घर प्लान गर्दा सुत्ने कोठा, हल, बाथरुम हरु को आकार कति राख्ने? | Standard Size of Room in Nepal

Поділитися
Вставка
  • Опубліковано 8 лис 2024

КОМЕНТАРІ • 23

  • @devikumal3946
    @devikumal3946 10 місяців тому +1

    मैले नी घर प्लान गर्दै छु सर हजुरको यूट्यूब च्यानल मा राखेको भिडियो हेर्दा एकदम ठिक लाग्यो सबै भिडियो हेरेको हुन्छ एकदम ठिक लाग्यो हजुरले बनायको भिडिओ अनुसार नै मैले घर प्लान गरेर नै घर बनाऊंदै छु हजुरलाई धेरै धेरै धन्यवाद सर 🙏🙏🙏घर प्लान गरेर घर बनाऊन अति सजिलो भाको छ

  • @KrishnaSukita-i5e
    @KrishnaSukita-i5e Рік тому

    Thanck ❤❤❤❤❤❤ you for information brother

  • @shyampatel7469
    @shyampatel7469 8 місяців тому

    Sir lenght 90 and breadth 34 15 dhur xa yesko euta banai dinunna

  • @Dipakarki12345
    @Dipakarki12345 10 місяців тому

    सर नमस्कार रड अथवा डन्डीको तौल निकल्ने सजिलो तरिका बताइदिनुहुन अनुरोध गर्दछु/ 8mm 12mm 16mm

  • @kazitamang977
    @kazitamang977 Рік тому

    Thank you sir

  • @padambasnet2201
    @padambasnet2201 11 місяців тому

    Sir mero 1 ghatta (20 dhhor) jagga cha bhairahawa ma ma 10 dhoor ma ghar banauna चाहन्छु ani 10 dhoor ma khali rakhna चाहन्छु tapai le bhandinus na please kati kharcho lagla 4 kotha Hall 2 bathroom 1 tala 7:47

  • @padamshakya7310
    @padamshakya7310 4 місяці тому

    House ko hight chae 10 ki 12 feet?

  • @kumarichhtri7824
    @kumarichhtri7824 Рік тому

    Good sir

  • @dipakrai3181
    @dipakrai3181 3 місяці тому

    हेल्लो सर नमस्कार सर मेरो जमिन अलिक राम्रो मिले को छैन प्लिज मेरो लागि पनि बनाई दिनुन !मुख दुई तिर छ पुर्व र उतर
    पुर्वी 29 फिट
    उतर 43 फिट
    दछिन 37 फिट
    उतर 47 फिट
    सर मुख चै पुर्व र उतर को हो ल!
    जग्गा चै 8.5 घुर छ

  • @umeshkumarshrestha4643
    @umeshkumarshrestha4643 3 місяці тому

    माथिको तलामा कोठाको साइज बढाउनु पर्यो भने जुन तलाको भागमा भएको स्लाभ सम्म लगेर कोठा बनाउदा त्यो स्लाभ भएको भागलाई लोड कतिको पर्छ होला?

  • @SalikramGhimire-lf3ms
    @SalikramGhimire-lf3ms Рік тому

    Sir 12*12 ko ..4 kotha ko lagat finsinge Kate maa huncha bhanara basnu naa sir

  • @BishalkumarSah-q4h
    @BishalkumarSah-q4h Рік тому +1

    मेरो घर को लागि पनि बनाई दिनुस् न सर लम्बाई 50 र चौडाई 26 को छ

  • @surendrakadayat1676
    @surendrakadayat1676 Рік тому

    ❤❤

  • @shresthalb9914
    @shresthalb9914 Рік тому

    11 dhur ma 36 mukh xa. Aagadi sidi ra baranda rakhera kasto ghar banxa

  • @Janakikc12
    @Janakikc12 24 дні тому

    म पनि तयारीमा छु केही कुरा बुझ्नु छ पिलिज नम्बर वाबस ईमु नम्बर दिनु न सर म अहिले बिदेश देखि हो

    • @rks10
      @rks10  21 день тому

      Whatsapp मा सम्पर्क गर्नुस ल!!
      +9779812377976

  • @Janakikc12
    @Janakikc12 24 дні тому

    तपाईंको नम्बर दिनु न पिलिज सर🙏

    • @rks10
      @rks10  21 день тому

      Whatsapp मा सम्पर्क गर्नुस ल!!
      +9779812377976

  • @umeshkumarshrestha4643
    @umeshkumarshrestha4643 3 місяці тому

    माथिको तलामा कोठाको साइज बढाउनु पर्यो भने जुन तलाको भागमा भएको स्लाभ सम्म लगेर कोठा बनाउदा त्यो स्लाभ भएको भागलाई लोड कतिको पर्छ होला?

  • @rajeshroka9645
    @rajeshroka9645 Рік тому

    ❤❤❤❤

  • @rameshbayalkoti2622
    @rameshbayalkoti2622 Рік тому

    ❤❤