धेरै राम्रो छ सर घर को डिजाइन ।यसै मा सर अगाडिको रूम को सट्टामा सटर र किचेन ठाउँमा सिडि र सिडि कै तल बाथरूम र अहिले सिडि भएको ठाउँमा किचन बनाउन सकिन्छ कि नाई सर पिलिज भनी दिनु न सर 🙏🙏
रन्जित सर नमस्ते ! फ़ेरि केही सोध्न मन लाग्यो यहि घरको बारेमा !! यहि घरमा त्यो किचन ट्वालेट छ नि त्यसलाई त्यो उता पट्टीको कोठासङ्ग ठ्याक्कै यता कोठा सारेर , ट्वाइलेट चाहिँ त्यो लिभिङ एरियामा बनाउने अनि किचन चाहिँ त्यो कोठा भएकोमा डाइनिङ सङगै बनाउदा कस्तो देखिन्छ ! खर्च त्यसमै मेल्टेन हुने गरि plz सर🙏🙏🙏
good
Nice
Good information sir thanks 🙏
Ramro janakri
धेरै राम्रो छ सर घर को डिजाइन ।यसै मा सर अगाडिको रूम को सट्टामा सटर र किचेन ठाउँमा सिडि र सिडि कै तल बाथरूम र अहिले सिडि भएको ठाउँमा किचन बनाउन सकिन्छ कि नाई सर पिलिज भनी दिनु न सर 🙏🙏
Nice sir
Thankyou
Woww
Mero lagi banaidinu sir , thekka linus
Sir mero 7.25 dhur ma kasto banxa ghar agadi pati 1 satar sahit 30/44 xa sir
चार काेठा धर बनाउदा कति लागछ खरच
Mero pani astai banaunu xa
सर किचेन को ठाउमा सिडि
सिडि को ठाउमा किचेन राख्दा हुन्छ सिडि मुनि टोइलेट बाथरुम राख्न मिल्छ जानकारी पाये आबारी हुने थिए
Sr. Dvc sahitako ho sr.yo
Sir 6 dhur ma 1 dhalan 2 bedroom,1kitchen,1toilet bathroom 15 ,20 lakh ko auta design banae dinuna please?
Place nawalpur
रन्जित सर नमस्ते ! फ़ेरि केही सोध्न मन लाग्यो यहि घरको बारेमा !! यहि घरमा त्यो किचन ट्वालेट छ नि त्यसलाई त्यो उता पट्टीको कोठासङ्ग ठ्याक्कै यता कोठा सारेर , ट्वाइलेट चाहिँ त्यो लिभिङ एरियामा बनाउने अनि किचन चाहिँ त्यो कोठा भएकोमा डाइनिङ सङगै बनाउदा कस्तो देखिन्छ ! खर्च त्यसमै मेल्टेन हुने गरि plz सर🙏🙏🙏
yaha sir led bhannu bhako jastai garera naksa banaunu na sir😅😅😮😮
सर,दायाँ बायाँ सेत ब्याक(झ्याल) राख्ने ठाउँ छैन तर यस्तै घर बनाउन,सकिन्छ?बिचको भागमा प्रकाश ब्यबस्थापन कसरी गर्न सकिन्छ होला?7×16 मिटर को जग्गा छ,
Meropani estai banaunu man. X halko bazzar Ret ma Kati jati kharcha lagla sir
Whatsapp मा सम्पर्क गर्नुस ल!!
+9779812377976
Sir maile pani ghar banaunu xa ma hajur lai kasari contact garne hola
सर
ढाई तला लगाउदा कति लाग्छ
मलाई msg Reply गर्नु होला मनी यस्तै कम लगानी कम जमीन म घर बनाउने योजना मा छु
फर्निचर भन्नाले केके पर्छ !
Jhyal, dhoka