यो संविधान खारेज गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
सहि भन्नुभो,देश एक कानुन फरक हुने हाम्रो नेपाल मै होला......दोषी उम्कने निर्दोष लाई फसाउने खेल राजनीति प्रतीशोध अनेकौं अनेकौं झन ठुला पाटी भनीएका एमाले/काङ्ग्रेस भित्र नै बेथिति गर्ने बढी छन जनताले कुरा बुझ्नुपर्छ रातरात बनेको गठबन्धन मा केही खराबी पक्का छ,बाकी मिसन २०८४🙏🙏
जागैा जनता जागैा ,अति भयो अब हामी नागरिक हैन रैति बन्दैछन् !!!यस्तो पढेलिखेको दुरदर्शि ,राष्ट्रप्रेमि इमान्दार ,र देश लाई उकास्ने नेता चाहियो नेपाल आमा लाई !!!!
जय दुगा् जय दुगा् याे अाम्दाेलन् सफ्लहुनु अावश्यक छरु ३००००००/ काेु रिन मिनाह हुनुपर्ने छ बेङ सकारि लगुवति काे जाडति हट्नु पछ् सबै काे साथ दिनु पछ जय नेपाल म हरि दुवार भारत वाट
सहि कुरा
भ्रष्टाचार बिरोध हुनु पर्छ यो सरकार ताना शाहि हो क्रान्ति को मशाल निव्न हुदैन जय देश
दुर्गा दाई।जिन्दावाद जिन्दावाद 🇳🇵🇳🇵🇳🇵
🙏🙏🙏🙏सही बोल्दीनु भो जय दुर्गा केपीको गणतन्त्र मुर्दाबाद
गणतन्त्र नफालुन्जेल सम्म अन्तिम लडाइ लड्नु जरुरी छ।
जिम्दो दुर्गा प्रसाई प्रति महान सलाम!
पुलिस आर्मि ले भ्रष्टाचार को सहयोग गर्ने कि देश जनता को हितमा कामगर्ने खोई न्यायलयसँसद बाद को द्लद्ल मा भासियो
राजा आजको आवश्यकता 🙏🇳🇵
जय स्वाभिमान जय जय जय जय युवा पीढ़ी हार्दिक मंगलमय शुभकामना है ❤❤❤❤❤❤❤❤❤❤❤
Jay jay Durga ❤🎉 jay rabi ❤🎉 jay balen ❤🎉
कुरा राम्रो हो
❤ Yes Yes Yes Wakil jiu ❤ Absolutely right 💖 Appreciate you ❤ 💙 🙏 thanks 💖
Jay ho Durga sir
यो त सतय हो यसै भनेका थिए आम सभामा।
मुला प्रहरि हरु जनता दुख बुझदैन नेता काे कुरा मा लागेर जनताा लाई सेासन गरछ
ओलिले🎉नदिय🎉ओलिकोबाउले🎉दिनु पर्छ भ्रष्टाचार गर्ने हरु कोगयो दिन अब
नेपाल बेची सकेका छन यी नेताहरुले । बस अब सार्बजनिक गर्न मात्र बाकी छ ।
ओलीलाई जब सम्म देशबाट खेदाईन्दैन तब सम्म जनताले सुखको भोग गर्न पाउँदैन ।
यो संविधान खारेज गर्नु पर्छ भन्ने मान्यता छ मेरो सत्य को जित अवस्य हुन्छ असत्य को हार अवश्य नै हुनेछ त्यो समय अवस्य आउने छ बुझि राखे हुन्छ दलाल नेताहरु को दिन गन्ती शुरु भएको छ जनता जागि सकेको छ थाहाँ छ कि छैन देश र जनतालाई बचाउनुपर्छ भन्ने मान्यता छ मेरो 🔥🔥🔥🔥🔥 जय नेपाल
सहि भन्नुभो,देश एक कानुन फरक हुने हाम्रो नेपाल मै होला......दोषी उम्कने निर्दोष लाई फसाउने खेल राजनीति प्रतीशोध अनेकौं अनेकौं झन ठुला पाटी भनीएका एमाले/काङ्ग्रेस भित्र नै बेथिति गर्ने बढी छन जनताले कुरा बुझ्नुपर्छ रातरात बनेको गठबन्धन मा केही खराबी पक्का छ,बाकी मिसन २०८४🙏🙏
सहि हो
Jay, Durga, jay
Durga prasai जिन्दावाद. Balkrisna sir सलाम
पहिला पहिला वीर गोर्खाली थिए। आजकाल सबै खाडी तीर गएछन वीर गोर्खाली।
आन्दोलन निरंतरताको आबस्यकता देखियो स्वार्थ भन्दा माथी उठि ससक्त सामुहिक आन्दोलन आबस्यक छ
सहि हाे
सहि बोल्दिनु भो जय दुर्गा गरिब को अासु पुछनु भाछ दुर्गा ले
जागैा जनता जागैा ,अति भयो अब हामी नागरिक हैन रैति बन्दैछन् !!!यस्तो पढेलिखेको दुरदर्शि ,राष्ट्रप्रेमि इमान्दार ,र देश लाई उकास्ने नेता चाहियो नेपाल आमा लाई !!!!
This speech has lot of information for Nepali to vote and choose what kind of of nepal we want.
Jay ghanti Jay rabi and Jay Nepal ❤🎉
जय रास्ट्रबाद ।।जय राजतन्त्र ।।जय दुर्गाप्रसाई ।।❤❤❤❤❤
100 % Right jai ghanti
Jay ho durga sir
जयदेश जयनरेश जयदुर्गा ।।
100% right news. Jaya desh jaya durga.
जय दुगा् जय दुगा् याे अाम्दाेलन् सफ्लहुनु अावश्यक छरु ३००००००/ काेु रिन मिनाह हुनुपर्ने छ बेङ सकारि लगुवति काे जाडति हट्नु पछ् सबै काे साथ दिनु पछ जय नेपाल म हरि दुवार भारत वाट
Well said.
Saboija na.milera.Durgako.madat.puryau🇳🇵🙏🙏🙏🙏🙏
रा प्र पा कुन दुलोमा लुकेका छैा ,रा प्र पा अवसरबादि प्रार्टि हो !!!कहिले मन्त्री पद दान दिइन्छ र लिने भनेर ढुकेर बसेको छ !!!!
Jay durga dai 🙏🙏
Very good sir I am with you Girjha marera gayo Kp Oli jimdaixa karbaigarnu hos
Jinda bad durga sir🙏🙏
Jay rabai sir jay ganti
You are great sir
Jaya ghanti
एक दम सही हो
Durga Ji jindabada
Jai Balksn sir
Jay Ghanti,Jay RSP
Jay Rabi sir God bless you.
Jaye hos durga sir ko ❤❤❤
Jay durga
very good
Durga parsai jindabad
USSS100
Good salut xa
good ahed durga we are with you
good luck durga jii
Balkrishna sir ko kura akdmi sai ho jai nepal jay nepali janta 🇳🇵 🇳🇵 🇳🇵 🇳🇵
good
यो कालो गणतन्त्र छिटोभन्दा छिटो सकिएको देख्न पाउँ ! हाम्रा अबुझ अशिक्षित ग्वाँजे जनताहरू मा चेतना सद्बुद्दि पलाअाेस ! हे भगवान !!!
जय देश जय जनता!
Good Sir Good Durga Prasai Jindabad Kp Shere Murdabad
Right kura ho
Jay Nepal
अबस्ये पनि सर ।
Sahi ho
दुर्गा सर जिन्दावाद
गुड
Jay putin 🙏 Jay gorakhnath baba 🙏🙏🙏🙏🙏
सहि भासनगर्नु भयाे सर
🎉🎉🎉good luck durga hajur
के पी मुरादा बात
Goid
Really touched and powerful speech wow
बहुत सहीकुरा अायाे
कतिभासनमातर।सुनु।सिधा।सिङदरबार।छिरौनहो
लौन तपाई अगाडि हिडनुस हामी पछि पछि आउछौ 😊
जनताले यसतै लाई भोट हालछन।
100
Great well said.
दुर्गा प्रसाईले जति खोतल्न र बोल्न कसैले सक्दैन ठाडो र काचो भाषामा थोरै बोलेर सत्य धेरै निकाल्न।
जय जययुवा 🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🙏🙏🙏
You are right
Very good ❤❤
यो ठिक हो अब के पीअाेलीलाइपनि छानबिनहुनैपर्छ ।
Good
Bhai
❤❤❤ very very good ❤❤❤
गणतन्त्र मुर्दावाद
Neupane sir g kura sahi xa durga dai jindabad
😊very good say sir
We need king and balen
great analysis
गने तन्त्र मुर्दा वाद
हिन्दु राजतन्त्र जिन्दावाद।🇳🇵🇳🇵🇳🇵🇳🇵😝😝😝
भेरि,गुड,डुगा्,जय,हास,
Good ❤
कुरा त ठिक हो तर जन्सक्ती त धेरै छैन त 👏👏👏😊
Those people who went to Cambodia for unite and remove those criminal leaders and take over power by king parash wait and see surprise gift 👍🏽👍🏽👍🏽
Right👍🙏🇳🇵
जय रबि जय दुर्गा।❤❤❤
हो ❤
Goos job.