बाँदरले बाख्रा चराउँने गाउँ, Saptarangi Ojhelka Khabar | Resham Bohora
Вставка
- Опубліковано 19 гру 2024
- बाँदरले बाख्रा चराउँने गाउँ, Saptarangi Ojhelka Khabar | Resham Bohora
Program : Saptarangi Ojhelka Khabar | सप्तरंगी ओझेलका खबर | Episode-64
Guest : Sitabahadur Chepang
Host : Resham Bohora
Camera : Bisan Bohora
Editing : Resham Bohora
****❀❀❀ हामीलाई सम्झनुहोस् ❀❀❀****
◘ तपाईसँग पनि केहि फरक अथवा अनौठो कला छ भने
◘ आकर्षक भिडियोहरु छन् भने
◘ तपाईको सम्पर्कमा प्रतिभावान व्यक्ति हुनुहुन्छ भने
◘ तपाई केही विषेश कार्यक्रम गर्दै हुनुहुन्छ भने
• Contact No.: 9851089758
• Facebook Page : / saptarangi.media
• Twitter : @saptarangi99
• Instagram :
*******❀❀❀❀❀❀*********
Don't forget to like and share with everyone if you liked this video! then subscribe Channel.
Subscribe us : / 49resham
Facebook Page : / saptarangi.media
website : saptarangisansar.com
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
Re-uploading the video from any other channel is strictly prohibited. If found doing so Saptarangi Sansar will be forced to take a legal action against such deeds. Where as one can embed the video in their links. Support and save Nepali Music. Stop Piracy, Save Music and Save Artists.
यस च्यानल मा रहेका गीत, संगीत तथा Video हरु कपि, Download गरी अन्य Channel तथा facebook मा upload गरेको पाएमा प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गरिनेछ । share गरी सहयोग गर्नु होला।
❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀❀
OFFICIAL You Tube Channel : Saptarangi Sansar
Powered by Rachana Art & Media Center
Call : 9851089758
#SaptarangiSansar #ReshamBohora #OjhelkaKhabar
जन्ताको येस्तो हालत छ।मेरो देश को नेता हरु ले चन्द्र माको कुरा गर्छ थुक्क नेता हरु
यो दृश्यमा देखिएको भिदियो त बाध्यताले होइन रहरले हो साथी! घरमा राखेर मोल बारिमा ओसार पोसार गर्ना दुखले बारिलै राखेको हो
👍️👍️👍️👍️great kura
Hamro desako netaharuko kekura garnu sabai chora haru khate haru....
यहाँ बाँदरले यतिसम्म बुझ्ने भैसके मानव को बायान कसरी गर्नु थुक्क
Hahaha 😂
@@dipendrarana592 honi hjr.kin hasnu.vako?
सहि भन्नू भयो, रेल पानीजहाजको हावा गफ फुक्दै हिड्ने सुगुर नेताहरुले देस दुरुस्तै नरक बनाए, जनताका समस्या जाहिका त्यही छ्न
@@sujanxattry7713 होनित सर
@@sujanxattry7713 धन्यवाद सर हजुरलाई
सिंहदरबार र बालुवाटारका बोका बाख्राहरु लाइ पनि त्यही लगेर चराउनु पर्ने हो!!!
हजुर हजुर शान्त खड्का ज्यु कुरा त १००% ठिक लाग्यो तर कस्ले लान सकिन्छ र बलिस्ठ हरुलाई!!!
Chitta bujyo
Ha ha ha ho ta
Haa
Ka khushi lagna kuro vnu vyo k
हाम्रो नेता भन्दा ता बादर को दिमाख छ मेरो कुरा मन परे Like garum
Like it
ठिक हो सर
Maile like gare😂😂😂
@@manparichannel3786 kaslae frn.like garnu.vayako?
@@dipendrathapakailalithapa1158 anmoll g ko kuraa laai
अब मान्छे को व्यवहार बाँदर को जस्तो र बाँदर को व्यवहार मान्छेको जस्तो हुन थाल्यो
Hahahaha hotni malai t sarai haso lagyo tapaiko kura sunda
Saiho
k सार्हो हो
जिन्दगी को भोगाई यस्लाई भनिन्छ
हामी सानो दुखमा धेरै चिन्तित हुन्छौ
यस्ले पनि केही पाठ सिकायो आज
Sai kura ho
हो सर
Ekdamai right hajur
कति मन रुयो नि कठै बरै अझै पनि हामी नेपाली कुन अबस्था छौ
हाहा बाँदर चाई सारै रमाइलो रैछ tq रेसम sir
बादर ले यस्तो बुज्ने गर्छ मानव ले कईले बुज्ने होला उफ बिचारा तिनि बाख्राको दुख्ख मान्छे को दुःख रेसम सर हजुर ले कस्तो कस्तो अोजेल का खबर लेयाउनु हुन्छ धेरै धेरै धन्यवाद सर हजुर लाइ
yakdam sahi kuro sir
mathi mero comentmapani janar lagaudai pratikriya dinuhola sir
१००% ठिक कुरो सर
नमस्ते म राजेश प्रजा(चेपाङ)यो मिडिया प्रती आज म धेरै नै आभारी छु।अझै पनि चेपाङ समुदायमा धेरै पीडित र शिक्षाको अभाव भैरहेको छ।तपाईंहरु सम्पुर्ण मेडिया टिमलाइ thanks a lot of..भन्न चाहान्छु।
भिडियो हेर्छु नेपालीको दुख देखेर धर धरि दिल खोलेर रुन मन लाग्छ
Hjr malai ni ekdam mai man du khe ra auixa😭😥
Maela pani 😭😭😭😭😭
Yo video ma sabae ko SMS herada mero man ruyo 😭😭😭😭😭😭😭
सप्तरङ्गी खबर लाई सलाम छ कति दु:ख गरेर गाउँ दाराजका कुरा हरु हामी सामु पस्किनु हुन्छ यो देखेर केही पार्ट सिकायो
रेशम सर म तपाईको काम र मेहनत देखी ज्यादै प्रभावित भयें । भोकप्यास नभनी अहोरात्र खटिएर गरीब दुखीको घर आगनमा पुगेर दुखियारी जीवनका वास्तविक कथाहरु जस्ताको तस्तै क्यामेरामा कैदगरी हामी जस्ता विदेसदिएका नेपाली माझ पस्कियर ज्यादै राम्रो र सरहानिय काम गर्नु भयको छ । जसका लागी म हार्दीक धन्यवाद दिन चहान्छु । साथै सफल्ताको कामना पनि गर्न चहान्छु । बोहोरा जी जुन दिन देखी मैले यो ओझेलका कुरा नामक च्यानल हेर्ने मौका पायें त्यो दिन देखी आज सम्म लगातार हेर्दै आयको छु । र आगामी दिनमा पनि यस च्यानलका अन्य एपिसोडहरु हेर्दै जाने पनि छु । मन छुने कथा वस्तुमा आधारित यो च्यानल वास्तवमै हाम्रै आफ्नै च्यानल रहेछ हाम्रै आवाजलाई विश्वसामु बोल्ने च्यानल रहेछ । धन्यवाद ।
मेरो देश को नेता तिमिहरु मरे पनि कोहिले सम्झने छैन
बाटोनै राखेकाछैनन सर कसरी सम्झनुपनि
100 ho sar
Hoho hamrai dish Ka Nita haru li garo kaam
Sai kura garnu vyo
तपाइले पनि सहयोग गरेको भए मन खुसी हुन्थ्यो नि सर ।
बादर हाम्रै पू्र्खा हुन बोल्दैन हाम्ले जस्तै सबै कुरा बुज्छ्न
Hahaha riya ko purkha badar
Timro purkha hola
@@hollywoodbollywood4794 hotw
@@dilkumar4220 hotw
@@riyalama296 kasari..? K timro puchhar xa ra?
पहिला हामी पनि यस्तै गोठमा बसेको बाख्रा भेंडा रुगे र क्या गजबको लाग्छ घर देखि 2.3 घन्टा को जङ्गल को भित्र गाईबस्तु संग बस्नु को मज्जै बेग्लै हुन्छ
जिन्दगीमा कति बेला के आए पर्छ थाहै हुदैन ।
यो बाख्रा हेर्ने बादर को जति नि ज्ञान छैन मान्छे को। यो भाइ बिजोक ले सुतेको देख रुन मन लागेर आयो, ह्जुर को काम साच्चै प्रसंशा गर्ने शब्द छैन रेशम दादा।।।
Hora sanu good ramro sacho xa hai 💙💚💙👌👌💖💖🇳🇵🇳🇵🇳🇵🇳🇵
यतिबेला त्यो भाईमा चिन्तनको पालुवा पालाईसकेछैन सायद त्यसैले होला
Rachita darnal मलाई पनि त्यस्तै लाग्यो।।
@@keshavgotame787 honi sir
@@dipendrathapakailalithapa1158 त्यही त है सर।।।
यस्ता video पो हो देखाउने
thanks reporter रेशम भाई
यो भिडियो पुरै हेरेको छु सर साह्रै हेर्दा रमाईलो र चेपाङ्ग समुदायको यो बाध्यता सम्झिदा मुटु पोलेर आयो। रेशम बोहोरा सर लाई धेरै धेरै धन्यवाद छ सर तपाईं लाखौंमा एक हुनुहुन्छ ।
यु टुब बाट आएको केही पैसा बिचार उहाँलाई दिनु होला प्लिज सर
केही %
कृपया सबैले सहयोग गरौ यो बुवालाइ मेरो त यो भिडियो हेर्दा हेर्दै आँखा रसायो 😭😭😭
Sahayog garnako lagi ma Pani xu hai plz.kaha kasari samparka garne ho
Camera man लाई पनि बादर धेरै मन परेछ क्यार
मलाई पनि धेरै मन पर्यो 😊😙
Raam Raaz nepal China news
Wow सबै भन्दा त मलाई सानो भाई मन पर्यो र हजूरहरूको बार्ता पनी सानो चनचले बाँदर पनी दन्याबाद दाई हरू Thanks all
दाइ हजुर तपाई यस्तै यस्तै भिडियो बनाउनु हाेला हामी साथ दिन्छु हजुर लाई
त्यो बादर्ले बाख्रा हेरेको भिदियो बनाउनु पर्यो सर ।
अलि नजिक भाको भय त्यो बादर मैले किनेर लग्ने थे सारै मन पर्यो हो
अति मार्मिक भिडियो लिएर हामी माझ अाउनु भयो सर तेस्को लागि धेरै धेरै धन्यवाद छ सर तपाईं लाई।🙏 तपाईं प्रतिक अभारिक छु सर।
बाजे र त्यो बाबू दुख देखेर रुन मन लाग्यो तर त्यो बादर बहादुर चेपङ्ग ले सारै हसायो कति माया लाग्दो 😆😆
सलाम छ तपाईं जस्तो मत्रकार मित्रलाई जुन यस्ता दुख पिडा पाको लाइ midiya ma laynu vako x aab kehi garnu ni parxa dukhi haru lai
नमस्कार रेशम
प्रयाए किन यस्तो मार्मिक भिडियो ल्याउनु हुन्छ?कहिले काहि र्हसित ख्यालको पनि ल्याउनुन||
Hami ajai kuna duniyama chau sarkar.....Sarai man dukhayo hajur Thank you video Updated garnu hune Sir lai..
जीवनमा कहिले कही जीवनको अर्थ बुझन नसक्नु रहेछ भगवान छ =न ===भने कसैलाई लखा कसैलाई किन पखा एकदम दु:ख लगेयो कसैले हेल्प गर्नु पर्ने हुन्छ हौ
कठै मेरो देस,अनि हामी जनता
सम्झिदा पनि मन कटकै हुन्छ।
स्मरण रहोस् ।
प्रेमको संसारमा हरेक कुराहरु प्रेमी अनि अमुल्य हुन्छ।
बाहिरी आवारणले मान्छेको धर्म र मानवतालाई दर्सौदैन यो त भित्री मनको स्वच्छता हो।
प्रेम बाडाउ प्रेम प्राप्ती गरौं ।
स्थिति दयनीय छ । भौतिक सुख सम्पन्नता पकै छैन उनिहरुमा तर मानवता अनि धर्मको सम्पन्नता भने अधिक छ।
नभए आफै बिचार गर्नु होस।
yakdam sir navaya mathi mero cmt hernuhola
aaha yo gaaule jiban kati saral, sundar, nirdos xa ,, na kunai lov, na kunai irsya...god bless 😘🙏
कस्तो चलन है,,,एक दिन बाख्राको मल बोक्ने दुखको लागी ।
कयौं दिन यसरी दुखमा बिताउने।।।
जे होस कान्छी छोरी सारै ज्ञानी।।।।
सरै मन छोयो यो video हेरेर्😭😭
Khattara xa ta sir बाँदर को कथा
हैट बादर ले पो बाख्रा हेर्ने रैछ त हो अनि पाखा मा सुत्ने भाइ लाई डर लाग्दै न रैछ क्याहो
दुख्मा पनि कती खुसि का साथ बाचेका छन न त राम्रो लगाउनु छ मिठो खानु छ लुटेहरु याहा सख ले बाचेकाछन
जिन्दगी यस्तै हो बादर चै कस्तो राम्रो समाउ समाउ मन लाउनि
मेरो गाउको जस्तै परिस्थिति रहेछ
Sarkhrako aakha jadain gariwaab Janta mathi ke garne dukha lagchha resham sir video ko lagi thank you very much sir love you sir
गोठ मा बस्नुको मजा फल्तै हुन्छ ।मलाइ अझै बस्न मन लाग्छ ।पहिलेको दिन हरु झल झली याद आउँछ।
Sahi ho hai
Mlaii pani basna man lakxa 😍😍😍🤗🤗🤗
यस्तै यस्तै रमाइलो भिदियो ल्याउनु होला धन्याबाद...?
Resam g sarai man prxa hajur ko program...sadai farak farak kata ko launu hunxa ...
Maya lagxa ahjai nepal ma yesari baserakheko chaan manxe
सधैं आसु झर्थ्यो आज यो भिडियो हेर्दा आज सारई हाँसो लागेको छ thanks bro
प्रकृती संग प्रत्यक्ष प्रेम । heart touching reality
Resham bohora dada....hjr ko sab vdo herne grxu ramro lagxa.....m from kalimpong india
Daaaaa vana na sis..from darjeling vanepaxi
प्रायोजित कार्यक्रम भन्दा मलाई एस्तै जस्ताको तस्तै सिधा सत्य मन पर्छ ।
बाँदरले बाख्रा चराउछ भन्ने कुरा बडो चाख लाग्दो छ भाई त्यसैले सकिन्छ भने बाँदरले बाख्रा चराएको भिडियो पनि बनाउनु होला।
Hernu man lago malai pani sarai
ए घास हो खै बुवालाइ सहयोग गरेको खानका काल भए सबै तर जानकारी पाइयो खुशी लाग्यो
Bichara yo badher la salam xa kati Ramro raixa ra beu chora lai
सबै भन्दा ठुलो भनेको बाध्यता हो कसैको यो किसिमको हालत छ त कसैको सुख र सान्तिले मातेका छ्न हो दुख भनेको यहाहरु लाई सोधम बाध्यता भनेको यहाहरु देखि बुझम ,,
गाउँ समाज र परिस्थितिले मौलाएको पिडा हो सायद यो किसिमको कामले वोहाहरु सन्तुष्ट हुनुहुन्छ यसैगरि जिबन बित्छ !!! क गर्ने एस्तै त होला जिबन
हाम्रो देशको नेताहरुले बादरको आची खाय हुन्छ बादर त यदि बुझकि भैसक्यो मान्छे भने उहि
yakdam sahi ho sir
Dherai Dukha Lagyo Salam ra Namaskar Chxa Resham Bohora Sir Thank You So Macha
यो भिडियो हेर्दा अति नै पीडा महशुस भयो। आखिर हामी दुखीले नै दुखीको पीडा महशुस गर्ने रहेछौं।💔
Zindagima sabai vanda man pareko ho yo video resham dai tapalai mero salam xa dai
Salute Resham bohora ji n hjr ko team lai🙏🙏🙏
पत्रकार महाेदयाे अलिकति पैसा दिएर आकाे भए त्याे बुहाे मानछे काे मन कति खुसी हुने थियाे
हजुर हरुकाे सेवा रुपि हात अगाडि बडुन
मान्छे सबै बिजि भए अब बादर ले हेर्ने दिन आए हि बरै
😃😃😁
Bichara God bless you.. thank you patrakar juu
बादरलाई हेरेर खुब रहर लाग्यो मलाई 🤗🤗
रेशम दाइ को ठुलो फ्यान्🤗🤗🤗🤗
रमाईलो छ भेडियो
Nice video I am so happy badarle pani ati dherai kura bujhne hai hamra deska netaharu kahile bujhne holan
बाबु त्यसरी जाडोमा भुईमा सुतेर देखेर मुटु नै कुटुक्क खायो रहर होइन बाध्यता हो गरिब हुनु काहा राम्रो होर।😓😓
xopana timro jivan
😥😥😥😥😥
Good dherai ramro bhawana
Dherai npli haru ko abasthaa astai xa
Tyo kunai garib hoina xopana ji tyo badhyata ho shreesampati palexi uniharuko petko lagi banbas lagnu prena ki aafu matrw khayrw sampatilai nadinrw
कति मज्जा को छ बाँदर माया लाग्दो
Yoh bandor ko euta documentary banau nu hola..
Lots of love from India.
निकै सहि लाग्यो बालुवाटारका र सिंहदरबारका अनि पहुचका गन्यमान्य जतिलाई यै बगालमा ल्याएर बाँदेर घाँस हाल्नुपर्ने । र यो बाँदर बैनीलाई चै एण्टी- रेबीजको भ्याक्सीन लगाईदिने पाए हुन्थ्यो ।
अरुभदा बादर. रमाइलाे द्द
के गर्नु गिन्दगी जसरिनी जेउनै पर्नेछ दुख लाग्छ यस्तो देक्दा😂😂😂😂
Omg khas ma jindagi k raixa ra dukhkha vayapani garib kaile jindagi best because 😭😭
कस्तो मन छाेयाे उहाहरुकाे अबसथा देखेर
रेसम दाइ हाम्रो विकट ठाउमा पुगेर भिदिओ बनाएर ल्याउनु भएकोमा धेरै धेरै धन्यवाद ।हजुर हरु लाई म पनि पुगेकी थिए ।त्यो थाउमा 3 बर्ष पहिले । खुसी लाग्यो
Saptarangi patrakar bhai haru dherai dherai dhanybad bina swartha aileko jamanama kasaile sahyog garna khojdaina hajurharulai mero hirdaye dekhi thank you...vanna chanchu.
Resham Vai ko sabai video mutu xune xn.......... ❤️🌷
परिस्थिति जस्तोसुकै आएतापनी जन्मेर आएपछि आखिर जिन्दगी त गुजारा गर्नु नै छ
धेरै राम्रो भिडियो
bichara kati maya lagna gari suti rako bacha 😢😢 really heartbreaks ...🇺🇸
तियो बादरलाई बिस्कुट दिनु भाको भऐहुनेथियो नि
गरिबी र दु ख पाउनु जस्तो केही छोइन यो सन्सार्मा
Sahi vannu vayo vokai thiyo hola bichara badar
दुख लाग्छ कयौं छन यस्ता दु:खद उदाहरण हरु😥
601 रास्तृय जनावर भन्दा त यो बादर ठिक रैच।।है।।
१००% ठिक सर
कठै हामराे देश जनताको हालत यस्तो छ नेता चाेरहरुले सके
बिकट ठाउँ हरु मा सरकार को ध्यान कहिले जाल 😎😎
यो भाइ ले त रुवाउने भिडियो मात्र देखाउछौ । जेहोस भाइ देश को युवा नेपाली भएर देश को लागि गर्नु पर्ने उच्च काम भनेको नै यहि नै हो भाइ।
तपाईं जस्तो पत्रकार हरु लाई भेटेर एक पल्ट सेल्फी लिनु मन छ बरु पक्कै भन्छु नेपाली फिल्म को हिरो हिरोनी सङ मन छैन ।
ई त उदाहरण मात्र हुन यस्ता त कति छन कति चितवनमै तर खै यस्तो मा सरकारको ध्यन गयको
ghauko Yad Aayo
Tq Resham sir Ramailo video....
म कमै मात्रामा यस्ता भिडियो हेर्ने गरछु सारै दुख लागदाे भिडियो सबै ले बादर भने तर हनुमान भनदा कम रहिनछ जय हनुमान
I love badar kati mayalu sarai majja lagyo yo video herda baje pani kati mitho boleko
सत कर्म गरेर बसेछन भड्किलो हुने कार्य नगराउ !!!
Malai bohora ji KO video Sarai man parxhh keep up up
अहिले सम्म्कै आंखा रसाउने भिडियो रहेछ😭 मेरो देशको यो हालत छ
Dherai ramro kam garnu vayo patra kar g hajur lai dherai dhanyabad
याे बादर ले दिउँसो बाख्रा चराएकाे भिडियो बनाउनु पराे है अब
media Sir ko Mitho boli ley asaddhai ramro lagyo yo man😊❤👍
mlai ati ramro lagyo