantikari haru ka bisaya ma ke garau

  • @patb8605
    @patb8605 2 дні тому

    Yo Vrasta haru Sala Neta , Netani vaneko , “ GHU” ko Kira 🕷️ Haru hun. “ Yini Haru Yesari nai, Sakinchan” .. ‘ Guffadi Haguwa” Lamichanne Lai chai Thikka Paryo. Tyai, ‘GHU’ khana gako thiyo 😅

  • @debendrapariyar3427
    @debendrapariyar3427 2 дні тому

    यो घाडोतन्त्र र संघीयता लाई जरै देखि उखेलेर फ्याँक्नु पर्छ र पहिलेकै पाँच बिकास क्षेत्र र चौध अञ्चल कायम गर्नु पर्छ

  • @DeepakRajSimkhada
    @DeepakRajSimkhada 2 дні тому

    Yo ji vako xa parchanda kai katan le vako ho kam ni na garne ra garne neta lai sarakar bahira garne ra aafu ani aafno nata gota sabai jana lai kakhima chyapira aghi badhiko huda dish ma yo sangkat aako ho yo kura bughnu jarure xa

  • @dhurbapaudel-es7fv
    @dhurbapaudel-es7fv 2 дні тому

    अब पनि तिमी हरु को साइज छ र? थप घट गर्न!

  • @user-vc6np9gl5h
    @user-vc6np9gl5h День тому

    Aafule conggress lai dhoka dida chai huni afulai tholadal mileko nahuni aba 84 ma 0 ho samanu patik rakhen vani samanu patik paisa le kin bech hunxa ani mantri hun napauni vay thik thiyo

  • @pradipdahal5343
    @pradipdahal5343 2 дні тому

    Mawabadi sakhab hene laxyan ho yo ??

  • @user-hd1le2nt3x
    @user-hd1le2nt3x 2 дні тому

    Aba life khulxa bhanne dar xani

  • @user-pb1bs8hg3z
    @user-pb1bs8hg3z День тому

    a mula ke kura garx samanupatik kharejjg garnu parxa

  • @jangabahadurkhadka917
    @jangabahadurkhadka917 2 дні тому

    Timi haru jati bhuke pani uthal put half garne le gari sake k faida

  • @Khemchhantyal312
    @Khemchhantyal312 2 дні тому

    Jo Pani Ho Nepai Jntamara Ho

  • @nabinpulami9032
    @nabinpulami9032 2 дні тому

    यस्त पागल सँग पनि बहस किन ???

  • @santoshbaral2381
    @santoshbaral2381 2 дні тому

    लुटेर खान पल्केका र चोरे र खान पल्के गाह्रो अब खान नपाउँदा पागल भए।