नमस्कार सम्पुर्णमा म लोकदोहोरी गाइका मन्जली बस्याल प्रकाश अधिकरी र मेरो दोहोरीलाई सबैजनाले माया गर्दिनुभाछ अझै धेरै मायाको लागि अपेक्षा गर्दै मिठो प्रतिक्रियाको लागि सम्पुर्णमा धेरै धेरै धन्यवाद दिन चाहान्छु!❤❤🙏🙏
झट्ट हेर्दा ट्याक्कै नयाक निखिल संग फेस मिल्टो जुल्दो प्रकाश भाईको टुक्का हान्ने शैली पहिलो पहिलो पटक नै राम्रो छ यसरी नै अगडि बड्दै जानू सफल्ताको शुभ कामना
एकदमै मिठो आवाजको धनि प्रकाश भाइलाई बधाई तथा सफलताको शुभकामना यसरी नै गीत संगितलाई निरन्तरता दिन्दै जानू होला एकदिन पक्कै पनि सफलताको शिखर चुम्नु हुनेछ 🎉🎉🎉❤❤
नमस्कार सम्पुर्णमा म लोकदोहोरी गाइका मन्जली बस्याल प्रकाश अधिकरी र मेरो दोहोरीलाई सबैजनाले माया गर्दिनुभाछ अझै धेरै मायाको लागि अपेक्षा गर्दै मिठो प्रतिक्रियाको लागि सम्पुर्णमा धेरै धेरै धन्यवाद दिन चाहान्छु!❤❤🙏🙏
बधाई छ दाेहाेरी काे लागि हजुर र बाबू प्रकाश लाई सफल्ताकाे शुभकामना ! तर याे एक शब्द बाहुन काठाे भनेर भनेकाे शब्द अली फरक भयाे कि सिस !
राम्रो मिठो मन्जली जी अनी टिमलाई बधाई 🎉🎉
kada chha dohori😂😂😂😂
Syangjali kada badhi chha manjali basyal😂😂😂
आहा कति रमाइलो😂😂
यो भाइको दोहोरी खोजि खोजी हेर्ने गरेको छु ❤
प्रकाश भाइको राम्रो प्रगती हुँदै छ राम्रो होस शुभकामना।
दामि दामि छ
Dohori kada Chh didi yestai pragati gardai janu 😂😂😂❤❤
आहा धेरै राम्राे सुपर छ है यसै गरी अगाडि बद्नु लोहा ❤❤
झट्ट हेर्दा ट्याक्कै नयाक निखिल संग फेस मिल्टो जुल्दो प्रकाश भाईको टुक्का हान्ने शैली पहिलो पहिलो पटक नै राम्रो छ यसरी नै अगडि बड्दै जानू सफल्ताको शुभ कामना
प्रकाश बाबू लाई हार्दिक शुभकामना❤❤
Confendence sangha ghako cha Prakash bhai wow wow wow wow Kati ramro wow kept it up bless u bhai
सबै शीत गाउदै अाको हेरि राछु म यो भाईले गायको सारै खुसि लाको छ मलाई सधै यसै गरि अगादि बध्नु भाइ 🎉🎉❤❤
बल्ल प्रकाश् लाई सुहाउदो जोडि दुबै जनाको यक्दमै राम्रो छ दोहोरिमा शब्द यस्तो हुनु पर्छ ❤❤❤
राम्रो छ भाइ
मन्जली बस्याल प्रकाश अधिकरी ko dohari very nice
प्रकाश भाइ लाई बधाई तथा सफलताको सुभकामना 🎉
प्रकाश भाईको गायन दामी लाग्यो भाई को सबभन्दा सवल पक्ष अनुशासित र मर्यादीत शब्द र टुक्का चयन छ ।
Nice sons ❤❤ manjali❤❤❤Syangjali ko namai kafixak❤❤❤
प्रकाश अधिकारी भाइलाई सफल भएको देख्न पाइयोस् शुभ कामना
सुभकामना भाई ❤️
राम्रो छ प्रकाश भाइ ल बधाई छ
Aaha Nikai ramailo dohori get Badhaixa Manjali Sister🙏
बधाइ छ मन्जली दोहोरी कडा छ❤❤❤😂😂😂
manjali basyal pragati ko shubhkamana very nice
सारै राम्रो गाउनु भाको छ प्रकाश भाई सफलताको सुभकामना 👍👍👍👍👍👍🤗🤗🤗🤗🤗
प्रकाश भाइको प्रतिभा धेरै राम्रो छ सबै गीत हरु सुन्दै हेर्दै आको छु कति राम्रो छ सधैं यस्तै रहोस् कतै पाइला नरोकियोस् प्रकाश भाइको पाइला हरु ❤
प्रकाश भाइ यसरिनै प्रगति होस👌👌👌❤️❤️❤️❤️
धेरै राम्रो छ म पनि हेर्दै आकि छु सबैले याे भाई लाई साथ सपाेड दिनु हाेला सबै कलाकार लाई धेरै धनेवाद छ ❤❤❤❤❤❤❤❤❤❤❤❤❤
भाइ पनि राम्रो छ तर अझै राम्रो यो बहिनिको लाग्यो मलाइ सफलताको शुभकामना 😂😂😂❤❤
दादा को दोहिरि धेरै राम्रो छ ❤❤
एकदमै मिठो आवाजको धनि प्रकाश भाइलाई बधाई तथा सफलताको शुभकामना यसरी नै गीत संगितलाई निरन्तरता दिन्दै जानू होला एकदिन पक्कै पनि सफलताको शिखर चुम्नु हुनेछ 🎉🎉🎉❤❤
बधाई छ ❤❤❤❤
Badhai chha manjali basyal pragati ko shubhkamana❤❤😢😢😢😅😅
प्रकास तिम्रो सारै राम्रो छ प्रगती हुदै जावोस।
दामी गाउनु हुन्दो रहिछ शब्द हरु राम्रो लागयो प्रकाश भाइ को प्रगती गर्दै जानू अझै राम्रो इमानदारी भएर गाउदै जन्नु है ल आशीर्वाद छ। 🌹🙏❤️🌹👏👏
Dherai ramro
बधाई छ गीत अझ थप करोड क्लबमा पुगोस् शुभकामना हजुर!!!❤❤❤
Mitho 🎶😍
Best of luck vai👍❤❤❤❤
प्रगतािकाे शुभकामना धेरै राम्राे हुदैछ❤❤❤❤
Hamro syangja sang kasle vetxa barai ni badhai chh didi😂😂😂😂kada x dohori
सफलताको शुभकामना दि
बधाई छ प्रयास भाइ ❤❤❤❤
धेरै राम्रो छ भाईकाे गीत यसरी नै राम्रो पर्गती गर्दै जानु❤❤❤
नाच्नेगाउने मनकोरहर मनमै भयो खण्डित,दोहोरीतिर जानुभने बिग्र्यो भन्छन पण्डित, झल्को लालीओठको.............यस्तै हो जिन्दगी।।
उतोरउतर परगति को शुभकामना भाइ ❤️❤️❤️❤️❤️❤️❤️💐💐💐💐💐
Prakash bhai badhai xa dami
Wow Badhai xa All tim lai
🙏🙏🙏🙏🙏🙏🙏🙏🙏
BEST OF luck PARKASH DAJU
Good bless prakash bhai
Parkash Vai lai dharai dharai suvakamana
आहा अति नै मिठो रमाइलो सफलता को अगृम शुभकामना छ प्रकाश भाइ लाइ❤❤❤❤
आहा कति रमाइलो दोहोरी जय स्याङ्जा ❤😅❤
Parkas vai safalta ko suva kamana❤❤❤❤
Prkash bhaiko prgty khushi sdhai astai hos suvkamna
Prakash Vai saroii ramro xa voice ❤
आहा यश का आँखा फुट्ने आहा शब्दमा माया निकै छ्👏👏👏👏
बधाइ छ प्रकास भाइ
जो संग गीत गायनी खै किन हो अस्मिता सङ जस्तो अरु सङ जमेकोजस्तो लाग्दैन, anyway अझ धेरै प्रगतिको शुभकामना सबै को प्यारो मान्छे प्रकाश भाइ लाई
Same malai ni testai lag6 asmita ko r babu ko git majja aau6
❤❤❤❤❤kati dherai mitho dohori safalta kp suvakamana
प्रकाश भाई राम्रो छ बधाइ
अति सुन्दर दाेहाेरि दुवैजनालाई शुभकामना❤❤
ल राम्रो भैरेहेको छ है प्रगति
प्रकाश भाई कालिकोट का गहना
❤❤❤❤❤❤
Prakash vai lai pargati ko suvakamana
प्रकाश भाइ लाई बधाई तथा सफलताको सुभकामना 😍
प्रगतिकाे शुभकामना धेरै राम्राेछ ❤❤❤❤❤
गित त दम्दार छ भाईको तर कालिकोटको संन्धर्बमा प्रसंग आउदा अलिकति कालिकोटको चर्चा गर्नुपर्ने
सफल कार्यकालको सुभकामना
Best of luck ❤❤❤❤
Sarai Ramro❤❤❤
Balla ustai ustai jodi vetiyex barai ni kada chha😂😂😂
Ur King 👑 brother galsija bro
प्रकाश भाई लाई शुभकामना र बधाई छ
Best of luck Prakash vai❤❤
Lastai hasayo bai yo dohorile 😂😂😂
Wow kati ramro hudoie gako hou
सहि सहि धन्यवाद प्रकाश भाई तमि लाई उज्ज्वल भविष्य को मंगलमय शुभकामना एवं मेहनतले शिखर चुमूउश ❤❤💐💐👏🏼👏🏼
Parkas bhaiko ramro hoss vgwan❤❤❤❤
Mero vaiko pargati hos
Best wishes for success
❤❤❤❤❤❤❤यो हो नि गाउने तरिका तर म काठ तिर को मान्छे ❤❤❤
कडै पाे भयछनि दाेहरि❤❤❤❤
Love voice parkhas❤
प्रकाश अधिकारी को खोजी खोजी हेर्दै छु
सफलताको कामना
Parkash nice voice
अति सुन्दर प्रस्तुति
अरु सबै ठिक छ शब्द चयनमा हरेक गायक हरुले बिचार गर्नु पर्छ
Good 👍👍👍👍❤ outdoor country Mumbai
Good bless you Prakash bhai❤❤❤
धेरै राम्रो प्रस्तुति दुई जनाकै
Congratulations
Nice đohori
Wow parkash ❤❤❤❤
बधाई छ प्रकास भाइ
दामि छ प्रकास भाइ
Parkash vai
Congratulations 🎉👏👏🎉
धेरै रमाइलो दिहोरी
राम्रो प्रस्तुति भाइ❤
Wow wow ♥️❤❤❤❤❤❤❤😂